Suvadin, Home

Yam Bahadur Bam

 

First Name : Yam Bahadur Bam

Address : Kathmandu Nepal

Occupation : बोल्न भन्दा लेख्न रुचाउने मान्ठ

Phone :

Check my Autograph

Published Post By Yam Bahadur Bam

प्रदेश र प्रतिनिधिसभाको चुनाव एकै चरणमा कत्तिको सम्भव?

काठमाडाैं, साउन २३–अहिले प्रमुख तीन राजनीतिक दलको एउटै बोली छ– प्रदेश र प्रतिनिधिसभाको चुनाव एकै चरणमा गरौं।’ प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र सत्तासाझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मात्र होइन् प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओलीको बोली पनि...
प्रदेश र प्रतिनिधिसभाको चुनाव एकै चरणमा कत्तिको सम्भव?

धनगढीका मेयरले सुरु गरे ‘भोट अनुसारको बोट’, १४३२४ विरुवा रोपिने

काठमाडाैं, साउन २०–धनगढी उपमहानगरपालिकाका मेयर नृप वडले ‘भोट अनुसारको बोट’ अभियान सुरु गरेका छन्। गत असार १४ गते भएको स्थानीय तहको निर्वाचनमा वड नेपाली कांग्रेसबाट मेयरमा विजयी भएका थिए। उनले १४ हजार तीन सय २४ मत पाएका थिए। नवनिर्वाचित मेयरले १४ हजार तीन सय २४ विरुवा रोप्ने ल...
धनगढीका मेयरले सुरु गरे ‘भोट अनुसारको बोट’, १४३२४ विरुवा रोपिने

बबई, कर्णाली र महाकालीमा बाढीको खतरा

काठमाडाैं, साउन २०–लगातारको वर्षाका कारण मुलुकका विभिन्न क्षेत्रमा बाढीपहिरोको उच्च जोखिम बढेको छ। देशभर पहाडी र उच्च पहाडी क्षेत्रमा लगातार वर्षा भइरहेकाले बबई र कर्णाली र महाकाली नदीमा बाढीको बहाब उच्च हुने अनुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागले शुक्रबार बिहान विशेष बुलेटीन जारी...
बबई, कर्णाली र महाकालीमा बाढीको खतरा

१३ वर्षमै राष्ट्रिय टीममा डेब्यू गरेकी प्रतिभाको लहरिँदो ‘प्रतिभा’

काठमाडाैं, साउन २०–भलिबलमा विभागीय टोलीपछिको उदाउदो शक्ति हो, न्यू डायमण्ड क्लब काठमाडौं। टोलीको समग्र पदर्शनमा त्यसकी मुख्य स्पाइकर प्रतिभा मालीको बेजोड प्रदर्शन रहन्छ। प्रशिक्षक कुमार राईले चर्चित स्टार रमिला तण्डुकारको अनुपस्थितिमै टोलीलाई विभिन्न प्रतियोगितामा उतारिरहेका छन्। रमिला अमेर...
१३ वर्षमै राष्ट्रिय टीममा डेब्यू गरेकी प्रतिभाको लहरिँदो ‘प्रतिभा’

‘कमिशन’ को खेलको मारमा रानीजमरा सिंचाई अायाेजना

काठमाडाैं, साउन १८–१५ असोज २०७३ मा कैलालीस्थित रानीजमरा कुलरिया सिंचाई आयोजनाको निरीक्षण गर्न पुगेका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घोष गरे–‘तोकिएको समयभन्दा पहिला आयोजनाको काम सम्पन्न गर्ने आयोजना र कर्मचारीलाई सरकारले पुरस्कृत गर्ने। २०७५ भित...
‘कमिशन’ को खेलको मारमा रानीजमरा सिंचाई अायाेजना

भरतपुर महानगर–१९ मा शुक्रबार मतदान

काठमाडाैं, साउन १७–भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतदान आगामी शुक्रबार गर्न दलहरु सहमत भएका छन्। गत वैशाखमा भएको निर्वाचनको मतगणनाको क्रममा मतपत्र च्यातिएपछि वडा नम्बर १९ मा पुनः मतदान हुन लागेको हो। मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बसेको सर्वदलीय बैठकमा साउन २० गते चुनाव गर...
भरतपुर महानगर–१९ मा शुक्रबार मतदान

६ छाेराछाेरी, ९ नातिनातिनाका ७० वर्षीय हजुर’बा ‘विद्यार्थी’

काठमाडाैं, साउन १७–७० वर्षीय एक बयोवृद्ध के गर्छन होला? तपाईको सहज उत्तर हुन सक्छ। घरमै आराम गरेर बस्दै होलान। नातिनातिना खेलाउदै दिन काट्दा हुन्। तर, लामो सेतो दाह्री, जुंगा अनि लामै कपाल, हातमा लौरौ बोेकेका उमेरले सात दशक पुगेका दुर्गे कामीको दिनचर्या भने फरक छ। उनी सेवा निवृत्तको जीवन हो...
६ छाेराछाेरी, ९ नातिनातिनाका ७० वर्षीय हजुर’बा ‘विद्यार्थी’

फेरि ध्यान भरतपुरतिर, कहिले होला मतदान?

काठमाडाैं, साउन १६–स्थानीय तहको निर्वाचनको क्रममा सबैभन्दा बढी चर्चामा रह्यो भरतपुर। वैशाख ३१ गते भएको निर्वाचनमा कांग्रेस–माओवादी केन्द्रले भरतपुरमा तालमेल गरेर रेणु दाहाललाई मेयरको उम्मेदवार बनाए भने एमाले एक्लै भिड्यो। उसले देविप्रसाद ज्ञवालीलाई उम्मेदवार बनायो।   मुख्य दलहरुल...
फेरि ध्यान भरतपुरतिर, कहिले होला मतदान?

भरतपुर–१९ मा पुनः मतदान गराउन सर्वाेच्चको फैसला

काठमाडाैं, साउन १५–सर्वोच्च अदालतले भरतपुर महानगरपालिका– १९ मा  पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गरेको छ।  मतपत्र च्यातिएपछि उत्पन्न विवादका सम्बन्धमा सर्वोच्चमा दायर मुद्दामा आइतबार सर्वोच्चका न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीले पुनः मतदान गर्न...
भरतपुर–१९ मा पुनः मतदान गराउन सर्वाेच्चको फैसला

सरकारलाई विकास समितिकाे प्रश्न–सहरी विकास कार्यक्रमकाे प्रगति न्यून किन?

काठमाडाैं, साउन १५–व्यवस्थापिका–संसद, विकास समितिले जनकपुरमा सञ्चालित एकीकृत सहरी विकास कार्यक्रममा भएको लापरवाहीको छानबिन गर्न निर्देशन दिएको छ।  एसियाली विकास वैंकको सहयोगमा सञ्चालित एकीकृत सहरी विकास कार्यक्रममा  पूर्वाधारको विकास अति नै सुस्त, गुणस्तरहीन रहेको एवं लापरवा...
सरकारलाई विकास समितिकाे प्रश्न–सहरी विकास कार्यक्रमकाे प्रगति न्यून किन?

सांसदकाे माग: बाँदरलार्इ खेतीका लागि हानिकारक जनावरको सूचीमा राखियाेस्

काठमाडाैं, साउन १५–देशका विभिन्न जिल्लामा भइरहेको बाँदर आतंकको विषयले संसदमा प्रवेश पाएको छ।  संसदको आइतबारको बैठकमा नेपाली कांग्रेसका सांसद् कमलप्रसाद पंगेनीले बाँदरका कारण कतिपय जिल्लाका बस्तीमा किसानले खेतीपाती जोगाउन नसकेको भन्दै बांदर आतंक रोक्नेबारे सोच्न सरकारलाई गरेका हुन्।&nbs...
सांसदकाे माग: बाँदरलार्इ खेतीका लागि हानिकारक जनावरको सूचीमा राखियाेस्

एमालेले ११ जिल्लामा समन्वय परिषद्का उम्मेदवार टुंग्यायो (सूचीसहित)

काठमाडाैं, साउन १५–नेकपा (एमाले) ले ११ जिल्लामा जिल्ला समन्वय परिषद्का उम्मेदवारको टुंगो लगाएको छ। एमाले स्थायी कमिटीको आइतबारको बैठकले पार्टी जिल्ला कमिटी र प्रदेश कमिटीको सिफारिसमा ११ जिल्लामा जिल्ला समन्वय परिषद्का प्रमुख र उपप्रमुखको उम्मेदवारी टुंगो लगाएको हो। एमालेले रामेछापको प्...
एमालेले ११ जिल्लामा समन्वय परिषद्का उम्मेदवार टुंग्यायो (सूचीसहित)

Published Events By Yam Bahadur Bam

Published Infos By Yam Bahadur Bam

Published Polls By Yam Bahadur Bam