Suvadin, Home

Suvadin Correspondent

 

First Name : Suvadin Correspondent

Address : Anamnagar, Kathmandu (Nepal) Nepal

Occupation :

Phone : 01-5705910

Published Post By Suvadin Correspondent

साना होटलको श्रेणी विभाजन

काठमाडौं, २० फागुन - खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागले देशभरका झण्डै पाँच सय मझौला तथा साना होटलको श्रेणी विभाजनलाई निरन्तरता दिएको छ।  खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागले होटलले ग्राहकलाई दिने सेवा र सुविधाका आधारमा गत वर्षदेखि श्रेणी विभाजन गरिरहेको छ। होटलले दिने सुविधाक...
साना होटलको श्रेणी विभाजन

हङकङमा मेलिसालाई स्वर्ण

काठमाडौं, १९ फागुन - नेपाली खेलाडी मेलिसा खड्गीले हङकङमा भएको अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसीपमा आज स्वर्ण जितेकी छन्।  मेलिसाले महिला एकल पुम्सेमा स्वर्ण जितेको मेलिसाका प्रशिक्षक मनोज खड्गीले जानकारी दिए। मेलिसाले क्वाटरफाइनलमा हङकङकी इम्मी, सेमिफाइनलमा इन्डोनेशियाकी लिन्डा र फाइनल...
हङकङमा मेलिसालाई स्वर्ण

फेसबुक बन्द हुने हल्ला फिजाउनेलाई कारबाही गरिने

काठमाडौं, १९ फागुन – सरकारले फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जाल बन्द हुने हल्लाको पछि नलाग्न अनुरोध गरेको छ। केही व्यक्तिले सरकारी लोगो र छापको दुरुपयोग गरेर सरकारले फेसबुक, ट्विटर लगायतका सामाजिक सञ्जाल बन्द हुने हल्ला चलाएकोप्रति गम्भीर ध्यानाकर्षण भएको पनि सञ्चार तथा सूचना प्रविधि मन्त्र...
फेसबुक बन्द हुने हल्ला फिजाउनेलाई कारबाही गरिने

शिक्षकको प्रदर्शनमा प्रहरी हस्तक्षेप

काठमाडौं, १९ फागुन – स्रोत व्यक्ति सट्टा शिक्षक संघर्ष समितिको प्रदर्शनमा आज प्रहरीले हस्तक्षेप गरेको छ। सडक अवरोध गर्न खोजेपछि सामान्य लाठीचार्ज गरी पानीको फोहराले हटाइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए। प्रदर्शन गर्दै आज माइतीघरबाट बानेश्वर जाने क्...
शिक्षकको प्रदर्शनमा प्रहरी हस्तक्षेप

फेवातालमा प्याराग्लाइडिङ खसेर पाइलटको मृत्यु

पोखरा, १९ फागुन – पोखराको सराङकोटडाँडाबाट उडेको प्याराग्लाइडिङ फेवातालमा खस्दा घाईते भएका विदेशी नागरिकको मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाईते भएका रोमानियाका ४२ वर्षीया  एडे–सिस जेडिआरको मृत्यु भएको कास्की प्रहरी प्रमुख ओम रानाले बताए। घाईते इडिइकेडिलाई तालबाट उद्धार गरेर...
फेवातालमा प्याराग्लाइडिङ खसेर पाइलटको मृत्यु

पाँच अङ्कले घट्यो शेयर बजार

काठमाडौं, १९ फागुन – साताको पहिलो दिन आज धितोपत्र बजारमा शेयरको मूल्य करिब पाँच अङ्कले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ४.९५ विन्दुले घटेर ११००.५८ विन्दुमा झरेको छ।  यस्तै ठूला कम्पनीको शेयर कारोवार गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.९५ विन्दुले घटेर २३३.८८...
पाँच अङ्कले घट्यो शेयर बजार

पूर्वमन्त्री अधिकारीलाई तीन छोरीले दिए दागबत्ति

काठमाडौं, १९ फागुन – पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको आज राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। नेकपाका नेता अधिकारीको पार्थिव शरीरलाई तीन छोरीले दागबत्ती दिएकी छिन्। छोरीहरु लुना, लिमा र लिजाले नेता अधिकारीलाई दागबत्ती दिएकी हुन। नेता अधिकारीको उपचारको...
पूर्वमन्त्री अधिकारीलाई तीन छोरीले दिए दागबत्ति

आङ छिरिङ शेर्पाको बौद्ध परम्परा अनुसार अन्त्येष्टी

काठमाडौं, १९ फागुन – ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएका यति एयरलाईन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको आइतबार अन्त्येष्टी गरिएको छ।  गत बुधबार हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीसहित निधन भएका शेर्पाको आइतबार बौद्ध परम्परा अनुसार...
आङ छिरिङ शेर्पाको बौद्ध परम्परा अनुसार अन्त्येष्टी

राइफलको गोली लागेर सिपाहीको मृत्यु

धनकुटा, १९ फागुन – धनकुटाको सल्लेरीस्थित बरख गणमा कार्यरत एक सिपाहीको गोली लागेर मृत्यु भएको छ। डोटी घर भई हाल बरख गण धनकुटामा कार्यरत ३२ वर्षीय चेतराज जैशीको आफैले बोकेको राइफलको गोली लागेर शनिबार राति मृत्यु भएको हो। ब्यारेक भित्र राति डिउटीमा खटिएको जैशीको छाती र ढाँडमा तीन वटा गोली एकसा...
राइफलको गोली लागेर सिपाहीको मृत्यु

सरकार कार्यमुखीभन्दा प्रचारमुखी : देउवा

जनकपुरधाम, १९ फागुन – नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले एक वर्षको अवधिमा कुनै पनि महत्वपूर्ण कार्य गर्न नसकेको बताएका छन्। नेपाल प्रेस युनियन धनुषाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा सभापति देउवाले सरकार कार्यमुखीभन्दा पनि प्रचारमुखी भएको आरोप लगाए।&nbsp...
सरकार कार्यमुखीभन्दा प्रचारमुखी : देउवा

पशुपति क्षेत्रमा ६ हजार साधुसन्त

काठमाडौं, १८ फागुन – पशुपतिनाथ मन्दिरमा यस वर्षको महाशिवरात्रिमा विगतको भन्दा साधुसन्तको आगमन बढेको छ। महाशिवरात्रिको विषयमा जानकारी दिन पशुपति क्षेत्र विकास कोषले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा भारतको प्रयागराजमा लागेको कुम्भ मेलाकै सेरोफेरोमा पर्व परेकाले साधुसन्तको भीड बढेको सदस्य&n...
पशुपति क्षेत्रमा ६ हजार साधुसन्त

आहा रारा गोल्डकपको उपाधि थ्री स्टारलाई 

पोखरा,१८ फागुन –  आहा रारा गोल्डकपको उपाधि रुस्लान थ्री स्टार क्लबले जितेको छ। शनिबार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै उपाधि जितेको हो।  सडन डेथमा थ्री स्टारले आर्मीलाई ५–४ ले पराजित गरेको हो। निर्धारित समयको खेलमा १–१ को बराबरी खेले पछि समय थप गरिए...
आहा रारा गोल्डकपको उपाधि थ्री स्टारलाई 

Published Events By Suvadin Correspondent

Published Infos By Suvadin Correspondent

Published Polls By Suvadin Correspondent