Suvadin, Home

Suvadin Correspondent

 

First Name : Suvadin Correspondent

Address :

Occupation : Journalism

Phone : 01-5705910

Published Post By Suvadin Correspondent

प्रदेशको नामाकरण गरी राजधानी तोक्न नेपाली कांग्रेसको माग

नेपालगञ्ज, ६ असोज – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संविधानको सफल कार्यान्वयनका लागि सरकारले लोकतान्त्रिक पद्धति र चरित्र छाड्न नहुने बताएका छन्।  नेपाल प्रेस युनियन बाँकेले शनिबार गरेको पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले संविधानको प्रयोगमा शासकले लोकतान्त्रिक चरित्र प्र...
प्रदेशको नामाकरण गरी राजधानी तोक्न नेपाली कांग्रेसको माग

छमछमीः अनुजा अग्रवालदेखि सरोज प्रजासम्म भइसके विजेता, अब कसले जित्ला?

काठमाडौं, ५ असोज – छमछमी, नेपालको नृत्यमा आधारित पहिलो रियालिटी शो। र, ऐतिहासिक पनि। झापाको बिर्तामोडकी अनुजा अग्रवालले पहिलो सिजनको विजेता बनेर इतिहास लेखिन्। छमछमीकै सिजन–२ मा पूर्वकै साजन तामाङले उपाधि बाजी मारे। र, छमछमी सिजन–३ मा हेटौँडाका सरोज प्रजा विजेता बने। यसरी शुरु भ...
छमछमीः अनुजा अग्रवालदेखि सरोज प्रजासम्म भइसके विजेता, अब कसले जित्ला?

शुभदिनका स्तम्भकार उप्रेती, शिक्षासेवी खम्बूसहित ६ जनालाई प्रबल जनसेवाश्री

झापा, ६ असोज – शुभदिन मिडिया एण्ड रिसर्च सेन्टरद्वारा सञ्चालित शुभदिन डटकमका स्तम्भकार रामचन्द्र उप्रेतीसहित झापाका ६ जना ‘प्रबल जनसेवाश्री’ पदवीबाट विभूषित हुने भएका छन्। गृह मन्त्रालयले  संविधान दिवसका अवसरमा शुभदिनका स्तम्भकार उप्रेतीसँगै शिक्षासेवी डा. केरआर खम्बू लगायत...
शुभदिनका स्तम्भकार उप्रेती, शिक्षासेवी खम्बूसहित ६ जनालाई प्रबल जनसेवाश्री

भक्तपुरमा दुर्घटनाः काभ्रेका सुदर्शन र चितवनकी एलिशाको मृत्यु

भक्तपुर, ५ असोज – भक्तपुरको सूर्यविनायक–९ हवनव अगाडि अरनिको राजमार्गमा गएराति बनेपा जाँदै गरेको बा९ख ९४५४ नं को बसले विपरीत दिशाबाट आउँदै गरेको बा८०प ६९५९ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको छ।  दुर्घटनामा मोटरसाइकल चालक काभ्रे पनौती–९ सुनथानका...
भक्तपुरमा दुर्घटनाः काभ्रेका सुदर्शन र चितवनकी एलिशाको मृत्यु

ग्रामीण क्षेत्रमा इञ्जिनियरिङ विषयको पढार्इ, दक्षजनशक्ति उत्पादनको लक्ष्य

पाल्पा, ५ असोज – ग्रामीण क्षेत्रको रैनादेवी छहरा गाउँपालिकाको कालिका सामुदायिक विद्यालयले पहिलो पटक तीन वर्षे सिभिल इञ्जिनीयरिङ विषयको पढाइ शुरु भएको छ। दक्ष जनशक्ति उत्पादनको लक्ष्यसहित इञ्जिनियरिङको पढाई शुरु गरिएको हो। गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले सिभिल इञ्जिनियरिङ विषयको अध्ययन...
ग्रामीण क्षेत्रमा इञ्जिनियरिङ विषयको पढार्इ, दक्षजनशक्ति उत्पादनको लक्ष्य

लेखा समितिमा शाह, राज्य व्यवस्थामा श्रेष्ठसहित १–१ जनाको मात्रै उम्मेदवारी

काठमाडौं, ४ असोज – संघीय संसद्, प्रतिनिधिसभा अन्तर्गतका १० विषयगत समितिका शुक्रबार हुने निर्वाचनमा प्रत्येक समितिको सभापति पदमा एक–एक जनाको मात्र उम्मेदवारी परेको छ। संघीय संसद् सचिवालयका अनुसार अर्थ समितिमा कृष्णप्रसाद दाहाल, सार्वजनिक लेखा समितिको सभापतिमा भरतकुमार शाह, अन्तर्राष्ट्...
लेखा समितिमा शाह, राज्य व्यवस्थामा श्रेष्ठसहित १–१ जनाको मात्रै उम्मेदवारी

७ वर्षीया बालिका बलात्कारको आरोपमा १० वर्षे बालक पक्राउ

मदन गिरी, महेन्द्रनगर ४ असोज – कञ्चनपुरबासी निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा संलग्नलाई पक्राउ र कारबाहीका लागि आन्दोलन गरिरहेका बेला अर्को एउटा घृणित अपराध सार्वजनिक भएको छ। बलात्कारका घटना बढ्दै गइरहेका बेला कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ बंककी ७ वर्षीया बालिका बलात्कारको आर...
७ वर्षीया बालिका बलात्कारको आरोपमा १० वर्षे बालक पक्राउ

अख्तियारका प्रमुख आयुक्त घिमिरेद्वारा शपथग्रहण

काठमाडौं, ४ असोज – प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।  राष्ट्रपति कार्यालय शीतल निवासमा आज साँझ आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा नवनियुक्त घिमिरेलाई पद...
अख्तियारका प्रमुख आयुक्त घिमिरेद्वारा शपथग्रहण

कसरी मान्नु सुरक्षित घरदेखि पर, लोभिएका नजरहरू आएपछि वर

सृजना ढकाल ‘सरु’ कसरी मान्नु सुरक्षित घरदेखि पर, लोभिएका नजरहरू आएपछि वर। खै त कसले गर्यौ साँच्चै सम्मान नारीलाई, आत्मीय शब्दमा पनि हुन्छ कि त डर। संसार रंगाउने त आखिर हामीले नै रैछ, उजाडिन्छ स्वार्थमा आखिर नारीकै घर। पूजापाठ धर्म पनि नारी बिना अधुरो, हारेको जुनी आखिर न...
कसरी मान्नु सुरक्षित घरदेखि पर, लोभिएका नजरहरू आएपछि वर

अब बन्नेछ काठमाडौं–तराई–मधेश द्रुतमार्ग, डिपीआर तयार गर्न कोरियाली कम्पनी

काठमाडौं, ४ असोज – राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको काठमाडौं–तराई– मधेश द्रुमार्ग (फाष्ट ट्रयाक) को विस्तृत परियोजना प्रतिवेदन डिपीआर तयार गर्न कोरियाली परामर्शदाता कम्पनी छनोट भएको छ।  यसअघि उक्त द्रुतमार्गको भारतीय कम्पनी आइएल एण्ड एफएस्ले डिपीआर तयार गरेकोमा प्रतिवेदनक...
अब बन्नेछ काठमाडौं–तराई–मधेश द्रुतमार्ग, डिपीआर तयार गर्न कोरियाली कम्पनी

श्रेष्ठको ‘अलकापुरी भक्तपुर’ र धौभडेलको ‘मल्लकालीन भारदार’ विमोचन

भक्तपुर, ३ असोज – भक्तपुरमा आज एकैसाथ दुई पुस्तक ‘अलकापुरी भक्तपुर’ र ‘भक्तपुर दरबारका मल्लकालीन भारदारहरु’ सार्वजनिक गरिएको छ ।  पत्रकार एवं साहित्यकार जितेन्द्र श्रेष्ठ ‘रसिक’ को आठौं कृति ‘अलकापुरी भक्तपुर’ र संस्कृतविद् ओम धौभडेलको भक...
श्रेष्ठको ‘अलकापुरी भक्तपुर’ र धौभडेलको ‘मल्लकालीन भारदार’ विमोचन

दुईतिहाईको सरकारले ‘अरिंगालजस्तै’ कार्यकर्ता गुहार्नु लज्जाजनकः थापा

झापा, ३ असोज –राप्रपा (प्रजातान्त्रिक) का महामन्त्री तथा पूर्व उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापाले थापाले दईतिहाई बहुमतको सरकारले काम नगर्न नसकेको टिप्पणी गरेका छन्। साथै थापाले अरिगांलको जस्तै गरी आफ्नो कार्यकर्तालाई गुहार्नु लज्जास्पद रहेको टिप्पणी गरेका छन्। झापा जिल...
दुईतिहाईको सरकारले ‘अरिंगालजस्तै’ कार्यकर्ता गुहार्नु लज्जाजनकः थापा

Published Events By Suvadin Correspondent

Published Infos By Suvadin Correspondent

Published Polls By Suvadin Correspondent