Suvadin, Home

Ukita Dahal

 

First Name : Ukita Dahal

Address : Kathmandu Nepal

Occupation : Writer

Phone :

Check my Autograph

Published Post By Ukita Dahal

सुनसरी–४ बाट कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित

इनरुवा, मंसिर २५ – प्रतिनिधिसभा सदस्यको सुनसरी क्षेत्र नम्बर–४ मा लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन्।  साेमबार बिहान मतपरिणामअनुसार कार्कीले वाम गठबन्धनका तर्फबाट उम्मेदवार भएका रमेश श्रेष्ठलाई ६ हजार ५९७ मतको अन्तरले पराजित गर्दै विज...
सुनसरी–४ बाट कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित

महोत्तरी–३ बाट राजपाका संयोजक ठाकुर विजयी

महोत्तरी, मंसिर २४ – महोत्तरी क्षेत्र नम्बर–३ बाट राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर अत्यधिक मतान्तरले विजयी भएका छन्।  ठाकुरले २७ हजार ५ मत ल्याई विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका विजय चौधरीले आठ हजार ६७७ मत प्राप्त गरेका छन्।
महोत्तरी–३ बाट राजपाका संयोजक ठाकुर विजयी

कांग्रेसका सञ्जय गौतमद्वारा एमालेका वामदेव गाैतम पराजित

गुलरिया, मंसिर २४ – बर्दिया क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसका सञ्जय गौतम ४४ हजार ८२९ मत प्राप्त गरी विजयी भएका छन्।  गाैतमका निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले उपाध्यक्ष वामदेव गौतमले ४४ हजार ७६ मत प्राप्त गरेका छन्। विजयी गौतमलाई मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलले प्रमाण...
कांग्रेसका सञ्जय गौतमद्वारा एमालेका वामदेव गाैतम पराजित

गुल्मी–२ प्रदेश ‘ख’मा वामगठबन्धनका पन्थी विजयी

गुल्मी, मंसिर  २३ – प्रतिनिधिसभा क्षेत्र नम्बर २ प्रदेश ‘ख’ मा वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका दिनेश पन्थी विजयी भएका छन्। उनले १७ हजार ६०१ मत प्राप्त गरेका छन्। पन्थीका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छन्दबहादुर पहरार्इले आठ हजार ३७ मत प्राप्त गरेको ज...
गुल्मी–२ प्रदेश ‘ख’मा वामगठबन्धनका पन्थी विजयी

नयाँ शक्तिका हरिशरण आचार्य र कांग्रेसका प्रकाशचन्द्र दवाडी विजयी

गोरखा, मंसिर २३ – गोरखा क्षेत्र नम्बर–२ को 'क'मा लोकतान्त्रिक गठबन्धनबाट नयाँ शक्ति पार्टी नेपालका हरिशरण आचार्य १५ हजार ३ सय ४३ मत प्राप्त गरी विजयी भएका छन्।  अाचार्यका प्रतिद्वन्द्वी वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी कमला नहर्कीले १२ हजार ६५ मत प्राप्त गरेका छन्।...
नयाँ शक्तिका हरिशरण आचार्य र कांग्रेसका प्रकाशचन्द्र दवाडी विजयी

कास्की–२ मा कांग्रेसले खाता खाेल्याे, प्रदेश 'ख'मा थापा विजयी

पोखरा, मंसिर २३ – कास्की क्षेत्र नम्बर–२ 'ख'मा नेपाली कांग्रेसका विन्दुकुमार थापा १० हजार ७२६ मत प्राप्त गरी विजयी भएका छन्। थापाका प्रतिद्वन्द्वी वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका राजकाजी गुरुङले नौ हजार ९२४ मत प्राप्त गरेका छन्। विजयी भएपछि पत्रकारसँग कुरा गर्दै...
कास्की–२ मा कांग्रेसले खाता खाेल्याे, प्रदेश 'ख'मा थापा विजयी

काठमाडौं–२ मा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल विजयी

काठमाडौं, मंसिर २३ – काठमाडौं क्षेत्र नम्बर–२ मा वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले २७ हजार ३६६ मत ल्याएर विजयी भएका छन्। पूर्व प्रधानमन्त्री नेपालका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपक कुइँकेलले १४ हजार ९०३ मत प्राप्त गरेका छन्। विवेकशील साझा...
काठमाडौं–२ मा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल विजयी

काठमाडौं–६ मा नेपाली कांग्रेसका भीमसेनदाश प्रधान विजयी

काठमाडौं, मंसिर २३ – काठमाडौं क्षेत्र नम्बर–६ मा कांग्रेसका प्रभावशाली नेता एवम् रक्षामन्त्री भीमसेनदाश प्रधान विजयी भएका छन्। प्रधानकाे विजयीसँगै काठमाडौंका १० मध्ये ४ सिटमा कांग्रेसले जीत हासिल गरेका छन्। प्रधानले १६ हजार ७८५ मत ल्याएका छन्। वाम गठबन्धनबाट उम्मेदवार बनेका माओवादी...
काठमाडौं–६ मा नेपाली कांग्रेसका भीमसेनदाश प्रधान विजयी

मोरङ–५ मा नेपाली कांग्रेसका मीनेन्द्र रिजाल विजयी

विराटनगर, मंसिर २३ – मोरङ क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्य पदमा नेपाली कांग्रेसका डा मीनेन्द्र रिजाल विजयी भएका छन्। रिजालले ३५ हजार ८१९ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ऋषिकेश पोखरेलले ३४ हजार १४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय, विराटनगर...
मोरङ–५ मा नेपाली कांग्रेसका मीनेन्द्र रिजाल विजयी

कांग्रेसकाे पुनर्संरचना गर्ने प्रभावशाली नेता गगन थापाकाे उद्घाेष, कार्यकर्तालार्इ गरे यस्ताे अपिल

काठमाडाैं, मंसिर २३ – काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका नेपाली कांग्रेसका नेता गगनकुमार थापाले कांग्रेसलाई पुनर्संरचना गर्ने अठोट गरेका छन्। कांग्रेसले धेरै निर्वाचन क्षेत्रमा पराजित भएपनि यस्ता आरोह अवरोह पार्टीको जीवनमा धेरै आइरहेकाले निराश नहुन पनि उनले आग्रह ग...
कांग्रेसकाे पुनर्संरचना गर्ने प्रभावशाली नेता गगन थापाकाे उद्घाेष, कार्यकर्तालार्इ गरे यस्ताे अपिल

मोरङ – ४ मा वाम गठबन्धनका अमनलाल मोदी विजयी

मोरङ, २३ मंसिर – मोरङ क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का अमनलाल मोदी विजयी भएका छन्। मोदीले ३३ हजार ५२९ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका महेश आचार्यले २६ हजार ८०० मत प्राप्त गरेका छन्। अहिलेसम्म म...
मोरङ – ४ मा वाम गठबन्धनका अमनलाल मोदी विजयी

काठमाडौं–१० बाट नेपाली कांग्रेसका नेता राजेन्द्रकुमार केसी विजयी

काठमाडौँ, मंसिर २३ – काठमाडौँ क्षेत्र नम्बर १० बाट नेपाली काँग्रेसका नेता राजेन्द्रकुमार केसी २४ हजार १९० मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्र हितमान शाक्यले २१ हजार ९०७ मत प्राप्त गरेका छन्। नेता केसी विस २०७० को संविधानसभा सदस्य...
काठमाडौं–१० बाट नेपाली कांग्रेसका नेता राजेन्द्रकुमार केसी विजयी

Published Events By Ukita Dahal

Published Infos By Ukita Dahal

Published Polls By Ukita Dahal