Suvadin, Home

Suvadin Correspondent

 

First Name : Suvadin Correspondent

Address :

Occupation : Journalism

Phone : 01-5705910

Published Post By Suvadin Correspondent

आज मिति २०७५ साल भदाै २५ गते सोमबार, हेर्नुहोस् तपार्इको राशीफल

मेष राशी– रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। पारिवारिक आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। शुभचिन्तकहरूको सहयोगले नाम र दाम प्राप्त हुनेछ। पहिलेको सफलताले उत्साह जगाउनेछ। इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। कर्मफलले म...
आज मिति २०७५ साल भदाै २५ गते सोमबार, हेर्नुहोस् तपार्इको राशीफल

कोरला–पोखरा–त्रिवेणी सडकः गण्डकी प्रदेशको विकास र समृद्धिका लागि कोशेढुङ्गा

कास्की, २५ भदौ – गण्डकी प्रदेशको समृद्धि र विकासका लागि कोरला–पोखरा–त्रिवेणी सडकलाई महत्वपूर्ण आधारका रुपमा लिइएको छ। चीन र भारतलाई जोड्ने उक्त सडक निर्माणबारे प्रदेशभित्र र बाहिर चासो बढेको हो। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ दुई ठूला छिमेकी राष्ट्रलाई जोडने यो...
कोरला–पोखरा–त्रिवेणी सडकः गण्डकी प्रदेशको विकास र समृद्धिका लागि कोशेढुङ्गा

वाइसीएलका कार्यकर्ताद्वारा तरुण दलका सभापति रोहित पुनको हत्या

रोल्पा, २४ भदौ – नेपाल तरुण दलका रोल्पा नगरपालिका सभापति रोहित पुनको हत्या भएको छ। आइतबार दिउँसो रोल्पा जिल्लास्थित सुलिचौर बजारमा हतियारधारी समूहले नेपाल तरुण दल रोल्पा नगरपालिका अध्यक्ष रोहित पुनको हत्या गरेको हो। नेपाल तरुण दल केन्द्रीय महासचिव भूपेन्द्रजंग शाहीका अनुसार रोल्पा नगर अध्यक...
वाइसीएलका कार्यकर्ताद्वारा तरुण दलका सभापति रोहित पुनको हत्या

ठूलो हुने महत्वाकांक्षा राख्ने मानिसले विध्वंश निम्त्याउँछः बीपी कोइराला (विशेष अन्तरवार्ता)

नेपाली राजनीतिका शिखरपुरुष एवम् नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइराला (बीपी कोइराला)को १०५औं जन्मजयन्ती आइतबार मनाइँदै छ। नेपालमा प्रजातन्त्र स्थापनाका निम्ती कठोर संघर्ष गरेका बीपी कोइरालाको जन्म वि.सं. १९७१ भदौ २४ गते भएको हो। भारतमा निर्बासन, प्रजातान्त्रिक आन्दोलनको सफलता तथा वि.सं...
ठूलो हुने महत्वाकांक्षा राख्ने मानिसले विध्वंश निम्त्याउँछः बीपी कोइराला (विशेष अन्तरवार्ता)

डलर आम्दानी गर्ने नेपालको अराविका कफीः वार्षिक ४६६ मेट्रिक टन उत्पादन

पोखरा, २४ भदौ – ‘नेपालको प्राङ्गारिक अराविका कफीको विश्व बजारमा अत्याधिक माग भए पनि त्यसअनुरुप उत्पादन हुन सकेको छैन’, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय पोखराका निर्देशक लक्ष्मण पोखरेलले भने। पोखरेलका अनुसार विश्व बजारमा प्राङ्गारिक अराविका कफीको वार्षिक आठ हजार मेट्रिक टन माग...
डलर आम्दानी गर्ने नेपालको अराविका कफीः वार्षिक ४६६ मेट्रिक टन उत्पादन

बीपी कोइरालाः प्रथम जननिर्वाचित प्रधानमन्त्री सुन्दरीजलका बन्दी

काठमाडौं, २४ भदौ – नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १०५औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आइतबार मुलुकभर मनाइँदैछ।  नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्मिएको थिए। राण...
बीपी कोइरालाः प्रथम जननिर्वाचित प्रधानमन्त्री सुन्दरीजलका बन्दी

हेलिकोप्टर दुर्घटनाः घाइते आनीलाई काठमाडौं ल्याइयो, उपचार हुँदै

काठमाडौं, २३ भदौ – आज गोरखाबाट काठमाडौं आउँदै गरेको अल्टिच्यूड एयरको हेलिकप्टर दुर्घटनामा बाँच्न सफल यात्रु आनी डोल्मालाई काठमाडौं ल्याइएको छ।  दुर्घटनामा बाँच्न सफल एकमात्र यात्रु डोल्माको मेडिसिटी अस्पताल ललिपुरमा उपचार भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमा...
हेलिकोप्टर दुर्घटनाः घाइते आनीलाई काठमाडौं ल्याइयो, उपचार हुँदै

नुवाकोट हेलिकोप्टर दुर्घटनाः ६ जनाको मृत्यु, आनी डोल्मा जीवितै भेटिइन्

काठमाडौं, २३ भदौ – गोरखाको सामागाउँबाट पाइलटसहित ६ जना नेपाली र एक जापानी नागरिक बोकेर आएको अल्टिच्युड एयरको हेलिकोप्टर नुवाकोटमा दुर्घटनामा परेको छ। नुवाकोटको मेघाङ गाँउपालिका–१ बर्सुन्चेतको मैलुङ पाखास्थित खोंचमा हेलिकोस्टर दुर्घटनाग्रस्त भएको हो। हेलिकोप्टरमा रहेको ६ जनाको मृत्यु भएको छ। एक जन...
नुवाकोट हेलिकोप्टर दुर्घटनाः ६ जनाको मृत्यु, आनी डोल्मा जीवितै भेटिइन्

‘सुनौलो हजार दिन’ प्रभावकारी अभियान

कञ्चनपुर, २२ भदौ – कञ्चनपुरको भीमदत्त नगरपालिकामा सुनौलो हजार दिन कार्यक्रम सञ्चालनमा आएपछि मातृ र शिशु मृत्युदर घटाउन मद्दत पुगेको छ।  आमा र शिशुको स्वास्थ्य सुधार गर्न सञ्चालित कार्यक्रमपछि दुवैको मृत्युदरमा निकै कमी आएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दिलराम भट्टले बताएका हुन्।...
‘सुनौलो हजार दिन’ प्रभावकारी अभियान

नेकपाका नेता भट्टराईले आफ्नो जन्मदिनमा विद्यार्थीलाई दिए यस्तो उपहार

ताप्लेजुङ, २१ भदौ – नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सांसद योगेश भट्टराईले जन्म दिनका अवसरमा ताप्लेजुङका दुई दलित विद्यार्थीलाई आर्थिक सहयोग गरेका छन्।  केही वर्षदेखि आफ्नो जन्मदिनमा सामाजिक काम गर्दै आएका भट्टराईले यसपटक पाथीभरा याङवरक गाउँपालिका शारदा मावि कक्षा १ मा अध्ययनरत कमल व...
नेकपाका नेता भट्टराईले आफ्नो जन्मदिनमा विद्यार्थीलाई दिए यस्तो उपहार

निर्मला बलात्कार र हत्या प्रकरणः ‘न्याय पाउने आशा मरिसक्यो’

मदन गिरी, महेन्द्रनगर २१ भदौ – निर्मला हत्याकाण्डलाई मध्यनजर गरी गृह मन्त्रालयले भदौ ७ गते पाँच सदस्यीय छानवीन समिति गठन र जिल्लाको प्रमुख सुरक्षा निकाय परिर्वतन गर्दा पीडितसँगै कञ्चनपुरबासीले न्याय पाउने आशा गरेको थिए।  त्यसमा पनि निर्मलाका आमाबुवा तथा आफन्तले सरकारको उक्त कदमबाट आफूह...
निर्मला बलात्कार र हत्या प्रकरणः ‘न्याय पाउने आशा मरिसक्यो’

फेरि उर्लियो धोबीखोला, खोला किनारका बासिन्दा त्रासमा (हेनुहोस् भिडियो)

काठमाडौं, २१ भदौ – लगातारको वर्षाका कारण धोबीखोलामा पानीको बहाव बढेपछि स्थानीयबासी त्रासमा परेका छन्। बुधबार साँझ पनि धोबीखोलाको पानी वस्तीतिर पसेको थियो। सोही नियति दोहोरिएला भन्ने त्रासमा स्थानीयबासी परेका हुन्। वर्षा भइरहेको र साँझ पर्न लागेकाले पनि स्थानीय तनावमा परेका हुन्। ‘दिउस...
फेरि उर्लियो धोबीखोला, खोला किनारका बासिन्दा त्रासमा (हेनुहोस् भिडियो)

Published Events By Suvadin Correspondent

Published Infos By Suvadin Correspondent

Published Polls By Suvadin Correspondent