Suvadin, Home

Suvadin Correspondent

 

First Name : Suvadin Correspondent

Address : Anamnagar, Kathmandu Nepal

Occupation : Journalism

Phone : 01-4249910

Published Post By Suvadin Correspondent

चौध जनाको सिटमा २० यात्रु कोच्दा पाल्पामा जिप दुर्घटना

विकास पराजुली, बुटवल, माघ २५ पाल्पा दोभान–२ देउरालीका १९ वर्षीय हरि दर्लामी ज्यामिरेमा वैवाहिक समारोहमा सहभागी भएर फर्किंदै थिए। जिपमा उनीसहित अन्य १९ जना साथीहरु थिए। बिहेमा बाजा बजाउन गएका उनीहरु राति ८ बजेतिर देउरालीको ओरालो झर्दै थिए। उनीसहित अर्का एक जना जिपको छतमा थिए। अन्य १८ जन...
चौध जनाको सिटमा २० यात्रु कोच्दा पाल्पामा जिप दुर्घटना

विद्यार्थीसँग शुभदिनकाे अन्तरसंवाद

काठमाडौं, माघ २५ विद्यार्थीलाई सञ्चार क्षेत्रको महत्व जानकारी गराउने तथा मिडियाको महत्व बुझाउने उद्देश्यले शुभदिन मिडिया एन्ड रिसर्च सेन्टर प्रालिले काठमाडौंको एआइटिएम कलेजमा अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरेको छ। अभिव्यक्ति स्वतन्त्रता र सजगताको उद्देश्यले शुभदिन डटकमले एआइटिएममा...
विद्यार्थीसँग शुभदिनकाे अन्तरसंवाद

समाजमा भूमिका खोज्दै अवकाश प्राप्त सैनिक

विक्रम गिरी, धनगढी, माघ २४ नेपाली सेनाको जमदार पदबाट अवकाश पाएका मदनसिंह धामी हिजोआज खेतीपातीमै समर्पित छन्। अठार वर्षको उमेरमै सेनामा प्रवेश गरेका दार्चुलाका धामीसँग अवकाशपछि पनि पहिलाकै जति जोस र जाँगर छ। तर, उनले त्यो जोसजाँगर देखाउने ठाउँ भने पाएका छैनन्।  ‘खेतबारीमा कुटो कोदा...
समाजमा भूमिका खोज्दै अवकाश प्राप्त सैनिक

वाइडबडी एयर बस थप्दै जाने निगमको सोच

काठमाडौं, माघ २४ नेपाल वायुसेवा निगमले प्रत्येक वर्ष कम्तीमा पनि एउटा एयर बस थप्ने महत्वकाङ्क्षी सोच अघि सारेको छ। एयरबस वाइडबडी ए ३३०–२०० खरिद गर्ने विषयमा उठेका प्रश्नको सम्बोधन गर्ने उद्देश्यले निगमले आयोजना गरेको पत्रकार सम्मेलनमा महाप्रबन्धक सुगतरत्न कंसाकारले निगमले हरेक वर्ष क...
वाइडबडी एयर बस थप्दै जाने निगमको सोच

घरेलु मैदानमा झापाले उपाधि रक्षा गर्न सकेन, मनाङ च्याम्पियन

झापा, माघ २४ मोफसलकै सर्वाधिक पुरस्कार राशीको ‘रमपम झापा गोल्डकप’ को उपाधि सिजनकै सर्वाधिक सफल मानिएको टोली मनाङ मस्र्याङ्दी क्लबले हात पारेको छ। झापालाई आफ्नै खेल मैदानमा मनाङले १–० गोल अन्तरले स्तब्ध बनाएर उपाधि जितेकाे हाे।  उपाधिसँगै मनाङले ७ लाख रुपैयाँ नगद र ट्रफ...
घरेलु मैदानमा झापाले उपाधि रक्षा गर्न सकेन, मनाङ च्याम्पियन

दाङमा सडक दुर्घटना, १६ जना घाइते

दाङ, माघ २४ दाङको बालापुरमा यात्रुवाहक बस र जीप एकआपसमा ठोक्किँदा १६ जना यात्रु घाइते भएका छन्। घाइते सबैको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ।  घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ। हेकुली–६ बालापुरमा सोमबार बिहान साढे १० बजेतिर तुलसीपुर...
दाङमा सडक दुर्घटना, १६ जना घाइते

नेपाली सेनाद्वारा घुम्ती स्वास्थ्य शिविर सञ्चालन

धनगढी, माघ २३ कैलालीको मुनुवा गाविसमा आइतबार आयोजित नेपाली सेनाको एकीकृत घुम्ती स्वास्थ्य शिविरमा झन्डै दुई हजार २०० भन्दा बढी सर्वसाधारणले स्वास्थ्य जाँच तथा उपचार पाएका छन्।  प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले शिविरमा २० जनालाई नागरिकताको प्रमाणपत्र वितरण, ५० जनालाई अपाङ...
नेपाली सेनाद्वारा घुम्ती स्वास्थ्य शिविर सञ्चालन

१६ मुलुकमा नेपाली सामग्रीको बिक्री कक्ष

काठमाडौं, माघ २३ - उद्योग मन्त्रालयले काठमाडौं महानगरपालिकाको भगिनी सम्बन्ध स्थापना भएका विभिन्न मुलुकमा प्रदर्शनी तथा बिक्री कक्ष सञ्चालन गर्ने भएको छ। मन्त्रालयले महानगरपालिकाको भगिनी सम्बन्ध स्थापना भएका मुलुकमा बिक्री कक्ष स्थापना गरिने जनाएकाे छ। संयुक्त राज्य अमेरिका, जापान,...
१६ मुलुकमा नेपाली सामग्रीको बिक्री कक्ष

आयुर्वेद औषधि उत्पादनमा लगानी असुरक्षित

काठमाडाैं, माघ २३ नेपालमा सञ्चालित सानाठूला ८६ बढी आयुर्वेद औषधि उद्योगका सञ्चालकले आफुहरुले गरेको लगानीको सुरक्षा नभएको गुनासो गरेका छन्। आयुर्वेद उद्योगमा करिव ९० करोड रूपैयाँको लगानी भएको भए पनि व्यावसायिक सफलता पाउन नसक्दा लगानी जोखिममा परेको उनीहरुले बताए छन्। नेपाल आयुर्वेद औषधि उ...
आयुर्वेद औषधि उत्पादनमा लगानी असुरक्षित

सरकारले धोका दिएको ठाकुरको गुनासो

काठमाडौं, माघ २३ - तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारले आफूहरुलाई धोका दिँदै गएको बताएका छन्। अध्यक्ष ठाकुरले संविधान संशोधन प्रस्ताव पारित गर्छौैं भनेर सरकारले पटक–पटक धोका दिँदै आएको आरोप लगाएका हुन्।  उनले प्रधानमन्त्री पुष्पकमल दाहालको भनाईप्रति नै आशं...
सरकारले धोका दिएको ठाकुरको गुनासो

प्रधानमन्त्रीले झुटको खेती गरेको ओलीको आरोप

काठमाडौं, माघ २३ - प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले झुटको खेती गर्ने गरेको आरोप लगाएका छन्। अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालले राष्ट्रिय एकताको नाममा राष्ट्रलाई विभाजन गर्ने खालका अभिव्यक्ति दिँदै हिँडेको भन्दै आक्रोश व्यक्त गरेका हुन्।&nb...
प्रधानमन्त्रीले झुटको खेती गरेको ओलीको आरोप

विराट कृषि तथा औद्योगिक मेला हुँदै

विराटनगर, माघ २३ - मोरङको विराटनगरमा फागुन ११ गतेदेखि १७ गतेसम्म विराट कृषि तथा औद्योगिक मेला आयोजना हुने भएको छ। कृषि तथा औद्योगिक क्षेत्रको उत्पादन, प्रविधि र बजारीकरणबारे जानकारी दिने उद्देश्यका साथ मेला आयोजना गरिएको हो। स्थानीय कृषि, पर्यटन, उद्योग र व्यापारबारे जानकारी गराउन मेला आयोजन...
विराट कृषि तथा औद्योगिक मेला हुँदै

Published Events By Suvadin Correspondent

Published Infos By Suvadin Correspondent

Published Polls By Suvadin Correspondent