Suvadin, Home

Suvadin Correspondent

 

First Name : Suvadin Correspondent

Address :

Occupation : Journalism

Phone : 01-5705910

Published Post By Suvadin Correspondent

प्रचण्डकाे प्रष्टाेक्ति, 'हामी प्रो इण्डियन होइन, प्रो चाइनिज पनि होइन, हामी प्रो नेपाली हौं'

काठमाडौं, चैत ३ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारत र पाकिस्तानबीचको आपसी समस्या समाधान गरेर दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क)का गतिविधिलाई सही दिशा दिनुपर्ने बताउनुभएको छ।  उद्योग, वाणिज्य तथा आपूर्ति मान्त्रालय र सार्क चेम्बर अफ कमर्स एण्ड इण्डस्...
प्रचण्डकाे प्रष्टाेक्ति, 'हामी प्रो इण्डियन होइन, प्रो चाइनिज पनि होइन, हामी प्रो नेपाली हौं'

अज्ञात समूहद्वारा 'गोकर्ण विष्ट तैँ होस्' भन्दै डिजल छर्केर आगो लगाउने प्रयास

चितवन, चैत ३ – भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका एकजना अधिकृतमाथि डिजल छर्केर जिउँदै आगो लगाउने प्रयास भएको छ।  अस्पतालका कानून अधिकृत गोकर्ण सापकोटामाथि शनिबार बिहान भरतपुर महानगरपालिका–७ कटहरचोकबाट कपाल काटेर घर फर्कने क्रममा माछापुच्छ्रे चोक नजिकै डिजल छर्केर आगो लगाउने प्रय...
अज्ञात समूहद्वारा 'गोकर्ण विष्ट तैँ होस्' भन्दै डिजल छर्केर आगो लगाउने प्रयास

केपी शर्मा अाेलीकाे मन्त्रिपरिषद् २२ सदस्यीय, काे–काे थपिए? (हेर्नुहाेस् सूची)

काठमाडौं, चैत २ – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा केही नयाँ मन्त्री नियुक्ति र जिम्मेवारी हेरफेर गरी २२ सदस्यीय मन्त्रिपरिषद गठनलार्इ स्वीकृति प्रदान गरेकी छिन्। संविधानको धारा ७६ को उपधारा (९) बमोजिम मन्त्रि परिषद गठन भएकाे हाे। राष्ट्रपति कार्यालय...
केपी शर्मा अाेलीकाे मन्त्रिपरिषद् २२ सदस्यीय, काे–काे थपिए? (हेर्नुहाेस् सूची)

नेपाली राष्ट्रिय टाेलीले उपाधि उचाल्ने हरि खड्काकाे विश्वास

काठमाडाैं, चैत २ – सडक बालबालिकाकाे विश्वकप फुटबल प्रतियाेगिताका लागि तयारी गरिरहेकाे नेपाली राष्ट्रिय टाेलीलार्इ चर्चित फुटबलर हरि खड्काले प्रशिक्षण दिएका छन्।  ललितपुरकाे सातदाेबाटाेस्थित एन्फा कम्प्लेक्समा पुगेका खड्काले सडक बालबालिकाकाे राष्ट्रिय टाेलीका युवा खेलाडीलार्इ विजयी हुनक...
नेपाली राष्ट्रिय टाेलीले उपाधि उचाल्ने हरि खड्काकाे विश्वास

उपसभामुखमा तुम्बाहाम्फे अत्यधिक मतसहित निर्वाचित

काठमाडौं, चैत २ – प्रतिनिधिसभाका उपसभामुखमा वाम गठबन्धनका तर्फबाट नेकपा एमालेकी शिवमाया तुम्बाहाम्फे अत्यधिक मत प्राप्त गरी निर्वाचित भएकी छिन्।  प्रतिनिधिसभा शुक्रबारको बैठकमा भएको उपसभामुख पदको निर्वाचनमा तुम्बाहाम्फे ले २ सय १ मत प्राप्त गरेकी हुन्। तुम्बाहाम्फेकी प्रतिष्पर्धी ने...
उपसभामुखमा तुम्बाहाम्फे अत्यधिक मतसहित निर्वाचित

अचम्मै! सडक फराकिलाे बनाउँदा स्थानीयबासीकै विराेध

ललितपुर, चैत २ – समाजमा कहिलेकाही अचम्मै हुन्छ। स्थानीयबासीकाे गैरजिम्मेवारीले विकासका काम प्रभावित हुनपुग्छ। हाे, झण्डै चार वर्षसम्म अवरुद्ध चापागाउँ दोबाटो–खुमलटार सडक निर्माण शुरु भएको छ। मापदण्डभन्दा घटाएर सडक बनाउने सहमति भएपछि निर्माणको काम अघि बढेको डिभिजन सडक कार्यालय ललितपुरक...
अचम्मै! सडक फराकिलाे बनाउँदा स्थानीयबासीकै विराेध

ताताेपानी नाकाः नेपाल–चीनसँग व्यापारकाे लाइफलाइन

काठमाडौं, चैत २ – तातोपानी भन्सार नाका पुनर्निर्माणअन्तर्गत भवन मर्मत तथा व्यापार क्षमता अभिवृद्धि गर्न नेपाल र चीनबीच सम्झाैता भइरहँदा व्यापारमा रहेकाे दक्षिणतर्फकाे एकाधिकार पनि विस्तार अन्त्य हुँदैछ। चीनसँग जोडिएको तातोपानी भन्सार नाकाको पुनःनिर्माणका लागि चीनले गर्ने सहयोग सम्झौतामा हस्...
ताताेपानी नाकाः नेपाल–चीनसँग व्यापारकाे लाइफलाइन

भाेलि त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पसमा बिदा

काठमाडौं, चैत १ – त्रिभुवन विश्वविद्यालयले पूर्वउपकुलपति डा. गोविन्दप्रसाद शर्माको निधनमा शोकमा शुक्रबार देशभरका आंगिक क्याम्पसमा बिदा दिने भएको छ।  शर्माको रुसको सेन्ट पिटर्सबर्गमा कलेजोको शल्यक्रियापछि बिहीबार राति ७५ वर्षका उमेरमा निधन भएको हो।  विसं २०५९ मा उपकुलपति रहेका ड...
भाेलि त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पसमा बिदा

मांगें नहीं मानी, तो फिर गंगा अनशन

अरुण तिवारी स्वामी श्री ज्ञानस्वरूप सानंद को उम्मीद थी कि भारतीय जनता पार्टी जब केन्द्र की सत्ता में आयेगी, तो उनकी गंगा मांगें पूरी होंगी। अपना पिछला गंगा अनशन, उन्होने इसी आश्वासन पर तोड़ा था। यह आश्वासन तत्कालीन भाजपा अध्यक्ष श्री राजनाथ सिंह द्वारा आश्वासन दिया गया था। 20 दिसंबर, 2013 को वृं...
मांगें नहीं मानी, तो फिर गंगा अनशन

न्याय परिषदद्वारा प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली पदमुक्त (हेर्नुहाेस् विज्ञप्ती)

काठमाडौं, फागुन ३० – न्याय परिषद् सचिवालयले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीलाई अवकाश भइसकेको जानकारी गराएको छ। सचिव नृपध्वज निरौलाले हस्ताक्षर गरी बुधबार पराजुलीलाई बुझाएको पत्रमा २०७४ साउन २१ गते नै अवकाश भइसकेको जानकारी दिइएको छ। पत्रमा भनिएको छ, 'सम्माननीय महोदयको ६५ (पैसट्ठी)...
न्याय परिषदद्वारा प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली पदमुक्त (हेर्नुहाेस् विज्ञप्ती)

भाैतिक रूपमा बिदा भए विश्वप्रसिद्ध वैज्ञानिक स्टेफन हकिङ

लन्डन, फागुन ३० – विश्वप्रसिद्ध वैज्ञानिक स्टेफन हकिङको निधन भएको छ। प्रसिद्ध भौतिकशास्त्री हकिङ ७६ वर्षका थिए। उनको बुधबार निधन भएको हो।  उनी एक जना सुप्रसिद्ध भौतिशास्त्री हुन्। हकिङले सन् १९८८ मा लेखेको ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ संसारमा नै धेरै बिक्री हुने पुस्तकमा परेक...
भाैतिक रूपमा बिदा भए विश्वप्रसिद्ध वैज्ञानिक स्टेफन हकिङ

'अखण्डतामा असर पर्ने र देशलाई नोक्सानी हुने गरी संविधान संशोधन हुँदैन'

काठमाडौं, फागुन ३० – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान गतिशिल दस्तावेज भएकोले आवश्यकता र औचित्यका आधारमा संशाेधन गर्न सकिने स्पष्ट पारेका छन्। संसदमा विश्वासको मत दिएका प्रतिनिधि सभा सांसद, राष्ट्रिय सभा तथा प्रदेश सभाका सांसदहरुलाई प्रधानमन्त्री निवास बालुवाटारमा धन्यवाद दिने क्र...
'अखण्डतामा असर पर्ने र देशलाई नोक्सानी हुने गरी संविधान संशोधन हुँदैन'

Published Events By Suvadin Correspondent

Published Infos By Suvadin Correspondent

Published Polls By Suvadin Correspondent