Suvadin, Home

Ukita Dahal

 

First Name : Ukita Dahal

Address : Kathmandu Nepal

Occupation : Writer

Phone :

Check my Autograph

Published Post By Ukita Dahal

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न उपराष्ट्रपति पुनको आग्रह

काठमाडौं, ४ असोज – चीनको औपचारिक भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुनसँग चीनका उपप्रधानमन्त्री हु छुन्ह्वाले बुधबार साँझ शिष्टाचार भेट गरेका छन्।  भेटमा उपराष्ट्रपति पुनले दुई देशबीचको सम्बन्ध जनस्तरसम्मै प्रगाढ रहेको उल्लेख गर्दै नेपाल–चीन सम्बन्ध सगरमाथा जत्तिकै उँचो र नङ...
चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न उपराष्ट्रपति पुनको आग्रह

निर्माण व्यवसायीको एकाधिकार अस्वीकार्य छः  प्रधानमन्त्री अोली

काठमाडौं, ४ असोज – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि निर्माण र उत्पादन कार्य सँगसँगै अगाडि बढाउनुपर्ने भएकाले कुनै प्रकारको एकाधिकार (कार्टेलिङ) स्वीकार्य नहुने बताएका छन्।  नेपाल निर्माण व्यवसायी महासङ्घको २० औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उनले वर्तमा...
निर्माण व्यवसायीको एकाधिकार अस्वीकार्य छः  प्रधानमन्त्री अोली

एसिड खन्याएर ६ महिने बालकको हत्या

अछाम, ४ असोज – छामको तुर्माखाँद गाउँपालिका–४ मा ६ महिने बालकको तेजाब खन्याएर हत्या गरिएको छ। स्थानीय गङ्गा बयक र महाबीर बयकका नाबालक मुस्कानलाई उनकै काकी जानकी बयकले हत्या गरेको आरोप लगाइएको छ।  यही असोज २ गते बिहान ११ बजेतिर मृतककी आमा भैँसीलाई पानी खुवाउन गएको र फर्किदा बच्चा ब...
एसिड खन्याएर ६ महिने बालकको हत्या

बलात्कारी पत्ता लगाउन प्रहरी अनुसन्धानले पोलिग्राफ परीक्षण गर्ने

काठमाडौं, ३ असोज – कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको घटनालाई लिएर निलम्बनमा परेका प्रहरीमाथि पनि पोलिग्राफ टेस्ट लिने तयारी भइरहेको छ। एसपी डिल्लीराज विष्टको डिएनए परीक्षण समेत भइसकेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेश थापाले क्षेत्रीले बताएका छन्। निलम...
बलात्कारी पत्ता लगाउन प्रहरी अनुसन्धानले पोलिग्राफ परीक्षण गर्ने

भोजपुरमा गर्भ जँचाउन भिडियो एक्सरे मेशिन

भोजपुर, ३ असोज – पौवादुङ्मा गाउँपालिकाका गर्भवतीले गर्भ जाँच गराउन जिल्ला बाहिरका अस्पताल जानुपर्ने समस्या हटेको छ। गाउँपालिकालाई वान हर्ट वल्र्ड वाइट नेपालले भिडियो एक्सरे मेशिन हस्तान्तरण गरेसंँगै सो समस्या हटेको गाउँपालिकाले जनाएको छ।  वान हर्टले गाउँपालिकालाई करीब रु १० लाख बराबरको...
भोजपुरमा गर्भ जँचाउन भिडियो एक्सरे मेशिन

देशैभरि संविधान दिवसको उल्लास (हेर्नुहोस् उत्कृष्ट १० तस्वीर)

काठमाडाैं, ३ असोज – संविधान दिवसका, २०७५ का अवसरमा देशभरीनै नागरिकले उत्साहजनक सहभागिताका साथ मनाएका छन्।  संविधान दिवस, २०७५ का अवसरमा मूल समारोह समितिद्वारा आज नेपाली सैनिक मञ्च (टुँडिखेल) मा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले राजनीतिक आन्दोलन र मूल कानून निर्माणको चरण सकिएकाले समृद...
देशैभरि संविधान दिवसको उल्लास (हेर्नुहोस् उत्कृष्ट १० तस्वीर)

जब राष्ट्रले निर्णय लिन्छ, नेतृत्वकर्ताले त्यसलाई दृढतापूर्वक लागू गर्छः प्रधानमन्त्री

काठमाडाैं, ३ असोज – प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयता ठीक कि बेठीक भन्ने बहस सन्दर्भिक नभएको बताएका छन्। संविधान दिवसको अवसरमा बुधबार टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले बहस र तर्करवितर्क निर्णयमा पुग्नुअघि मात्र स्वाभाविक हुने तर जब राष्ट्रले निर्णय लिन्छ, न...
जब राष्ट्रले निर्णय लिन्छ, नेतृत्वकर्ताले त्यसलाई दृढतापूर्वक लागू गर्छः प्रधानमन्त्री

संविधानले मानवाधिकार र प्रेस स्वतन्त्रताको सुनिश्चित गरेको छः मुख्यमन्त्री पौडेल

हेटौंँडा, ३ असोज – प्रदेश नम्बर ३ प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकको संविधानले मानवअधिकारको प्रत्याभूति गर्न, प्रेस स्वतन्त्रताको साथै राजनीतिक दल खोल्न पाउने अधिकारको सुनिश्चित गरेको बताएका छन्।  संविधान दिवसको उपलक्ष्यमा प्रदेश नम्बर ३ प्रदेशस्तरको संविधान दिवस मूल समारोह स...
संविधानले मानवाधिकार र प्रेस स्वतन्त्रताको सुनिश्चित गरेको छः मुख्यमन्त्री पौडेल

पर्यटन प्रवर्द्धन गर्न पञ्चासे–पोखरामा केबलकार बन्ने

पर्वत, ३ असोज – पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं धार्मिकस्थल पञ्चासेसम्म अब केबलकारमै पुग्न सकिने भएको छ।  पञ्चासे पुग्न पोखरा महानगरपालिका वडा नम्बर २३ घाँटीछिनाबाट केबलकार निर्माण हुनेभएपछि पञ्चासे पुग्न सजिलो हुने भएको हो । पञ्चासे समुद्री सतहबाट...
पर्यटन प्रवर्द्धन गर्न पञ्चासे–पोखरामा केबलकार बन्ने

संविधान परिमार्जन हुँदैछ, विरोध गर्दैनाैंः अध्यक्ष यादव

विराटनगर, २ असोज – सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले असोज ३ गते संविधान दिवसको विरोध गर्ने आफ्नो दलको कुनै कार्यक्रम नरहेको बताएका छन्।  विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष यादवले संविधानलाई मानेर विभिन्न निर्वाचनमा भाग लिइसकेको र संविधान...
संविधान परिमार्जन हुँदैछ, विरोध गर्दैनाैंः अध्यक्ष यादव

उच्चकोटिका जनशक्ति उत्पादन गर्न त्रिविलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं, २ असोज – प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयले समृद्ध नेपालका लागि आवश्यक पर्ने उच्चकोटिको जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने बताएका छन्।  विश्वविद्यालयसभाको साधारण बैठकलाई आज कीर्तिपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वविद्यालयले आफ्नो शिक्षण विधिलाई...
उच्चकोटिका जनशक्ति उत्पादन गर्न त्रिविलाई प्रधानमन्त्रीको आग्रह

कुलमान घिसिङलाई ‘पर्सनालिटी अफ दी इयर’ सम्मान

काठमाडौं, २ असोज – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘पर्सनालिटी अफ दी इयर’ अवार्डबाट सम्मान गरिने भएको छ।  नेपालको ऊर्जा क्षेत्रमा विशिष्ट योगदान पुर्याई उज्यालो नेपाल निर्माणमा महत्वपूर्ण काम गरेको भन्दै कार्यकारी निर्देशक घिसिङलाई इमेज च्यानलल...
कुलमान घिसिङलाई ‘पर्सनालिटी अफ दी इयर’ सम्मान

Published Events By Ukita Dahal

Published Infos By Ukita Dahal

Published Polls By Ukita Dahal