गाउँ–गाउँबाट उठ्न आह्वान गर्दै रामेश र रायन स्टेजमा उक्लिएपछि (हेर्नुहोस् भिडियो)
काठमाडौं, कात्तिक २३ – ‘गाउँ–गाउँबाट उठ, वस्ती–वस्तीबाट उठ, यो देशको मुहार फेर्नलाई उठ।’ जनवादी गायक रामेश र रायनले देशको मुहार फेर्न आह्वान गर्दै यो गीत आएर धेरै भइसक्यो।
नेपाली वामपन्थी आन्दोलनलाई जब–जब उचाईमा लान प्रयत्य गरिन्छ, तब यो गीत काठमाडौंदेखि कर्णाल...
काठमाडौं, कात्तिक २०–आपूर्ति व्यवस्था विभागले सोमबार काठमाडौंमा सवारीसाधनको अनुगमन गरेको छ।
बढी भाडा असुल गरेको उपभोक्ताको गुनासोको आधारमा विभागले सोमबार काठमाडौंको कालीमाटी क्षेत्रका ४९ वटा बस, ट्याक्सी, माइक्रो, ट्याम्पोको अनुगमन गरेको हो।
विभागका निर्देशक लक्ष्मण श्रेष्ठका अनुसा...
विश्व सुन्दरी छनाेटका लागि मिस नेपाल निकिताकाे परिचय भिडियाे सार्वजनिक
काठमाडौं, कात्तिक २०– विश्व सुन्दरी प्रतियोगिता–२०१७ काे नेपाली प्रतियोगी, मिस वल्र्ड नेपाल निकिता चण्डकको प्रतियोगी परिचय भिडियो सार्वजनिक भएको छ।
सन् २०१७ नोभेम्बर १८ मा जापानको सान्या सिटी एरेनामा हुने विश्व सुन्दरी प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न लागेकी चण्डककाे...
समृद्ध भक्तपुरका निर्माता नारायणमान बिजुक्छे संसदकाे राजनीतिबाट टाढा
उकिता दाहाल, भक्तपुर कात्तिक १७ – उपत्यकामा सबैभन्दा पारदर्शी प्रशासन र स्वच्छ व्यवस्थापन भएकाे जिल्ला कुन हाे भनेर कसैले प्रश्न गरे उत्तर 'भक्तपुर' भनेर अाउछ।
भक्तपुरकाे चाैडा सडक, शिक्षा र स्वास्थ्यमा रहेकाे सहजता अादि असल र सक्षम नेतृत्व तथा जनउत्तरदायी प्रशासनका नमूना हुन्। तर,...
अारजु राणा देउवा कि नारदमुनि राना ? यस्ताे छ चुनावी समीकरण
काठमाडौं, कात्तिक १६ – प्रथम महिला अर्थात प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा देउवा आसन्न प्रतिनिधि सभाको निर्वाचनमा कैलाली-५ बाट उठ्दैछिन्। प्रदेश नम्बर ७ को कैलालीबाट उम्मेदवारी दिएकी अारजुले वाम गठबन्धनका उम्मेदवार नारदमुनि रानासँग प्रतिष्पर्धा ग...
विश्व शहरीकरण दिवसः काठमाडाैं व्यवस्थित गर्ने प्रण
काठमाडौं, कात्तिक १४ – विश्व शहरीकरण दिवस विभिन्न मुलुकमा ‘इन्नोभेटिभ गभर्नेन्स, ओपन सिटिज’ भन्ने नाराका साथ मंगलबार मनाइएको छ। संयुक्त राष्ट्र सघंले सन् २०१३ डिसेम्बर २७ तारिखका दिन अक्टोबर ३१ लाई विश्व शहरीकरण दिवस मनाउने निर्णय गरेकाे हो।
व्यवस्थित र दीर्...
काठमाडौं कात्तिक १३ – एनआइसी एशिया बैंकबाट चोरिएको रकम फिर्ता भएको छ। तिहार बिदाका बेला कारोबार प्रणालीमा ह्याक गरी स्थानान्तरण गरिएको ३१ करोड रुपैयाँ फिर्ता भएको हो।
नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले ३१ करोड रुपैयाँमध्ये १६ करोडको मात्रै कारोबार भएको जानकारी दिएका छन्। सबै रकम च...