Suvadin, Home
Nepal Telecom 60.3k

Published Post By Suvadin Desk

फर्निचर उद्योगमा आगलागी, १६ लाखकाे क्षति

काठमाडाैं, साउन ५–भक्तपुर नगरपालिका–१० कमल विनायकस्थित भत्केकोपाटीमा रहेको फर्निचर उद्योगमा  भएकाे अागलागीमा करिव १६ लाख बराबरकाे क्षति भएकाे छ।  चरण खायमलीले सञ्चालन गरेको फर्निचर उद्योगमा बुधबार राति अागलागी भएकाे थियाे। आगलागीबाट उद्योगमा निर्माण भएका फर्निचर एवं...
फर्निचर उद्योगमा आगलागी, १६ लाखकाे क्षति

प्रदेश नम्बर २ को तयारीमा कांग्रेस

काठमाडौं,  साउन–५  नेपाली कांग्रेसले आगामी असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनको तयारीका लागि भेला डाँकेको छ। बिहीबार राजधानीको नयाँ बानेश्वरमा हुने प्रदेश नम्बर २ को भेलामा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, पार्टीका नेता एवम् केन्द्रीय पदाधिक...
प्रदेश नम्बर २ को तयारीमा कांग्रेस

सामूहिक बलात्कार पश्चात हत्याकाे आरोपमा तीन पक्राउ

गौशाला, साउन ५– महोत्तरी जिल्लाको भंगहा गाउँपालिका–९ पोखरी टोलमा एक महिलालाई सामूहिक बलात्कार गरी हत्या गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक महिलासहित तीन जनालाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा लोहारपट्टी गाउँपालिका–१ बस्ने प्रगास यादवका छोरा ४६ वर्षीय वरुणकुमा...
सामूहिक बलात्कार पश्चात हत्याकाे आरोपमा तीन पक्राउ

विराटनगरकाे सनपाट

काठमाडाैं, साउन ५–सनपाट जुट उद्योगका लागि चाहिने कच्चा पदार्थ हो।  कागज उद्योग तथा कुटीर उद्योगमा डाली तथा झोला,डोरी,वोरा आदि बनाउनका लागि यसको प्रयोग गरिने गरिन्छ।  सनपाटका लागि विराटनगर प्रख्यात मानिन्छ।  यो एउटा नगदे बाली हो। तर, पछिल्लो समयमा सनपाटको खेती घट्दै गएको छ। जु...
विराटनगरकाे सनपाट

‘शताब्दी पदक’ ग्रहण नगर्ने प्रचण्डको घोषणा

काठमाडाैं, साउन ५–नेकपा (माओवादी) अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री  पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रदान गरिने भनिएको  ‘त्रिमूर्ति सम्मान र शताब्दी पदक’ उनले ग्रहण नगर्ने भएका छन्। त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा बुधबार ब...
‘शताब्दी पदक’ ग्रहण नगर्ने प्रचण्डको घोषणा

प्रेमकाे जेलबाट छुटने रहर छ...

काठमाडाैं, साउन ५– शुभदिन ह्यासट्यागमा यहाँहरूलार्इ स्वागत छ।
प्रेमकाे जेलबाट छुटने रहर छ...

छोरीहरु र ज्वाई मिलेर हत्या, चार पक्राउ

चितवन, साउन ५– पूर्वी चितवनको कालिका नगरपालिकास्थित पदमपुरमा एक पुरुषको धारिलो हतियार प्रहार गरी हत्या भएको छ।  चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार कालिका नगरपालिका–२ स्थित पदमपुरका ५० वर्षीय भुमिनन्द दुलालको बुधबार यसरी हत्या भएको हो।  घटनाको प्रारम्भिक अनुसन...
छोरीहरु र ज्वाई मिलेर हत्या, चार पक्राउ

हतियार देखाएर लुटपाट गर्ने तीन पक्राउ

भक्तपुर, साउन ५– हतियार देखाएर विभिन्न ठाउँमा लुटपाट गर्दै हिँड्ने लुटेरालाई  प्रहरीले विभिन्न ठाउँबाट पक्राउ गरेको छ।  लुटपाटमा संलग्न भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बस्ने वर्ष ३० का प्रवीण छु श्रेष्ठ, कैलाली धनगढी–७ स्थायी घर भई हाल सूर्यविनायक नगरपालिका–३ बस्ने वर्ष २१ का सुरज चौधरी र काभ्र...
हतियार देखाएर लुटपाट गर्ने तीन पक्राउ

देशको माया (कविता)

डरडरै छन्,यी कदमका चालमा यता टेके फाट्लान जस्तो,  उता टेके भासिएला जस्तो न बोले रहला जस्तो बोले मासिएला जस्तो त्यो, आमाको माया के? त्यो, बाबाको माया के? त्यो ,घरको माया के? के हो र तिम्रो माया? यो देशको माया जस्तो लगाए मनभरी माया बनाएर सजाए मनभरी मैले देशको माया यो छाती भरी दिउँस...
देशको माया (कविता)

एक गाग्री पानीका लागि बिहान ३ बजे नै उठ्नुपर्ने बाध्यता

लक्ष्मी गारु  भक्तपुर, ४ साउन– भक्तपुर नगरपालिका–७, गोलमढीकी कृष्णलक्ष्मी कवांलाई बिहान उठ्ने बित्तिकै पानीको चिन्ताले सताउने गरेको छ। मध्य वर्षात्मा पनि धारामा भनेजस्तो पानी नआएपछि कवाँको बिहानीको समय पानीको जोहो गर्नमा नै बित्ने गरेको छ।  उनी भन्छिन, “धारामा...
एक गाग्री पानीका लागि बिहान ३ बजे नै उठ्नुपर्ने बाध्यता

जनतालाई भोटको बदला चोट नदिनुस्

केहि दिन अगाडिको कुरा हो। तारकेश्वर नगरपालिका–११ (नेपालटार) मा एक ११ वर्षीया बालिकाको ढलले बगाएर ज्यान भएको खबर त यहाँहरूले सुन्नु र देख्नु नै भयो होला। लेखक हरि तिमिल्सिना। स्कुलबाट घर फर्किइ आफ्नो रेस्ट्रुरेन्टमा खाजा खान गएकी ती बालिका एक्लै घर फर्कने क्रममा ता...
जनतालाई भोटको बदला चोट नदिनुस्

एक वर्षमा २५ गैँडा मरे

चितवन, साउन ४ चितवन– राष्ट्रिय निकुञ्ज तथा आसपास क्षेत्रमा गएको एक वर्षमा विभिन्न कारणले २५ वटा गैँडा मरेका छन्।  चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी नुरेन्द्र अर्यालले दिएको जानकारीअनुसार २१ वटा गैँडा प्राकृतिक कारणले मरेका भएपनि चारवटा गैँडा भने मानवीय कारणले मरेका...
एक वर्षमा २५ गैँडा मरे

Published Events By Suvadin Desk

Published Infos By Suvadin Desk

Published Polls By Suvadin Desk