Suvadin, Home

Suvadin Correspondent

 

First Name : Suvadin Correspondent

Address :

Occupation : Journalism

Phone : 01-5705910

Published Post By Suvadin Correspondent

जनताले अनुभूत गर्नेगरी विकास र समृद्धिका काम गर्ने प्रधानमन्त्रीकाे प्रतिवद्धता

काठमाडौं, फागुन १८ – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार जनताप्रति उत्तरदायी हुने बताएका छन्। शुक्रबार शिक्षण अस्पताल महाराजगञ्जमा मनमोहन सेन्टर एनेक्स भवनको शिलान्यास गर्दै ओलीले सरकारको सम्पूर्ण प्रयास नेपाल देशको विकास र समृद्धिका लागि हुने बताएका हुन्। ‘सरकारका हरेक कदम सुधारक...
जनताले अनुभूत गर्नेगरी विकास र समृद्धिका काम गर्ने प्रधानमन्त्रीकाे प्रतिवद्धता

थाइल्याडमा निर्वाचन प्रयोजनका लागि ४० दल दर्ता

बैंकक, फागुन १८ – थाइल्याण्डमा आगामी निर्वाचनको प्रयोजनका लागि करिब ४० राजनीतिक दलले निर्वाचन आयोगमा आफ्नो दलको नाम दर्ता गराएका छन्। राजधानी बैंककमा ती दलले नाम दर्ता गराएका छन्। त्यहाँ अहिले पनि सैनिक शासक रहेकोले उक्त निर्वाचनमा दलले सहभागिता नजनाउने अनुमान गरिएकाे छ। सैनिक शासकहरुले...
थाइल्याडमा निर्वाचन प्रयोजनका लागि ४० दल दर्ता

अमेरिकी राष्ट्रपति ट्रम्प र दक्षिण काेरियाली राष्ट्रपति मुनबीच फोनवार्ता

वासिङ्टन, फागुन १८ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण कोरियाली राष्ट्रपति मुन–जे–इनबीच फोनवार्ता भएको छ। अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले दिएको जानकारीअनुसार भएको उक्त फोनवार्ताका क्रममा कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका साथै आगामी दिनमा उत्तर कोरियाली...
अमेरिकी राष्ट्रपति ट्रम्प र दक्षिण काेरियाली राष्ट्रपति मुनबीच फोनवार्ता

आज मिति २०७४ साल फागुन १८ गते शुक्रबार, हेर्नुहाेस् तपार्इकाे राशीफल

मेष राशी – मनकाे शंका हट्ने छ। यात्रा सफल हुनेछ। वृष राशी – हर्ष, उमंग र उत्साह बढ्ने छ। नयाँ यात्रा प्रारम्भ हुने छ। मिथुन राशी – आकस्मिक धनलाभ हुने छ। पारिवारिक सद्भाव बढ्नेछ। कर्कट राशी – इनाम र प्रतिष्ठा कमाउने बेला छ। प्रेमीप्रेमिकाको सहयोग प्राप्त हुनेछ। सिं...
आज मिति २०७४ साल फागुन १८ गते शुक्रबार, हेर्नुहाेस् तपार्इकाे राशीफल

सडकमै फूलबारीः नगरको सौन्दर्य ग्रीन जोन

भरत केसी, बुटवल, फागुन १८ – ‘तपाई सिसी क्यामेराको निगरानीमा हुनुहुन्छ!’ सडक छेउमै राखिएको यस्तो सूचना देखेर धेरैलाई अच्चम लाग्न सक्छ। सिद्धार्थ राजमार्गको ६ लेन सडकअन्तर्गत भैरहवा–बुटवल खण्डको बुटवल उपमहानगरपालिका वडा नं ११ कालिकानगरस्थित सडक छेउमा राखिएको सूचना हो यो। सडक...
सडकमै फूलबारीः नगरको सौन्दर्य ग्रीन जोन

यसरी मनाए कलाकारले रंगहरूकाे पर्व हाेली (हेर्नुहाेस् फाेटाे फिचर)

काठमाडाैं, फागुन १७ – रंगहरूकाे पर्व हाेलीका अवसरमा काठमाडाैंमा विभिन्न कार्यक्रमकाे अायाेजना गरिएकाे छ। जसमा कलाकारहरू यसरी सहभागी भए। र, हाेलीकाे शुभकामना साटासाट गरी मनाएका छन्।
यसरी मनाए कलाकारले रंगहरूकाे पर्व हाेली (हेर्नुहाेस् फाेटाे फिचर)

होलीको महत्व र बढ्दो विकृति

निता सत्याल विभिन्न थरीका कलरले खुशी अनि जीवन रंगीन बनाउने, हिन्दूहरूको प्रमुख पर्वको रुपमा रहेको होली पर्व हिन्दू संस्कृतिमा प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ। अन्य ठुला ठुला चाड जस्तै रमाइलो गरी मनाइने होली नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको...
होलीको महत्व र बढ्दो विकृति

संघीय संसद भवनमा राष्ट्रपति निर्वाचन कार्यालय स्थापना

काठमाडौं, फागुन १७ – निर्वाचन आयोगले यही फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ।  आयोगले संघीय संसद् भवन, नयाँ बानेश्वर परिसरमा राष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिएका हुन्। ...
संघीय संसद भवनमा राष्ट्रपति निर्वाचन कार्यालय स्थापना

म्याड म्यान्स् डायरीः फरक मत र मानवताका पक्षमा

काठमाडौं, फागुन १६ – एउटा मानिस, कुनै चोकमा अलपत्र बसिरहेको छ। मानसिक रुपमा विचलित जस्तो लाग्छ। उसका आफ्नै कथा छन्, व्यथा छन्। वेदनाका पहाडहरु छन्, कसैलाई सुनाउन चाहन्छ। तर, कोही हुँदैन उसको कुरा सुन्ने। शितल चन्द्रमामुनि ऊ बोलिरहन्छ। बोकिरहन्छ आफ्नै परिवेशलाई। पोखिरहन्छ पीडा। अशान्त देखिने...
म्याड म्यान्स् डायरीः फरक मत र मानवताका पक्षमा

डिएसपीकी पत्नी घर निकाला, रूँदै भनिन्, 'न्याय माग्दै सबै निकायमा पुगें, यताबाट उता जानुस् भन्छन्, अब कहाँ जाऊ?'

नेपालगञ्ज, फागुन १६ – काखमा तीन वर्षका छोरा, पतिबाट घर निकालिएपछि न्यायका लागि जताततै उजुरी। तर, राप्तीसोनारी गाउँपालिका –२ मदुवाकी २४ वर्षीया गीता वली बोहराले न्याय पाइनन्। उनका पति देवबहादुर बोहरा सशस्त्र प्रहरीका डिएसपी हुन्। गीताले आफूमाथि भइरहेको हिंसाबिरुद्व सशस्त्र प्...
डिएसपीकी पत्नी घर निकाला, रूँदै भनिन्, 'न्याय माग्दै सबै निकायमा पुगें, यताबाट उता जानुस् भन्छन्, अब कहाँ जाऊ?'

'नेपाललार्इ अन्तर्राष्ट्रिय रुपमा चिनाउन खेलकुदको देन'

काठमाडौं, फागुन १५ – नेकपा एमालेका नेता माधवकुमार नेपालले देशलाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन खेलकुद क्षेत्रको विशेष महत्व रहेको बताएका छन्। प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पसले आयोजना गरेको रचनात्मक खेलकूद प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई पुरस्कृत गर्दै नेपालले मुलुकलाई अन्तर्राष्ट्रिय रुपमा...
'नेपाललार्इ अन्तर्राष्ट्रिय रुपमा चिनाउन खेलकुदको देन'

दश वर्षमा पनि पूरा भएन रंगशाला निर्माण

पाँचथर, फागुन १६ – पाँचथरको फिदिम नगरपालिका–१० खलङगाटारमा निर्माणाधीन इमानसिंह रंगशाला निर्माण शुरु भएको दश वर्षसम्ममा पनि पूरा हुन सकेको छैन।  विसं २०६४ बाट निर्माण शुरु भएको जिल्लाको एक मात्र ‘इलेभेन’ साइजको खेलमैदान बजेट अभाव लगायतका विविध कारणले निर्माण कार्यले अझैसम्म पूर्णता नपाएको हो। सेभे...
दश वर्षमा पनि पूरा भएन रंगशाला निर्माण

Published Events By Suvadin Correspondent

Published Infos By Suvadin Correspondent

Published Polls By Suvadin Correspondent