Suvadin, Home

Suvadin Correspondent

 

First Name : Suvadin Correspondent

Address : Anamnagar, Kathmandu Nepal

Occupation : Journalism

Phone : 01-4249910

Published Post By Suvadin Correspondent

मलेसियामा हिन्दुले मनाए थाइपुसाम पर्व

मलेसिया, माघ २७ मलेसियाका विभिन्न ठाउँमा रहेका मन्दिरहरुमा जम्मा भएर दश लाखभन्दा बढी हिन्दुले बिहीबार ‘थाइपुसाम’ पर्व मनाएका छन्। राजधानी क्वालालम्पुरमा रहेको बटु क्याभेस मन्दिरमा अन्त्याधिक धेरै भिडभाडकाबीच यो पर्व मनाइएको स्थानीय अधिकारीले जानकारी दिएका छन्।  मात...
मलेसियामा हिन्दुले मनाए थाइपुसाम पर्व

मालिक र श्रमिकबीच सन्तुलन सम्बन्ध चाहिन्छः बाबुराम भट्टराई

काठमाडौं, माघ २९ नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले श्रमिकहरुको रोजगारीको सुनिश्चित गर्दै स्वरोजगारीको अवसर सिर्जना गर्नुपर्ने बताएका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालय बबरमहलमा कार्यक्रमलाई सम्बोधन गर्दै उनले पूँजीको अभावमा रोजगारीका अवसर  सिर्जना नहुने र श्रमिकको...
मालिक र श्रमिकबीच सन्तुलन सम्बन्ध चाहिन्छः बाबुराम भट्टराई

अनियमितता रोक्ने शिक्षामन्त्रीकाे प्रतिवद्धता

काठमाडौं, माघ २९ शिक्षा मन्त्रालयले विश्व विद्यालयमा हुने गरेका अनियमितता रोक्ने प्रतिवद्धता जनाएको छ। शिक्षामन्त्री धनीराम पौडेलले चिकित्सा क्षेत्रको सुधारका लागि वरिष्ठ चिकित्सक गोविन्द केसीले राखेका माग सम्बोधन गर्न सरकारले विभिन्न समिति बनाएर काम अघि बढाएको जानकारी दिएका हुन्। काठमाडौंमा...
अनियमितता रोक्ने शिक्षामन्त्रीकाे प्रतिवद्धता

पूँजीगत खर्च हुनुमा योजना आयोग दोषीः कोइराला 

काठमाडौं, माघ २९ पूर्वमुख्य सचिव डा. बिमल कोइरालाले पूँजीगत खर्च हुन नसक्नुमा राष्ट्रिय योजना आयोग दोषी रहेको आरोप लगाएका छन्। पूर्वमुख्य सचिव कोइरालाले योजना आयोगले यथार्थपरक योजना नबनाएकै कारण पूँजीगत खर्च हुन नसकेको स्पष्ट पारेका हुन्। काठमाडौंमा आयोजित पूँजीगत खर्च समस्या र समाधान विषयक...
पूँजीगत खर्च हुनुमा योजना आयोग दोषीः कोइराला 

निर्वाचनको मिति घोषणा गर्न आयोगको माग

काठमाडौं, माघ २९ - निर्वाचन आयोगले स्थानीय निर्वाचनको मिति तत्काल घोषणा सरकारसँग माग गरेको छ। प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले निर्वाचनको मिति तत्काल घोषणा नभए जेठभित्र स्थानीय निर्वाचन गराउन नसकिने पनि स्पष्ट पारेका हुन्। यादवले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारलाई निरन...
निर्वाचनको मिति घोषणा गर्न आयोगको माग

पन्ध्र वर्षभित्र समृद्ध बनाउन सम्भव छः ऊर्जामन्त्री

काठमाडौं, माघ २९- ऊर्जामन्त्री जनार्दन शर्माले देश निर्माणमा जुट्न युवाहरुलाई आह्वान गरेका छन्। शर्माले मुलुकलाई १५ वर्षभित्र समृद्ध बनाउन सम्भव रहेको दावी गरेका छन्। ललितपुरमा आयोजित राष्ट्रिय प्रविधि मेलालाई सम्बोधन गर्दै उनले विकास निर्माणको कामलाई युवाहरुले केन्द्र भागमा राख्ने बेला आएको...
पन्ध्र वर्षभित्र समृद्ध बनाउन सम्भव छः ऊर्जामन्त्री

लोकमानलाई कानुनी कारबाही तयारी

काठमाडौं, माघ २९- व्यवस्थापिका संसदको महाअभियोग सिफारिस समितिले तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि कानुनी कारबाही गर्न सरकारलाई निर्देशन दिनुपर्ने प्रस्ताव तयार पारेको छ। समितिको बिहीबार बसेको बैठकले महाअभियोग सिफारिस उपसमितिले तयार पारेको प्रतिवेदन अनुसार कार्कीलाई कानुनी कारबाह...
लोकमानलाई कानुनी कारबाही तयारी

ढिलोगरी भैंसी चर्चा

व्यंग्यः सन्तोष चिमरिया त्यस्तै २-३ कतिमा हो पढ्थे । गोविन्द सरले अघिल्लो दिन गाइको बारेमा पढाएका रहेछन्। म लास्टको सिटमा बसेर गोजीका गुच्चा नजानिँदो पाराले गन्दै थिए। कताकति, गाई, राष्ट्रिय जनावर, दूध पोषिलो, गोवर मलिलो आदि-इत्यादि भनेको एक कानले सुन्दै र अर्कोले उडाउदै गन्तीमा तल...
ढिलोगरी भैंसी चर्चा

मानव र वनस्पतिबीच वातावरणीय सन्तुलन राख्न कल्पवृक्ष अभियान

हरि बाँस्तोला पोखरा, माघ २६ - जलवायु परिवर्तनसँगै पृथ्वीमा प्रत्येक वर्ष बढ्दै गएको तापक्रम केही हदसम्म कम गरी मानव र वनस्पतिबीचको वातावरणीय सन्तुलन कायम गर्न पहल गर्ने उद्देश्यले राष्ट्रिय परोपकार महासङ्घ नेपालले कल्पवृक्ष अभियान प्रभावकारी हुँदै आएको छ।   हिमनदीको सरसफाइसहित पान...
मानव र वनस्पतिबीच वातावरणीय सन्तुलन राख्न कल्पवृक्ष अभियान

प्रमुख दलकै कारण चुनाव अन्यौलमा : भट्टराई

काठमाडौं, माघ २६ - नयाँ शक्ति पार्टी नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले ठुला दलहरु आ–आफ्नै नेतृत्वको सरकारले मात्र चुनाव गराउनुपर्छ भन्ने दाउमा लागेकाले निर्वाचन अन्यौलमा परेको आरोप लगाएका छन्। प्रेस सोसाइटी मकवानपुरले बुधबार हेटौडामा आयोजना गरेको पत्रकार भ...
प्रमुख दलकै कारण चुनाव अन्यौलमा : भट्टराई

कांग्रेसलाई लाग्यो चुनाव, देशभर चुनावी अभियान थाल्ने

काठमाडौं, माघ २६ सत्ता साझेदार नेपाली कांग्रेसले देशभर निर्वाचन अभियान सञ्चालन गर्ने भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुक निर्वाचनमा गइसकेको उल्लेख गर्दै देशभर अभियान सञ्चालन गर्न पार्टी नेता कार्यकर्तालाई निर्देशन पनि दिएका छन्। कांग्रेसका तत्कालीन स...
कांग्रेसलाई लाग्यो चुनाव, देशभर चुनावी अभियान थाल्ने

बाल क्लबकै पहलमा राष्ट्रिय बालमहोत्सव, रकेट उडाएर उद्घाटन

दमक, माघ २५ झापाको लखनपुरमा भव्य कार्यक्रमबीच प्रथम राष्ट्रिय बालमहोत्सवको सुरु भएको छ। उज्यालो बाल क्लवको आयोजनामा भएको बालमहोत्सवको उद्घाटन शिक्षामन्त्री धनिराम पौडेलले गरेका हुन्। उनले विद्यार्थीहरुले बनाएको रकेट उडाएर बालमहोत्सवको उद्घाटन गरेका हुन्। उज्यालो बाल क्लबकी अध्यक्ष टेलिना खना...
बाल क्लबकै पहलमा राष्ट्रिय बालमहोत्सव, रकेट उडाएर उद्घाटन

Published Events By Suvadin Correspondent

Published Infos By Suvadin Correspondent

Published Polls By Suvadin Correspondent