Suvadin, Home

Ukita Dahal

 

First Name : Ukita Dahal

Address : Kathmandu Nepal

Occupation : Writer

Phone :

Check my Autograph

Published Post By Ukita Dahal

निर्मला हत्याको छानबिन गर्न एसपी सिंहको नेतृत्वको टोली कञ्चनपुरमा

काठमाडौं, २ असोज – प्रहरी प्रधान कार्यालयले कञ्चनपुर १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानका लागि प्रहरी उपरीक्षकको नेतृत्वमा महिला प्रहरीको टोली पनि खटाइएको छ। पीडित, स्थानीय महिलाअधिकारकर्मी तथा अन्यसँग समन्वय गरी अनुसन्धानलाई प्रभावकारी बनाउका लागि प्रहरी...
निर्मला हत्याको छानबिन गर्न एसपी सिंहको नेतृत्वको टोली कञ्चनपुरमा

जानकी मन्दिर सौन्दर्य अभिवृद्धि योजना

जनकपुरधाम, २ असोज – प्रदेश नम्बर २ को सरकारले जानकी मन्दिर सौन्दर्य अभिवृद्धि गर्ने योजना अघि बढाएको छ।  मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत सो मन्दिरको सौन्दर्य अभिवृद्धि योजना अघि सारिएको हो। पहिलो चरणमा रू सात करोड खर्च लाग्ने योजना बनाइएको छ।  मुख्यमन्त्रीका प्रेस संयोजक...
जानकी मन्दिर सौन्दर्य अभिवृद्धि योजना

प्रधानमन्त्री ओली सुशासन र समृद्धिका कुरा बढी तर काम कम गर्छन्ः नेता सिंह

काठमाडाैं, २ असोज – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारलाई गिरोह र स्वार्थी समूहले चलाइरहेको टिप्पणी गरेका छन्। यो सरकारले जनताको पक्षमा एउटा पनि राम्रो काम नगरेको उनले आरोप लगाए। गणेशमान सिंहको २१ औं स्मृति दिवसको अवसरमा अाज शोभागवतीमा आयोजित कार्यक्रममा पत्रकारहरुसँग कुर...
प्रधानमन्त्री ओली सुशासन र समृद्धिका कुरा बढी तर काम कम गर्छन्ः नेता सिंह

बलात्कारको दोषीलाई कारवाही गरेरै छाड्ने प्रधानमन्त्री ओलीको प्रतिवद्धता 

काठमाडाैं, २ असोज– कञ्चनपुरमा बलात्कार पछि हत्या गरिएकी १३ बर्षिया बालिका निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न अपराधीले उन्मुक्ति नपाउने प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिवद्धता जनाएका छन्। निर्मलाका बुबाआमा सहित कञ्चनपुरका जनप्रतिनिधिसँग भएको भेटमा प्रधानमन्त्री ओलीले अपराधी बच्ने र...
बलात्कारको दोषीलाई कारवाही गरेरै छाड्ने प्रधानमन्त्री ओलीको प्रतिवद्धता 

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य!

काठमाडाैं, २ असोज - नेपाल आयल निगमले गएराती १२ बजे देखी लागु हुने गरि फेरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले पेट्रोलमा २ रुपैयाँ तथा  डिजेल र मट्टितेलमा ३ रुपैयाँ बढाएको हो। पेट्रोलको नयाँ मूल्य प्रतिलिटर १ सय १४ तथा डिजेल र मट्टितेलको १ सय १ कायम भएको छ। खाना पकाउने एलपीजी ग्यास र...
फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य!

प्रधानमन्त्री ओली असोज ६ गते अमेरिका जाँदै

काठमाडौं, २ असोज – प्रधानमन्त्री केपी शर्मा ओली यही असोज ६ गते अमेरिका जाने भएका छन्। अमेरिकामा हुने संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन ओली त्यसतर्फ जान लागेका हुन्। प्रधानमन्त्री ओलीको सचिवालयले प्रधानमन्त्री ओली २० जनाको उच्चस्तरीय टोलीको नेतृत्व गरेर अमेरिका जान लागेको बताएको छ।...
प्रधानमन्त्री ओली असोज ६ गते अमेरिका जाँदै

४० अर्ब नयाँ नोट दिने राष्ट्र बैंकको तयारी

काठमाडाैं, २ असोज – नेपाल राष्ट्र बैंकले आगामी दसैंलाई लक्ष्य गरी ४० अर्ब नयाँ नोट बजारमा पठाउने भएको छ।  सर्वसाधारणलार्य नयाँ नोट साट्न कसरी सहज हुन्छ भन्ने विषयमा भने राष्ट्र बैंक अझै छलफलकै क्रममा छ ।  मुदा व्यवस्थापन विभागका प्रमुख एवं कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न...
४० अर्ब नयाँ नोट दिने राष्ट्र बैंकको तयारी

'सबै प्रमाण नष्ट छन्, हत्यारा पत्ता लाग्न गाह्रो छ'

कञ्चनपुर, २ असोज – निर्मला पन्त हत्या भएको ५३ दिनसम्म प्रहरीले अनुसन्धान गर्दा अपराधीबारे सुइँकोसमेत पाउन सकेको छैन। आजको नागरिक दैनिकमा यो खबर छ। निर्मलाको बलात्कार र हत्या शव फेला परेको ठाउँमै भएको हो वा अन्य कुनै स्थानमा भएको हो भन्नेमा समेत प्रहरी अनुसन्धानले निक्र्योल निकाल्न सकेको छैन...
'सबै प्रमाण नष्ट छन्, हत्यारा पत्ता लाग्न गाह्रो छ'

सरकारको योजनाः निजगढ विमानस्थल एशिया प्रशान्तकै ‘हव’!

काठमाडौं, ३१ भदौ – सरकारले निजगढ विमानस्थलाई ‘ग्रिनरी एयरपोर्ट’ बनाउने र बढीभन्दा बढी वातावरण संरक्षणमा ध्यान दिने भएको छ।  विमानस्थल निर्माणको नाममा वातावरणको विनाश गर्न लागिएको र त्यसले जैविक विविधताको समेत प्रतिकूल हुने भन्दै आलोचना हुन थालेपछि सरकारको उक्त धारणा सा...
सरकारको योजनाः निजगढ विमानस्थल एशिया प्रशान्तकै ‘हव’!

हिम्कु खोलाले बगाउँदा ताइवानका पर्यटक बेपत्ता

कास्की, ३१ भदौ – पदयात्राका क्रममा अन्नपूर्ण क्षेत्रमा पुगेका एक विदेशी पर्यटकलाई खोलाले बगाएको छ।  ताइवानका ६६ वर्षीय हुई जू चिइन अन्नपूर्ण आधार शिविरबाट फर्किने क्रममा शुक्रबार दिउँसो ३ बजे कास्कीको अन्नपूर्ण गाउँपालिका–११ हिम्कु खोलाले बगाउँदा बेपत्ता भएका हुन्। आठ जनाको समूहम...
हिम्कु खोलाले बगाउँदा ताइवानका पर्यटक बेपत्ता

क्रसर बन्द हुँदा तामाकोशीको काम अलपत्र

दोलखा, ३१ भदौ – दोलखाको उत्तरी क्षेत्रको मुख्य व्यापारिक केन्द्रका रुपमा परिचित सिङ्गटीमा सञ्चालित एक मात्र क्रसर बन्द हुँदा पुनः निमार्णको काम अलपत्र परेको छ। क्रसर बन्दले राष्ट्रिय गौरवको आयोजना तामाकोशीेको कामसमेत अलपत्र परेको हो।  कालीञ्चोक गाउँपालिका–४ बाट एक्कासि बन्द गर्न...
क्रसर बन्द हुँदा तामाकोशीको काम अलपत्र

विस्फोट मुद्दा चलाउन प्रकाण्ड उदयपुर प्रहरीमा

गाईघाट, ३१ भदौ – नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द (विप्लव) पार्टीका नेता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई राजधानी काठमाडाैंबाट शनिबार उदयपुर प्रहरीमा ल्याइएको छ।  काठमाडौंबाट खड्गबहादुरलाई काठमाडौंका प्रहरीले जिल्ला प्रहरी कार्यालय उदयपुरमा बुझाएको उदयपुरका प्रहरी उपरीक्षक च...
विस्फोट मुद्दा चलाउन प्रकाण्ड उदयपुर प्रहरीमा

Published Events By Ukita Dahal

Published Infos By Ukita Dahal

Published Polls By Ukita Dahal