Suvadin, Home

Suvadin Desk

 

First Name : Suvadin Desk

Address :

Occupation :

Phone :

Published Post By Suvadin Desk

प्रधानमन्त्री धनगढीमै रहेका बेला पेस्तोलसहित एक युवक पक्राउ

धनगढी, कात्तिक ३०– उम्मेदवार लक्षित आक्रमणका घटना बढ्गै गएका बेला प्रहरीले कैलाली, धनगढी उपमहानगरपालिकाबाट एक युवकलाई पेस्तोलसहित पक्राउ गरेको छ। प्रहरीले धनगढी–८ का राकेश चौधरीलाई बुधबार राति साढे ९ बजे पेस्तोलसहित पक्राउ गरेको हो।  चौधरीको साथबाट एउटा पेस्तोल बरामद भएको छ। य...
प्रधानमन्त्री धनगढीमै रहेका बेला पेस्तोलसहित एक युवक पक्राउ

 मलामी बोकेको जीप दुर्घटनाः एकको मृत्यु, १४ घाइते

गुल्मी, कात्तिक ३०– गुल्मीमा मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। १४ जना घाइते भएका छन्। गएराति साढे १० बजे गुल्मीको छल्दी पनाहा घाटबाट मलामी गएर अर्खले आउने क्रममा लु १ ज १५२१ नम्बरको जीप  रेसुङ्गा नगरपालिका–४ चौडीलामा परेको थियो। दुर्घटनामा कपिलवस्तु बाणगंगा...
 मलामी बोकेको जीप दुर्घटनाः एकको मृत्यु, १४ घाइते

उम्मेदवारको सुरक्षाका लागि अंगरक्षक

भोजपुर, कात्तिक ३०– प्रदेशसभाका लागि नेकपा (एमाले) का उम्मेदवार शेरधन राईको गाडीमाथि बम प्रहार भएपछि भोजपुरको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ।  आकस्मिकरुपमा बसेको सर्वदलीय बैठकले सुरक्षालाई थप कडाइ गरेको हो। सुरक्षाको विषयलाई लिएर पूर्वमन्त्रीहरु, उम्मेदवार, जिल्लास्थित राजनीतिक...
उम्मेदवारको सुरक्षाका लागि अंगरक्षक

चेपाङका लागि खानेपानी योजना 

धादिङ, कात्तिक ३०– धादिङको गजुरी गाउँपालिका–६ स्यामैडाडाँका चेपाङले वर्षौंदेखिको खानेपानी सपना पूरा गर्न योजना शुरु गरेका छन्।  सत्य साई सेवा संगठन, नेपालले सामुदायिक खानेपानी योजना शुरु गरेको हो। सो योजनाको सत्य साई साधना भवनको शिलान्यास सत्य साई अन्तरराष्ट्रिय संगठनका अध्यक्ष न...
चेपाङका लागि खानेपानी योजना 

भीम रावललार्इ राेक्न सक्लान् त भरत स्वाँरले?

गीता कुँवर, अछाम, कात्तिक ३० – प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिदै जाँदा अछाममा चुनावी सरगर्मी बढेको छ। दुईवटा प्रतिनिधिसभा र चारवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको अछाममा उम्मेदवारहरू आमसभासँगै घरदैलो कार्यक्रममा व्यस्त छन्।  अछाममा मुख्य प्रतिस्पर्धी मानिएका नेपाली कांग्र...
भीम रावललार्इ राेक्न सक्लान् त भरत स्वाँरले?

महिलाका स्तन किन बराबर हुँदैनन् ? थाहा पाउनुहाेस् १० राेचक तथ्य

काठमाडाैं, कात्तिक २९– स्त्रीको सबैभन्दा आर्कषक अंग हो स्तन। चाहे त्यो महिलाका लागी होस् वा पुरुषका लागी नै किन नहोस्। चाहे त्यो कुनै सौन्दर्य प्रतियोगीतामा होस् वा पौडी पोखरीमा वा अन्य समयमा युवतीको स्तन पहिलो हेराई नै रोजाई हुने गरेको अध्ययनले देखाएको छ। तर, पनि हत्तपत्त यिनको आकार स...
महिलाका स्तन किन बराबर हुँदैनन् ? थाहा पाउनुहाेस् १० राेचक तथ्य

नेविसंघ सीटीईभीटी समन्वय समितिको अध्यक्षमा धामी मनोनित

काठमाडौं, कात्तिक २९– नेपाल विद्यार्थी संघको सीटीईभीटी केन्द्रीय समन्वय समितिको अध्यक्षमा गणेशसिंह धामी मनोनित भएका छन्। नेविसंघका अध्यक्ष नैनसिंह महरले धामीलाई सीटीईभीटीको अध्यक्षमा मनोनित गरेका हुन्। नेविसंघको सीटीईभीटी केन्द्रीय समन्वय समिति अध्यक्षको पद लामो समयदेखि रिक्त रहेकोमा धाम...
नेविसंघ सीटीईभीटी समन्वय समितिको अध्यक्षमा धामी मनोनित

अष्ट्रेलियामा समलिङ्गी विवाहलार्इ मान्यता

काठमाडाैं, कात्तिक २९– अष्ट्रेलियाले समलिङ्गी विवाहलाई कानूनी मान्यता दिने पक्षमा मतदान गरेको छ। हुलाकमार्फत गराइएको एउटा निर्वाचनमा ६१ दशमलव ६ प्रतिशत मतदाता समलिङ्गी विवाहको पक्षमा उभिएका थिए। मतदानमा व्यक्त धारणा कार्यान्वयन गर्न चाहिँ बाध्यकारी हुनेछैन्। चुनावी परिणामपछि अष्ट्रेलियाको स...
अष्ट्रेलियामा समलिङ्गी विवाहलार्इ मान्यता

मंसिर १० र २१ गतेकाे चुनावमा यसरी मतदान गर्नुहोस् (भिडियोसहित)

काठमाडौं, कात्तिक २९ – प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिदै जाँदा तयारी तीव्र पारिएको छ। उम्मेदवारहरू चुनावी प्रचारमा होमिएका बेला निर्वाचन आयोगले पनि मतदाता शिक्षाका लागि स्वयंसेवक परिचालन गरिसकेको छ। यद्यपी, मत बदरको शंका कायमै छ। ३२ जिल्लामा मंसिर १० र बाँकी ४५ जिल्लामा मंसि...
मंसिर १० र २१ गतेकाे चुनावमा यसरी मतदान गर्नुहोस् (भिडियोसहित)

एनजीओका कार्यक्रम सञ्चालनमा रोक

नुवाकोट, कात्तिक २९– मंसिर १० गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई प्रभाव पर्नसक्ने भन्दै नुवाकोटमा रहेका गैह्रसरकारी संस्थाको कार्यक्रममा रोक लगाइएको छ।  निर्वाचनसम्बन्धी जिल्लाको सर्वपक्षीय एवं सर्वदलीय बैठकमार्फत निर्वाचन अवधिभर गैह्रसरकारी संस्थाले गरेका कार्यक...
एनजीओका कार्यक्रम सञ्चालनमा रोक

सरकारी छाप नक्कली बनाउने बंगलादेशी पक्राउ

काठमाडौं, कात्तिक २९– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपालको सरकारी छाप तथा विभिन्न देशका भिषासमेत नक्कली बनाउने कार्यमा संलग्न बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ।  ब्यूरोबाट खटिएको टोलीले उक्त कार्यमा संलग्न भएको आरोपमा डेभिड लुइस सान्तनालाई काठमाडौंको मित्रनगरब...
सरकारी छाप नक्कली बनाउने बंगलादेशी पक्राउ

दुर्घटनामा एकको मृत्यु, दुई घाइते

इलाम,  कात्तिक २९– इलामको रोङ गाउँपालिका–१ कोल्बुङमा ट्रक दुर्घटना हुँदा एक व्यक्तिको मृत्यु भएको छ।  दुईजना घाइते भएका छन्।  ना ४ ख ३६९ नम्बरको ट्रक  दुर्घटनामा परी चालक इलाम नगरपालिका–४ का भीम नेम्वाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।&nb...
दुर्घटनामा एकको मृत्यु, दुई घाइते

Published Events By Suvadin Desk

Published Infos By Suvadin Desk

Published Polls By Suvadin Desk