माछापालनतर्फ किसान आकर्षित, पर्याप्त आम्दानीको श्रोत
पर्वत, २८ भदौ – पर्वतका किसान माछापालनतर्फ आकर्षित भएका छन्। पर्याप्त आम्दानी लिन सकिने भएपछि किसान त्यसतर्फ आकर्षित भएका हुन्।
मोदी गाउँपालिका–२ का वडाध्यक्ष विकास तिमिल्सिना र बागलुङको धौलागिरि बहुमुखी क्याम्पसका प्राध्यापक यामप्रसाद शर्माले माछा बिक्रीबाट एउटै याममा रु ६० लाख...
नेपालले शान्ति प्रक्रिया सम्पन्न गरेर विश्वलाई सकारात्मक सन्देश दिएको छः प्रचण्ड
काठमाडौं, २८ भदौ – नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि नयाँ नमूना भएको बताएका छन्।
नेपालको शान्ति प्रक्रिया ‘मोडल’ बारे अध्ययन गर्न काठमाडौं आएको अफगानिस्तानको उच्च शान्ति परिषद्को प्रतिनिधिम...
निर्मला पन्त हत्याबारे गृहमन्त्रीले भोली संसदमा जवाफ दिने
काठमाडौं, २८ भदौ – कञ्चनपुरकी निर्मला पन्तको हत्याकाण्डबारे गृहमन्त्रीले भोलि संसदमा जवाफ दिने भएका छन्। कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त हत्याबारे प्रधानमन्त्रीको जवाफ माग्दै नेपाली कांग्रेसले संसदको अवरोध गरेको थियो। गृहमन्त्रीको उक्त प्रतिबद्दतापछि संसद अबरोध हटेको हो।
दोस्र...
निर्मला पन्तको हत्यारा पत्ता लगाउन प्रतिवेदन तयार हुदैछः मन्त्री ढकाल
काठमाडौं, २८ भदौ – कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यारा पत्ता लगाउन गठित उच्चस्तरीय आयोगले आफ्नो प्रतिवेदन तयार गर्दै रहेको जानकारी दिएका छन्।
प्रतिनिधि सभाको आजको बैठकमा सो जानकारी दिँदै उनले नेपाल तरुण दल रो...
लमजुङ, २८ भदौ – मस्र्याङ्दी–३ अर्खलेमा बुधबार दिउँसो आएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ। पहिरोमा हराएकी एक वृद्धाको शव आज फेला परेपछि मृत्यु हुनेको सङ्ख्या चार पुगेको हो।
सो घट्नामा परी बेपत्ता भएकी ७० वर्षीया ललितमाया गुुरुङको शव आज बिहान फेला परेको हो भने एकजन...
म्याग्दी, २८ भदौ – म्याग्दी रघुगंगा नदीमा आएको बाढीले एक विद्यालय भवन बगाएको छ। छहरी भन्ने ठाउँमा पहिरोले रघुगंगा नदी थुनेपछि बुधबार साँझ आएको बाढीले रघुगंगा गाउँपालिका ८ घ्याँसीखर्क स्थित रितुङ माध्यमिक विद्यालयको दुई वटा भवन, एक वटा शौचालय बगाउनाका साथै अर्को एउटा भवन आधा बगाएको वडा अध्यक्ष...
काठमाडौं, २६ भदौ – अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले सवारी साधन खरिदका लागि भनेर सहुलियत कर्जा प्रवाह गर्न नसक्ने बताएका छन्।
नेपाल अटो मोबाइल्स डिलर्स सङ्घको आयोजनामा भृकुटीमण्डपमा आजदेखि शुरु भएको ‘नाडा अटो सो’ तथा प्रदर्शनी शुभारम्भ गर्दै उनले सर्वसाधरणले आम्दानी ग...
काठमाडौं, २६ भदौ – प्रस्तावित प्रधानन्यायाधीशमा संसदीय सुनुवाइ समितिले नाम अनुमोदन नगरेपछि बिदामा बसेका थिए। न्यायाधीश दीपकराज जोशी आजबाट सर्वोच्च अदालतमा काममा फर्केका छन्।
जोशीको संसदीय सुनुवाइ समितिले गत साउन १८ गते प्रस्तावित प्रधानन्यायाधीशका लागि सुनुवाइ गरेको थियो। सुनुवाइ...
बनेपा, भदौ २६ – गृहमन्त्री रामबहादुर थापाले राष्ट्रको आवश्यकता विकास र समृद्धि रहेको बताएका छन्।
काभ्रेको बनेपामा जिल्ला सहकारी सङ्घले आज आयोजना गरेको ५१औँ स्थापना दिवस तथा ३७ औँ वार्षिक साधारणसभा कार्यक्रममा बोल्नुहुँदै उनले देशको विकास र समृद्धिको अभियानमा सहकारी संस्थाले गरेको क्रि...
काठमाडौं, २६ भदौ – मंगलबार बिहान काठमाडाैंको ठमेलस्थित ज्याठामा भीषण आगलागी भएको छ। अक्सिजन ग्यास सिलिन्डर भण्डारण गरिएको भुँइतलासम्म सल्किएपछि स्थानीय सुनीलमान स्थापितको घरबाट बिहान साढे ४ बाट शुरु आगो छिमेकको अर्को घरसम्म फैलिएको हो।
अागो स्थापितको पहिलो तलाबाट शुरु भएको थ...
काभ्रेपलाञ्चोक, २६ भदौ - कुकुर कुट्दा बनेपाका दुई युवा जेल परेका छन्। बनेपा–७ मा कुकुरलाई कुट्ने दुई जनालाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको छ।
स्थानीय संविधानबहादुर जोशीका कुकुर कुट्ने र धम्क्याउने दुई युवालाई पक्राउ गरेको हो। ‘घरपालुवा जनावर कुटेको’ उजुरी इलाका प्रहरी कार्याल...
पोखरा, २६ भदाै – तपाई सवारीसाधन लिएर चलाएर सिद्धार्थ राजमार्गमा पोखराबाट बुटवल, बुटवलबाट पोखरा र स्याङ्ज्याका विभिन्न सडकमा हिँड्दै हुनुहुन्छ?
जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्याले यदि चालकले ट्राफिक नियम पालना गरे नम्र बोली र नियम उल्लंघन गरे मीठो कारबाही गर्ने रणनीतिक अपनाउने भएको छ।
स...