Suvadin, Home

Umesh Dahal

 

First Name : Umesh Dahal

Address : Taplejung Nepal

Occupation : Journalist,

Phone :

Check my Autograph

Published Post By Umesh Dahal

इन्दिरा भट्टराईको संगीत साधना, संघर्ष र सफलता

उमेश दाहाल, काठमाडौं, १७ जेठ – विश्व प्रसिद्ध डेनिस लेखक हेन्स क्रिस्टियन एण्डरशनले भनेका छन्, ‘जहाँ शब्दहरु फेल हुन्छन्, त्यहाँ संगीत बोल्छ।’ वास्तवमै संगीत त्यो जादुको नाम हो, जसले मानिसलाई जीवन्त बनाउँछ, बाँच्नुको अर्थ र तात्पर्य बोध गराउँछ। हो, संगीतको सागरमा प्रवेश गर्नु पनि त...
इन्दिरा भट्टराईको संगीत साधना, संघर्ष र सफलता

कहिले शुरु भयो विश्वकप फुटबल? कुन–कुन राष्ट्रले रचे इतिहास?

उमेश दाहाल, काठमाडाैं १६ जेठ – खेलकुद जगतमा सर्वश्रेष्ठ विधा हाे फुटबल। र, फुटबलकाे महामेलाका रुपमा विश्वकप प्रतियाेगितालार्इ लिइन्छ। नयाँ वर्षकाे हर्साेल्लास सँगसँगै १३ दिन पछि रुसमा हुने विश्वकप फुटबलले पनि नयाँ तरङ्ग पैदा भएकाे छ। विभिन्न सहभागी राष्ट्रका जर्सी पसलहरुमा भीड देखिन था...
कहिले शुरु भयो विश्वकप फुटबल? कुन–कुन राष्ट्रले रचे इतिहास?

अर्जेन्टिनाको जीतमा ह्याट्रिक हिरो मेसी (भिडियोसहित)

काठमाडाैं, १६ जेठ – विश्वकप फुटबलको तयारीमा भएको मैत्रीपूर्ण फुटबल खेलमा अर्जेन्टिनाले हाइटीलाई ४-० गोलअन्तरले पराजित गरेको छ। अर्जेन्टिनाको जीतमा कप्तान तथा स्टार फरवार्ड लियोनल मेसीले ह्याट्रिक गरे।  अर्जेन्टिनाको राजधानी ब्यूनस आयर्स स्थित ला बोम्बोनेरा मैदानमा भएको खेलको १७औं मिनेट...
अर्जेन्टिनाको जीतमा ह्याट्रिक हिरो मेसी (भिडियोसहित)

विद्युतीय राहदानी उच्च प्राथमिकतामा, अनावश्यक नियोग खारेज गर्ने घोषणा

काठमाडौ, १५ जेठ – सरकारले विद्युतीय राहदानी (ई–पासपोर्ट) बनाउने तथा मुलुकको राष्ट्रिय हित र विकास प्रवद्र्धनमा प्रभावकारी भूमिका निर्वाह गर्न अक्षम विदेशस्थित नेपाली नियोग खारेज गर्ने घोषणा गरेको छ।  सरकारले संघीय संसद्को दुवै सदनमा मंगलबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको आय त...
विद्युतीय राहदानी उच्च प्राथमिकतामा, अनावश्यक नियोग खारेज गर्ने घोषणा

वनमा रु १६ अर्ब ५८ करोड ७५ लाख विनियोजन

काठमाडौं, १५ जेठ – सरकारले वन तथा वातावरण क्षेत्रमा रु १६ अर्ब ५८ करोड ७५ लाख विनियोजन गरेको छ।  अर्थमन्त्री डा युवराज खतिवडाले मंगलबार संघीय संसद्मा आर्थिक वर्ष २०७५–७६ को आयव्ययको विवरण प्रस्तुत गर्दै वनको संरक्षण र उपयोगमा तीन तहका सरकारको परिपूरक भूमिका स्थापित गर्ने बताएका छ...
वनमा रु १६ अर्ब ५८ करोड ७५ लाख विनियोजन

सगरमाथा र गणतन्त्र दिवस गुगल डुडलमा

काठमाडाैं, जेठ १५ – सर्च इञ्जिन गुगलले नेपालको गणतन्त्र दिवस र सगरमाथा दिवस (एभरेष्ट डे) काे अवसरमा  विशेष डुडल सार्वजनिक गरेको छ। गुगलले बनाएको डुडलमा हिमालको चित्रलाई बीचमा राखेर ध्वजापतका फहराइएको छ। गुगलले विशेष दिन र अवसरहरुमा यस्ता डुडल सार्वजनिक गरेर ती दिनलाई महत्व दिने गरेको छ...
सगरमाथा र गणतन्त्र दिवस गुगल डुडलमा

जीप दुर्घटनामा ३ जनाको मृत्यु

डडेल्धुरा, १५ जेठ – डोटी जिल्लाको सिलगढीबाट धनगढीतर्फ गइरहेको से १ ज ३३० नम्बरको जीप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ।  गन्यापधुरा गाउँपालिकाको गजरौलामा जीप दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट जानकारीमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले...
जीप दुर्घटनामा ३ जनाको मृत्यु

सिटीले माहरेजलार्इ भित्र्याउने लगभग पक्का

काठमाडाैं, १५ जेठ – प्रिमियर लिग च्याम्पियन्स म्यानचेस्टर सिटी लेस्टरका अल्जेरियन विङ्गर तथा फरवार्ड रियाड माहरेजलार्इ भित्र्याउन नजिक पुगेको छ। भर्खरै सम्पन्न सिजनको प्रिमियर लिग विजेता सिटीले अाफ्नो फ्रन्टलार्इन अझ शसक्त बनाउन उनलार्इ भित्र्याउन चाहेको हो। सन् २०१५/१६को लेस्टरको अदभुत प्र...
सिटीले माहरेजलार्इ भित्र्याउने लगभग पक्का

बाढी पहिरोका कारण ३२ जनाको मृत्यु

अदिस अबाबा, १४ जेठ – अत्यधिक बर्षापछि आएको बाढी पहिरोका कारण इथोयोपियामा ३२ जनाको मृत्यु भएको छ। गत एक हप्ताको अवधिमा दक्षिणी क्षेत्रमा मात्रै उनीहरुको मृत्यु भएको सरकारी अधिकारीहरुले सोमबार जानकारी दिएका छन्। सञ्चार मामिला कार्यालयले गामो गोफा क्षेत्रमा ९ जनाको मृत्यु भएको र १७ जना घाइते भएको जन...
बाढी पहिरोका कारण ३२ जनाको मृत्यु

बेवारिसे बिरामीको अस्पतालमै मृत्यु, आफन्तको खोजी

बेनी, १५ जेठ – म्याग्दीको बेनीमा अचेत अवस्थामा भेटिएका बिरामीको उपचारका क्रममा बेनी अस्पतालमा मृत्यु भएको छ।  बेनीको कर्मचारी मिलन केन्द्र नजिक सडकमा अचेत अवस्थामा भेटिएका अन्दाजी ४० वर्षीय पुरुषलाई स्थानीयवासीको सहयोगमा प्रहरीले उद्धार गरी अस्पतालमा उपचारका लागि लगेको थियो।  ग...
बेवारिसे बिरामीको अस्पतालमै मृत्यु, आफन्तको खोजी

एकीकृत वस्ती र प्रदेश नम्बर–३ को नामकरणबारे मुख्यमन्त्री पौडेलको ध्यानाकर्षण

काठमाडौं, १४ जेठ – अधिकारकर्मी तथा नेपाल भाषा आन्दोलनका अगुवा मल्ल के. सुन्दरको नेतृत्वमा गएको १ प्रतिनिधिमण्डलले सोमबार काठमाडौं उपत्यकाभित्र एकीकृत वस्ती विकास गर्ने सम्भावनाबारे प्रदेश नम्बर–३ का मुख्यमन्त्री डोरमणि पौडेलको ध्यानाकर्षण गर्यो।  एकीकृत वस्ती पुनःनिर्माण अभियानले...
एकीकृत वस्ती र प्रदेश नम्बर–३ को नामकरणबारे मुख्यमन्त्री पौडेलको ध्यानाकर्षण

प्रेमीसँग घुम्न आएकी युवती होटलमा मृत भेट्टिइन्

नुवाकोट, १४ जेठ – प्रेमीसँग घुम्न आएकी कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ का विष्णुमाया मगर यहाँको शिवपुरी गाउँपालिका–६ सूर्यचौरस्थित होटलमा आइतबार मृतावस्थामा भेट्टिएकी छिन्।  काठमाडौंको टोखा नगरपालिका–६ का राज लवटसँग शनिबार साँझ आएर यहाँको ‘लालीगुराँस लोकल खाजा घर’ नामक होटलमा बसेकी ३० वर्षीया...
प्रेमीसँग घुम्न आएकी युवती होटलमा मृत भेट्टिइन्

Published Events By Umesh Dahal

Published Infos By Umesh Dahal

Published Polls By Umesh Dahal

LIVERPOOL VS CHELSEA

Which team will win tonight Liverpool OR Chelsea ?