Suvadin, Home
Bridge Water 138.2k

Ukita Dahal

 

First Name : Ukita Dahal

Address : Kathmandu Nepal

Occupation : Journalist\Student

Phone : 9801079656

Check my Autograph

Published Post By Ukita Dahal

पर्यटन व्यवसायी सङ्गठनमा आचार्य

काठमाडाैं, फागुन १३ – नेकपा एमाले निकट नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा मदनकुमार आचार्य निर्वाचित भएका छन्। शुक्रबार र शनिबार दुई दिनसम्म भएको संगठनको दोस्रो राष्ट्रिय महाधिवेशनले दुईवर्षीय कार्यकालका ५९ सदस्यीय नयाँ कमिटी सर्वसम्मत चयन गरेको निवर्तमान अध्यक्ष चन्द्रप्रसाद रिज...
पर्यटन व्यवसायी सङ्गठनमा आचार्य

फुजेल घटनाका जाहेरवाला झिकाउन जिल्ला अदालतकाे आदेश

चितवन, फागुन १३ – गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दाको जाहेरवाला नुरप्रसाद अधिकारीलाई अदालतमा झिकाउन अाइतबार जिल्ला अदालत चितवनले आदेश जारी गरेको छ।  जिल्ला अदालतका मुख्य न्यायाधीश कुलप्रसाद शर्माले अधिकारीलाई झिकाउन आदेश दिएका हुन्। जाहेरवाला नुरप्रसाद कृष्णप्रसादक...
फुजेल घटनाका जाहेरवाला झिकाउन जिल्ला अदालतकाे आदेश

भूकम्प प्रभावित जिल्लामा खटिएका इन्जिनियरलाई ट्याबलेट

काठमाडौं, फागुन ११ – भूकम्पपीडितलाई दिइँदै आएको राहत हस्तान्तरण प्रक्रियालाई सहज तुल्याउन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले कार्यस्थलमा खटिएका प्राविधिकलाई रु ८५ लाखभन्दा बढीको ट्याबलेट–कम्प्युटर उपलब्ध गराएको छ।  प्राधिकरणका सचिव मधुसुदन अधिकारीले आज केन्द्रीय आयोजना कार्यान्वयन एकाइका आयोजना नि...
भूकम्प प्रभावित जिल्लामा खटिएका इन्जिनियरलाई ट्याबलेट

संयुक्त राष्ट्रसंघका लागि चिनियाँ विशेषदूतको आग्रह

वासिङ्टन, फागुन ११ – विगत सात वर्षदेखि द्वन्द्व जारी रहेको सिरियाको समस्या समाधानको लागि संयुक्त राष्ट्रसंघका लागि चिनियाँ विशेषदूतले बिहीबार आग्रह गरेका छन्।  अस्तव्यस्त रुपमा रहेको यस देशको द्वन्द्व समाधानका लागि सिरियाली शासकसँगको सहभागितामा वार्ता नै हुनुपर्ने विशेषदूत मा जाओसुले ब...
संयुक्त राष्ट्रसंघका लागि चिनियाँ विशेषदूतको आग्रह

७० प्रतिशत कर्मचारी हाजिर

पोखरा, फागुन ११ – नयाँ प्रादेशिक संरचनाअनुसार पोखरास्थित प्रदेश नम्बर ४ का कार्यालयमा खटाइएका ७० प्रतिशतभन्दा बढी कर्मचारीले आफ्नो कार्यक्षेत्रमा पुगी जिम्मेवारी सम्हालि सकेका छन्।  तत्कालीन आवश्यकतालाई दृष्टिगत गरी सामान्य प्रशासन मन्त्रालयले प्रदेश नम्बर ४ मा २ सय २० दरबन्दी निर्धारण...
७० प्रतिशत कर्मचारी हाजिर

पर्यटकीय क्षेत्रको अध्ययन शुरु, थिमिलाई जीवित संग्रहालय बनाइने

भक्तपुर, फागुन ११ – संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले भक्तपुरको मध्यपुर थिमि र सूर्यविनायक नगरपालिकाको पर्यटकीय सम्भाव्यताको अध्ययन शुरु गरेको छ।  मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा नेतृत्वको टोलीले भक्तपुरका दुई नगरपालिका सूर्यविनायक र मध्यपुर थिमिलाई सांस्कृतिक शहरका र...
पर्यटकीय क्षेत्रको अध्ययन शुरु, थिमिलाई जीवित संग्रहालय बनाइने

दशैँताका मेलम्चीको पानी राजधानीका धारामा अाउँछ

काठमाडौं, फागुन ११ – बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना पूर्णताको अन्तिम चरणमा पुगेसँगै राजधानीवासीका धारामा दशैँताका मेलम्चीको पानी आउने भएको छ।  अर्बौं रुपैयाँको विशाल उक्त परियोजनाबाट मेलम्ची खोलाको पानी राजधानीका धाराबाट खस्ने प्रायः पक्का भएको हो। साथै सरकारले मेलम्चीको पानी रा...
दशैँताका मेलम्चीको पानी राजधानीका धारामा अाउँछ

निजी सवारी साधनको खरिद बढ्दै

ललितपुर, ११ फागुन – सार्वजनिक यातायातका तुलनामा निजी सवारी साधनको खरिद बढेको छ।  बागमती अञ्चल यातायात व्यवस्था कार्यालयमा नयाँ दर्ता भएका साना–ठूला सवारी साधनसवारीको तथ्यांक हेर्दा सार्वजनिक सवारीका तुलनामा दशौं गुणा बढी निजी सवारी दर्ता भएका देखिन्छ।  यो आर्थिक वर्षको शु...
निजी सवारी साधनको खरिद बढ्दै

अमेरिकी राष्ट्रपतिद्वारा प्रधानमन्त्री ओलीलाई बधाई

काठमाडौं, फागुन ११ –अमेरिकाका राष्ट्रपति डोनाल्ड जे ट्रम्पले केपी शर्मा ओली नेपालको प्रधानमन्त्री भएकामा हार्दिक बधाई ज्ञापन गरेका छन्।  राष्ट्रपति ट्रम्पले शुक्रकार प्रधानमन्त्री ओलीलाई पठाएको बधाई सन्देशमा तीनवटै तहका निर्वाचन सम्पन्न भएकामा त्यसको सराहना गर्दै जनादेशबाट समावेशी लोकत...
अमेरिकी राष्ट्रपतिद्वारा प्रधानमन्त्री ओलीलाई बधाई

कृषिमा परनिर्भरता बढ्दै गएको छः उपराष्ट्रपति पुन

काठमाडौं, फागुन ११ – हिमाली जिल्लाका कृषि उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले शुक्रबार देखि भृकुटीमण्डपमा तेश्रो राष्ट्रिय हिमाली कृषि व्यवसाय प्रवद्र्धन–२०७४ शुरु भएको छ।  पशुपक्षी विकास मन्त्रालय र उच्च पहाड कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार हिमाली आयोजनाले शुरु गरेको...
कृषिमा परनिर्भरता बढ्दै गएको छः उपराष्ट्रपति पुन

पचासी करोडको लागतमा खानेपानी आयोजना

इलाम, फागुन ११ – इलाम नगरपालिकामा ‘इलामबजार साना शहरी खानेपानी तथा सरसफाइ आयोजना’ सञ्चालन हुने भएको छ।  एशियाली विकास बैंक एडिबीको रु ८५ करोडको सहयोगमा उक्त आयोजना सञ्चालन हुने भएको हो।  शहरी विकास मन्त्रालयअन्तर्गत खानेपानी तथा ढल निकास विभागमार्फत तेस्रो शहरी...
पचासी करोडको लागतमा खानेपानी आयोजना

गिद्ध, रेडपाण्डा र चिरकालिजको संरक्षणमा जोड

जाजरकोट, फागुन ११ – गिद्ध र रेडपाण्डाको संरक्षणमा गम्भीर हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।  जाजरकोटका सबै स्थानीय तहले गिद्ध र रेडपाण्डा संरक्षणका लागि बजेट विनियोजन नगर्दा संरक्षणका लागि काम गर्न समस्या भएको पक्षी संरक्षणमा लागेका गोविन्द सिंहले बताएका छन्।  जाजरकोटको बा...
गिद्ध, रेडपाण्डा र चिरकालिजको संरक्षणमा जोड

Published Events By Ukita Dahal

Published Infos By Ukita Dahal

Published Polls By Ukita Dahal