पाँचौ अन्तर्राष्ट्रिय आमन्त्रित मिक्लाजुङ रवि गोल्डकपको उपाधि बिबिएफसी झापालाई
उत्तम रिजाल, पाँचथर, वैशाख १ – पाँचथरको रविमा सम्पन्न पाँचौ अन्तर्राष्ट्रिय आमन्त्रित मिक्लाजुङ रवि गोल्डकपको उपाधि बिबिएफसी झापाले जितेको छ। आज सम्पन्न खेलमा राष्ट्रिय जागृति सुनसरीलाई २–० ले पराजित गर्दै झापाले उपाधि कब्जा गरेको हो।
यो उपाधिसँगै बिबिएफसी झापाले रवि गोल्डकपमा ह्याट्र...
नेपाल पुलिस क्लबलाई हराउँदै राष्ट्रिय जागृति फाइनलमा, बिबिएफसी झापासँग उपाधि भिडन्त
उत्तम रिजाल, पाँचथर, चैत २९ – नेपाल पुलिस क्लबलाई पराजित गर्दै राष्ट्रिय जागृति सुनसरी पाँचथरको रविमा जारी पाँचौ अन्तर्राष्ट्रिय आमन्त्रित मिक्लाजुङ रवि गोल्डकप फुटबलको फाइनल प्रवेश गरेको छ।
राष्ट्रिय जागृतिले आज सम्पन्न खेलमा प्रदेश एकको पुलिस क्लबलार्इ १–० ले पराजित गर्दै फाइनल...
बिबिएफसी झापा पाँचौ अन्तर्राष्ट्रिय आमन्त्रित रवि गोल्डकपको फाइनलमा
उत्तम रिजाल, पाँचथर, चैत्र २८ – डिफेण्डिङ्ग च्याम्पियन बिबिएफसी झापा पाँचथरको रविमा जारी पाँचौ अन्तराष्ट्रिय आमन्त्रित मिक्लाजुङ्ग रवि गोल्डकपको फाइनल प्रवेश गरेको छ। मंगलबार सम्पन्न खेलमा मोरङ्ग युनाइटेडलाई ४–१ ले पराजित गर्दै बिबिएफसी झापाले फाइनल यात्रा तय गरेको हो...
धनकुटा राजारानीलाई पराजित गर्दै नेपाल पुलिस क्लब सेमिफाइनलमा, उज्ज्वलको ह्याट्रिक
उत्तम रिजाल, पाँचथर, चैत २७ – उज्ज्वल राईको ह्याट्रिकसँगै नेपाल पुलिस क्बल पाँचथरको रविमा जारी पाँचौ अन्तर्राष्ट्रिय आमन्त्रित मिक्लाजुङ रवि गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ।
पुलिसले मंगलबार सम्पन्न खेलमा राजारानी धनकुटालाई ४–३ गाेलअन्तरले पराजित गरेको हो। निक्कै नै प्रतिस्पर्धात्मक...
आयोजक राइजिङ स्टारलाई टाइब्रेकरमा पाखा लगाउँदै मोरङ युनाइटेड सेमिफाइनलमा
उत्तम रिजाल, पाँचथर चैत २६ – आयोजक राइजिङ स्टार स्पोर्टिङ क्लबलाई टाइब्रेकरमा पाखा लगाउँदै मोरङ युनाइटेड पाँचथरको रविमा जारी पाँचौ अन्तर्राष्ट्रिय आमन्त्रित मिक्लाजुङ रवि गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइन प्रवेश गरेको छ।
निर्धारित ७० मिनेटसम्म गोलरहित बराबरी भएपछि भएको टाइब्रेकरमा मोरङले...
सडन डेथमा चर्च ब्वाइज काठमाडाैंलाई पाखा लगाउँदै राष्ट्रिय जागृति क्लब सेमिफाइनलमा
उत्तम रिजाल, पाँचथर, चैत २५ – चर्च ब्वाइज काठमाडाैंलाई सडन डेथमा ५–४ ले पाखा लगाउँदै राष्ट्रिय जागृति सुनसरी पाँचथरको रविमा जारी पाँचौ अन्तर्राष्ट्रिय आमन्त्रित मिक्लाजुङ रवि गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ।
आइतबार भएको खेलमा निर्धारित ७० मिनेटसम्म १–१...
बिबिएफसी झापा सेमिफाइनलमा, दार्जीलिङ ५–१ गोलअन्तरले पराजित
उत्तम रिजाल, पाँचथर, चैत २४ – बिबिएफसी झापा पाँचौ अन्तर्राष्ट्रिय आमन्त्रित मिक्लाजुङ रवि गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
पाँचथरको रविमा शनिबारबाट शुरु प्रतियोगिताको उद्घाटन खेलमा पाहुना टोली एफसी दार्जीलिङलाई ५–१ गोलअन्तरले पाखा लागाउँदै बिबिएफसी प्रतियोगिताको...
प्रथम शिवसत्ताक्षी नगरपालिका कप भलिबलको उपाधि झापा गाउँपालिकालार्इ
उत्तम रिजाल, झापा चैत ६ – झापाको दुधेमा सम्पन्न प्रथम शिवसत्ताक्षी नगरपालिका कप स्थानिय तह भलिबल प्रतियोगिताको उपाधि झापा गाउँपालिकाले जितेको छ। उसले सोमबार सम्पन्न खेलमा विर्तामोड नगरपालिकालाई पराजित गर्दै उपाधि जितेको हो। पहिलो सेटमा २६–२४ ले पराजित भएको झापाले दोश्रो सेटमा २५&nda...
कांग्रेस पराजित भएको घडी मात्र होइन, याे सच्चिने घडी पनि होः प्रवक्ता शर्मा
उत्तम रिजाल, झापा, माघ २८ – नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले कांग्रेस निर्वाचनमा पराजित भएको घडी मात्र नभर्इ सच्चिने घडी पनि भएको बताएका छन्।
झापाको गौरीगञ्जमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रवक्ता शर्माले यस्तो बताएका हुन्। उनले कांग्रेस कार्यकर्तालाई सच्चिन र...
राष्ट्रिय जागृतिलार्इ पराजित गर्दै अायाेजक गुहेश्वरी युवा क्लबद्वारा उपाधि कब्जा (हेर्नुहाेस् फाइनलका १० तस्वीर)
उत्तम रिजाल, झापा, माघ २७ – झापाको कमल गाउँपालिकामा सम्पन्न स्वर्गीय विशाल खड्का स्मृति कप फुटबल प्रतियोगिताको उपाधि आयोजक गुहेश्वरी युवा क्लबले जितेको छ। फाइनल खेलमा गुहेश्वरीले सुनसरीको राष्ट्रिय जागृति फुटबल क्लबलाई १–० गाेलअन्तरले पराजित गरी उपाधि जितेको हो।
अायाेजकलार्इ उपाधि दिल...
पथरीलाई पराजित गर्दैै आयोजक फाइनलमा, उपाधिका लागि राष्ट्रिय जागृतिसँग भिड्ने
उत्तम रिजाल, झापा, माघ २५ – पथरी फुटबल क्लब मोरङलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै आयोजक गुहेश्वरी युवा क्लब झापाको कमल गाउँपालिकामा जारी स्वर्गीय विशाल खड्का स्मृति कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
निर्धारित समयसम्म २–२ को बराबरी भएपछि भएको टाइब्रेकरमा आयोजक...
राष्ट्रिय जागृती क्लब स्वर्गीय विशाल खड्का स्मृति कप फुटबलकाे फाइनलमा
उत्तम रिजाल,झापा,माघ २४ – सुनसरीको राष्ट्रिय जागृती फुट्बल क्लब झापाको कमल गाउँपालिकामा जारी स्वर्गीय विशाल खड्का स्मृति कप फुट्बल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
मंगलबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा सयपत्री फुट्बल क्लब पाँचथरलाई ३–१ ले पराजित गर्दै राष्ट्रिय जागृतीले...