पल्लवी न्यौपाने
ए दाजु, सुन न।
चिन्यौं? म तिम्रो भाई
त्यही भाई जसलाई सानोमा
कसैले नराम्रोभन्दा तिमी लड्न जान्थ्यौं।
त्यही भार्इ जस्ले कुनै गल्ती गर्दा
बाबुको गाली खान तिमी अगाडि बढ्थ्यौं।
तर, हिजो अंशबण्डाको बेला
तिनै हात ममाथि उठ्न हिच्किचाएनन्।
‘मेरो आम...
शेरबहादुर सिंह, भीमदत्तनगर, १८ असोज – प्रायः घरायसी कामका साथै खेती किसानी गरेर दैनिकी चलाउने यहाँका थारू समुदायका महिला विस्तारै अध्ययनसँगै सरकारी सेवामा रुची राख्न थालेका छन् । समाजमा महिलामाथि अनेकन विभेद अन्य प्रदेशको तुलनामा सुदूरपश्चिम प्रदेशमा व्याप्त रहेका बेला कञ्चनपुरको भीमदत्त नगरपा...
मदन गिरी, महेन्द्रनगर, १७ असोज – कञ्चनपुरका छाडा चौपायाको समस्या रहेको स्थानीय तहलाई १५ दिन भित्रमा त्यसको व्यवस्थापन गर्न उच्च अदालत दिपायल महेन्द्रनगर ईजलासले आदेश जारी गरेको छ। अधिवत्ता गजेन्द्र बहादुर रावलले २४ जनालाई विपक्षी बनाएर आइतबार हालेको रिट निवेदनमा महेन्द्रनगर ईजलासले कारण द...
मदन गिरी, महेन्द्रनगर १७ असोज – सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसका बिबिए सातौँ ब्याचको विद्यार्थीलाई अभिमुखिकरण गरिएको छ। आइतबार महेन्द्रगरमा एक कार्यक्रम गर्दै विश्वविद्यालयको व्यवस्थापन संकायले बिबिएमा नयाँ भर्ना भएका विद्यार्थीलाई अभिमुखिकरण ओरिन्टेसन प्रोग्राम आयोजना गरेको हो।...
निर्मला बलात्कार र हत्या प्रकरणः फेरि शुरु भयो न्यायको आन्दोलन
मदन गिरी, महेन्द्रनगर, १७ असोज – बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको छानबिनका लागी गठन गरिएको उच्च स्तरीय छानबिन समितिले बुझाएको प्रतिवेदन सर्वजनिक गर्न सरकारले ढिलाई गरेको भन्दै कञ्चनपुरमा फेरी आन्दोलनको तयारी गरिएको छ।
निर्मलाको न्यायका लागी गठित नागरिक संघर्ष...
काठमाडाैं, १७ असोज – शैक्षिक क्षत्रमा निरन्तर सक्रिय नेपकम्स एजुकेशन एण्ड भिजा सर्भिसेसको आयोजनामा काठमाडौं र कास्कीको पोखरामा बृहत शैक्षिक मेलाको आयोजना गरेको छ। नेपकम्सका प्रबन्ध निर्देशक सोवित श्रेष्ठका अनुसार काठमाडौं र पोखरामा अायोजित ‘नेपकम्स अष्ट्रेलिया एजुकेशन फेयर’ मा सयाै...
प्रधानमन्त्री केपी ओलीको व्यवहार असहिष्णुः नेपाली काँग्रेस
इन्द्रकमल जैरु, नयाँ दिल्ली, १४ असोज – भारतको राजधानी दिल्लीमा नेपाली काँग्रेसको विधान संशोधन सुझाव संकलन एंव कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
नेपाली काँग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति उत्तर भारत समितिको आयोजना र नेपाली काँग्रेस बाजुरा दिल्ली सम्पर्क समितिको व्यवस्था...
फुलारा एसएसटिटी
सुदूरपश्चिमको कञ्चनपुरस्थित भीमदत्तनगरकी एक चेली निर्मला पन्त, जसको योजनाबद्ध तरिकाले बलात्कार र हत्या गरियो। यो घटना कुनै चानचुने मानिसले गरेकोजस्तो लाग्दैन। सम्पूर्ण प्रमाणहरु नष्ट गरिनु, मृतकको शवलाई अधिक पानीमा त्यो पनि घोप्टो गरेर छोडिनु, शव हतारोमै जलाउन दबाब दिनु, विभिन्न...
बस र ट्रक ठोक्किदा चालकसहित २ जनाको मृत्यु, ३२ यात्रु घाइते
कावासोती, १३ असोज – पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती–१६ मा आज बिहान साढे ३ बजेको समयमा बस र ट्रक एकापसमा ठोक्किँदा दुईको मृत्यु भएको छ।
दुर्घटनामा ३२ घाइते भएका छन्। घाइतेमध्ये ११ को अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ। नेप...
लमही, १३ असोज – माटाको ढिस्कोले पुरिएर एकै घरका तीन जनाको मृत्यु भएको छ।
मृत्युहुनेमा दाङ राप्ती गाउँपालिका–४ मौरीघाटका ३० वर्षीया श्यामकुमारी चौधरी, ३५ वर्षीया मीनाकुमारी चौधरी र चार वर्षीया रेजिना चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले...
काठमाडौं, १२ असोज – नेपाल र चीनबीच ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोग र साझेदारीलाई प्रभावकारी रुपमा अगाडि बढाउने लक्ष्यका साथ आजदेखि यहाँ ऊर्जा संयन्त्रको बैठक शुरु भएको छ।
बैठकमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय र चीनका तर्फबाट इन्टरनेशनल इ...
नेपाल भारत मैत्री संघः ऐतिहासिक संस्थामा पदाधिकारीकै ब्रह्मलुट
काठमाडौं, ११ असोज – नेपाल र भारतका नागरिकको स्तरमा सम्बन्ध निर्माण गर्न स्थापना भएको संस्था आन्तरिक विवादमा फसेको छ। साथै तस्करीमा संलग्न व्यापारीहरुको धन्दा जोगाउन र विदेशी दातृ निकायबाट ठूलो मात्रामा सहायता लिएर दुरुपयोग गर्न मात्रै उक्त संस्थालाई प्रयोग गरिएको पाइएको छ।
हो, वि.सं. २०११ स...