Suvadin, Home

Suvadin Correspondent

 

First Name : Suvadin Correspondent

Address :

Occupation : Journalism

Phone : 01-5705910

Published Post By Suvadin Correspondent

कहिले पूरा होला पाटन दरबारस्थित चार नारायणको पुनर्निर्माण?

ललितपुर, ११ असोज – पाटन दरबार क्षेत्रका मन्दिरमध्ये सबैभन्दा पुरानो चार नारायाण मन्दिरको पुनः निर्माण आगामी वर्ष सकिने जनाइएको छ।  काम नियमित रुपमा भइरहेकाले आगामी वर्षसम्म पुनः निर्माणको काम सकिने पाटन स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख काजीमान प्याकुरेलले बताउनुभयो।...
कहिले पूरा होला पाटन दरबारस्थित चार नारायणको पुनर्निर्माण?

राजधानी तोक्ने विषयमा रडाकोः हड्तालका कारण जनजीवन प्रभावित

धनगढी, ११ असोज – प्रदेश नं ७ को स्थायी राजधानी कैलालीको गोदावरी नगरपालिकास्थित तेघरीको जङ्गल क्षेत्रमा बनाउने प्रतिवेदनप्रति असहमति राख्दै गरिएको हड्तालका कारण आज पनि जनजीवन प्रभावित बनेको छ।  हड्तालका कारण शिक्षण संस्था, व्यापार—व्यवसाय, यातायात लगायतका क्षेत्र ठप्प रहेपछि जनजीव...
राजधानी तोक्ने विषयमा रडाकोः हड्तालका कारण जनजीवन प्रभावित

नेपाल र माडागास्करबीच कूटनीतिक सम्बन्ध स्थापना

न्यूयोर्क, ११ असोज – नेपाल र माडागास्करले आज औपचारिक रुपमा कूटनीतिक सम्बन्ध स्थापना गरेका छन्।  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा माडागास्करका विदेशमन्त्री एलोइ अलफोन्स म्याक्सिम दोभोले यससम्बन्धी एक समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो। यसरी नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर...
नेपाल र माडागास्करबीच कूटनीतिक सम्बन्ध स्थापना

प्रधानमन्त्री ओली र बेलायती प्रधानमन्त्री मेबीच भेटवार्ता

न्यूयोर्क, ११ असोज – प्रधानमन्त्री केपी शर्मा ओलीले आज संयुक्त राष्ट्र सङ्घको मुख्यालयमा बेलायती प्रधानमन्त्री थेरेसा मेसँग भेटवार्ता गर्नुभएको छ। संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन प्रधानमन्त्रीद्वय ओली तथा मे यहाँ हुनुहुन्छ। उक्त अवसरमा नेपाल तथा बेलायतबीच शताब्दीयौँदे...
प्रधानमन्त्री ओली र बेलायती प्रधानमन्त्री मेबीच भेटवार्ता

असंलग्न अभियान शान्तिको संस्कृतिः परराष्ट्रमन्त्री ज्ञवाली

न्युयोर्क, ११ असोज – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले असंलग्न अभियानको सिद्धान्तले यसका सदस्यहरूलाई शान्तिको संस्कृतितर्फ अभिप्रेरित गर्ने बताउनुभएको छ।  संयुक्त राष्ट्र सङ्घको मुख्यालयको अति कम विकसित मुलुकहरूको मन्त्रिस्तरीय बैठकमा आज सहभागी हुँदै मन्त्री ज्ञवालीले उक्त कुरा बत...
असंलग्न अभियान शान्तिको संस्कृतिः परराष्ट्रमन्त्री ज्ञवाली

अपहरण भएको भनिएका डा. यादव पक्राउ

लहान, १० असोज – सिरहाको लहानबाट मंगलबार साँझ अपहरण भएको भनिएका डा. सुभाष यादवलाई गएराति ११ बजे प्रहरीले फेला पारेको छ। सप्तरीको मल्हनिया–२ निवासी डा. यादवलाई प्रहरीले सर्लाहीको नवलपुरमा फेला पारेको हो। अर्की युवतीसँग प्रेम विवाह गरेको थाहा पाएर उनकी श्रीमती र ससुरालीले त्यो सम्बन्ध छु...
अपहरण भएको भनिएका डा. यादव पक्राउ

श्रेयाको हत्या अभियोगमा एक पक्राउ

पोखरा, १० असोज – पोखराको पुम्दीभुम्दी कोदीकी १० वर्षीया बालिका श्रेया विकको हत्याको अभियोगमा एक जनालाई पक्राउ गरिएको छ।  पक्राउमा परेका व्यक्तिको नाम गोप्य राखिएको छ। ती व्यक्ति सोही टोलको रहेको बुझिएको छ। यस घटनाको अनुसन्धानको क्रममा एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, कास...
श्रेयाको हत्या अभियोगमा एक पक्राउ

नेपालको कसैसँग पनि शत्रुता छैनः प्रधानमन्त्री

न्यूयोर्क, १० असोज – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कसैसँग पनि शत्रुता नभएको र सबैप्रति मित्रता भएकाले सबैको सहयोगबाट मुलुकलाई कम विकसित स्तरबाट विकसित बनाउन चाहेको बताउनुभएको छ।  प्रधानमन्त्री ओलीले एशिया सोसाइटीले आज यहाँ आयोजना गरेको ‘शान्ति, प्रजातन्त्र तथा विकास&rsqu...
नेपालको कसैसँग पनि शत्रुता छैनः प्रधानमन्त्री

अब किशोरीहरुले आफ्नो सुरक्षा आफैँ गर्नेछन्, शुरु भयो आत्मरक्षा प्रशिक्षण

महेन्द्रनगर, १० असोज – बलात्कारका घटना बृद्धि भइरहेका बेला कञ्चनपुरमा नयाँ अभियान प्रारम्भ भएको हो। कञ्चनपुरको महेन्द्रनगरमा किशोरीको सुरक्षाका लागि आत्मरक्षा अभियान प्रारम्भ भएको हो। लियो क्लब अफ शुक्लाफाटा स्माइलले महेन्द्रनगरको किशोरीलाई आत्मरक्षाका लागि प्रशिक्षण दिएको छ। मंगलबार &lsquo...
अब किशोरीहरुले आफ्नो सुरक्षा आफैँ गर्नेछन्, शुरु भयो आत्मरक्षा प्रशिक्षण

कथाः स्याल, सिंह र मान्छे

हिमालय पोखरेल धेरै अगाडिको कुरा हो, पूर्वी नेपालको एउटा पहाडी जिल्ला जहाँका मानिसको जीवन खेतीपातीमा आश्रित थियो। त्यसै गाउँमा केही अलिक बाठा मानिस पनि थिए। जसमध्ये ऐठने र टिमुर्के लामो समयदेखि चौपायाको व्यापारमा लागेका थिए, उनीहरु पहाडका गाउँहरुबाट बाली बसेका गोरु र बेत बसेका गाई खरीद गर्ने अनि...
कथाः स्याल, सिंह र मान्छे

दिल्लीकी निर्भया र कञ्चनपुरकी निर्मलामाथिको बलात्कार र हत्यामा अन्तर के?

सृजना ढकाल ‘सरु’  पूर्वीय सभ्यता र संस्कृतिअनुसार नारीहरुलाई देवीको रुपमा पूजा गरिन्छ। महाकाली, महालक्ष्मी, महासरस्वती आदि उपमा नारीहरुकै लागि दिइएको हो। र, नारीको गुणवत्ता स्थापित गर्नका लागि नै यी नामले पूजा गरिएको हो। नारी किन महाकाली हुन्? किन सरस्वती हुन्? किन लक्ष्मी हुन्...
दिल्लीकी निर्भया र कञ्चनपुरकी निर्मलामाथिको बलात्कार र हत्यामा अन्तर के?

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय समकक्षी स्वराजबीच भेटवार्ता

न्यूयोर्क, ९ असोज – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भारतीय समकक्षी सुषमा स्वराजसँग भेटवार्ता गरेका छन्। संयुक्त राष्ट्रसङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन दुवै मुलुकका परराष्ट्रमन्त्री यहाँ आइपुगेका हुन्। उक्त अवसरमा दुईपक्षीय हित तथा चासोका विष...
परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय समकक्षी स्वराजबीच भेटवार्ता

Published Events By Suvadin Correspondent

Published Infos By Suvadin Correspondent

Published Polls By Suvadin Correspondent