Suvadin, Home

Suvadin Desk

 

First Name : Suvadin Desk

Address :

Occupation :

Phone :

Published Post By Suvadin Desk

प्रणय दिवसमा सौराहामा ‘फुड फेस्टिबल’

चितवन, माघ १७ - मुलुककै प्रशिद्ध पर्यटकीय गन्तव्य सौराहामा माघ २९ देखि ४ गतेसम्म ११ औं फुड फेस्टिबल हुने भएको छ। क्षेत्रीय रेस्टुराँ एण्ड बार एसोसिएसन नेपाल (क्षेत्रीय रेवान) ले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रणय दिवसको अवसर पारेर फुड फेस्टिबल गर्न लागेको हो। महोत्सव संयोजक नरेश ग...
प्रणय दिवसमा सौराहामा ‘फुड फेस्टिबल’

औषधिको चरम अभाव, सुनसान भए स्वास्थ्य संस्था

महोत्तरी, माघ १७- औषधि अभावले महोत्तरीका स्वास्थ्य संस्था सुनसान हुन थालेका छन्। सरकारले स्वास्थ्य संस्थामा नियमित स्वास्थ्यकर्मी बस्ने र निःशुल्क औषधि पाइने प्रचार गरिरहे पनि यथार्थमा जिल्लाको अवस्था त्यस्तो छैन। गाउँका स्वास्थ्य संस्थामा न औषधि पाइन्छ, न जाँच गर्ने स्वास्थ्यकर्मी नै भेटिन्...
औषधिको चरम अभाव, सुनसान भए स्वास्थ्य संस्था

मादक पदार्थ सेवन गरी साथीको हत्या

पाँचथर, १७ माघ - अत्यधिक मादक पदार्थ सेवनका कारण पाँचथरको प्राङबुङ–८ मा एक व्यक्तिले आफ्नै साथीको हत्या गरेका छन्। मृत्यु हुनेमा मेमेङ–५ का १९ वर्षीय अजय राई रहेका छन्। आइतबार बेलुका प्राङबुङ–८ मा रहेको स्थानीय हाट बजार भर्न आएका उनीहरु अत्यधिक मादक पदार्थ सेवन गरेपछि दुबैबीच झग...
मादक पदार्थ सेवन गरी साथीको हत्या

धरानमा आपराधिक समूहबीच भिडन्त, युवा संघ नगर अध्यक्ष गम्भीर 

काठमाडौं, माघ १६- सुनसरीको धरानमा दुई आपराधिक समूहबीच ग्याङ फाइट भएको छ। नेपाली कांग्रेस र एमालेमा आवद्ध दुई समूहबीच आइतबार राति ग्याङ फाइट भएको हो।  भिडन्तमा युवा संघ धरान नगर अध्यक्ष दिवस राई गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार चिन्ताजनक अवस्थामा उनको बिपी कोइराला स्वास्थ्य वि...
धरानमा आपराधिक समूहबीच भिडन्त, युवा संघ नगर अध्यक्ष गम्भीर 

बिपन्नका लागि आवासगृह निर्माण

विराटनगर, माघ १६- जनता आवास कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा मोरङ र सुनसरीमा १ हजार ६ सय आवासगृह निर्माण हुने भएका छन्। दुबै जिल्लामा ८-८ सय आवासगृह निर्माण गरिने भएको हो। यो कार्यक्रमको माध्यमबाट घरवारविहीन अवस्थामा रहेका अति विपन्न परिवार लाभान्वित हुने विश्वास गरिएको छ। सरकारले भवन निर्माण...
बिपन्नका लागि आवासगृह निर्माण

प्रतिष्ठान खारेज भए आन्दोलन गर्ने चेतावनी

काठमाडौं, माघ १६- नेपाल आदिवासी जनजाति महासंघले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान खारेज गर्न सरकारले परिपत्र गरेकोमा आपत्ति जनाएको छ। महासंघले सरकारले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान खारेज गरे कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिएको छ। सरकारले संवैधानिक व्यवस्था अ...
प्रतिष्ठान खारेज भए आन्दोलन गर्ने चेतावनी

अब ८ सय ८४ प्रजातिका चरा

काठमाडौं, माघ १६- नेपाल पंक्षी संरक्षण संघले सन् २०१६ मा नेपालका लागि तीन प्रजातिका नयाँ चरा पत्ता लगाउने अनुसन्धानकर्तालाई सम्मान गरेको छ। संघको ३४ अाैं वार्षिक साधारणसभाको अवसरमा आयोजित कार्यक्रममा नयाँ प्रजातिका चरा ‘रुफस टेल्ड रक थ्रस’ पत्ता लगाउने नरेश कुसी, ‘ग्रे...
अब ८ सय ८४ प्रजातिका चरा

१७ जनामा कुष्ठरोग

दमौली, माघ १६– तनहुँ जिल्लामा १७ जना कुष्ठरोगी फेला परेका छन्। ६४ औं विश्व कुष्ठरोग दिवसका अवसरमा जिल्ला स्वास्थ्य कार्यालय तनहुँद्वारा आइतबार दमौलीमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो। जिल्ला जनस्वास्थ्य कार्यालयका क्षय तथा कुष्ठरोग प्राविधिक कृष्णप्रसाद सुवेदीका अनुसार तनहुँ...
१७ जनामा कुष्ठरोग

दुग्ध व्यवसायबाट आत्मनिर्भर बन्दै युवा

काभ्रे, माघ १६- बालुवापाटी ९ का ३८ वर्षीय उद्धव ढकाल दुग्ध ब्यवसायैबाट लखपति भएका छन्। करिब दुई दशक यता दुध संकलन गरी बिक्री वितरण गर्दै आइरहेका उनी यो पेशामा सन्तुष्ट छन्। अन्य पेसाका दाजोमा दुधको बजार निकै राम्रो भएकाले अन्य युवालाई पनि यो पेशा अपनाउन सल्लाह दिन्छन्। ‘दुध संकलन...
दुग्ध व्यवसायबाट आत्मनिर्भर बन्दै युवा

सहिद हुनबाट रोकेपछि, सहादतको मूल्य तोकेपछि

सन्तोष चिमरिया सहिदहरूले सहिदहरुलाई ! ध्यान दिएर सुन्नुस् है। सहिदहरूले, सहिदहरूलाई। सहिद हुनबाट रोकेपछि, सहादतको मूल्य तोकेपछि सहिद हुनुको गर्ब कहाँ रह्यो र ? इन्टलमेण्टमा चेक बुझेपछि। त्यो दिन जान मनै थिएन उसलाई। तर, तास पर्न छोडेर लोदर लागेपछि, ऊ गयो र सहिद भयो। आउँदा...
सहिद हुनबाट रोकेपछि, सहादतको मूल्य तोकेपछि

घातक रोग थालेसिमियाको जोखिममा बालबालिका

काठमाडौं, माघ १६-  चिकित्सकहरूले थालेसिमिया नामक घातक रोगबारे जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सरकारलाई सुझाव दिएका छन्। चिकित्सकहरुले नेपालमा थालेसिमिया नामको मुटु रोगका कारण धेरैको ज्याने गरेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न सरकारले नै जनचेतनामूलक कार्यक्रम संचालन गर्नुपर्ने आवश्यकत...
घातक रोग थालेसिमियाको जोखिममा बालबालिका

लर्डबुद्ध, मेरिल्याण्ड र कान्तिपुर विजयी

विराटनगर, माघ १६- उच्च माध्यामिक विद्यालयहरूको संगठन हिसान मोरङको आयोजनामा शनिबारदेखि आठौं हिसान स्पोर्टस् मिट अन्तर्गत पुरुष भलिबलमा लर्डबुद्ध, कान्तिपुर तथा क्रिकेटमा मेरिल्याण्ड र लर्डबुद्ध विजयी भएका छन्। आइतबारको डिपिएसको खेल मैदानमा भएको पुरुष भलिबलको पहिलो खेलमा लर्डबुद्ध कलेजले अरनिको कले...
लर्डबुद्ध, मेरिल्याण्ड र कान्तिपुर विजयी

Published Events By Suvadin Desk

Published Infos By Suvadin Desk

Published Polls By Suvadin Desk