Suvadin, Home

Suvadin Desk

 

First Name : Suvadin Desk

Address :

Occupation :

Phone :

Published Post By Suvadin Desk

राप्रपाले यथास्थितिमा संविधान संशोधन नमान्ने

काठमाडौं, पुस २२  राष्ट्रिय प्रजातन्त्र पार्टीले यथास्थितिमा संविधान संशोधन प्रस्ताव अघि बढाए मान्य नहुने चेतावनी दिएको छ।    अध्यक्ष कमल थापाले सरकारले यथास्थितिमा संविधान संशोधन प्रस्ताव अघि बढाए स्वीकार गर्न नसकिने स्पष्ट पारेका हुन्। शुक्रबार धुम्बाराहीस्थित पार्टी कार्...
राप्रपाले यथास्थितिमा संविधान संशोधन नमान्ने

कार्यकर्तालाई गाउँ पस्न देउवाको निर्देशन

तनहुँ, पुस २१ कांग्रेस सभापति शेरबहादुर देउवाले कार्यकर्ताहरुलाई चुनावका लागि गाउमा केन्द्रित हुन निर्देशन दिएका छन्। ‘गाउँको चुनाव जित्न सकेमात्रै नेपाली काँग्रेसको जित हुन्छ,’ उनले भने, ‘त्यसैले आजैदेखि गाउँ जान थाल्नुस्।’ दमौलीमा बिहीबारदेखि सुरू भएको ‘छैठाैं...
कार्यकर्तालाई गाउँ पस्न देउवाको निर्देशन

एमालेद्वारा प्राधिकरण प्रमुख हटाउने निर्णयको बिरोध

काठमाडौं, पुस २१ एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई हटाएकामा आपत्ति जनाएका छन्। बिहीबार  सरकारले प्राधिकरण प्रमुख ज्ञवालीलाई हटाउने निर्णय गरेको थियो। ओलीले भूकम्पपीडितको पुनःनिर्माणका लागि सरकारले खासै काम...
एमालेद्वारा प्राधिकरण प्रमुख हटाउने निर्णयको बिरोध

सिफारिसमा परेका न्यायाधीशको सुनुवार्इ सुरू

काठमाडाैं, पुस २१ संसदीय सुनुवाई विशेष समितिमा बिहीबार दुई जना न्यायाधीश सिफारिसको सुनुवाई सुरू भएको छ। सर्वोच्च अदालतमा न्यायाधीश सिफारिस गरिएका मुख्य न्यायाधीशद्वय तेजबहादुर केसी र पुरुषोत्तम भण्डारीको सुनुवाई सुरू भएको हो। उनीहरूलाई गत १८ गते न्याय परिषदले सर्वोच्चको न्यायाधीश सिफारि...
सिफारिसमा परेका न्यायाधीशको सुनुवार्इ सुरू

मोर्चाबाट छुट्टै संशोधन दर्ता हुन्छ : अध्यक्ष ठाकुर

काठमाडौं, पुस २१ व्यवस्थापिका संसदमा दर्ता भएको संविधान संशोधनको प्रस्तावमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आफ्नो छुट्टै संशोधन दर्ता गराउने भएको छ। बिजुलीबजारस्थित तमलोपा कार्यालयमा बिहीबार रिपोर्टर्स क्लबको ज्ञापनपत्र बुझ्दै मोर्चाको प्रमुख घटक तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलो...
मोर्चाबाट छुट्टै संशोधन दर्ता हुन्छ : अध्यक्ष ठाकुर

गायिकाको ‘लाल आतंक’

काठमाडाैं, पुस २१ मोबाइलमा रातो नम्बर उठाउँदा मानिसको मृत्यु भएको भन्दै सामाजिक सञ्जालमा अफवाह फैलाउने गायिका प्राश्ना पाण्डे र गायक दीपक बराइलीलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले दुबै जनालाई पक्राउ गरेर अनुसन्धान थालेको जनाएको छ। उनीहरूले...
गायिकाको ‘लाल आतंक’

उत्तराखण्डी शक्तिसँग नेपाली खुसी

विप्लव मरासिनी, काठमाडाैं, पुस २१ नेपालको सुदूरपश्चिमसँग सीमा जोडिएको उत्तराखण्डका विपीन रावत हालै एक ब्याच सिनियरलाई पछि पार्दै भारतीय सेना प्रमुख भए। दलरसिंह सुहागले अवकाश पाएपछि रावत त्यहाँको सेना प्रमुख भएका हुन्, दुर्इ जना सिनियर जनरलहरूलाई उछिन्दै । उनी सेना प्रमुख भएपछि भारतमा मात्र होइन...
उत्तराखण्डी शक्तिसँग नेपाली खुसी

सुनजस्तै सुन्तला

जाजरकोट, पुस २० मेहनत गरे गाउँघरमै बसेर मनग्ये आम्दानी गर्न सकिन्छ। त्यसको पछिल्लो उदाहरण बनेका छन्, जाजरकोटका किसान। यस वर्ष जिल्लामा ९ करोड बराबरका सुन्तला उत्पादन गरेर उनीहरूले राम्रो कमाई गरेका हुन्। ‘सुन्तलाले राम्रो आम्दानी दिन थालेपछि रोजगारीका लागि भारत जाने युवाको संख्या घटेको...
सुनजस्तै सुन्तला

निकास दिन कांग्रेसकै पहल आवश्यक : नेपाल

काठमाडाैं, पुस २० एमाले वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकमा देखिएको वर्तमान गतिरोधलाई निकास दिन कांग्रेसको अग्रसरता आवश्यक रहेको बताएका छन्। प्रेस चौतारी नेपालले बुधबार राजधानीमा आयोजना गरेको अन्तरसंवादमा बोल्दै नेता नेपालले त्यसका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले पहल गर्नुपर्ने बताए।...
निकास दिन कांग्रेसकै पहल आवश्यक : नेपाल

सवारी दुर्घटनामा तीन जनाकाे मृत्यु

काठमाडौं, पुस २० मुलुकभर मंगलवार र बुधबार मात्र देशका विभिन्न जिल्लामा भएका दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। चितवन भरतपुर केन्द्रीय बसपार्कबाट मुग्लिङतर्फ जाँदै गरेको बा३च ८३१ नम्वरको बुलेरो जीपले साइकल यात्रुलाई ठक्कर दिँदा गोरखा घर भएका ३० वर्षे प्रहरी जवान इनम दवाडीको मृत्यु भएको छ।...
सवारी दुर्घटनामा तीन जनाकाे मृत्यु

बारामा ७० किलाे गाँजा बरामद

बारा, पुस २० प्रहरीले ठुलो परिणाममा लागूपदार्थ गाँजासहित एक जनालाई पक्राउ गरेको छ। पूर्व-पश्चिम राजमार्गको निजगढ नगरपालिका-९ स्थित पुरानो ट्राफिक चोकमा ट्रक चेकजाँच गर्दा ७० किलो गाँजासहित चालक पक्राउ परेका हुन्। यस सम्बन्धमा थप अनुसन्धान चलिरहेको र विस्तृत विवरण आउन बाँकी नै रहेको प...
बारामा ७० किलाे गाँजा बरामद

यसरी भए कुलमान हा हार्इहार्इ

काठमाडाैं, पुस २० घण्टौंको लोडसेडिङले सर्वसाधारण त आजित थिए नै। त्यसले  उद्योग वाणिज्य क्षेत्र नै धरासायी अवस्थामा पुगेको थियो। तर, जब कुलमानसिंह घिसिङ विद्युत प्राधिकरणका कार्यकारी निर्देशक भएर आए। त्यो अवस्थामा एकाएक परिवर्तन भयो। दृढ इच्छाशक्ति भएमा जस्तो सुकै काम गर्न सकिन्छ भन...
यसरी भए कुलमान हा हार्इहार्इ

Published Events By Suvadin Desk

Published Infos By Suvadin Desk

Published Polls By Suvadin Desk