Suvadin, Home

Umesh Dahal

 

First Name : Umesh Dahal

Address : Taplejung Nepal

Occupation : Journalist,

Phone :

Check my Autograph

Published Post By Umesh Dahal

चेल्सी, बर्न्ली र क्रिस्टल प्यालेस विजयी

 काठमाडाैं मंसिर २७ – प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राति सम्पन्न खेलहरुमा चेल्सी, बर्न्ली र क्रिस्टल प्यालेस विजयी भएका छन्। राति साढे १ बजे भएको खेलमा साताैं स्थानकाे बर्न्ली १५ अाैं स्थानकाे स्टाेक सिटीलार्इ १–० काे झिनो अन्तरले पाखा लगाउँदै चाैथाे स्थानमा उक्लिएको  छ।...
चेल्सी, बर्न्ली र क्रिस्टल प्यालेस विजयी

हेर्नुहाेस् यसरी पुग्याे वाम गठबन्धनकाे दुर्इ तिहाइ बहुमत

काठमाडाैं, मंसिर २७ – प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ नेकपा एमाले र नेकपा माओवादीको संयुक्त वाम गठबन्धनले दुईतिहाई स्थानमा जित हासिल गरेको छ।  कुल १६५ निर्वाचन क्षेत्रमध्ये आज साँझसम्म सार्वजनिक १६१ स्थानको अन्तिम परिणामम...
हेर्नुहाेस् यसरी पुग्याे वाम गठबन्धनकाे दुर्इ तिहाइ बहुमत

प्रिमियर लिग फुटबल अन्तर्गत अाजराति ३ खेल हुँदै, यस्ताे छ खेल तालिका

काठमाडाैं मंसिर २६ – प्रिमियर लिग फुटबलको म्याचवीक १७ अन्तर्गत मंगलबार राति तीन खेल हुँदैछन्। राति साढे १ बजे हुने खेलमा साताैं स्थानकाे बर्न्लीले १५ अाैं स्थानकाे स्टाेक सिटीकाे सामना गर्दैछ। त्यस्तै, सोही समयमा हुने अर्काे खेलमा लिग तालिकाकाे पुछारमा रहेकाे क्रिस्टल प्यालेसले नव...
प्रिमियर लिग फुटबल अन्तर्गत अाजराति ३ खेल हुँदै, यस्ताे छ खेल तालिका

कांग्रेसद्वारा तनहुँका पाँच मतदान केन्द्रमा पुनः मतदानको माग

काठमाडौं, मंसिर २६ –  नेपाली कांग्रेस केन्द्रीय कार्यालयले तनहुँ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ को प्रदेश (क) को मतगणना अस्वीकार गर्ने भएको छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज जारी गरेकाे वक्तव्यमा निर्वाचनका क्रममा मंसिर २१ गते विभिन्न...
कांग्रेसद्वारा तनहुँका पाँच मतदान केन्द्रमा पुनः मतदानको माग

रामप्रसादकाे सम्झनामा ६७औं मुक्ति दिवश

काठमाडौँ, मंसिर २६ – रामप्रसाद राई स्मृति प्रतिष्ठानको आयोजनामा आइतबार ६७औँ मुक्ति दिवस मनाइएको छ।  प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको नेतृत्वमा वि. सं. २००७ साल मंसिर २४ गते बिनारक्तपात पूर्वी पहाडको भोजपुर कब्जा गरेर राणा शासकलाई धक्का दिएको स्मरणमा प्रतिष्ठानले वर्षेनी मुक्त...
रामप्रसादकाे सम्झनामा ६७औं मुक्ति दिवश

वैद्यखाना जिएमपी मापदण्ड अनुरुपकाे औषधि उत्पादन गर्ने तयारीमा

काठमाडौँ,मंसिर २६ – सिंहदरबार वैद्यखाना विकास समितिले यसै वर्षबाट जिएमपी मापदण्डअनुसार औषधि उत्पादन गर्ने तयारी गरेकाे छ। वैद्यखानाका प्रबन्ध निर्देशक डा वंशदीप शर्मा खरेलले चालु आवको अन्त्यसम्मका कम्तीमा चार उत्पादन जिएमपीअर्थात गुड म्यानुफ्याक्चरीङ प्राक्टिसअनुसार उत्पादन गरिने जानकारी दि...
वैद्यखाना जिएमपी मापदण्ड अनुरुपकाे औषधि उत्पादन गर्ने तयारीमा

सिन्धुलीमा स्वच्छ ऊर्जा प्रणालीबाट विद्युत् प्रवाह शुरु

सिन्धुली, मंसिर  २६ – सिन्धुलीको हरिहरपुरगढी गाउँमा मुलुककै पहिलो वायु–सौर्य ऊर्जा प्रणाली स्थापना भएको छ। उक्त ऊर्जा केन्द्रबाट मंगरबार देखि नै विद्युत् प्रवाह पनि थालिएको छ। त्यस अवसरमा जनसंख्या तथा वातावरण मन्त्रालयका सचिव प्रकाश माथेमाले नेपालको ऊर्जा क्षेत्रमा निरन्तर सहयोग...
सिन्धुलीमा स्वच्छ ऊर्जा प्रणालीबाट विद्युत् प्रवाह शुरु

गुल्मीलाई सुखी र समृद्ध बनाउने ज्ञवालीकाे अठाेट

गुल्मी, मंसिर २६ – गुल्मी–१ बाट प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित प्रदीप ज्ञवालीले अाशा मुलक अभिव्यक्ति दिएका छन्। ज्ञवालीले मुलुकलाई स्थिरता र समृद्धि दिन राष्ट्रिय राजनीतिमा केन्द्रित भएर गुल्मी जिल्लालाई सुखी र समृद्ध बनाउने आफ्नो जिम्मेवारी र दायित्व रहेको बताएका छन्।  नेकपा ए...
गुल्मीलाई सुखी र समृद्ध बनाउने ज्ञवालीकाे अठाेट

भोजपुरमा समानुपातिकतर्फ पनि एमाले अगाडि

भोजपुर, मंसिर २६ – भोजपुर जिल्लामा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको मतगणनानुसार नेकपा एमालेले सबैभन्दा धेरै मत प्राप्त गरेको छ। प्रत्यक्षतर्फको मतगणना सकिएपछि शुरु भएको समानुपातिकतर्फको मतगणना गए राति सकिँदा एमालेले २५ हजार ९९, नेपाली काँग्रेसले १५ हजार ७ सय १० र माओवादी केन्द्रले ११...
भोजपुरमा समानुपातिकतर्फ पनि एमाले अगाडि

भक्तपुर–१ मा नेमकिपा विजयी

भक्तपुर, मंसिर २५ – भक्तपुर क्षेत्र नम्बर–१ प्रतिनिधिसभा सदस्य पदमा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल विजयी भएका छन्। सुवालले ३३ हजार ७६ मत प्राप्त गरेका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बाबुराजा जोशीले १७ हजार ८ सय १८ मत प्राप्त गरे।  यस्तै, क्षे...
भक्तपुर–१ मा नेमकिपा विजयी

बारा–१ मा कांग्रेसका उमाकान्त चौधरी विजयी

बारा, मंसिर २४ – बारा क्षेत्र नम्बर–१ प्रतिनिधि सभालर्फ नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमाकान्त चौधरी विजयी भएका छन्।  चौधरीले २४ हजार ४ सय ५० मत प्राप्त गर्दै विजयी बनेका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका अच्युत मैनालीले २२ हजार ३० मत प्राप्त गरेका छन्। सोही...
बारा–१ मा कांग्रेसका उमाकान्त चौधरी विजयी

काठमाडाैं–६ काे प्रदेशमा एमालेले बाजी मार्याे

काठमाडौँ, मंसिर २५ – काठमाडौँ निर्वाचन क्षेत्र नम्बर–६ को दुबै प्रदेश सभा सदस्यतर्फ वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन्। उक्त क्षेत्रको प्रदेश ‘क’ बाट क्रमशः केशव स्थापित र प्रदेश ‘ख’ बाट योगेन्द्रराज संग्रौला विजयी भएका छन्। विजयी उम्मेदवार दुवै नेकपा एमाले...
काठमाडाैं–६ काे प्रदेशमा एमालेले बाजी मार्याे

Published Events By Umesh Dahal

Published Infos By Umesh Dahal

Published Polls By Umesh Dahal