Suvadin, Home

Umesh Dahal

 

First Name : Umesh Dahal

Address : Taplejung Nepal

Occupation : Journalist,

Phone :

Check my Autograph

Published Post By Umesh Dahal

राष्ट्रियसभाका अध्यक्षद्वारा बेलायतको संसदीय टोलीसँग शिष्टाचार भेट

काठमाडौं, २५ वैशाख – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपाल भ्रमणमा रहेको संयुक्त राज्य बेलायतको संसदीय टोलीसँग शिष्टाचार भेटघाट सम्पन्न भएको छ। उक्त भेटमा अध्यक्ष तिमिल्सिनाले नेपालको राष्ट्रियसभा जनप्रतिनिधिको पनि प्रतिनिधिमुलक संस्था भएको बताए। सिंहदरबारस्थित अध्यक्ष तिमिल...
राष्ट्रियसभाका अध्यक्षद्वारा बेलायतको संसदीय टोलीसँग शिष्टाचार भेट

संघीय संरचनामा एकीकृत कृषि नीति आवश्यक रहेको विज्ञहरूको धारणा

काठमाडौं, २५ वैशाख – संघीय संरचनामा गएर कानुन बनाउँदा एकिकृति कृषि नीतिको आवश्यकता रहेको कृषि विज्ञहरुले बताएका छन्। उनीहरुले प्रदेश तथा स्थानीय सरकारले कृषि नीति बनाउँदा समग्र कृषि नीति निर्माण गरी कार्यान्वयन गर्नु पर्ने कुरामा जोड दिएका छन्। फोर एच नेपालद्वारा आयोजित संघीय संरचनामा कृषि...
संघीय संरचनामा एकीकृत कृषि नीति आवश्यक रहेको विज्ञहरूको धारणा

सुन तस्करी र हत्या प्रकरणका सबै अभियुक्तको बयान अाज सकिँदै

काठमाडाैं, २५ वैशाख – पछिल्लो समय चर्चाको सर्वोच्च शिखरमा पुगेको विषय साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा मुद्दाका तीनजना अभियुक्तसँग जिल्ला अदालत मोरङले मंगलबार बयान लिँदैछ। प्रहरी नियन्त्रणमा रहेका ३० अभियुक्त मध्ये हिजोसम्म २७ जना अभियुक्तको बयान अदालतले लिइसकेको छ। सोमबार बहालव...
सुन तस्करी र हत्या प्रकरणका सबै अभियुक्तको बयान अाज सकिँदै

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र स्टार हस्पिटलबीच नगद रहित सेवा सम्झौता

काठमाडाैं, २३ वैशाख – आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र स्टार हस्पिटल बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ। उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव महाप्रबन्धक श्री पवन थापा र स्टार हस्पिटलका प्रबन्ध निर्देशक डा. शैल रुपाखेतीले हस्ताक्षर गरे। यस सम्झौता पश्चात आइएमई जनरल इन्स्यो...
आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र स्टार हस्पिटलबीच नगद रहित सेवा सम्झौता

मेयर विद्यासुन्दर शाक्यले किन हस्तान्तरण गर्दैछन् भारतीय प्रधानमन्त्रीलाई महानगरको कलात्मक साँचो?

काठमाडौं,२३ वैशाख – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई काठमाडौं महानगरपालिकाले यही वैशाख २९ गते नागरिक अभिनन्दन गर्ने तयारी गरेको छ।  वैशाख २८ गते नेपाल भ्रमणमा आउने प्रधानमन्त्री मोदीलाई कामपाले अपराह्न पाैने ३ बजे अभिनन्दन गर्ने कामपाका सहप्रवक्ता नवराज ढकालले राससलाई जानकारी दिए।...
मेयर विद्यासुन्दर शाक्यले किन हस्तान्तरण गर्दैछन् भारतीय प्रधानमन्त्रीलाई महानगरको कलात्मक साँचो?

कोइलाखानीमा भएको विस्फोटमा १८ जनाको मृत्यु, दर्जनौँ मजदुर पुरिए

इस्लामावाद, २३ वैशाख – पाकिस्तानको दुईवटा कोइलाखानीमा शनिबार भएका दुई छुट्टाछुट्टै विस्फोटमा परी कम्तीमा पनि १८ जनाको मृत्यु भएको छ।  घटनामा परी अरु १३ जना घाइते भएका र दर्जनौँ बेपत्ता भएका अधिकारीहरुले जानकारी दिएका छन्। हराएकाहरुको खोजी भइरहेको भए पनि सकुशल भेटिने सम्भावना निकै कम छ।...
कोइलाखानीमा भएको विस्फोटमा १८ जनाको मृत्यु, दर्जनौँ मजदुर पुरिए

सिजनको अन्तिम–एल् क्लासिको, बार्साको अपराजित लिगयात्रामा पूर्णविराम लगाउने रियलको तयारी

काठमाडाैं, २३ वेशाख – सिजनको अन्तिम एल क्लासिकोमा अाइतबार रियल म्याड्रिडले बार्सिलोनाको घरेलु मैदानमा खेल्दैछ। यो सिजन बार्सिलोना लालिगामा अपराजित रहेको छ। स्पेनिस लिगमा यो सिजन बार्सिलोनालाई पराजित गर्ने पहिलो टोली बन्ने अवसर रियललाई रहेको छ।  बार्सिलोनाले ला लिगाको उपाधि यसअघि नै कब्...
सिजनको अन्तिम–एल् क्लासिको, बार्साको अपराजित लिगयात्रामा पूर्णविराम लगाउने रियलको तयारी

जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं, २३ वैशाख – काठमाडौंको टोखा नगरपालिका–५ मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।  शनिबार राति ११ बजे बा३च १६५४ नम्बरको जीप र बा४०प ५७७५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक स्याङ्जा घर भई हाल माछापोखरी बस्ने २६ वर्षीय सन्तोष नेपालीको मृत्यु भएको ह...
जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ब्रिजवाटरका सनोद र मिनुलार्इ हिसान मेरिटोरियस स्टुडेन्ट अवार्ड

काठमाडाैं, २१ वैशाख – उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)ले मेरिटोरियस स्टुडेन्ट अवार्ड–२०१८ स्वरुप ब्रिजवाटर कलेजका २ विद्यार्थीलार्इ सम्मान गरेको छ। शुक्रबार काठमाडाैंमा अायोजित एक कार्यक्रममा ब्रिजवाटर कलेजमा अध्ययनरत विद्यार्थीहरु मीनु तामाङ र सनोद कुनुवारला...
ब्रिजवाटरका सनोद र मिनुलार्इ हिसान मेरिटोरियस स्टुडेन्ट अवार्ड

श्रमजिवी वर्गका लागि अनुकूल सरकार छ, हड्ताल गर्नै पर्दैनः प्रधानमन्त्री

काठमाण्डौं, २० वेशाख – प्रधानमन्त्री के.पी. शर्मा ओलीले देशमा श्रमजिवी वर्गका लागि अनकूल सरकार बनेकोले हड्ताल गर्नै नपर्ने प्रबन्ध भएको बताएका छन्। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का नवनिर्वाचित अध्यक्ष विनोद श्रेष्ठको नेतृत्वमा प्रधानमन्त्रीसँग भेट्न आएको प्रतिनिधि मण्डललाई सम्वोधन गर्द...
श्रमजिवी वर्गका लागि अनुकूल सरकार छ, हड्ताल गर्नै पर्दैनः प्रधानमन्त्री

आइएमई प्रिभिलेजर उपभोक्ता कार्ड प्रयोगमा छुटको व्यवस्था, कार्ड एक फाइदा अनेक

काठमाडौं, १९ वैशाख – आफ्ना सेवाग्राहीहरूको सुविधालाई मध्यनजर गर्दै आइएमई लिमिटेडले आइएमई कस्टमर–प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरुलाई विभिन्न किनमेल केन्द्रहरू र रेस्टुरेन्टहरूमा ७ देखि २० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ। यो नयाँ व्यवस्था २०७५ साल वैशाख १९ गतेबाट लागु भएको छ।  बाजेको सेकुवा, चन...
आइएमई प्रिभिलेजर उपभोक्ता कार्ड प्रयोगमा छुटको व्यवस्था, कार्ड एक फाइदा अनेक

विश्वकप गुमाउने उत्कृष्ट १० खेलाडी

उमेश दाहाल काठमाडाैं, १९ वैशाख – विश्वकप फुटबल प्रतियोगिता शुरु हुन ४० दिन मात्र बाकीँ रहँदा विश्वकपमा छनाैट भइसकेका कुन राष्ट्र तथा खेलाडीले कस्तो प्रदर्शन गर्ने हुन् भन्ने विषयमा चर्चा–परिचर्चा शुरु भइसकेका छन्। यो माहोल भन्दा पृथक तर विश्वकपसँगै सम्बन्धित एक पक्षमा शुभदिनले विशेष र...
विश्वकप गुमाउने उत्कृष्ट १० खेलाडी

Published Events By Umesh Dahal

Published Infos By Umesh Dahal

Published Polls By Umesh Dahal