Suvadin, Home

Suvadin Desk

 

First Name : Suvadin Desk

Address :

Occupation :

Phone :

Published Post By Suvadin Desk

प्रचण्ड पुत्र प्रकाश दाहाललार्इ हृदयाघात

काठमाडौं, मंसिर ३–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का छोरा प्रकाश दाहाललाई हृदयाघात भएको छ।  दाहाललाई आइतबार बिहान हृदयघात भएपछि उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पतालमा भनौ गरिएको छ।  प्रकाशको स्वास्थ्य अवस्थाबारे अस्पतालले पनि केही बताएको...
प्रचण्ड पुत्र प्रकाश दाहाललार्इ हृदयाघात

 ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

नवलपरासी, मंसिर ३ – नवलपरासीको गैँडाकोटमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। शनिबार राति पूर्वपश्चिम राजमार्गस्थित  गैँडाकोट–७  मा रोकिराखेको ना ४ ख ९७०८ नम्बरको  ट्रकमा ना ५० प ४४ ३४ नम्बरको मोटरसाइकल ठोक्किएको थियो। दुर्घटनामा भरतपुर&nda...
 ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

तीन साहित्यकार काठमाडौंबाट गिरफ्तार

काठमाडौं, मंसिर २– प्रगतिशील लेखक संघ (प्रलेस) का उपाध्यक्ष खेम थपलियासहित तीन जनालाई प्रहरीले शुक्रबार गिरफ्तार गरेको छ।  प्रलेसको मासिक परिसंवाद कार्यक्रमबाट फर्कने क्रममा बागबजारबाट साँझ थपलियालाई नियन्त्रणमा लिई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ। प्रलेसका अध्यक्ष मातृका पोखरे...
तीन साहित्यकार काठमाडौंबाट गिरफ्तार

माओवादी केन्द्रका बागीले उम्मेदवारी फिर्ता लिए

सल्यान, मंसिर २– नेकपा माओवादी केन्द्रका बागी उम्मेदवार जीतबहादुर पुन ‘ले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन्। उनी  सल्यानमा प्रदेशसभातर्फका उम्मेदवार माओवादी केन्द्रका तर्फबाट बागी उम्मेदवार बनेका थिए। पुनले पार्टीका आधिकारिक उम्मेदवारलाई सघाउने गरि उम्मेदवारी फिर्ता लि...
माओवादी केन्द्रका बागीले उम्मेदवारी फिर्ता लिए

ध्यानः निर्वाणकाे बाटाे !

डा. अादर्श प्रधान आजकाल मानिसहरू योग ध्यानतिर आकर्षित हुन थालेका छन्। आफ्ना व्यस्त दिनचर्याको कारणले संगालेको तनाव कम गर्न होस् या स्वस्थ बन्न होस्, धेरैले ध्यानलाई केही समय दिने गरेका छन्। तर, ध्यानको महिमा त्यत्तिकैमा सीमित छैन। ध्यानको अन्तिम लक्ष्य निर्वाणको साक्षात्कार गर्नु हो। अतः ध्य...
ध्यानः निर्वाणकाे बाटाे !

बूढीगण्डकी आयोजना रद्द भएको छैन  ः नेता खाण

काठमाडौं, मंसिर १– नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाणले बूढीगण्डकी आयोजना यथावत् रहेको बताएका छन्। कांग्रेसको केन्द्रीय मिडिया सेन्टर सानेपामा आयोजित पत्रकार भेटघाटमा खाँणले भने, ‘बूढीगण्डकी आयोजनाको ठेक्का मात्र रद्द...
बूढीगण्डकी आयोजना रद्द भएको छैन  ः नेता खाण

एम्बुलेन्सको ठक्करबाट एकको मृत्यु

सुनसरी, मंसिर १– सुनसरी इनरुवा– ६ र ५ का बीचमा पर्ने गडन खोेला नजिकै एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ।  विराटनगरबाट इनरुवातर्फ आउँदै गरेको को १ च ७०३३ नम्बको एम्बुलेन्सको ठक्करबाट जिल्ला प्रशासन कार्यालय सुनसरीमा कार्यरत नायब सुब्बा रामचन्द्र भट्टराइको मृत्यु भएको हो।...
एम्बुलेन्सको ठक्करबाट एकको मृत्यु

विप्लव नेतृत्वको नेकपाका कैलाली इञ्चार्जसहित चार जना पक्राउ

धनगढी, मंसिर १– प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कैलाली इञ्चार्जसहित चार जनालाई पक्राउ गरेको छ।   निर्वाचन विरोधि गतिविधिमा संलग्न भएको भन्दै प्रहरीले नेकपाका कैलाली इन्चार्ज रामबहादुर चौधरी र सेती ब्यूरो सदस्य प्रकाश मल्ललाई पक्राउ गरेक...
विप्लव नेतृत्वको नेकपाका कैलाली इञ्चार्जसहित चार जना पक्राउ

ओली र प्रचण्डको चुनावी दाैडाहाः एकैदिन चार वटा संयुक्त सभा

काठमाडौं, कात्तिक ३०– आगामी मंसिरमा तय भएकोे प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रचारप्रसारको क्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहीबार स्याङ्जा, बाग्लुङ र पर्वत जिल्लामा आजोजना भएका चारवटा संयुक्त चुनावी सभालाई सम्बोधन...
ओली र प्रचण्डको चुनावी दाैडाहाः एकैदिन चार वटा संयुक्त सभा

मिसेस व्यूटी क्वीन नेपाललाई लेट मि इनको साथ

काठमाडौं, कात्तिक ३०– सिजन मिडिया प्रालिद्वारा आयोजना हुने विवाहित महिलामा केन्द्रित ‘लेट मि इन मिसेस व्यूटी क्वीन ’ नेपाललाई लेट मि इनले मुख्य प्रायोजन गर्ने भएको छ। अनुहार तथा विभिन्न छालाको समस्याको कोरियन प्रविधिबाट नेपालमा उपचार गर्नको लागि नयाँबानेश्वरमा मंसिर दो...
मिसेस व्यूटी क्वीन नेपाललाई लेट मि इनको साथ

केपी ओलीले भनेर हुन्छ, मलाई ज्योतिषिले सात पटक प्रधानमन्त्री हुने भनेका छन्ः  देउवा

दिनेश ठकुल्ला धनगढी, कात्तिक ३०– प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू अझै तीन पटक प्रधानमन्त्री हुने दावी गरेका छन्।  बिहीबार बिहान धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा  प्रधानमन्त्री देउवाले आफू चौथो  पटक प्रधानमन्त्री बनेको र अझै तीन पटक प्रध...
केपी ओलीले भनेर हुन्छ, मलाई ज्योतिषिले सात पटक प्रधानमन्त्री हुने भनेका छन्ः  देउवा

पशुपति र मञ्जुकाे एउटै स्वर: यो चुनावमा नेताले हाेइन, जनताले जित्नु पर्यो (भिडियोसहित)

काठमाडौं, कात्तिक ३०– प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिदै जाँदा दलका नेताहरू मात्र हाेइन कलाकार पनि बेफुर्सदिला बनेका छन्। विभिन्न राजनीतिक दलका साँस्कृतिक संगठनमा आवद्ध कलाकार मात्र होइन कयौं अन्य कलाकार पनि गीतमार्फत् चुनावी अभियानमा छन्। कतिपय कलाकार दलहरूको घ...
पशुपति र मञ्जुकाे एउटै स्वर: यो चुनावमा नेताले हाेइन, जनताले जित्नु पर्यो (भिडियोसहित)

Published Events By Suvadin Desk

Published Infos By Suvadin Desk

Published Polls By Suvadin Desk