Suvadin, Home

Suvadin Correspondent

 

First Name : Suvadin Correspondent

Address :

Occupation : Journalism

Phone : 01-5705910

Published Post By Suvadin Correspondent

जनवर्गीय संगठनको नेतृत्वमै सहमति नजुट्दा एकता प्रक्रिया लम्बियो

काठमाडौं, ३१ भदौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जनवर्गीय संगठनको नेतृत्वमै सहमति हुन नसक्दा एकताको प्रक्रिया लम्बिएको छ। भदौ मसान्तभित्र प्रदेश, जिल्ला र जनवर्गीय सङ्गठनको एकता प्रक्रिया टुङ्ग्याउने भने पनि नेतृत्व विवादका कारण लम्बिएको हो।  दुवै पक्षले नेतृत्वमा दाबी गरेपछि एकताक...
जनवर्गीय संगठनको नेतृत्वमै सहमति नजुट्दा एकता प्रक्रिया लम्बियो

सुदूरपश्चिमलाई सुन्दर र विकसित बनाउने प्रधानमन्त्रीको उद्घोष

काठमाडौं, ३१ भदौ – प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमलाई सुन्दर र विकसित बनाउने उद्घोष गरेका छन्। सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको सातौं विश्वविद्यालयसभाको आज बालुवाटारमा उद्घाटन गर्दै ओलीले सुदूरपश्चिम विकासमा पछि पर्यो भनेर सधैँ गीत मात्र गाएर अघि नबढ्ने बताएका हुन्। ‘प्र...
सुदूरपश्चिमलाई सुन्दर र विकसित बनाउने प्रधानमन्त्रीको उद्घोष

छात्रवृत्तिको व्यवस्थापछि अति सीमान्तकृत समुदायका बालबालिका विद्यालयको पहुँचमा

रामेछाप, ३१ भदौ – छात्रवृत्ति पाउनथालेपछि रामेछाप खाँडादेवी गाउँपालिकाका अति सीमान्तकृत थामी समुदायका बालबालिका विद्यालय जान थालेका छन्।  उच्च शिक्षासम्मको अध्ययन गर्न लाग्ने सम्पूर्ण खर्च गाउँपालिकाले व्यहोर्ने भएपछि ती समुदायका बालबालिका विद्यालय जान थालेका हुन्।  गरिबी र अशि...
छात्रवृत्तिको व्यवस्थापछि अति सीमान्तकृत समुदायका बालबालिका विद्यालयको पहुँचमा

अपागंता भएका व्यक्तिको विशिष्ट क्षमता राज्यले उपयोग गर्नुपर्छः श्रृष्टी केसी

काठमाडौं ३० भदौ – क्षमतावान युवा एवं उत्प्रेरक वक्ता श्रृष्टी केसीले अपांगता भएका व्यक्तिहरुलाई हेयको र दयाको दृष्टिले हेर्ने परिपाटीको अन्त्य हुनुपर्नेमा जोड दिएकी छिन्। साथै अपागंता भएका व्यक्तिहरुमा रहेको विशिष्ट क्षमताको भरपुर उपयोग गर्न र सोही प्रकारको वातावरण र अवसर उपलब्ध गराउन सके उनीहरु...
अपागंता भएका व्यक्तिको विशिष्ट क्षमता राज्यले उपयोग गर्नुपर्छः श्रृष्टी केसी

‘नेकपा सरकारको अधिनायकवादी, कांग्रेसमा सत्तालिप्सा र आन्तरिक विचलनमा’

काठमाडौं, ३० भदौ – एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादी र नेपाली कांग्रेस वीपीबीच पार्टी एकता गर्ने सैद्धान्तिक सहमति भएको छ। शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा दुबै पार्टीका अध्यक्ष प्रकाशचन्द्र लोहनी र हारिबोल भट्टराईले सैद्धान्तिक सहमतिपत्र सार्वजनिक गर्दै विज्ञहरुसँग छलफल गर...
‘नेकपा सरकारको अधिनायकवादी, कांग्रेसमा सत्तालिप्सा र आन्तरिक विचलनमा’

१०औं लाख जनताको प्रश्न – ‘मौन बसेको सरकार, किन बढ्दैछ बलात्कार?’

काठमाडौं, ३० भदौ – साउन १० गते कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको न्यायका निम्ति देशव्यापी प्रदर्शन भएको छ। अपराधीलाई कारबाहीको माग गर्दै काठमाडौं उपत्यकासँगै देशभरि प्रदर्शन गरिएको हो। ‘मौन बसेको सरकार, किन बढ्दैछ बलात्कार?, सरकार देखाऊ इच्छा खै त महिला सुर...
१०औं लाख जनताको प्रश्न – ‘मौन बसेको सरकार, किन बढ्दैछ बलात्कार?’

गृहमन्त्रीको सोच र क्षमतामै बादल लागेको रहेछः गगन थापा

काठमाडौं, ३० भदौ – नेपाली कांग्रेसका प्रभावशाली नेता एवं प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले गृहमन्त्रीमाथि गम्भीर प्रश्न उठाउँदै प्रहरी प्रशासनका विषयमा पनि आलोचना गरेका छन्। कांग्रेस नेता थापाले गृहमन्त्री रामबहादुर थापा बादलको क्षमता र सोचमै बादल लागेको आरोप लगाएका हुन्। प्रतिनिधिसभाको शन...
गृहमन्त्रीको सोच र क्षमतामै बादल लागेको रहेछः गगन थापा

न्यायका निम्ति जुट्न घनश्याम, योगेश र रबिन्द्रलाई विश्वप्रकाशको आह्वान

काठमाडौं, ३० भदौ – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुलाई पनि निर्मला पन्तलाई न्याय दिलाउने अभियानमा सहभागी हुन आह्वान गरेका छन्।  शर्माले निर्मलाको न्यायका निम्ति शनिबार देशभर प्रदर्शन भइरहेको उल्लेख गर्दै नेकपाका प्रभावशाली नेताहर...
न्यायका निम्ति जुट्न घनश्याम, योगेश र रबिन्द्रलाई विश्वप्रकाशको आह्वान

नहरमा भेटियो एक महिला शव, हत्या भएको आशंका

मदन गिरी, महेन्द्रनगर ३० भदौ – कञ्चनपुरको भीमदत्त नगरपालिका २ महुलियास्थित नहरमा फालिएको अवस्थामा एक वृद्ध महिलाको शव फेला परेको छ। दैलेखको भुर्ति नगरपालिका घर भएकी अन्दाजी ६० वर्षीय आइती सार्की रहेकी प्रहरीले जनाएको छ। उनी विगत २० वर्ष पहिलेदेखि नै भीनपा–१ भासी बस्दै आएकी थिइन्। &nbs...
नहरमा भेटियो एक महिला शव, हत्या भएको आशंका

भरतपुर अस्पताल अब केन्द्रीय तहकोः २२ जिल्लाका ४० लाख नागरिकलाई सेवा

चितवन, ३० भदौ – सुविधासम्पन्न भएर पनि जिल्ला तहको अस्पतालको रुपमा रहेको भरतपुर अस्पताललाई केन्द्रीय तहको बनाउन पहल भइरहेको छ। नेपाल सरकारको तीन सय शैय्या र अस्पताल विकास समितिको तीन सय शैय्या गरी हाल अस्पतालमा ६ सय शैय्या सञ्चालनमा छ। अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रबिन खड्काका अनुसार राजनीत...
भरतपुर अस्पताल अब केन्द्रीय तहकोः २२ जिल्लाका ४० लाख नागरिकलाई सेवा

खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी विधेयक पारित

काठमाडौं, २९ भदौ – प्रतिनिधि सभाको आजको बैठकमा ‘खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी विधेयक, २०७५’ सर्वसम्मतिले पारित भएको छ।  कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले सोसम्बन्धी प्रस्ताव पेश गरेका थिए। यसअघि मन्त्री खनालले ‘कृषि, सहकारी तथा प्राकृतिक स्रोत...
खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी विधेयक पारित

थोरै लगानी पर्याप्त नाफाः सयपत्री फूलमा आत्मनिर्भर बन्दै झापा

भद्रपुर, २९ भदौ – अतिथिको स्वागत गर्दा दिइने फूलको गुच्छा होस् वा तिहारमा दिदीबहिनीहरुले लगाइदिने माला, सयपत्री फूलको थुङ्गाले दिने सौन्दर्यको तुलना नै हुन सक्दैन। न्वारानदेखि घाटसम्म र मन्दिरदेखि घरसम्म प्रयोग हुने फूलहरुमध्ये सयपत्रीलाई नेपालीहरुले अति मन पराउँछन्। सभा समारोहहरुमा सजाउन म...
थोरै लगानी पर्याप्त नाफाः सयपत्री फूलमा आत्मनिर्भर बन्दै झापा

Published Events By Suvadin Correspondent

Published Infos By Suvadin Correspondent

Published Polls By Suvadin Correspondent