काठमाडौं, मंसिर ३ – ‘कोलाबेरी डी’का नायक तथा गायक धनुषको हलिउड फिल्म ‘द एक्स्ट्राअर्डिनरी जर्नी अफ द फकिर’ को पहिलाे पोष्टर सार्वजनिक भएको छ।
फर्स्टलुकमा उनी निलोकोट र पहेँलो सर्टमा देखा परेका छन्। हलिउडमा पाइला राखेका धनुष रजनिकान्तका ज्वाइँ पनि हुन्। यो फिल्ममा धनुष लगायत फ्रान्सेली कलाकार बेरे...
हरिवंश अाचार्यकी श्रीमती बन्दा कस्ती देखिने हाेलिन् दीपाश्री !
काठमाडौं, मंसिर ३ – धेरैजसो फिल्ममा कलाकार दीपकराज गिरीकाे जोडी रुपमा जम्दै आएकी निर्माता, निर्देशक तथा हास्यकलाकार दीपाश्री निराैला अब चर्चित कलाकार हरिवंश आचार्यसँग पर्दामा अाउने भएकी छिन्।
हालै छायांकन भइरहेको शत्रुगते फिल्ममा यी दुई चर्चित कलाकार श्रीमान् र श्रीमतीको भूमिकामा पर्दामा देखापर्न...
मात्रिकाप्रसाद कोइराला स्मृति प्रतिष्ठानद्वारा सुकुम्बासी वस्तीमा स्वास्थ्य शिविर
काठमाडौं, मंसिर २ – काठमाडौंको शान्तिनगरस्थित दीर्घायुटोलकी ९४ वर्षीया भीममाया तामाङले शनिबार लामो समयपछि आफ्नो स्वास्थ्य परीक्षण गराइन्। स्वास्थ्य अवस्थाका बारेमा जानकारी र निःशुल्क औषधि पाएपछि उनी खुशी भइन्।
हो, सुकुम्बासी वस्ती भनेर चिनिने दीर्घायुटोलका जेष्ठ नागरिकलाई स्वास्थ्य सेवा प्र...
राजनीतिक स्थायित्व र विकासकै लागि वाम गठबन्धनलार्इ मतः माधवकुमार नेपाल
काठमाडौं, मंसिर २ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आगामी निर्वाचनमा जनताले वाम गठबन्धनलाई बहुमत दिएमा पाँच वर्षभित्रमा मुलुकलाई सम्पन्न राष्ट्रका रुपमा विकास गर्ने बताएका छन्। स्थायी शान्ति र विकासका लागि वाम गठबन्धनलार्इ बहुमत दिन नेता नेपालले अाग्रह गरेका छन्।
नेपालले मु...
चिकित्सक र स्वास्थ्यकर्मीमाथि प्रहरीबाटै भएकाे अाक्रमणकाे विराेध, बर्खास्तीकाे माग
काठमाडाैं, मंसिर १ – चिकित्सक समाज नेपालले इनरुवा अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि चर्काे अाक्रमणकाे भत्सर्ना गरेकाे छ। समाजका अध्यक्षका डा. कालुसिंह खत्री र महासचिव डा. तोसीमा कार्कीद्वारा जारी विज्ञप्तीमा चिकित्सक र स्वास्थ्यकर्मीमाथिकाे अाक्रमणमा संलग्नलार्इ कानूनी कारबाहीकाे माग ग...
हामी कस्तो समाजको परिकल्पना गर्दैछौं, मेनुका थापाको जस्तो कि स्मिता थापाको जस्तो?
उकिता दाहाल, काठमाडौं, कात्तिक २९ – हामी कस्तो समाजको परिकल्पना गर्दैछौं? मेनुका थापाको जस्तो कि स्मिता थापाको जस्तो? यो आदेखको शुरुवात प्रश्नबाटै गरेँ। हो, यो समाजका हिंस्रक प्रवृत्ति बोकेका दरिद्रहरुसँग लड्दै आएकी नेपाली समाजकी एक आदर्श नारी मेनुका थापाको पक्षबाट हेर्ने कि! सुन्दरता र सुरामा...
‘लभ एट पच्चिस’काे ५० हजार रुपैयाँ अग्रिम रोयल्टी धुर्मुस सुन्तली फाउण्डेशनलाई
काठमाडौं, कात्तिक २९ – साहित्य लेखनमा लामो समयदेखि कलम चलाइरहेका अनल गौतमको उपन्यास ‘लभ एट पच्चिस’ बुधबार राजधानीमा लोर्कापण गरिएको छ।
नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विष्णुविभु घिमिरे, प्रा.डा. कृष्ण दाहाल, कलाकार एवम् सामाजिक अभियन्ता सीताराम कट्टेलले संयुक्त रुपमा उ...
गायक आनन्द कार्कीको ‘फूल्न त फूल्यौँ’ गीत सार्वजनिक ( भिडियोसहित)
काठमाडौं, कात्तिक २४– गायक आनन्द कार्कीको नयाँ गीत ‘फूल्न त फूल्यौँ’ सार्वजनिक भएको छ।
एल्बम ‘नबिर्स’मा रहेको यस गीतमा राजनराज सिवाकोटीको संगीत छ भने आनन्द कार्कीले स्वर दिएका छन्।
धनबहादुर थापामगरको शब्द रहेको उक्त गीतको म्युजिक भिडियो पनि बनेको छ।
प्रेमलाई रोमान्टिक शैलीमा देखाउन खोजिएक...
‘फाटेको जुत्ता’ को सिक्वेल घोषणा, वैशाख १ मा रिलिज हुने
काठमाडाैं, कात्तिक २४– फाटेको जुत्ता फिल्मकाे व्यापारिक सफलता पछि निर्माता अर्जुन कुमारले फिल्मको सिक्वेल बनाउने घोषणा गरेका छन्।
‘फाटेको जुत्ता २’ लाई पनि निकेश खड्काले नै निर्देशन गर्ने छन्। सिक्वेलमा पनि सौगात मल्ललाई नै मुख्य भूमिकामा ल्याउने निर्माता अर्जुनल...
काठमाडौं, कात्तिक २४– कहिलेकाहीँ नेपाली चलचित्र नभएर हिन्दीको भर पर्नुपर्छ। तर, यो शुक्रबार संयोग नै मान्नुपर्छ चारवटा फिल्म एकसाथ प्रदर्शनमा आएका छन्।
फिल्म सकस, रोमियो, तान्द्रो र मेला एकसाथ प्रदर्शनमा आएका हुन्। बलिउड र हलिउडतर्फ भने यो साता नयाँ फिल्म नेपालको लागि रिलिज भएका छैनन्।...
बलात्कारका अभियुक्त खुलेआम घुम्दै, प्रहरी रमिते, पीडितको स्वास्थ्य स्थिति गम्भीर
वीरगञ्ज कात्तिक २३ – पर्साको सखुवाप्रसौनी गाउँपालिका–४ देउरवानाकी १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गर्ने अभियुक्तहरुलाई कानूनी कारबाही गर्न माग राखेर वीरगञ्जमा प्रदर्शन भएको छ। अभियुक्तहरु खुलेआम घुमिरहँदा पनि प्रहरी पक्राउ नगरेपछि रक्षा नेपालको अगुवाईमा सामाजिक अभियन्ताहरुले दबाब र...
भोट माग्न सुशीला कार्कीको घरमा पुगे उज्वल थापा (फोटो फिचरसहित)
काठमाडौं, कात्तिक २३ – विवेकशील साझा पार्टीका संयोजक तथा काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेद्धवार उज्वल थापाको चुनावी अभियानमा व्यस्त छन्।
टोखा क्षेत्रमा मतदातासँग अन्तरक्रिया तथा घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै थापाले मतदाताहरु सँग लूटतन्त्र ढाल्न आत्मनिर्भर सक्षम नेपालीहरु अगाड...