Suvadin, Home

Umesh Dahal

 

First Name : Umesh Dahal

Address : Taplejung Nepal

Occupation : Journalist,

Phone :

Check my Autograph

Published Post By Umesh Dahal

क्रोएसियासँगै स्वीटजरल्याण्डकाे विश्वकप खेल्ने सम्भावना बढ्याे

उमेश दाहाल, काठमाडाैं, कात्तिक २४ – विश्वकप फुटबल अन्तर्गत बिहीबार राति भएको प्लेअफको पहिलो चरणका खेलहरुमा क्रोएशिया र स्वीट्जरल्याण्ड विजयी भएका छन्।  स्वीट्जरल्याण्डले ग्रीसलाई ४–१ गोलअन्तरले पराजित गर्दै आगामी यात्रा सहज बनाएको हाे। क्रोएशिया र उत्तरी अायरल्याण्डबीच...
क्रोएसियासँगै स्वीटजरल्याण्डकाे विश्वकप खेल्ने सम्भावना बढ्याे

ब्राजिल र जापान तथा इंग्ल्याण्ड र जर्मनीबीच प्रतिष्पर्धा

काठमाडाैं, कात्तिक २४ – खेलकुद जगतमा अहिले विश्वकप फुटबल छनाैटकाे चर्चा उत्कर्षमा छ। छनौट चरणका खेल चलिरहेका बेला मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेलले माहोल थप तताएकाे छ। यस अन्तर्गत शुक्रबार राति हुने खेलहरुमा जापानविरुद्ध ब्राजिल, इंग्ल्याण्डविरुद्ध जर्मनी, फ्रान्सविरुद्ध बेल...
ब्राजिल र जापान तथा इंग्ल्याण्ड र जर्मनीबीच प्रतिष्पर्धा

विश्वकप फुटबलः २३ वटा राष्ट्रले तय गरे रुसकाे यात्रा, चार पटककाे विश्वविजेता इटाली कठिन माेडमा

उमेश दाहाल, काठमाडाैं, कात्तिक २३ – सन् २०१८ मा रुसमा हुने विश्वकप फुटबल प्रतियाेगिताकाे छनौट खेल अन्तिम चरणमा पुगेको छ। सर्वाधिक लोकप्रिय विश्वकप फुटबल प्रतियोगितामा यूरोपेली छनौटका अन्तिम चरणका खेलहरु बिहीबार रातिदेखि नाेभेम्बर १४ सम्म हुने छन्। विश्वकप छनौटको प्लेअफसम्म आइपुग्दा लिग...
विश्वकप फुटबलः २३ वटा राष्ट्रले तय गरे रुसकाे यात्रा, चार पटककाे विश्वविजेता इटाली कठिन माेडमा

काँकरभिट्टा गोल्डकप फुटबल-२०७४ काे तयारी अन्तिम चरणमा

उमेश दाहाल, काठमाडाैं, कात्तिक २३ – भारतसँग सीमा जोडिएको झापाकाे मेचीनगरस्थित काँकरभिट्टा फेरि खेलकुदमय हुने भएकाे छ। फुटबल, क्रिकेट, ब्याटमिन्टन, चेस लगायतका खेलकुद विधामा सशक्त खेलाडी उत्पादन गर्दै अाएकाे काँकरभिट्टा अन्तर्राष्ट्रिय फुटबल प्रतियाेगिताकाे अायाेजनाका लागि जुटेकाे छ। 'स्...
काँकरभिट्टा गोल्डकप फुटबल-२०७४ काे तयारी अन्तिम चरणमा

लिभरपुलले भित्र्याउला त डेभिड सिल्भालाई?

काठमाडौं, कात्तिक २१– लिभरपुलले म्याचेष्टरसिटिका मिडफिल्डर डेभिड सिल्भालार्इ आउँदो जनवरिमा क्लबमा समावेश गर्न तयारी थालेकाे छ। स्पेनीस क्लब भ्यालेन्सियाबाट फुटबल करियर शुरु गरेका आक्रामक मिडफिल्डर सिल्भा सन् २०१० देखि म्याचेष्टरसिटिमा आवद्ध भएका हुन्। स्पेनिस खेलाडि स...
लिभरपुलले भित्र्याउला त डेभिड सिल्भालाई?

फेलेनीलार्इ टर्किस् डिफेन्डिङ च्याम्पियन बसिक्टसको निमन्त्रणा

काठमाडौं, कात्तिक २१ – म्याचेष्टर युनाइटेडका २९ वर्षीय बेल्जिन डिफेन्सिभ मिडफिल्डर म्यारोन फेलेनिलार्इ टर्किस डिफेन्डिङ च्याम्यिन बसिक्टस फुटबल क्लबले आउँदो जनवरी क्लबमा समावेश गर्न चाहेकाे जनाएकाे छ। बेल्जियमकाे रोयल स्ट्याण्डर्ड क्लबबाट फुटबल करियर शुरु गरेका आक्रामक मिडफिल...
फेलेनीलार्इ टर्किस् डिफेन्डिङ च्याम्पियन बसिक्टसको निमन्त्रणा

रियल म्याड्रिडको शानदार जीतमा तीन फरक स्कोररकाे याेगदान

काठमाडाैं, कात्तिक २० – लालिगा फुटबल प्रतियोगिता अन्तरगत आइतबार राति भएको रियल म्याड्रिड विजयी भएकाे छ। रियल म्याड्रिडले लस पाल्मसलार्इ ३-० गोलअन्तरले पराजित गरेकाे हाे। रियल म्याड्रिडको घरेलु मैदान स्यान्टियागो बर्नाबिउमा भएको खेलको पहिलो हाफ सकिन चार मिनेट बाँकी रहँदा क्यासिमिरोले म्याड्र...
रियल म्याड्रिडको शानदार जीतमा तीन फरक स्कोररकाे याेगदान

चेल्सीसँग म्यानचेष्टर युनाइटेड पराजित, मोराटाको गोल नै निर्णायक

काठमाडाैं, कात्तिक २० – ईंंग्लिस प्रिमियर लिग फुटबलअन्तरर्गत आइतबार राति सम्पन्न खेलमा साविक विजेता चेल्सीले म्यानचेष्टर युनाइटेडलार्इ पराजित गरेको छ। लण्डनस्थित चेल्सीको घरेलु मैदान स्टामफाेर्ड ब्रिजमा आइतबार राति सवा १० बजे भएको खेलमा १-० गाेलअन्तरले चेल्सीले म्यानचेष्टर युनाइटेडलार्इ प...
चेल्सीसँग म्यानचेष्टर युनाइटेड पराजित, मोराटाको गोल नै निर्णायक

प्रिमियर लिग फुटबलमा अाज चार खेल, चेल्सी र म्यानचेस्टर भिड्दै, यस्ताे छ तालिका

काठमाडाैं, कात्तिक १९ – प्रिमियर लिग फुटबल प्रतियाेगितामा शनिबार राति सम्पन्न खेलमा लिभरपुल विजयी भएकाे छ। वेष्ट ह्याम युनाइटेडको घरेलु मैदान लण्डन स्टेडियममा भएको खेलमा लिभरपुलले शानदार जीत हासिल गरेकाे हाे। २१औं मिनेटमा मोहम्मद सालेहको गोलबाट अग्रता लिएको लिभरपुलका लागि जोल म्याटिपले...
प्रिमियर लिग फुटबलमा अाज चार खेल, चेल्सी र म्यानचेस्टर भिड्दै, यस्ताे छ तालिका

चेल्सी र म्यान्चेस्टर युनाइटेड तथा म्यान्चेस्टर सिटी र आर्सनल भिड्दै

उमेश दाहाल, काठमाडाैं, कात्तिक १८ – चेल्सी र म्यान्चेस्टर युनाइटेड तथा म्यान्चेस्टर सिटी र आर्सनल भिड्दै छन्। ईंग्लिश प्रिमियर लिग फुटबल प्रतियोगितामा आइतबार राति हुने खेलमा डिफ्फेन्डिङ च्याम्पियन चेल्सीले आफ्ना भूतपूर्व खेलाडीहरु माटिच, माटा र लुकाकूसँगै प्रशिक्षकद्वय जोसे माउरिन्होलाई प्रतिष...
चेल्सी र म्यान्चेस्टर युनाइटेड तथा म्यान्चेस्टर सिटी र आर्सनल भिड्दै

Published Events By Umesh Dahal

Published Infos By Umesh Dahal

Published Polls By Umesh Dahal