Suvadin, Home

Suvadin Correspondent

 

First Name : Suvadin Correspondent

Address :

Occupation : Journalism

Phone : 01-5705910

Published Post By Suvadin Correspondent

केन्द्रीय प्रशासणलाइनमा यसरी जोडिँदैछन् म्याग्दी र मुस्ताङका जलविद्युत् आयोजना

म्याग्दी, २९ भदौ – कालीगण्डकी करिडोर प्रशारणलाइनको निर्माणले तीब्रता पाएको छ। करिडोरअन्तर्गत म्याग्दीको दानादेखि पर्वतको खुर्कोट जोड्ने २२० केभी क्षमताको ३९ किलोमिटर लामो प्रशारणलाइन र सवस्टेशन निर्माण तीब्र रुपमा भइरहेको छ। म्याग्दी र मुस्ताङमा निर्माणाधीन उक्त जलविद्युत् आयोजनाबाट उत्पादन...
केन्द्रीय प्रशासणलाइनमा यसरी जोडिँदैछन् म्याग्दी र मुस्ताङका जलविद्युत् आयोजना

विवेकशील साझाको ‘समता संवाद श्रृंखला’ श्रृष्टीसँग

काठमाडौं, २९ भदाै – विवेकशील साझा पार्टीको सामाजिक न्याय तथा समावेशिता विभागले शुरुवात गरेको ‘समता संवाद श्रृंखला’मा यस पटक श्रृष्टी केसी आउने भएकी छिन्। विभागका प्रमुख प्रकाशचन्द्र परियारका अनुसार विवेकशील साझा पार्टीको केन्द्रीय सभाकक्षमा हुने कार्यक्रममा यस पटक उत्प्रेरक...
विवेकशील साझाको ‘समता संवाद श्रृंखला’ श्रृष्टीसँग

‘निर्मला पन्तका आमाबुवालाई किन सुटुक्क काठमाडौं लगियो?’

मदन गिरी, महेन्द्रनगर, २८ भदौ – कञ्चनपुरका सामाजिक संघ–संस्थाले अधिकारकर्मी मीना भण्डारी नेतृत्वको नागरिक संघर्ष समितिले निर्मला पन्तका आमाबुवा यज्ञ र दुर्गालाई राजधानी लगेको विषयमा प्रश्न उठाएका छन्। नागरिक समाजसहित कञ्चनपुरका विभिन्न संघ–संस्थाको बिहीबार बसेको बैठकमा सहभागी भए...
‘निर्मला पन्तका आमाबुवालाई किन सुटुक्क काठमाडौं लगियो?’

सुर्खेत–जुम्ला सीधा हवाई सेवाः बदलिँदो कर्णालीको अनुपम दृश्य

सुर्खेत, २७ भदौ – कर्णाली प्रदेशको राजधानी सुर्खेतदेखि जुम्लासम्म सीधा हवाई यातायात सेवा शुरु भएको छ। कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले समिट एयरको ९ एन एकेजेट कलसाइनको जहाज चढेर हवाई सेवाको उद्घाटन गरेका हुन्। बुढासँगै उक्त जहाजबाट बुधबार १८ जनाले पनि सु...
सुर्खेत–जुम्ला सीधा हवाई सेवाः बदलिँदो कर्णालीको अनुपम दृश्य

निर्मला पन्त हत्या प्रकरणः गृहमन्त्रीसँग भेटेपछि उपसचिव केसी समितिमा फिर्ता

काठमाडौं, २७ भदौ – कञ्चनपुरकी निर्मला पन्तको हत्याको सम्बन्धमा छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिबाट राजीनामा दिएका समितिका सदस्य उपसचिव वीरेन्द्रबहादुर केसी समितिको काममा फर्किका छन्। सात नम्बर प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव रहेका केसीले बुधबार गृहमन्त्रालयमा पत...
निर्मला पन्त हत्या प्रकरणः गृहमन्त्रीसँग भेटेपछि उपसचिव केसी समितिमा फिर्ता

साफ च्याम्पियनशीपमा नेपाल पराजित, चौँथो पटक पनि सेमिफाइनलमै रोकियो

काठमाडौं, २७ भदौ – नेपाल साफ च्याम्पियनशीप २०१८ को सेमिफाइनलबाटै घर फर्किने भएको छ। ढाकास्थित बंगबन्धु रंगशालामा बुधबार अपरान्ह भएको खेलमा नेपाल माल्दिभ्ससँग ३–० ले पराजित भएको हो। यससँगै माल्दिभ्स फाइनलमा प्रवेश गरेको छ। बुधबारको खेलमा माल्दिभ्सले खेलको नवौं मिनेटमा गोल गर्दै अग्रता...
साफ च्याम्पियनशीपमा नेपाल पराजित, चौँथो पटक पनि सेमिफाइनलमै रोकियो

एशियाकै उत्कृष्ट ‘एएफसी ड्रिम अवार्ड’ खुस्बु ओलीलाई

काठमाडौं, २७ भदौ – एशियन फुटबल फेडेरेसन (एएफसी)ले सेल्टर नेपालकी अध्यक्ष खुस्बु ओलीलाई एएफसी ड्रिम अवार्ड २०१८ प्रदान गरेको छ। बुधबार मलेसियाको क्वालालम्पुरमा एएफसीको सामाजिक उत्तरदायित्वअन्तर्गतको सम्मेलनको भव्य समारोहका बीच खुस्बुलाई एएफसी ड्रिम अवार्ड प्रदान गरिएको हो। एएफसीले प्रत्येक व...
एशियाकै उत्कृष्ट ‘एएफसी ड्रिम अवार्ड’ खुस्बु ओलीलाई

‘प्रधानमन्त्रीज्यू, मौन किन? तपाईको ‘रामराज्य’मा निर्मलाले न्याय नपाउने निश्चित भएको हो?’

काठमाडौं, २६ भदौ – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तले न्याय पाउनु पर्नेमा जोड दिएका छन्। शर्माले अपराधीलाई कानूनी दायरामा ल्याउन पनि सरकारसँग माग गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै गरेको ट्वीट...
‘प्रधानमन्त्रीज्यू, मौन किन? तपाईको ‘रामराज्य’मा निर्मलाले न्याय नपाउने निश्चित भएको हो?’

निर्मला हत्या प्रकरणः मुख्य अभियुक्त बबिता धरौटी रिहा, दिलीप र रोशनीलाई सादा तारेख

मदन गिरी, महेन्द्रनगर, २६ भदौ – कञ्चनपुरकी बालिका निर्मला पन्त हत्या प्रकरणमा तत्कालीन प्रहरी नेतृत्वले मुख्य अभियुक्त भनेर सार्वजनिक गरेका दिलीपसिंह बिष्टलाई सादा तारेखमा रिहा गरिएको छ।  घटनामा शंकास्पद रहेर पक्राउ गरिएका बम दिदीबहिनीमध्ये बबिता बमलाई ३० हजार रुपैयाँ धरौटी र रोशनीलाई सादा तारेखम...
निर्मला हत्या प्रकरणः मुख्य अभियुक्त बबिता धरौटी रिहा, दिलीप र रोशनीलाई सादा तारेख

लोलाएका ती नजर

सृजना ढकाल ‘सरु’ लोलाएका ती नजर चुपचाप किन छ अधर, खै कहाँ डुबेकी छौं पाउको आहट सुन्दैछ बगर, केही त होला त्यो मुटुभित्र बनायौं कस्को हृदयमा चित्र, केही प्यास तिमीमा पनि त होला कसैको आश तिमीमा पनि त होला, खै कस्ले बुझ्यो र तिम्रो व्यथा सकेन कसैले लेख्न तिम्रो कथा, ...
लोलाएका ती नजर

बाढी र कटानको चपेटामा भुरुङ तातोपानी

म्याग्दी, २६ भदौ – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीको बस्ती बाढी र कटानको चपेटामा परेको छ। पहाडको फेदी र कालीगण्डकी नदीको किनारमा अवस्थित भुरुङ तातोपानीको बस्ती खोल्सामा आउने बाढी र कालीगण्डकीले धार परिवर्तन गरेपछि कटानको जोखिममा परेको हो।  बाढी र कटानको जोखिमका क...
बाढी र कटानको चपेटामा भुरुङ तातोपानी

‘अदालतमा भ्रष्टाचारी र बिचौलियाको प्रवेश निषेध गर्न गोप्य संयन्त्र निर्माण गर्छु’

काठमाडौं, २५ भदौ – प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले अदालतमा भ्रष्टाचारको अन्त्य गरी नागरिकको अदालतप्रति आशा बढाउने गरी आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।  संसदीय सुनुवाइ समितिमा परेका उजुरी र भावी कार्ययोजनाका बारेमा सुनुवाइका क्रममा मिश्रले अदालतमा हुने गरेको भ्र...
‘अदालतमा भ्रष्टाचारी र बिचौलियाको प्रवेश निषेध गर्न गोप्य संयन्त्र निर्माण गर्छु’

Published Events By Suvadin Correspondent

Published Infos By Suvadin Correspondent

Published Polls By Suvadin Correspondent