Suvadin, Home

Suvadin Correspondent

 

First Name : Suvadin Correspondent

Address : Anamnagar, Kathmandu Nepal

Occupation : Journalism

Phone : 01-4249910

Published Post By Suvadin Correspondent

आज मिति २०७४ साल फागुन १५ गते मंगलबार, हेर्नुहाेस् तपार्इको राशीफल

मेष राशी – आँटेको र ताकेको कार्य पुरा होला। घरमा अतिथिको आगमन हुनेछ। आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला। वृष राशी – आर्थिक स्थितिमा सुधार अाउने छ। पारिवारिक सम्बन्ध सुदृढ हुने छ। प्रेममा सफलता हासिल हुने छ। मिथुन राशी – महिला वर्गबाट सहयोग पाइएला। नयाँ बस्त्र, अलंकारको...
आज मिति २०७४ साल फागुन १५ गते मंगलबार, हेर्नुहाेस् तपार्इको राशीफल

अाज मिति २०७४ साल फागुन १० गते बिहीबार, हेर्नुहाेस् तपार्इकाे राशीफल

मेष राशी – अात्मसम्मानमाे बृद्धि हुने छ। शत्रुलार्इ पनि प्रेमले मित्रमा बदल्ने याेग छ।  वृष राशी – पराक्रम बढ्ने छ। अधुरा काम पूरा हुने छन्। साथीहरूकाे सहयाेग मिल्ने छ। मिथुन राशी – वैदेशिक क्षेत्रको कामअघि बढ्नेछ। पठनपाठनमा प्रगति हुनेछ। आफन्तको सहयोग प्राप्त हुनेछ।...
अाज मिति २०७४ साल फागुन १० गते बिहीबार, हेर्नुहाेस् तपार्इकाे राशीफल

खेतबारीमै किसान पाठशाला

रुकुम, फागुन १० – जिल्लाका किसानले आफ्नो खेतबारीमा उत्पादन हुने कृषिउपज र उन्नत कृषि प्रविधिका विषयमा खेतबारीमै अध्ययन गर्न थालेका छन्।  आफ्नो खेतबारीमा उत्पादन हुँदै आएको खाद्यान्न बालीसँगै तरकारी र दलहन बालीको कृषकले ‘कृषक पाठशाला’मार्फत खेतबारीमा सिक्दै उत्पादन गर्न शुरु...
खेतबारीमै किसान पाठशाला

जन्ममितिमा फरक परेकाे विषयमा गाेविन्द केसीकाे प्रष्टीकरण (हेर्नुहाेस् प्रमाणपत्र)

काठमाडौं, फागुन ९ – प्रा.डा. गोविन्द केसीले मानवीय त्रुटिका कारण आफ्नो जन्ममिति फरक परेको प्रष्ट पारेका छन्। त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा बुधबार पत्रकार सम्मेलन गरेर प्रा.डा. केसीले नागरिकता र एसएसलीको चारित्रिक प्रमाण पत्र सार्वजनिक गरेका हुन्। केसीले यसमा अाफ्नाे कुनै गलत नियत नरह...
जन्ममितिमा फरक परेकाे विषयमा गाेविन्द केसीकाे प्रष्टीकरण (हेर्नुहाेस् प्रमाणपत्र)

एमाले, कांग्रेस र माअाेवादीबाट मुलुककाे उन्नति हुँदैनः डा. भट्टरार्इ

लुम्बिनी, फागुन ९ – नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले पुराना राजनीतिक दलबाट मुलुकले निकास पाउन नसक्ने बताएका छन्। 'एमाले, कांग्रेस र माअाेवादीबाट मुलुककाे उन्नति हुँदैन,' उनले भने। नयाँ विचारका साथ अगाडि बढ्न नसके मुलुक थप संकटमा फस्न सक्ने भट्टरार्इकाे धारणा छ।...
एमाले, कांग्रेस र माअाेवादीबाट मुलुककाे उन्नति हुँदैनः डा. भट्टरार्इ

मेरा हरेक पाइला विकासको बाटोमाः प्रधानमन्त्री

काठमाडाैं, फागुन ९ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो हरेक पाइला विकासको बाटोमा हुने बताएका छन्। काठमाडाैंको दहचोकमा पर्यटन उत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकारको मुल प्राथमिकता नै समृद्धि र विकास भएकोले आफू हर तरहले जनतालाई यो उपलब्धिको अनुभूति गराउन प्रयत्नशील रहने बताएका ह...
मेरा हरेक पाइला विकासको बाटोमाः प्रधानमन्त्री

यसरी मारिए श्रृंखलाबद्ध हत्या र चन्दा अातंकमा संलग्न मनाेज पुन र साेमबहादुर अाले

रुपन्देही, फागुन ९ – श्रृंखलाबद्ध रूपमा हत्या र चन्दा आतंक मच्चाउँदै आएका गुण्डा नाइके मनोज पुन भनिने मनोज बुढामगर र उनका एक सहयाेगी रुपन्देहीको देवदहमा मारिएका छन्। प्रहरी इन्काउन्टरमा उनीहरू मारिएका हुन्।  पुनसँगै सुटर सोमबहादुर आले प्रहरी कारबाहीमा मारिएका छन्। बुधबार बिहान देवदह नग...
यसरी मारिए श्रृंखलाबद्ध हत्या र चन्दा अातंकमा संलग्न मनाेज पुन र साेमबहादुर अाले

सबै स्थानीय तहमा प्राविधिक शिक्षालय खुल्दै, यसरी निर्माण हुँदैछ याेजना

काठमाडौं, फागुन ९ – सबै स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापना गर्ने निर्णय कार्यान्वयनका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिइभिटीले कार्ययोजना बनाउन शुरु गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको पदबहाली पछिको पहिलो मन्त्रिपरिषद् बैठकले गरेको निर्णय बमाेजिम सिटिइभिट...
सबै स्थानीय तहमा प्राविधिक शिक्षालय खुल्दै, यसरी निर्माण हुँदैछ याेजना

दुर्घटनामा घाइते भएकी नेवि संघ नेतृकाे उपचारका क्रममा निधन

स्याङ्जा, फागुन ८ – दुर्घटनामा परी घाइते भएकी पाेखराकाे जनप्रिय क्याम्पसस्थित नेपाल विद्यार्थी संघ इकार्इ सदस्य बन्दना पाैडेलकाे निधन भएकाे छ। बन्दनाकाे उपचारका क्रममा निधन भएकाे साेही क्याम्पसमा अध्ययनरत रञ्जना रेग्मीले जनाएकी छिन्। स्याङ्जाकाे आँधीखोला गाउपालिका–५ घर भएकी बन्दनालार्...
दुर्घटनामा घाइते भएकी नेवि संघ नेतृकाे उपचारका क्रममा निधन

विप्लव अातंकः बसपार्कमा भेटिएको बम सेनाद्वारा निष्कृय

खगेन्द्र घिमिरे, झापा, फागुन ८ – नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले झापाको मेचीनगर–७ स्थित प्यारीभिट्टा बसपार्कमा राखेको हक्स बम निष्कृय पारिएको छ।  मंगलबार बिहान करिब साढे ४ बजे मोटरसाइकलमा आएका केही युवाले बम राखेर भागेको स्थानियवासीले बताएका छन्। घटनास्थलवाट...
विप्लव अातंकः बसपार्कमा भेटिएको बम सेनाद्वारा निष्कृय

अाज मिति २०७४ साल फागुन ८ गते मंगलबार, हेर्नुहाेस् तपार्इकाे राशीफल

मेष राशी – वैदेशिक क्षेत्रको कामअघि बढ्नेछ। पठनपाठनमा प्रगति हुनेछ। व्यापार व्यसायबाट लाभ मिल्ने छ। वृष राशी – वैदेशिक यात्राकाे याेग छ। उच्च पदस्थ अधिकारीसँग भेट हुने छ। निजामति क्षेत्रका लागि अारामदायी दिन छ। मिथुन राशी – धर्म, कर्म तथा समाज सेवामा मन लाग्ने छ। रो...
अाज मिति २०७४ साल फागुन ८ गते मंगलबार, हेर्नुहाेस् तपार्इकाे राशीफल

सिरिजङ्गा र सिदिङ्बालार्इ जाेड्नेगरी पुल निर्माण हुँदै, हजाराैं नागरिक लाभान्वित

ताप्लेजुङ, फागुन ७ – ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका र सिदिङ्बा गाउँपालिकालार्इ जाेड्ने गरी माेटरेबल पुल निर्माण हुने भएकाे छ। निर्माण कार्यकाे थालनी शुक्रबारबाट भएकाे हाे। सिनामकाे सामाजिक अगुवा टीकाराम थेबेका अनुसार साबिक अाम्बेगुदिनस्थित हप्पुखोलाबाट मेहेले भालुखोप जोड्न काबेली खोलामाथि...
सिरिजङ्गा र सिदिङ्बालार्इ जाेड्नेगरी पुल निर्माण हुँदै, हजाराैं नागरिक लाभान्वित

Published Events By Suvadin Correspondent

Published Infos By Suvadin Correspondent

Published Polls By Suvadin Correspondent