Suvadin, Home

Suvadin Correspondent

 

First Name : Suvadin Correspondent

Address :

Occupation : Journalism

Phone : 01-5705910

Published Post By Suvadin Correspondent

किसानकाे पाैरखः गाउँमै वार्षिक १० लाख अाम्दानी

प्रकाश धौलाकोटी, तेह्रथुम, फागुन १२ – विदेशमा ज्यान जोखिममा राखेर काम गर्नुपर्दाको अनुभव त्यहाँ भोगेर आएकालाई मात्र थाहा हुन्छ। बाबु बाजेले गरेको खेतीपातीको कामको सट्टा छिटो र मनग्य कमाउने सपना बाकेर विदेश जानेले त्यस्तै अनुभव लिएर फर्किन्छन् र अन्ततः बाबु बाजेकै कोटीमा उभिन्छन्। ...
किसानकाे पाैरखः गाउँमै वार्षिक १० लाख अाम्दानी

यसरी निर्माण हुँदैछ एमाले र माअाेवादीकाे राजनीतिक–सांगठनिक प्रतिवेदन

काठमाडौं, फागुन १० – पार्टी एकताका प्रारम्भिक आधार तय गरिसकेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का राजनीतिक र संगठनसम्बन्धी कार्यदलले एउटै पार्टीको भावनासहित प्रतिवेदन तयार गर्ने जिम्मेवारी पाएका छन्।  एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ रहने लगायत एकीकरणका...
यसरी निर्माण हुँदैछ एमाले र माअाेवादीकाे राजनीतिक–सांगठनिक प्रतिवेदन

राजु अधिकारीलार्इ वीरेन्द्रकुमार साह क्रियाशील युवा पत्रकारिता पुरस्कार

काठमाडाैं, फागुन ११ – प्रेस चौतारी नेपालले यस वर्षकाे वीरेन्द्रकुमार साह क्रियाशील युवा पत्रकारिता पुरस्कार नागरिककर्मी राजु अधिकारीलार्इ प्रदान गर्ने भएकाे छ। पुरस्कार सिफारिश समितिको सिफारिसअनुसार प्रेस चौतारीले पत्रकार अधिकारीलार्इ उक्त पुरस्कार प्रदान गर्ने भएकाे हाे। प्रेस चौतारीका महा...
राजु अधिकारीलार्इ वीरेन्द्रकुमार साह क्रियाशील युवा पत्रकारिता पुरस्कार

नेपाल भ्रष्टाचार हुने देशकाे सूचीमा परेकै दिन विशेष अदालतले गर्याे यस्ताे अादेश, हेर्नुहाेस् काे–काे पुगे जेल

काठमाडौं, फागुन १० – नेपाल भ्रष्टाचार हुने देशकाे सूचीमा रहेकाे सार्वजनिक भएकै दिन विशेष अदालतले नेपाल पर्यटन बोर्डमा भ्रष्टाचारमा गरेकामा बोर्डका तत्कालीन प्रमुख कार्यकारी अधिकृत सुवास निरौला, लेखा शाखा प्रमुख अनिलकुमार दास र वल्र्ड वाइड ट्राभलका महेन्द्र खनाललाई कैद तथा जरिवानाको फैसला...
नेपाल भ्रष्टाचार हुने देशकाे सूचीमा परेकै दिन विशेष अदालतले गर्याे यस्ताे अादेश, हेर्नुहाेस् काे–काे पुगे जेल

Published Events By Suvadin Correspondent

Published Infos By Suvadin Correspondent

Published Polls By Suvadin Correspondent