साँखु, काठमाडौं, ३१ भदौ – प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र नक्कली पेस्तोलसहित प्रहरीले शनिबार राति तीनलाई पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण गर्ने उद्देश्यले शङ्कास्पद व्यक्तिलाई चेकजाँच गर्दा महानगरीय प्रहरी वृत बौद्धबाट खटिएको टोलीले लागुऔषध कारोवारीलाई काठमाडौँ चुच्चेपाटीबाट राति ८...
म्याग्दी, ३१ भदौ – म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा बाढीले विद्यालय भवन बगाएपछि पठनपाठन ठप्प भएको छ।
यही भदौ २७ गते बेलुकी धौलागिरि हिमालको फेदीमा पहिरोले रघुगङ्गा नदी थुनिएपछि आएको बाढीले दुलेखर्कस्थित रितुङ माविको तीनवटा भवनको सातवटा कक्षा कोठा र चारकोठे शौचालय बगाएको...
कुलमानको नयाँ योजनाः सरकारी प्रमुख कार्यालयमा २४ सै घण्टा विद्धुतिय सेवा
काठमाडौं, २९ भदाै – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ठूला सरकारी प्रमुख कार्यालयमा कहिल्यै पनि विद्युत् नजाने तयारी भइरहेको बताएका छन्।
सञ्चार केन्द्र नेपालले बिहीबार यहाँ आयोजना गरेको ‘जलविद्युत्को क्षेत्रमा हालसम्म भएका उपलब्धिहरू एवं देखिएका चुनौती&rsquo...
काठमाडौं, २९ भदौ – राष्ट्रपति विद्यादेवी भण्डारीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यामा सङ्लग्न अपराधीलाई कानूनी कारवाहीको दायरामा ल्याउन सम्बन्धित पक्षसित आग्रह गरेका छिन्।
उनले भनिन्, 'ढिलो गरी न्याय पाउनु भनेको न्याय नपाउनु सरह हो’ भन्ने मान्यतालाई ग...
एसपी विष्ट, उनका छोरा र मेयरका भतिजाको डीएनए परीक्षण गरिने
काठमाडौं, २९ भदाै – कञ्चनपुरकी १३ बर्षीय बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको प्रकरणमा भएको असफल अनुसन्धान पछि अनुसन्धान पुनः प्रहरीतर्फ नै फर्कीएको छ।
निर्मलाको बलात्कार र हत्यामा शंकाको घेरामा परेका एस पी डिल्लिराज बिष्ट, उनका छोरा किरण बिष्ट र भीमदत्तका मेयरका सुरेश बिष्टका भतिज...
निर्मला हत्या प्रकरणको उच्चस्तरीय टोलीले छानविन गरिरहेको छ
काठमाडौं, २९ भदाै– बलात्कार पछी हत्या गरिएको कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा गृहमन्त्री रामबहादुर थापाले छानविन जारी रहेको संसदमा बताएका छन्।
संघीय संसदका माथिल्लो सदन राष्ट्रिय सभामा उठेका प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री थापाले निर्मला प्रकरणको उच्चस...
नवलपरासी, २९ भदौ – पश्चिम नवलपरासीको नेपाल–भारत सीमा क्षेत्रमा बिहीबार नेपाल र भारतीय सीमा सुरक्षाकर्मीले संयुक्तरूपमा गस्ती गरेका छन्।
सीमामा भइरहेको बढ्दो चोरी तस्करीलाई नियन्त्रण गर्न सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट र सीमा बल एसएसबी झुलनीपुरले सीमास्तम्भ सङ्ख्या ४९९ देखि ५०० स्तम्भ...
बालश्रममा रोक नारामै सीमितः १६ लाख बालबालिका जोखिमयुक्त काममा
काठमाडौं, २९ भदाै - बाल श्रम रोक्न सरकारले चलाएको सरकारी अभियान नारामा मात्र सीमित भएको छ। ८० लाख बालबालिकामध्ये सरकारी तथ्याङ्क अनुसार १६ लाख बालबालिकाहरु जोखिमयुक्त प्रकृतिको काम गर्न बाध्य छन्।
बाल अधिकारसम्बन्धी महासन्धि, सन् १९८९ ले १८ वर्ष उमेर सम्मको व्यक्तिलाई बालबालिका भनेर परिभाषित...
काठमाडाैं, २९ भदौ – भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्।
महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन्। रजस्वलाका समयमा छाइछुइलगायत क...
काठमाडौं, २८ भदौ – प्रथम राष्ट्रिय आर्थिक गणना, २०७५ को प्रारम्भिक नतिजाले देशभर कूल ९ लाख २२ हजार ४४५ औद्योगिक प्रतिष्ठान रहेको नयाँ तथ्याङ्क सार्वजनिक भएको छ।
केन्द्रीय तथ्याङ्क विभागले गरेको उक्त गणनमा ती प्रतिष्ठानमा ३४ लाख ८ हजार ७४६ जनशक्ति कार्यरत रहेको देखिएको छ। यसमध्ये २० ला...
महानगर प्रमुख रेणु दाहाल र कर्पोरेशन अध्यक्ष वनबीच हस्ताक्षर
चितवन, २८ भदौ – भरतपुर महानगरपालिकाको फोहर व्यवस्थापन गुरुयोजना निर्माणका लागि कोरियाली संस्थासँग आज यहाँ सम्झौता सम्पन्न भएको छ।
कोरियाली सरकारको मातहतमाको सुडोनोन ल्याण्डफिल साइट म्यानेजमेन्ट कर्पाेरेशनसँग सम्झौता भएको हो। सम्झौतापत्रमा महानगरका तर्फबाट प्रमुख रेणु दाहाल र कर्पाेरेश...
लमही, २८ भदौ – नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई दाङबाट आज काठमाडाैं ल्याइएको छ। आज बिहान दाङबाट काठमाडाैं लगिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिए।
शुक्रबार भोजपुरबाट दाङ ल्याइएका विकलाई स...