अपराधी जोसुकै भएपनि उन्मुक्ति पाउँदैनः प्रहरी महानिरीक्षक खनाल
भीमदत्तनगर, २२ भदौ – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कञ्चनपुरको निर्मला हत्या प्रकरणमा जोसुकै अपराधी भए पनि उन्मुक्ति नमिल्ने बताएका छन्। आजदेखि भीमदत्तनगरबाट प्रारम्भ हुन लागेको महिला हिंसा न्यूनीकरण एवं मानवअधिकार संरक्षणसम्बन्धी राष्ट्रिय अभियान कार्यक्रममा सहभागी हुन यहाँ आइपुगेका प्र...
काठमाडौं, २२ भदाै – पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर भएसँगै तेस्रो मुलुक संग व्यापार गर्नकालागि भारतीय बन्दरगाह उपयोग गर्नुपर्ने नेपालको बाध्यता सकिएको छ।
नेपाल र चीनबीच पारवहन तथा यातायात सम्झौताको कार्यविधि (प्रोटोकल)लाई अन्तिम रुप दिँदै चीनका सबै बन्दरगाह प्रयोग गर्न पाउने समझदारीमा...
काठमाडाैं, २२ भदाै – अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ हालसम्मकै कमजोर हुँदा नजिकिँदै गरेको दसैँ महँगो हुने भएको छ।
आयातमा निर्भर अर्थतन्त्र भएकाले डलर बलियो हुँदा दैनिक उपभोग्य सामाग्रीको मुल्य बढ्ने भएपछि नेपालीहरुको सबैभन्दा ठुलो चाड दसैँ नै महँगो हुने भएको हो। यो खबर आजको कारोवार दैनिकले...
नेपालले बंगलादेशलार्इ ९ हजार मेगावट विधुत बिक्री गर्ने
ढाका, २२ भदाै– बंगलादेश सरकारले आगामी २२ बर्षभित्र नेपालबाट ९ हजार मेगावट विधुत लैजाने योजना बनाएको छ।
ढाकामा बिहीबार सुरु भएको उर्जा सप्ताह सम्मेलनका क्रममा सन् २०४० भित्र नेपालबाट ९ हजार मेगावट विधुत् लैजाने योजना रहेको उल्लेख गरेको हो।
उर्जा जलस्रोत तथा सिँचाईमन्त्री बर्षमान पुनसमेत सहभाग...
आज मिति २०७५ साल भदाै २२ गते शुक्रबार, हेर्नुहोस् तपार्इको राशीफल
मेष राशी – आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल-अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ। मिहिनेत गर्दा दिगो फाइदा ह...
अनुसन्धान प्रक्रियामा व्यापक त्रुटी, जिम्मेवार व्यक्तिकै गम्भीरता देखिएन
भीमदत्तनगर, २१ भदौ – राष्ट्रिय मानवअधिकार आयोगले कञ्चनपुरको भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणमा प्रहरीको शुरुआती अनुसन्धान प्रक्रियामा व्यापक त्रुटि भएको ठहर गरेको छ।
भीमदत्तनगरमा आज आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता मोहना अन्सारीले...
अब शिक्षक सेवा आयोगको परीक्षा फाराम भरेको जिल्लाबाट दिन नपाइने
काठमाडाैं, २१ भदौ – शिक्षक सेवा आयोगले यसपटकदेखि फाराम भरेको जिल्लाबाट परीक्षा दिन नपाइने व्यवस्था गरेको छ।
यही असोज ११ गतेदेखि हुने शिक्षकको परीक्षालाई मर्यादित बनाउन फाराम भरेको जिल्लाबाट नभई फरक जिल्लाबाट परीक्षा दिनुपर्ने व्यवस्था गरेको आयोगका उपसचिव दामोदर आचार्यले जानकारी दिए।&n...
काठमाडौं, २१ भदौ – राष्ट्रिय पुनः निर्माण प्राधिकरणले भूकम्पबाट क्षति पुगेका निजी आवास पुनःनिर्माणको कामको जिम्मा स्थानीय तहलाई दिने निर्णय गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज सिंहदरबारमा बसेको प्राधिकरण निर्देशक समितिको बैठकले सो निर्णय गरेको हो।
बैठकले का...
काठमाडौं, २१ भदौ – मानव मलमूत्रीय फोहरलाई व्यवस्थितरुपमा सङ्कलन गरी व्यावसायिकरुपमा प्रयोग गर्नसके ऊर्जा आयात न्यूनीकरणमा सघाउ पुग्ने बताइएको छ।
सोसाइटी अफ पब्लिक हेल्थ इञ्जिनियर्स नेपाल (सोफेन)द्वारा आज यहाँ आयोजित मानव मलमूत्रीय फोहर व्यवस्थापनसम्बन्धी अन्तरक्रियामा सहभागी वक्ताले य...
बाँके, २१ भदौ – काठमाडाैंमा पूर्णरुपमा एनालग टेलिभिजन बन्द भएसँगै यसको कडाइका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अन्य शहरमा पनि यो प्रविधि बन्द गर्न अनुगमन शुरु गरेको छ।
सरकारले देशभरका सबै एनालग टेलिभिजन बन्द गराउन अनुगमन गरिरहेको मन्त्रालयका योजना शाखाका अधिकृत सन्तोषकुमार खत्रीले...
सिंहदरबारमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको बैठक सुरु
काठमाडाैं, २१ भदौ – राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठक सिंहदरबारमा सुरु भएको छ। प्रधानमन्त्री तथा प्राधिकरणका निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बैठक सुरु भएको हो।
निर्देशक समितिको बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिक...
काठमाडौं, २१ भदाै – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदैछन्।
अध्यक्ष प्रचण्डले नेपालको विकास र समृद्धिका लागि छिमेकी देशहरुसँगको सम्बन्धमा थप सुधार गर्न अावश्यक रहेको जनाउँदै मुलुकको विकासका लागि छिमेकी देशहरुको सहयोग अत्यन्तै महत्वपूर्ण रह...