Suvadin, Home

Uttam Rijal

 

First Name : Uttam Rijal

Address : Damak,Jhapa, Nepal

Occupation : Journalism

Phone : 9861635888

Published Post By Uttam Rijal

श्रीलंकालार्इ पराजित गर्दै भारतद्वारा एक खेलअगावै तीन म्याचको श्रृंखला कब्जा

उत्तम रिजाल, झापा, ८ पुस – श्रीलंका विरुद्धको दोश्रो ट्वान्टी–ट्वान्टी म्याचमा ८८ रनको जीत निकाल्दै भारतले तीन ट्वान्टी–ट्वान्टी म्याचको श्रृंखला एक खेल अगावै कब्जा गरेको छ। भारतले प्रस्तुत गरेको २ सय ६१ रनको लक्ष्य लिएर जवाफी ब्याटिङ गरेको श्रीलंका १७ दशमलव २ ओभरमा एक सय ७२ रनम...
श्रीलंकालार्इ पराजित गर्दै भारतद्वारा एक खेलअगावै तीन म्याचको श्रृंखला कब्जा

ट्वान्टी–ट्वान्टी क्रिकेटमा भारतको अहिलेसम्मकै फराकिलो जीत

उत्तम रिजाल, झापा, ६ पुस – श्रीलंका विरुद्धको पहिलो ट्वान्टी–ट्वान्टी म्याचमा भारत ९३ रनले विजयी भएको छ। भारतको यो ट्वान्टी–ट्वान्टी म्याचको अहिले सम्मकै फराकिलो अन्तरको जीत हो। यसअघि सन् २०१२ मा कोलम्बोमा भएको खेलमा भारतले इंल्याण्डलाई ९० रनले पराजित गरेको थियो। अहिलेसम...
ट्वान्टी–ट्वान्टी क्रिकेटमा भारतको अहिलेसम्मकै फराकिलो जीत

श्रीलंकाविरुद्धकाे निर्णायक खेलमा भारत ८ विकेट विजयी

उत्तम रिजाल, झापा, ३ पुस – तेश्रो तथा निर्णायक खेलमा पाहुना टोली श्रीलंकालाई ८ विकेटले पराजित गर्दै घरेलु टोली भारतले तीन एक दिवशीय म्याचको श्रृंखला २–१ ले कब्जा गरेको छ। विशाखापटनम्मा टस हारेर ब्याटिङ गरेको पाहुना टोलीले प्रस्तुत गरेको २ सय १६ रनको सामान्य लक्ष्य घरेलु टोलीले खेल सकि...
श्रीलंकाविरुद्धकाे निर्णायक खेलमा भारत ८ विकेट विजयी

केपी शर्मा ओली र राजेन्द्र लिङ्देनकाे जीत सुनिश्चित

उत्तम रिजाल, झापा, मंसिर २४ – झापा क्षेत्र नम्बर–३ बाट एमाले र माअाेवादी समर्थित राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन विजयको नजिक पुगेका छन्। अब बाँकी सबै मत कांग्रेस नेता कृष्णप्रसाद सिटौलाकै पक्षमा गएपनि लिङ्देन विजयी हुनेछन्। त्यस्तै क्षेत्र नम्बर–५ बाट नेकपा एमालेका अध्यक्...
केपी शर्मा ओली र राजेन्द्र लिङ्देनकाे जीत सुनिश्चित

कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मालाई पराजित गर्दै राम कार्की विजयी

उत्तम रिजाल, झापा, मंसिर २४ – अन्तत नेपाली कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मालाई पराजित गर्दै झापा क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्यका लागी बाम गठबन्धनका उम्मेदवार राम कार्की विजयी भएका छन्। कार्कीले ३६१७३ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका विश्वप्रकाश शर्मा...
कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मालाई पराजित गर्दै राम कार्की विजयी

इलामको अन्तिम मत परिणाम सार्वजनिक, एमाले नेता खनाल र पुर्व सभामुख नेम्बाङ पनि विजयी

इलाम मंसिर २४  – इलामको क्षेत्र नम्बर १ मा वाम गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनाल विजयी भएका छन्। खनालले ३६ हजार ८ सय ७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका भुपेन्द्र कट्टेलले १९ हजार ६ सय...
इलामको अन्तिम मत परिणाम सार्वजनिक, एमाले नेता खनाल र पुर्व सभामुख नेम्बाङ पनि विजयी

झापा–४ मा एमालेका एलपी साँवा विजयी

उत्तम रिजाल, झापा, मंसिर २४ – झापाको पछिल्लो मत परिणाम अनुसार क्षेत्र नम्बर–४ बाट बाम गठबन्धनका उम्मेदवार फराकिलो मतअन्तरले विजयी भएका छन्। वाम गठबन्धनका उम्मेदवार रहेका नेकपा एमालेका एलपी साँवा  ४३ हजार ५ सय १५ मत प्राप्त गरि विजयी भएका हुन्। साँवाका निक...
झापा–४ मा एमालेका एलपी साँवा विजयी

झापाको ताजा अपडेट, विश्वप्रकाशविरुद्ध कार्कीको अग्रता बढ्यो, सिटौला डेन्जर जोनमा

उत्तम रिजाल, झापा, मंसिर २३ – झापाको ताजा अपडेट, विश्वप्रकाश माथी कार्कीको अग्रता बढ्यो,सिटौला डेन्जर जोनमा,यस्तो छ मत परिणाम। क्षेत्र नम्बर–१ (४९ हजार मत गणना गर्दा) बाम गठबन्धनका उम्मेदवार राम कार्की–२४३०० नेपाली काँग्रेसका उम्मेदवार बिश्वप्रकाश शर्मा–२२९२३  ...
झापाको ताजा अपडेट, विश्वप्रकाशविरुद्ध कार्कीको अग्रता बढ्यो, सिटौला डेन्जर जोनमा

कृष्ण सिटाैला असुरक्षित, विश्वप्रकाश अझै पछाडि, ओलीकाे अग्रता दोब्बर

उत्तम रिजाल, झापा, मंसिर २३ – झापा क्षेत्र नम्बर–३ को पछिल्लो मतपरिणाम अनुसार एमाले र माअाेवादी समर्थित राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनको अग्रता झनै बढेको छ। क्षेत्र नम्बर–१ मा वाम गठबन्धनका राम कार्की कांग्रेसका प्रभावशाली नेता विश्वप्रकाश शर्माभन्दा अगाडि रहेका छन्। त्य...
कृष्ण सिटाैला असुरक्षित, विश्वप्रकाश अझै पछाडि, ओलीकाे अग्रता दोब्बर

वाम गठबन्धनकाे दबदबा, खनाल र नेम्वाङको फराकिलो अग्रता

उत्तम रिजाल, झापा, मंसिर २३ – इलामको पछिल्लो मत परिणाममा पनि वाम गठबन्धनको अग्रता कायमै छ। प्रतिनिधि सभा एवम् प्रदेश सभाका सबै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका हुन्। प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले १४ हज...
वाम गठबन्धनकाे दबदबा, खनाल र नेम्वाङको फराकिलो अग्रता

ओलीको अग्रता झनै फराकिलो, विश्वप्रकाश एक हजारले पछि

उत्तम रिजाल, झापा, मंसिर २३ – झापामा प्रतिनिधि सभाको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ। पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसका प्रभावशाली नेता विश्वप्रकाश शर्मा करिब एक हजार मतले पछि परेका छन्। यसैगरी, एमाले अध्यक्ष केपी शर्मा ओलीको अग्रता झनै फराकिलो बन्दै गएको छ। यस्तो छ पछिल्लो म...
ओलीको अग्रता झनै फराकिलो, विश्वप्रकाश एक हजारले पछि

राम कार्कीलाई पच्छ्याउँदै विश्वप्रकाश, ओली ९ हजार मतले अगाडि

उत्तम रिजाल, झापा, मंसिर २३ – झापाको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ। जसअनुसार एमाले अध्यक्ष केपी अाेली ९ हजार मतले अगाडि देखिएका छन्। त्यसैगरी, नेपाली कांग्रेसका प्रभावशाली नेता विश्वप्रकाश शर्मा माअाेवादीका सुरेन्द्र कार्कीभन्दा थाेरै मतले पछि परेका छन्। क्षेत्र नम्बर १ ...
राम कार्कीलाई पच्छ्याउँदै विश्वप्रकाश, ओली ९ हजार मतले अगाडि

Published Events By Uttam Rijal

Published Infos By Uttam Rijal

Published Polls By Uttam Rijal