इन्टरनेट सेवा सेवा प्रदायक कम्पनी क्लासिक टेकले संस्थागत उत्तरदायित्व अन्तरगत दूर्लभ रोग स्पाइनल मस्कुलर एट्रोफीबाट टाइप १ बाट पिडित रहेकी १३ महिनाकी सियोना श्रेष्ठको उपचारमा सहयोग पुर्याउने उद्धेश्यले १० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । कम्पनीले उनको उपचारका लागि स्थापना गरिएको बैंक खातामा सिधै अ...
स्टेप अप” नृत्य प्रतियोगिताको अन्तिम नतिजा सार्वजनिक
भर्चुअल नृत्य प्रतियोगिता “स्टेप अप” को अन्तिम नतिजा सार्वजनिक भएको छ । मात्रत्रेय इन्टरटेनमेन्टले डिजिटल पेमेन्ट सेवाप्रदायक संस्था डिजिपेको प्रायोजनमा आयोजना गरेको भर्चुअल नृत्य प्रतियोगिता “स्टेप अप” को फाइनल चरणका लागि २२ जना प्रतियोगीहरु छनौटमा परेका &nbs...
भर्चुअल नृत्य प्रतियोगिता “स्टेप अप” अन्तिम भोटिङ्ग चरणमा प्रवेश गरेको छ । भोटिङ्गका लागि अन्तिम समय आज ३ बजेसम्म रहेको छ । मात्रत्रेय इन्टरटेनमेन्टले डिजिटल पेमेन्ट सेवाप्रदायक संस्था डिजिपेको प्रायोजनमा आयोजना गरेको भर्चुअल नृत्य प्रतियोगिता “स्टेप अप” को फा...
“स्टेप अप” को पहिलो चरणको शीर्ष १० प्रतियोगीहरुको नामावली सार्वजनिक
डिजिटल पेमेन्ट सेवाप्रदायक संस्था डिजिपेको प्रायोजनमा मात्रत्रेय इन्टरटेनमेन्टको आयोजना गरेको भर्चुअल नृत्य प्रतियोगिता “स्टेप अप” को पहिलो चरणको शीर्ष १० प्रतियोगीहरुको नामावली सार्वजनिक भएको छ । प्रतियोगिताको निर्णायक मण्डलले प्रदान गरेको अंकलाई ६० प्रतिशत र सामाजिक सञ्जाल तथा डि...
फास्ट इन्टरनेट सेवा दिन डेटा सेन्टर विस्तार गर्दै क्लासिक टेक
इन्टरनेट सेवाप्रदायक कम्पनी क्लासिक टेक प्रालिले प्रयोगकर्तालाई उच्च गतिको इन्टरनेट प्रदान गर्ने योजनाका साथ डेटा सेन्टर विस्तार गरेको छ । कम्पनीले बिराटनगरको महेन्द्रचोकमा स्थापना गरेको नयाँ डेटा सेन्टर सञ्चालनमा ल्याएको हो । यसअघि काठमाडौंको बानेश्वरमा मात्र सीमित रहेकोमा कम्पनीले पहिलो पटक डेटा स...
डिजीपे लकडाउन्स् गट ट्यालेन्टको अन्तिम भोटिङ्ग समय आज ३ बजेसम्म
बहुविधालाई लक्षित गरी सञ्चालित डिजीपे लकडाउन्स् गट ट्यालेन्ट (एलजीटी) प्रतियोगिताको आयोजकले भोटिङ्गको अन्तिम समय घोषणा गर्दै हालसम्म प्राप्त सकारात्मक प्रतिक्रियाबाट आफूहरु अत्यन्तै उत्साहित भएको जनाएको छ ।
आयोजक स्टेट एटकी मिडियाकी कार्यकारी अध्यक्ष शालिनी नेपालले डिजीपेको एप, विभिन्न सामा...
डिजिपे लकडाउन्स् गट ट्यालेन्ट प्रतियोगिता सफलतापूर्वक उत्तरार्धमा पुगेसँगै डिजिटल पेमेन्ट सेवाप्रदायक संस्था डिजिपेले आफ्नो मुख्य प्रायोजनमा “स्टेप अप” नामक एक पृथक भर्चुअल नृत्य प्रतियोगिता घोषणा गरेको छ । मात्रत्रेय इन्टरटेनमेन्टको आयोजना रहने सो प्रतियोगिता डिजिटल माध्यबाट सम्पन्...
डिजीपे लकडाउन्स् गट ट्यालेन्टको अन्तिम राउण्ड शुरु, शीर्ष ५० प्रतिष्पर्धीको छनौट सम्पन्न
बहुविधालाई लक्षित गरी विगत २ महिनादेखि सञ्चालनमा रहेको लकडाउन्स् गट ट्यालेन्ट (एलजीटी) प्रतियोगिताका लागि शीर्ष ५० प्रतिष्पर्धी छनौट भएका छन् । स्टेट एट मिडियाले डिजिटल पेमेन्ट सेवाप्रदायक संस्था डिजीपेको मुख्य प्रायोजनमा आयोजना गरेको ‘डिजीपे लकडाउन्स् गट ट्यालेन्ट’ चार रा...
म आँगनमा बसेर रमाउदै थिए
खुशीका पलहरु समाउदै थिए
बार्ह कक्षा सकेको साता नि बिते थिएन
तिमी टुपलुक्क आइपुग्यौ
र बिन्ती गर्न थाल्यौ
सप्पैको छोराछोरी ,काठमाडौ गइसक्यो
डाक्टरको तयारिमा एक रुपले जुटिसक्यो
तिम्रो त चारपाँच दिन छुटिसक्यो
के छ र यहीँ बाँकी अब
हाम्रो नि भाग्य ...
लकडाउनमा पिपिई प्रयोग गरेरै भएपनि क्लासिक टेकको सेवा निरन्तर
कोरोना भईरस (कोभिड ( १९) को महामारीमा आक्रान्त बनेको बेला नेपालमा पनि यसको रोकथामका लागि सरकारद्वारा लकडाउन घोषणा गरिएको छ । यस्तो समयमा विभिन्न ठुला साना लगाएत प्राय सबै कम्पनीका कर्मचारीहरुले घरमै बसेर आफ्नो कामहरु गरिरहेका छन् भने कम्पनी र कार्यालयलाई मात्र इन्टरनेट सेवा जरुरत नभई आमजनताका...
लक–डाउनलाई अवसरमा परिणत गर्न शुभदिन मिडियाको अनलाइन प्रशिक्षणहरु सञ्चालनमा
विश्वभर महामारीको रुपमा फैलिरहेको कोभिड–१९ का कारण घोषणा गरिएको बन्दाबन्दी (लक–डाउन) को अवस्थालाई सिक्ने–सिकाउने अवसरमा परिणत गर्दै विशेषतः युवाहरुलाई सिर्जनशील तथा उपयोगी ज्ञान र सीप प्रदान गर्ने उद्देश्यका साथ शुभदिन मिडिया एण्ड रिसर्च सेन्टरले विभिन्न विधामा अनलाइन प्रशिक्...