Suvadin, Home

Ukita Dahal

 

First Name : Ukita Dahal

Address : Kathmandu Nepal

Occupation : Writer

Phone :

Check my Autograph

Published Post By Ukita Dahal

कांग्रेस महामन्त्री काेइरालाकाे कार्यालयनजिकै बिष्फाेटक पदार्थ!

नवलपरासी, मंसिर ८ – नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको नवलपरासीस्थित प्रचारप्रसार कार्यालयनजिकै फेला गरेकाे विष्फाेटक पदार्थ नेपाली सेनाको टोलीले निष्कृय पारेको छ। नवलपरासी, बर्दघाट सुस्ता, पूर्व क्षेत्रअन्तर्गत निर्वाचन क्षेत्र नम्बर-१ को दुम्कौलीस्थित महामन्त्री कोइरालाको प्...
कांग्रेस महामन्त्री काेइरालाकाे कार्यालयनजिकै बिष्फाेटक पदार्थ!

उपचारकाे बहानामा महिलामाथि याैनशाेषण गर्ने धर्मगुरू पक्राउ

काठमाडौं, मंसिर ८ – चाल्नाखेलस्थित गुम्बाका धर्मगुरु रेम्पोक्षे छुल्ठिम दोर्जे गुरुङ(टुल्कु लामा) लाई सिआइबीले महिलामाथि यौनशोषण गरेको अभियोगमा पक्राउ गरेको छ। उपचारका नाममा महिलालाई यौनशोषण गरी फोटो र भिडियो खिचेर ब्ल्याकमेल गरेकाे अभियाेगमा प्रहरीले लामालाई पक्राऊ गरेको हो।  अभियु...
उपचारकाे बहानामा महिलामाथि याैनशाेषण गर्ने धर्मगुरू पक्राउ

विवाह पञ्चमीकाे उल्लास, जानकी मन्दिरमा श्रद्धालुकाे भीड

काठमाडाैं, मंसिर ७ – जनकपुरस्थित रहेको सीताराम मन्दिरमा अर्थात् जानकी मन्दिरमा धुमधामले विवाह पञ्चमी मनाइँदै छ। प्राचीन मिथिला कालको पौराणीक अस्तित्व बोकेको जानकी मन्दिरमा विवाह पञ्चमी राजा जनकपुत्री सीता र भगवान रामको विधिवत रुपमा विवाह गरी मनाइन्छ। त्यस क्षेत्रमा लाखौं भक्तजनहरु नेपालको द...
विवाह पञ्चमीकाे उल्लास, जानकी मन्दिरमा श्रद्धालुकाे भीड

एडिबीकाे १५ अर्ब सहायता स्वीकार्ने मन्त्रिपरिषद्काे निर्णय

काठमाडौं, मंसिर ६ – मन्त्रिपरिषद्को बैठकले नेपालको शहरी क्षेत्रको विकास तथा आधुनिकीकरणका लागि एसियाली विकास बैंकबाट प्राप्त रकम स्वीकार गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्ले एसियाली विकास बैंक एडिबीबाट सहायताका रुपमा प्राप्त हुने १५ अर्ब ५० करोड रुपैयाँ रकम स्वीकार गर्ने निर्णय गरेको हाे।...
एडिबीकाे १५ अर्ब सहायता स्वीकार्ने मन्त्रिपरिषद्काे निर्णय

कांग्रेस नेता विमलेन्द्र निधिकाे स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौं, मंसिर ६ – नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीका स्वास्थ्यमा क्रमिक सुधार अाएकाे छ। श्वासप्रश्वासमा समस्या अाएपछि चावहिलस्थित ओम अस्पतालमा भर्ना भएका नेता निधीकाे स्वास्थ्यमा सुधार अाएकाे हाे। चुनावी दाैडधुपले पनि स्वास्थ्यमा समस्या अाएकाे र केही समय अाराम गर्न चिकित्सकले सुझाव...
कांग्रेस नेता विमलेन्द्र निधिकाे स्वास्थ्यमा क्रमिक सुधार

जाडोमा कसरी बचाउने अाफ्नाे छालालार्इ? यस्ता छन् घरेलु उपाय

काठमाडौं, मंसिर ५ – जाडोमा धेरै मानिसकाे समस्या अाफ्नाे छालासँग सम्बन्धित हुन्छ। फुस्रो र रुखो हुने समस्याबाट धेरै मानिस हैरान हुन्छ। तर, यसकाे समाधान पनि छ। घरेलु विधिबाटै हामी आफ्नो त्वचाको स्याहार गर्न सक्छौं। निम्न उपायहरुबाट जाडाेलार्इ च्यालेन्ज गर्न सकिन्छ। १, एक चम्चा ओलिभ ओइलमा आधा चम्चा...
जाडोमा कसरी बचाउने अाफ्नाे छालालार्इ? यस्ता छन् घरेलु उपाय

फेरि नजिकिएका हुन् सेलेना र जस्टिन ?

काठमाडौं, मंसिर ५ – पच्चीस वर्षे डिज्नी नायिका एवम् गायिका सेलेना गोमेजले आफ्ना पूर्वप्रेमी द विकेन्डलाई इन्स्टाग्राममा अनफलो गरेकी छिन्। सेलेनाले फेरि पूर्वप्रेमी गायक जस्टिन बिबरसँग सम्पर्क बढाएकी छिन्। एक हप्ताअघि जस्टिन बिबरको इन्स्टाग्राम पोष्ट ‘पूर्वप्रेमिका बेला हाडिडसँग भेट&rs...
फेरि नजिकिएका हुन् सेलेना र जस्टिन ?

मेराे बुवा नै मेराे आदर्शः विल्सनविक्रम राई

काठमाडौं, मंसिर ५ – चर्चित हास्य कलाकार विल्सनविक्रम राई अहिले आफ्ना बुवासँग नेपालका विभिन्न ठाँउमा घुमघाममा व्यस्त छन्। सानोमा आफूलाई बुवाले घुमाएको स्मरण गर्दै विल्सनविक्रम भन्छन्, ‘अब बुवालाई घुमाउने पालो मेरो।’ ९ वर्षकाे कलिलाे उमेरमा आमाको ममताबाट बञ्चित भएका विल्सनविक...
मेराे बुवा नै मेराे आदर्शः विल्सनविक्रम राई

मिलन पाण्डेलार्इ जिताउन किशाेर थापा, मुमाराम खनाल र निरुपमा यादव घरदैलाेमा

काठमाडौं, मंसिर ४ – विवेकशील साझा पार्टीका तर्फ काठमाडौं क्षेत्र नम्बर–९ का उम्मेदवार मिलन पाण्डेले घरदैलो अभियान तीव्र बनाएका छन्। 'अबको आशा, विवेकशील साझा' नाराका साथमा राष्ट्रिय पार्टी बन्ने लक्ष्यसहित निर्वाचनमा होमिएको विवेकशील साझा पार्टीले काठमाडौंको क्षेत्र नम्बर-९ को...
मिलन पाण्डेलार्इ जिताउन किशाेर थापा, मुमाराम खनाल र निरुपमा यादव घरदैलाेमा

गर्जिए गगन थापा, 'एमाले सरकार बाहिर हुँदा बरालिन्छ, सरकारमा हुँदा मात्रै सम्हालिन्छ'

गाेरखा, मंसिर ४ – नेपाली कांग्रेसका प्रभावशाली नेता गगनकुमार थापाले संविधान जाेगाउनका लागि सबै जुट्नु पर्ने बेला अाएकाे बताएका छन्। नेपाली कांग्रेस र नयाँ शक्ति पार्टीले गोरखाको भच्चेक बजारमा अायाेजना गरेकाे संयुक्त चुनावी सभामा नेता थापाले एमाले र  माअाेवादीलार्इ सम्हालेर संविधान जारी...
गर्जिए गगन थापा, 'एमाले सरकार बाहिर हुँदा बरालिन्छ, सरकारमा हुँदा मात्रै सम्हालिन्छ'

सुनसरीमा सडक दुर्घटनाः तीन जनाको मृत्यु

इटहरी, मंसिर ४ – सुनसरीको इटहरी उपमहानगरपालिका–४ को हलगडास्थित इटहरी धरान सडकखण्डमा अाइतबार राति पौने ११ बजे भएकाे दुर्घटनामा ३ जनाकाे मृत्यु भएकाे छ। प्रहरीका अनुसार एम्बुलेन्स र स्कुटर एकआपसमा जुधेर भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको हाे।  सडक दुर्घटनामा परी इटहरी उपमहानगरपा...
सुनसरीमा सडक दुर्घटनाः तीन जनाको मृत्यु

यसरी गरियाे प्रकाश दाहालकाे बिदार्इ, प्रचण्डले दिए दागबत्ती

काठमाडौं, मंसिर ३ – नेकपा माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालकाे पशुपति अार्यघाटमा अन्त्येष्टि गरिएकाे छ। हिन्दु परम्पराअनुसार प्रकाशकाे अन्त्येष्टि गरिएकाे हाे। अध्यक्ष प्रचण्डले नै दागबत्ती दिएका छन्।  माअाेवादी महाधिवेशन अायाेजक समितिका सदस्य रहेक...
यसरी गरियाे प्रकाश दाहालकाे बिदार्इ, प्रचण्डले दिए दागबत्ती

Published Events By Ukita Dahal

Published Infos By Ukita Dahal

Published Polls By Ukita Dahal