Suvadin, Home

Yam Bahadur Bam

 

First Name : Yam Bahadur Bam

Address : Kathmandu Nepal

Occupation : बोल्न भन्दा लेख्न रुचाउने मान्ठ

Phone :

Check my Autograph

Published Post By Yam Bahadur Bam

युवतीको सुन्दरतामाथि चित्रण गरिएको गीत ‘आइ लभ यू’

काठमाडाैं, साउन १२–नेपाली गीतसंगीतलाई आधुकितालाई छोएपनि मौलिकतााबाट पूरै टाढा भने हुन सकेको छैन।  पछिल्लो समयमा आधुनिकता (मोर्डन) गीतसंगीतमा पनि पूराना मौलिक भाकालाई जोड्ने प्रचलन बढ्दै गएको छ। नयाँ प्रस्तूतिमा पूराना भाकाका टुक्का जोड्दा युवापुस्ता पनि त्यसतर्फ आकर्षित भइरहेका छन्।&nb...
युवतीको सुन्दरतामाथि चित्रण गरिएको गीत ‘आइ लभ यू’

म्युजिक क्लासबाट फर्कदै गर्दा ‘क्लिक’ भएको ‘तिम्रो पिक्चर हिट...’

काठमाडाैं, साउन ११–नेपाली चलचित्र ‘किस्मत– २’ को नाम आउदा ‘तिम्रो पिक्चर हिट’ गीत छुट्दैन।  २०७१ असोज २१ गते रिलिज भएको छविराज ओझाको ‘किस्मत–२’ को सफलतामा ‘तिम्रो पिक्चर हिट’ पनि अंशियार हो भन्दा फरक पर्दैन होला। किनकी...
म्युजिक क्लासबाट फर्कदै गर्दा ‘क्लिक’ भएको ‘तिम्रो पिक्चर हिट...’

अश्लेषाकाे ‘प्रेम गीत–२’ डेब्यू उडान

काठमाडाैं, साउन ११–नायिका अश्लेषा ठकुरीको डेब्यू फिल्म ‘प्रेम गीत–२’ साउन १३ गते रिलिज हुँदैछ। दुई वर्ष अघि रिलिज भएको ‘प्रेम गीत’   सिक्वेल ‘प्रेम गीत २’ मा अश्लेषा इन भएकी छन्। नायक भने उनै हुन्, प्रदीप खड्का। प्रेम कथामा आधारित ‘प्रेम...
अश्लेषाकाे ‘प्रेम गीत–२’ डेब्यू उडान

स्तन क्यान्सर के हो? यसरी बच्न सकिन्छ

एलिजा हुमागाईँ हाम्रो शरीर प्रकृतिको सबैभन्दा सुन्दर देन हो। यो करोडौं कोषहरुको समायोजनले बनेको छ। कुनै कोषहरुको वृद्धि हुन्छ भने कुनै कोष विभाजित हुन्छन्। यो एउटा प्रक्रिया हो। त्यही क्रममा ति कोषहरुको वृद्धि हुन्छ। असामान्य अथवा अनियमित  वृद्धि वा विभाजन भएमा हाम्रो शरिरीभित्र ट्युमर...
स्तन क्यान्सर के हो? यसरी बच्न सकिन्छ

साथी ‘प्रेमको वियोग’मा परेपछि फुरेको गीत ‘चोट दिएर’

काठमाडाैं, साउन ९–आधुनिक गीत ‘चोट दिएर’ एकताका हिट थियाे। मोबाइल फोनमा पीआरबीटी, सीआरबीटी राख्ने प्रचलन अधिक रहेका बेला सार्वजनिक ‘चोट दिएर’ मा गायक प्रमोद खरेलको स्वर छ। सन् २०१५ डिसेम्बरमा म्युजिक भिडियो सार्वजनिक भएको ‘चोट दिएर’  सन् २०१५ जुल...
साथी ‘प्रेमको वियोग’मा परेपछि फुरेको गीत ‘चोट दिएर’

केटीले केटालाई गरेको गुनासो ‘नाई नाई भन्छ मायाले...’

काठमाडाैं, साउन ८–हिन्दू महिलाको महान पर्व हरितालिका तीज आउन एक महिना बाँकी छ। यस वर्ष हरितालिका तीज भदौ ८ गते रहेको छ। तीज आउन महिना दिन बाँकी रहँदा सांगीतिक बजारमा भने तीज लागिसकेको छ। तीजका गीत सार्वजनिक हुने क्रम बढ्दो छ। २०७४ को तीजलाई लक्षित गरी केही दिन अघि मात्र गायक  ‘ना...
केटीले केटालाई गरेको गुनासो ‘नाई नाई भन्छ मायाले...’

एसपीमा बढुवा सिफारिस सञ्जीव निलम्बनदेखि बम समात्ने हवल्दार असर्इमा बढुवासम्म

काठमाडाैं, साउन ५– ‘सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमले डीएसपी सञ्जीव शर्मा दासबारे उठाउनु भएको प्रश्नले बढुवा गर्दा भएको त्रुटिपूर्ण निर्णय सच्याउन मद्दत पुग्यो। सबैमा हार्दिक धन्यवाद। सन्जिव शर्मा बारे थप अनुसन्धान गर्ने गरी निलम्बन गर्न निर्देशन दिएको जानकारी गराउछु।’...
एसपीमा बढुवा सिफारिस सञ्जीव निलम्बनदेखि बम समात्ने हवल्दार असर्इमा बढुवासम्म

एकल यात्रा छिचाेल्दै कुरीतिविरुद्धको लडाइँमा सफल लक्ष्मी 

काठमाडौं, साउन ५–‘एकल महिलाले रातो लुगा लगाउनु (बस्त्र धारण गर्नु) हुँदैन!’ यो एउटा समाजको कुरीति हो। २१औं शताव्दीमा पनि नेपालमा अझै यी र यस्तै रुढीबादी कुरीति रहेका छन्। जसलाई ‘संस्कार’ को रुपमा परिभाषित गर्नहरूको पनि कमी छैन। कयौं एकल महिला ‘समाजको चाहान...
एकल यात्रा छिचाेल्दै कुरीतिविरुद्धको लडाइँमा सफल लक्ष्मी 

क्रेटकाे कुनामा दूधे छोरी राखेर तरकारी बेच्न हिँड्छिन् राजकुमारी

काठमाडाैं, साउन ४ –वर्षा भइरहेको छ। उनी हतारहतार साइकल चलाउदैछिन्। साइकलको पछाडी क्रेट छ। जहाँ तरकारी राखिएको छ, भने एक छेउमा १० महिना नाबालिका। साउने वर्षाबाट बालिकालाई ओभानो राख्न र तरकारी बचाउन प्लास्टिकले बेरिएको छ, क्रेट। आफू भने रुझ्दै साइकल चलाउदैछिन्। यो कुनै रंगमञ्चको दृष्य होइन्,...
क्रेटकाे कुनामा दूधे छोरी राखेर तरकारी बेच्न हिँड्छिन् राजकुमारी

ब्लड क्यान्सरसँग जुध्दै चार महिने नाबालककी २१ वर्षीया आमा

काठमाडाैं, साउन ३–पत्नी अस्पतालको बेड (शैया) मा छटपटाइरहेकी छन्। उनी बेड नजिकै टोलाएर बसेका छन्। २१ वर्षीया उर्मिला भुजेललाई ब्लड (रक्त) क्यान्सर भएपछि राजधानीस्थित सिभिल अस्पतालको बेड नम्बर २३५मा उपचार गराइरहेकी छन्।  अस्पतालमा भर्ना भएको एक महिना भयो। उर्मिलाका पति राजु पत्नीको जीवन...
ब्लड क्यान्सरसँग जुध्दै चार महिने नाबालककी २१ वर्षीया आमा

‘छाउघर’ की कलाको ‘विद्रोह’ अनि उपन्यासकार सरगमको ‘आँट’

काठमाडाैं, साउन २–विशेषगरी, सुदूर र मध्यपश्चिममा व्याप्त छाउपडी कूप्रथाका कारण कयौं महिलाले अकालमै ज्यान गुमाउनु परेको छ। कतिको ‘छाउगोठ’ निसास्सिएर ज्यान गएको छ, भने कयौं सर्पदंशका सिकार बनेका छन्। गत पुसमा ‘छाउघर’ उपन्यास प्रकाशनमा ल्याएका राज सरगम पनि ‘छाउपडी...
‘छाउघर’ की कलाको ‘विद्रोह’ अनि उपन्यासकार सरगमको ‘आँट’

घुम्ने कुर्सी छोडेर घरकाे काठे कुर्सीमा यी मेयर

काठमाडाैं, असार २७–समयः अपरान्ह ३ बजे, २५ असार २०७४। स्थान: कञ्चनपुर, शुक्लाफाँटा नगरपालिकाको झलारी बजार। जहाँ नगरपालिकाको कार्यालय छ।  १४ असारमा भएको स्थानीय चुनावबाट निर्वाचित जनप्रतिनिधिले कार्यभार सम्हाल्ने कार्यक्रम रहेकाले नगरपालिका क्षेत्रमा छुट्टै रौनक छ। गर्मीको प्रव...
घुम्ने कुर्सी छोडेर घरकाे काठे कुर्सीमा यी मेयर

Published Events By Yam Bahadur Bam

Published Infos By Yam Bahadur Bam

Published Polls By Yam Bahadur Bam