Suvadin, Home

Yam Bahadur Bam

 

First Name : Yam Bahadur Bam

Address : Kathmandu Nepal

Occupation : बोल्न भन्दा लेख्न रुचाउने मान्ठ

Phone :

Check my Autograph

Published Post By Yam Bahadur Bam

एमाले नेता शेरधन राई सवार गाडीमा बम प्रहार

काठमाडौं, कात्तिक २८– भोजपुरमा एमाले नेता शेरधन राई सवार गाडीमा बम प्रहार भएको छ। वाम गठबन्धनकाे तर्फबाट भोजपुर क्षेत्र–२ मा उम्मेदवार बनेका एमाले नेता राई सवार गाडीमा बम प्रहार भएको खबर आएको भोजपुरका प्रमुख जिल्ला अधिकारी चेतराज बरालले शुभदिनलाई जानकारी दिए। ‘बम प्रहारबाट गा...
एमाले नेता शेरधन राई सवार गाडीमा बम प्रहार

देउवाका प्रतिस्पर्धी खगराजका ‘दाहिने हात’ कांग्रेसमा प्रवेश

काठमाडौं, कात्तिक २०– नेकपा (माओवादी) केन्द्रका नेता एवं डडेल्धुराको गन्यापधुरा गाउँपालिका–४ का वडाध्यक्ष चेतराज भट्ट नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। स्थानीय चुनावमा कांग्रेस उम्मेदवारलाई पराजित गर्दै वडाध्यक्ष बनेका भट्ट प्रतिनिधि सभा चुनावको मुखैमा सोमबार कांग्रेसमा लागेका हुन्।...
देउवाका प्रतिस्पर्धी खगराजका ‘दाहिने हात’ कांग्रेसमा प्रवेश

मोहनसिंह राठौरलाई टिकट दिएपछि कांग्रेस लम्कीमा भूकम्प, नगर र गाउँ कार्यसमिति सभापतिद्वारा राजीनामा

काठमाडौं, कात्तिक १४– प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार मात्र एमाले परित्याग गरी पार्टी प्रवेश गरेका मोहनसिंह राठौरलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवारको टिकट दिएपछि कैलालीमा त्यसको चर्काे आलोचना भएको छ। एमालेमा टिकट नपाएपछि राठौर मंगलबार मात्र कांग्रेसमा प्रवेश गरेक...
मोहनसिंह राठौरलाई टिकट दिएपछि कांग्रेस लम्कीमा भूकम्प, नगर र गाउँ कार्यसमिति सभापतिद्वारा राजीनामा

चुनावको मुखैमा ३०२ इन्सपेक्टरको सरुवा, को कहाँ? (सूचीसहित)

काठमाडौं, कात्तिक १३–प्रहरी प्रधान कार्यालयले  एकैपटक तीन सय २ प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा गरेको छ। निर्वाचनको आचारसंहिता लागेका बेला प्रहरी प्रधान कार्यालयले इन्सेक्टरहरुको सरुवा गरेको हो। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन अब २७ दिन मात्र बाँकी छ। प्रहरी प्रधान कार्याल...
चुनावको मुखैमा ३०२ इन्सपेक्टरको सरुवा, को कहाँ? (सूचीसहित)

पाँच महिनापछि आधिकारिकता पायो कैलाली क्याम्पस स्ववियुले, पुनःनिर्वाचन मागको रिट अदालतद्वारा खारेज

काठमाडौं, कात्तिक १३– धनगढीस्थित कैलाली बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्वले निर्वाचित भएको पाँच महिनापछि आधिकारिकता पाएको छ। घोषित मतपरिणाम  खारेज गरी पुनः निर्वाचन हुनुपर्ने माग गर्दै दायर गरिएको रिट निवेदन उच्च अदालत दिपायलले खारेज गरिदिएपछि स्ववियु ने...
पाँच महिनापछि आधिकारिकता पायो कैलाली क्याम्पस स्ववियुले, पुनःनिर्वाचन मागको रिट अदालतद्वारा खारेज

उच्च अदालत महेन्द्रनगर इजलाश न्यायाधीश विहीन, एसपी चन्दलाई ‘फाइदा’

काठमाडौं, कात्तिक ८– उच्च अदालत दिपायल, महेन्द्रनगर इजलाश न्यायाधीश विहीन बनेको छ। सरुवा भएको नौ दिन वित्दा समेत चार जना न्यायाधीश महेन्द्रनगर इजलाशमा हाजिर नहुँदा न्याय सम्पादनको काम प्रभावित बनेको छ। गत असोज ३० गते देशभरका उच्च अदालतका न्यायाधीशको सरुवा भएपछि महेन्द्रनगर इजलाशमा कार्यर...
उच्च अदालत महेन्द्रनगर इजलाश न्यायाधीश विहीन, एसपी चन्दलाई ‘फाइदा’

कपाल काटेरै घडेरी जोडे दाजुभाइले

काठमाडौं, कात्तिक ८– गाउँघरमा काम पाइँदैन, हातमा सीप पनि छैन। अनि कयौं युवा पैसा कमाउनका लागि विदेश हानिन्छन्। तर, भनेजस्तो कहाँ छ र?  विदेश ‘अनेकन दुःख हन्टर खानुपर्छ,’ यस्तै सुनाउछन् भुक्तभोगीहरू। जाँगर नचलाउने र कामलाई सानो भन्नेका लागि कैलालीको घोडाघोडी नगरपालिका–...
कपाल काटेरै घडेरी जोडे दाजुभाइले

बिग्रेको बस १० किलोमिटर गुडाउँदा दुर्घटना, चालक फरार

काठमाडौं, कात्तिक २– डोटीको बड्डीकेदार गाउँपालिका–४ मान्नाकापडीमा बिहीबार बिहान भएकाे बस दुर्घटनामा चालकको चरम लापरवाही देखिएको छ। एक बालिकासहित तीन जनाको ज्यान जाने गरी भएको सुदूरपश्चिम यातायातको ना ३ ख ५६४८ नम्बरको बस दुर्घटनामा चालक प्रकाशबहादुर चन्द तथा गाडीसँग सम्बन्धीत व्यक्तिहर...
बिग्रेको बस १० किलोमिटर गुडाउँदा दुर्घटना, चालक फरार

‘विवादित’ एसपी चन्द प्रहरी हेडक्वार्टरविरुद्ध अदालतमा, होला त सरुवा बदर? 

काठमाडाैं, असाेज ३१–प्रहरी उपरीक्षक (एसपी) प्रकाश चन्द आफ्नै संगठन (नेपाल प्रहरीको हेडक्र्वाटर) विरुद्ध अदालतमा पुगेका छन्। निर्वाचन आचारसंहिता लागू भएको अवस्थामा प्रहरी हेडक्वार्टरले आफ्नो सरुवा गरेको भन्दै कञ्चनपुरका एसपी चन्द उच्च अदालत दिपायल महेन्द्रनगर इजलाश पुगेका हुन्।  गत स...
‘विवादित’ एसपी चन्द प्रहरी हेडक्वार्टरविरुद्ध अदालतमा, होला त सरुवा बदर? 

१० वर्षपछि कांग्रेसमा फर्किए विजयकुमार गच्छदार, यस्तो छ सहमति

काठमाडौं, असाेज ३०– नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार १० वर्षपछि कांग्रेसमा फर्किएका छन्।  गच्छदार १० वर्ष अघि संविधान सभा पहिलो निर्वाचन हुनुभन्दा पहिला कांग्रेस छोडेर गएका थिए। उनी साेमबार फोरम लोकतान्त्रिक पार्टीसहित फिर्ता भएका हुन्।  प्रधानमन्त्...
१० वर्षपछि कांग्रेसमा फर्किए विजयकुमार गच्छदार, यस्तो छ सहमति

कांग्रेस सांसदले संसद्मा मागे गृहमन्त्रीको राजीनामा

काठमाडौं, असोज २४–नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको राजधानीमै हत्या भएको विषयमा गृहमन्त्री जनार्दन शर्माको कमजोरी रहेको भन्दै राजीनामा माग गरिएको छ। सत्तारुढ नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले मंगलबार संसदमा गृहमन्त्री शर्माको राजीनामा माग गरेका हुन्।  ‘द...
कांग्रेस सांसदले संसद्मा मागे गृहमन्त्रीको राजीनामा

जेलमा रहेका एमाले नेता योगनारायणको नाम उम्मेदवारमा सिफारिस

काठमाडौं,, असोज २३– नेकपा (एमाले) धनुषाले पुर्पक्षका लागि कारागारमा रहेका नेताको नाम आसन्न निर्वाचनको उम्मेदवारका लागि सिफारिस गरेको छ। एमाले धनुषाले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र हातहतियार सम्बन्धी छुट्टाछुट्टै मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका बैकल्पिक पोलिटब्यूरो सदस्य...
जेलमा रहेका एमाले नेता योगनारायणको नाम उम्मेदवारमा सिफारिस

Published Events By Yam Bahadur Bam

Published Infos By Yam Bahadur Bam

Published Polls By Yam Bahadur Bam