नुवाकोट, २४ भदौ – नुवाकोटमा शनिबार भएको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएकाको शव आज बिहान विदुर ल्याइएको छ।
दुर्गम स्थानमा भएका कारण शव ल्याउन कठिनाइ भएको र रातभरि प्रहरी र स्थानीयवासीको सक्रियतामा शवको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले जानकार...
काठमाडौं, २४ भदाै – आज कुशे औँसी तथा बुवाको मुख हेर्ने दिन मनाईंदैछ। देवकार्य र पितृकार्यमा पवित्र मानी प्रयोग गरिने कुश घर–घरमा भित्र्याइन्छ।
आजका दिन ‘पितृदेवो भव’ भन्ने मान्यताअनुरुप बुवालाई मन पर्ने मिठाई, भोजन खुवाई मुख हेर्ने र यथोचित सम्मान गर्ने परम्परा छ।
बुवा...
नेपाल–भारतबीच भएका सबै सम्झौता कार्यान्वयन गर्ने मोदीको वचन
नयाँ दिल्ली, २४ भदाै – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सम्बन्धलाई भारतले उच्च प्राथमिकता दिएको बताउँदै वर्तमान सरकारले थालेको समृद्धिको एजेन्डामा पूर्ण सहयोग गर्ने बताएका छन्।
नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शनिबार भएको भेटमा मोदीले नेपाल र भार...
मन्त्रिमण्डल हेरफेरको कुनै सम्भावना छैनः गृहमन्त्री थापा
गोरखा, २३ भदौ – गृहमन्त्री रामबहादुर थापाले तत्कालै मन्त्रिमण्डल हेरफेरकोे कुनै सम्भावना नरहेको बताएका छन्। २० आैँ वासु स्मृति दिवसमा सहभागी हुन आज गोरखा आइपुगेका गृहमन्त्री थापाले सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा मन्त्रिमण्डल हेरफेरको कुरा सत्य नभएको बताएका हुन्।
बाहिर चर्चामा आएज...
बेगनासतालमा डुंगा दुर्घटनाः ५ जना बेपत्ता, ४ जनाको उद्धार
पोखरा, २३ भदौ – पोखराको बेगनासतालमा डुंगा दुर्घटना भएको छ। ९ जना सवार डुंगा पल्टिँदा ४ जनाको उद्धार गरिएको छ भने ५ जना बेपत्ता भएका छन्।
शनिबार दिउँसो दर खान हिडेका महिला सवार दुर्इ डुंगा पल्टिएका हुन्। तालबाट ४ जनालाई जिवितै उद्दार गरिएको छ। अरु हराईरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जन...
प्रेस स्वतन्त्रता हनन् सम्बन्धी ऐन संशोधन गर्न सरकार तयार छः मन्त्री ढकाल
काठमाडौं, २२ भदौ – कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले मुलुकी अपराध संहिता (ऐन)मा प्रेस स्वतन्त्रता हनन् सम्बन्धी कुनै प्रकारका व्यवस्था भए त्यसलाई संशोधन गर्न सरकार तयार रहेको बताएका छन्।
अनलाइन पत्रकार सङ्घले आज यहाँ आयोजना गरेको ‘मुलुकी अपराध संहिता (ऐन)मा भ...
प्रचण्डको भारत भ्रमणः गृहमन्त्री सिंहसँग भेटवार्ता
नयाँ दिल्ली, २२ भदौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारत सरकारका गृहमन्त्री राजनाथ सिंहबीच शुक्रबार दिउँसो भेटवार्ता भएको छ।
भेटमा नेपाल–भारत सम्बन्धमा अहिले सकारात्मक वातावरण बनेको भन्दै नेपालको आर्थिक समृद्धिमा दुवै देश म...
‘केपी ओली नेतृत्वको सर्वसत्तावादी सरकार मानवअधिकारविरुद्ध जाँदैछ’ (अन्तरवार्ता)
इन्द्र अर्याल, अध्यक्ष, नेपाल मानव अधिकार संगठन
नेपालमा अहिले मानवअधिकारको स्थिति कस्तो छ?
–विगतदेखि मानव अधिकारको कुरा गर्दा नेपालमा लोकतान्त्रिक व्यवस्था सुदृढीकरण भएको, मानव अधिकारको सम्मान गरेको र लोकतन्त्र–प्रजातन्त्रको मूल्य मान्यताअनुसार वा संविधानमा लेखिएअनुसार, मौलिक हक अध...
इनरुवा, २२ भदौ – सुनसरीमा सुरक्षित गर्भपतन गराउनेको संङ्ख्या बढ्दै गएको छ।
आइपास नेपाल नामक संस्थाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको हो । आर्थिक वर्ष २०७४–०७५ मा एक हजार २९३ जनाले सुरक्षित गर्भपतन गराएको आइपास नेपालका मजबुल आलमले जानका...
निजामती सेवा दिवसः काम गरेर देशमा सुशासन दिन प्रधानमन्त्री प्रतिवद्ध
काठमाडौं, २२ भदौ – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि निजामती कर्मचारीले अहिलेको भन्दा दोब्बर काम गर्ने ठाउँ रहेकाले त्यसअनुसार काम गर्न निर्देशन दिएका छन्। १५ अाैँ निजामती सेवा दिवसका अवसरमा मूल समारोह समितिले आज सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले सकेस...
प्रचण्डको भारत भ्रमणः भारतीय राष्ट्रिय सल्लाहकारसँग भेटवार्ता
काठमाडाैं, २२ भदाै – भारत भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड र भारतीय राष्ट्रिय सल्लाहकार अजित डोभालबिच भेटवार्ता भएको छ। बिहीबार साँझ भएको भेटका अवसरमा दुई पक्षीय सम्बन्धका बिषयमा छलफल भएको थियो।
भेटमा पछिल्लो समय दुई देशका बीचमा बढ्दै गएको सम्बन्ध र हार्दिकता...
नागरिकलाई घरदैलोमा पुगेर सेवा दिन प्रधानमन्त्रीको आह्वान
काठमाडौं, २२ भदौ – प्रधानमन्त्री केपी शर्मा ओलीले १५औँ निजामती सेवा दिवसका अवसरमा शुभकामना दिँदै एक्काइसाैँ शताब्दीमा नागरिकका अपेक्षा सम्बोधनका लागि घरदैलोमा गुणस्तरीय सेवा प्रवाहको सुनिश्चितता गर्न राष्ट्रसेवकमा आह्वान गरेका छन्।
‘नतिजामुखी प्रशासनः समृद्धि र सुशासन’ भन्...