Suvadin, Home
Nepal life 3.22M

Suvadin Correspondent

 

First Name : Suvadin Correspondent

Address : Anamnagar, Kathmandu (Nepal) Nepal

Occupation :

Phone : 01-5705910

Published Post By Suvadin Correspondent

यस्ताे छ साताको शेयर बजार कारोवार

काठमाडौं, २१ पुस – धितोपत्र बजारमा यस साता रु एक अर्ब ६१ करोड ७७ लाख तीन हजार ६६० मूल्य बराबरको शेयर खरीद बिक्री भएको छ। गत साताको तुलनामा यस साता बजारमा कारोवार मापक नेप्से परिसूचक मात्रै घटेन, कारोवार रकममा समेत गिरावट आएको छ। साताको पहिलो दिन एक हजार २०४ दशमलव ५४ बिन्दुमा रहेको नेप्से पर...
यस्ताे छ साताको शेयर बजार कारोवार

कांग्रेस कार्यसमिति बैठक माघमा बोलाइयो

काठमाडाैं, २१ पुस - नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आगामी माघ १० मा बोलाइएको छ। शनिवार कांगेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्ती जारी गर्दै बैठकबारे जानकारी गराएका हुन्। कांग्रेसको केन्दीय कार्यसमिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा वस्...
कांग्रेस कार्यसमिति बैठक माघमा बोलाइयो

क्याप्टेन रामेश्वर थापाको ‘बारुदमाथि उड्दा’ बजारमा

काठमाडौं, २१ पुस – क्याप्टेन रामेश्वर थापाको संस्मरणत्मक कृति ‘बारुदमाथि उड्दा’ शनिबारदेखि बजारमा आएको छ।  बुक–हिल पब्लिकेसनले छापेको उक्त पुस्तक राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा र क्याप्टेन थापाकी आमा सूर्यकुमारी थापाले संयुक्त रुपमा आज बिमोचन गरे।&n...
क्याप्टेन रामेश्वर थापाको ‘बारुदमाथि उड्दा’ बजारमा

नवजात शिशु पुलमुनि बोरामा भेटियो

चितवन, २१ पुस – इच्छाकामना गाउँपालिका–४ लेवाटारमा आज बिहान बेवारिसे अवस्थामा नवजात शिशु फेला परेको छ। सालनालसमेत नकाटिएको अवस्थामा बालिका फेला परेको हो।  जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार लेवाटार र गोरखा शहीद लखन गाउँपालिकास्थित ठेवाटार जोड्ने पुलमुनि बोरामा पोको पारी फालेको...
नवजात शिशु पुलमुनि बोरामा भेटियो

डीपीएल अक्सन जारी, कुन खेलाडीले कति मूल्य पाउँदैछन् ?

काठमाडौं, २१ पुस – धनगढी प्रिमियर लिग (डीपीएल) का लागि खेलाडीको अक्सन अहिले काठमाडौंमा जारी छ।  पहिलो सेसन सकिँदा चार खेलाडीले अधिकतम मूल्य पाएका छन्। त्यसमा तीनै राष्ट्रिय खेलाडी प्रदिप ऐरी, आरिफ शेख, ललितसिंह भण्डारी र विनोद भण्डारी छन्। यसपटक खेलाडी आफैले आफ्नो मूल्य तोक्ने प्राव...
डीपीएल अक्सन जारी, कुन खेलाडीले कति मूल्य पाउँदैछन् ?

कङ्गोमा हिंसाका कारण १६ हजार विस्थापित

जेनेभा, २० पुस - लोकतान्त्रीक गणतन्त्र कङ्गोमा भएको हिंसाका कारण गत महिनामा मात्रै १६ हजार भन्दा बढी विस्थापित भएका छन्।  देशको दक्षिण पश्चिमी क्षेत्रमा भएको साम्प्रदायीक झडपमा परी उनीहरु विस्थापित भएको संयुक्त राष्ट्रसंघीय अधिकारीहरुले शुक्रबार जनाएका छन्।  माइ एनडोम्बे प्रदेश अन्तर...
कङ्गोमा हिंसाका कारण १६ हजार विस्थापित

बैंकको व्याजदर घटाउन निर्यातकर्ताको माग

काठमाडौं, २० पुस – नेपाली निर्यातकर्ताको प्रतिनिधिमूलक संस्था नेपाल निर्यात परिषद्ले बैंकको चर्को व्याजदरले निर्यातजन्य उद्योग बन्द हुने अवस्था सृजना भएको गुनासो गर्दै त्यसलाई घटाउन माग गरेका छन्।  यही पुस २२ गते राजधानीमा आयोजना हुने निकासी दिवसका सन्दर्भमा परिषद्ले आज पत्रकार सम्मेलन...
बैंकको व्याजदर घटाउन निर्यातकर्ताको माग

वाइड बडी प्रकरण : कंसाकारलाई कालो मोसो

काठमाडौं, २० पुस – नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट युवा संगठनले कालोमोसो दलेको छ। वाइड बडी प्रकरणमा कंसाकारले राज्यको ढुकुटी लुटेको भन्दै आफूहरुले कालोमोसो दलेको क्रान्तिकारी युवा लिगका ३ नं. प्र...
वाइड बडी प्रकरण : कंसाकारलाई कालो मोसो

प्रधानसेनापति भारत भ्रमणमा जाँदै

काठमाडौं, २० पुस – प्रधानसेनापति पूर्णचन्द्र थापाले आगामी शुक्रबार (पुस २७ गते) बाट भारतको औपचारिक भ्रमण गर्ने भएका छन्।  प्रधानसेनापतिको जिम्मेवारी सम्हालेपछि भारतका सेनाध्यक्ष विपिन रावतको निमन्त्रणमा उनी पहिलोपटक भारतको औपचारिक भ्रमणमा जान लागेका हुन्।  भारत भ्रमणमा रहँदा प्...
प्रधानसेनापति भारत भ्रमणमा जाँदै

छुट्टाछुट्टै ठाउँमा दुई शव फेला, एउटा सडेको अवस्थामा

भरतपुर, २० पुस – चितवनका छुट्टाछुट्टै ठाउँमा आज दुई जनाको शव फेला परेको छ। भरतपुर महानगरपालिका–३ बेलचोकमा ४० वर्षीय राज गुरुङ मृत अवस्थामा फेला परेका हुन्।  प्लाष्टिकको छाप्रोमा बस्दै आएका गुरुङ मागेर खाँदै हिँड्ने गरेको स्थानीयवासीले बताएका छन्। जाडोले कठ्याङ्ग्रिएर उनको मृत्यु...
छुट्टाछुट्टै ठाउँमा दुई शव फेला, एउटा सडेको अवस्थामा

बमजनको आश्रममा प्रहरीले छापा मारेपछि...

काठमाडौं,२० पुस – आश्रममा गएकाहरू त्यसपछि नफर्किएको भनेर बम्जनविरुद्ध बारा,मकवानपुरलगायत विभिन्न जिल्ला प्रहरी कार्यालयमा परेको उजुरीमा प्रहरीले छानबिन थालेको छ। प्रहरीले शुक्रवार विहान सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा ६ स्थित बाडेगाँउमा रहेको 'लिटिल बुद्ध' को नामले चि...
बमजनको आश्रममा प्रहरीले छापा मारेपछि...

कांग्रेसद्वारा मन्त्री अधिकारीको राजीनामा माग

काठमाडौं, २० पुस – नेपाली कांग्रेसले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीको राजीनामा माग गरेको छ।  नेपाली कांग्रेस राष्ट्रियसभाकी सांसद विन्दादेवी आलेले वाईडबडी विमान खरिद काण्डमा मुछिएका मन्त्री अधिकारीलाई तत्काल राजीनामा दिन माग गरेकी हुन्।  शुक्रबार राष...
कांग्रेसद्वारा मन्त्री अधिकारीको राजीनामा माग

Published Events By Suvadin Correspondent

Published Infos By Suvadin Correspondent

Published Polls By Suvadin Correspondent