Suvadin, Home

Suvadin Correspondent

 

First Name : Suvadin Correspondent

Address :

Occupation : Journalism

Phone : 01-5705910

Published Post By Suvadin Correspondent

क्यान्सरबाट मृत्यु भएका ललितको परिवारलाई इजरायलबाट आर्थिक सहयोग

उर्लाबारी चैत ४ – क्यान्सर रोगबाट पीडित भई निधन भएका कमल गाउँपालिका–४ झापाका ललित तामाङको परिवारलाई इजरायलबाट पठाइएको आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। इजरायलबाट  पथरीशनिश्चरे निवासी प्रकाश पाहिम लिम्बूले आफु र साथीभाइबाट संकलन गरेर पठाएको नगद ८७ हजार ५ रुपैयाँ आइतबार पत्रकार तेजन खड्काले घरमै लग...
क्यान्सरबाट मृत्यु भएका ललितको परिवारलाई इजरायलबाट आर्थिक सहयोग

‘झापा सुरुंगा’को म्यूजिक भिडियो यूट्युबमा, हेनुहोस् के छ सन्देश?

झापा, चैत ४ – गायक श्रीकृष्ण लुइँटेलको ‘झापा सुरुंगा’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ। लोकप्रिय कमेडी तथा चेतनामूलक गीत गाउँदै आएका लुइँटेलले शनिबार सामाजिक चेतनामूलक गीत सार्वजनिक गरेका हुन्। उक्त गीतमा नेपाली समाजमा विवाहमा दिइँने दाइजोको विरोध स्वरुप आवाज उठाइएको...
‘झापा सुरुंगा’को म्यूजिक भिडियो यूट्युबमा, हेनुहोस् के छ सन्देश?

पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता खड्का सवार गाडी दुर्घटना

सुर्खेत, चैत ४ – पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्का सवार गाडी दुर्घटना भएको छ। सुर्खेतको वीरेन्द्रनगरबाट छिन्चुतर्फ जाँदै गरेको खड्का सवार बा१५च ८३५४ नम्बरको गाडी आइतबार अपराह्न रत्न राजमार्गअन्तर्गत मसिना भन्ने ठाउँमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी...
पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता खड्का सवार गाडी दुर्घटना

प्रा.डा. केसीले भने, 'गोपाल पराजुलीले गरेका भ्रष्ट फैसला र क्रियाकलापको छानबिन होस्'

काठमाडाैं, चैत्र ४ – त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका वरिष्ठ चिकित्सक प्रा.डा. गाेविन्द केसीले अाइतबारबाट घाेषित १५अाैं पटककाे अामरण अनसन स्थगित गरेका छन्। साथै प्रा.डा. केसीले पदमुक्त भएका सर्वाेच्च अदालतका प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले गरेका सबै भ्रष्ट फैसला र क्रियाकलापहरुको छानबि...
प्रा.डा. केसीले भने, 'गोपाल पराजुलीले गरेका भ्रष्ट फैसला र क्रियाकलापको छानबिन होस्'

अान्तरिक र बाह्य पर्यटककाे राेजार्इमा रसुवा, हिमाली पदयात्राका लागि अनुपम गन्तव्य

रसुवा, चैत ४ – लाङटाङ तथा गोसाइँकुण्ड क्षेत्रको हिमाली पदयात्राका लागि आन्तरिक एवं बाह्य पर्यटकको आगमन शुरु भएको छ। लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीका अनुसार यस वर्षको दोस्रो मौसमअन्तर्गत पर्यटकको आगमन हुन थालेको छ। पर्यटनका लागि पहिलो याम असोजदेखि...
अान्तरिक र बाह्य पर्यटककाे राेजार्इमा रसुवा, हिमाली पदयात्राका लागि अनुपम गन्तव्य

आज मिति २०७४ साल चैत महिनाकाे ४ गते अाइतबार, हेर्नुहाेस् तपार्इकाे राशीफल

मेष राशी – अध्ययनसम्बन्धी कार्यमा प्रगति हुने देखिएकाे छ। व्यापार व्यवसायबाट लाभ मिल्नेछ। वृष राशी – घरजग्गा खरीद तथा जग्गासम्बन्धी काराेबार हुने छ। यात्रा सफल हुने छ। मिथुन राशी – धर्म, कर्म तथा समाज सेवामा मन लाग्ने छ। रोकिएको धन हात पर्ला। मिष्ठान्न भोजन प्र...
आज मिति २०७४ साल चैत महिनाकाे ४ गते अाइतबार, हेर्नुहाेस् तपार्इकाे राशीफल

संघर्षशील महेश दाजुका नाममा दुर्इ शब्द

सर्वप्रथम त शुभयात्रा दाजु महेश श्रेष्ठ, अाज म मौन बसिरहन सक्दैसकिन। यो चलिरहेको कलममा मेरो अन्तरअात्मादेखि निस्किएका अत्यन्तै गम्भीर भावनाहरु अाज सार्वजनिक नगरि बस्नसकिन। जिन्दगी एउटा गोरेटो रहेछ हिँडिरहनु पर्ने, कहिले, कहाँ, कसरी टुङ्गिने हो? त्यो त थाहा नहुँदो रहेछ। हिँडाइको शिलशिलामा मैले अात...
संघर्षशील महेश दाजुका नाममा दुर्इ शब्द

वरिष्ठ पत्रकार तथा नेपाली साझा मञ्च अन्तर्राष्ट्रिय संयाेजक श्रेष्ठलाई बिदार्इ

राजेश प्रसार्इं सिनामे, साउदी अरेबिया, चैत ३ – वरिष्ठ पत्रकार तथा नेपाली साझा मञ्च अन्तर्राष्ट्रिय संयाेजक, संरक्षक महेश श्रेष्ठलाई बिदार्इ गरिएकाे छ। सनराइज नेपाली कार्गोको सभाकक्षमा बिदार्इ समाराेह गरिएकाे हाे। नेपाली साझा मञ्च राष्ट्रिय समन्वय समिति र अन्तरसंस्था समन्वय समिति साउदी अरब द...
वरिष्ठ पत्रकार तथा नेपाली साझा मञ्च अन्तर्राष्ट्रिय संयाेजक श्रेष्ठलाई बिदार्इ

के गर्दैछिन् नेपालकी पहिलो महिला इञ्जिनियर?

काठमाडौं, चैत ३ – नेपालकी पहिलो महिला इञ्जिनियर शान्ति मल्ल अहिले विपन्न विद्यार्थीलाई आर्थिक सहयोग गरेर पठनपाठनमा सहयोग गर्दै आउनुभएको छ।  आनन्द विद्या मन्दिर नरेफाँट काठमाडौंमा ती बालबालिका अध्ययनरत छन्। उहाँले विसं २०२३ मा जादवपुर विश्वविद्यालय कोलकाताबाट सिभिल इञ्जिनियरिङ उत्तीर्ण...
के गर्दैछिन् नेपालकी पहिलो महिला इञ्जिनियर?

भियतनामी पूर्व प्रधानमन्त्री फान भान खार्इको निधन

भियतनाम, चैत ३ – भियतनामका पूर्वप्रधानमन्त्री फान भान खार्इको शनिबार ८५ वर्षको उमेरमा निधन भएको छ।  उहाँको जन्म सन् १९३३ को डिसेम्बर २५ का दिन कुची जिल्लाको हो ची मिन्ह शहरमा भएको थियो।  मुलुकको पहिलो दर्जामा पर्ने पार्टी र राष्ट्र निर्माणका लागि महत्वपूर्ण भूमिका खेल्नु भ...
भियतनामी पूर्व प्रधानमन्त्री फान भान खार्इको निधन

घरैमाथि खस्याे विमान, १० जनाको मृत्यु

मनिला, चैत ३ – फिलिपिन्समा एउटा सानो विमान मानववस्तीमै दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ।  प्लारिडेलबाट बुलाकान प्रान्ततर्फ जाँदै गर्दा शनिबार मध्यान्ह विमान दुर्घटनामा परेको अधिकारीले जनाएका छन्।  फिलिपिन्सको नागरिक उड्डयन प्राधिकरणका एक जना उच्च अधिकारीले १० जनाको मृ...
घरैमाथि खस्याे विमान, १० जनाको मृत्यु

सिरियाको अफ्रिनबाट एक लाख पचार हजार नागरिक विस्थापित

बेरुत, चैत ३ – उत्तरी सिरियाको अफ्रिन राज्यबाट गत बुधबार साँझबाट हालसम्म एक लाख ५० हजारभन्दा बढी व्यक्ति विस्थापित भएका छन्।  कुर्दिस लडाकू विरुद्ध टर्कीको सेनाले भीषण आक्रमण सुरु गरेपछि त्यति ठूलो सङ्ख्यामा नागरिक विस्थापित भएका सिरियाली युद्धको निरीक्षण गरिहेका मानवअधिकारवादी संस्थाल...
सिरियाको अफ्रिनबाट एक लाख पचार हजार नागरिक विस्थापित

Published Events By Suvadin Correspondent

Published Infos By Suvadin Correspondent

Published Polls By Suvadin Correspondent