Suvadin, Home

Yam Bahadur Bam

 

First Name : Yam Bahadur Bam

Address : Kathmandu Nepal

Occupation : बोल्न भन्दा लेख्न रुचाउने मान्ठ

Phone :

Check my Autograph

Published Post By Yam Bahadur Bam

‘बुवाको सपना’ पूरा गर्न इन्जिनियरकाे जागिर छोडेर उपमेयर

काठमाडाैं, २० असार –२० वर्षअघिको स्थानीय निकायको निर्वाचनमा उनका बुवा (ताराचन्द्र रेग्मी)  तत्कालीन कोल्टी गाविसको अध्यक्षमा निर्वाचित भएका थिए। उनी भने ४ वर्षकी थिइन्। बुवाको जितको स्मरण भने रहेन सृष्टि (२४) लाई।  तर, २० वर्षपछि भएको स्थानीय तहको निर्वाचनमा भने सृष्टि कोल्टी क्षे...
‘बुवाको सपना’ पूरा गर्न इन्जिनियरकाे जागिर छोडेर उपमेयर

प्रदेश नम्बर ७ का ७३ तहको नतिजा सार्वजनिक कोे–कहाँ विजयी (नामावलीसहित)

काठमाडाैं,असार १९–८८ स्थानीय तह रहेको प्रदेश नम्बर ७ मा ७३ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ। सोमबार अपरान्हसम्म सार्वजनिक मतपरिणाम अनुसार कांग्रेस  ३६, एमाले २९ र माओवादी केन्द्र ७ तहमा विजयी भएको छ।  नेपाल लोकतान्त्रिक फोरमले कैलालीको जानकी गाउँपालिकामा खाता खोलेको छ।  ...
प्रदेश नम्बर ७ का ७३ तहको नतिजा सार्वजनिक कोे–कहाँ विजयी (नामावलीसहित)

पत्रकारिता बिट मार्दै स्थानीय सरकारको ‘न्यायाधीश’

काठमाडौं, असार १८– केही दिन अघिसम्म उनी पत्रकार थिइन्। समाचारका लागि कुदथिइन्। रेडियाेमा बाेल्थिन। समाचारबाटै समाजलाई सूसुचित गर्थिन। तर, अब उनको परिचय फेरिएको छ–स्थानीय सरकारको ‘न्यायाधीश’ बनेकी छन्। उनी अर्थात् संगीता भण्डारी गिरी। कांग्रेसको ‘किल्ला&rsqu...
पत्रकारिता बिट मार्दै स्थानीय सरकारको ‘न्यायाधीश’

२३ वर्षीया मतदान अधिकृतको अनुभव

काठमाडाैं, असार १५–बुधबार मुलुकका तीनवटा प्रदेशमा दोस्रो चरणको स्थानीय तहको निर्वाचन (दुई मतदान केन्द्र बाहेक) सम्पन्न भएको छ।  प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्ला तीन सय ३४ स्थानीय तहका कुल आठ हजार तीन सय ६४ मतदान केन्द्रमध्ये बझाङको जयपृथ्वी नगरपालिकाको पाण्डु मावि मतदान केन्द्र &lsqu...
२३ वर्षीया मतदान अधिकृतको अनुभव

जीवनज्योति मतदान केन्द्रमा जे देखियाे, फोटो कथा

लक्ष्मी श्रेष्ठ कञ्चनपुर (पुनर्वास), असार १४–कञ्चनपुर, पुनर्वास नगरपालिका–६, स्थित जीवनज्योति माध्यमिक विद्यालय मतदान केन्द्र– २। घरदेखि करिब दुई किलोमिटर टाढा। बुधबार तीनवटा प्रदेशमा दोस्रो चरणको स्थानीय तहको निर्वाचन एकसाथ सुरु हुँदा मैले पनि मताधिकारको प्रयोग गरेँ।...
जीवनज्योति मतदान केन्द्रमा जे देखियाे, फोटो कथा

‘राजपाको ‘चुनाव बहिस्कार’ जनताबाट ‘अस्वीकृत’’

काठमाडाैं, असार १४– प्रदेश नम्बर १, ५ र ७ मा दोस्रो चरणमा स्थानीय तहकाे निर्वाचन जारी रहदा प्रदेश नम्बर २ का जनताले भने मताधिकारका लागि कुरिरहेका छन्। मतदानका लागि त्यहाँका जनताले सरकारले तय गरेको मिति अनुसार असोज २ गतेसम्म प्रतिक्षा गर्नुपर्ने छ। प्रदेश नम्बर ३,४ र ६ मा भने यसअघि...
‘राजपाको ‘चुनाव बहिस्कार’ जनताबाट ‘अस्वीकृत’’

ढुक्क भएर मताधिकारको प्रयोग गर्नुहोस् : प्रधानमन्त्री देउवा

काठमाडौँ, असार  १४–प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा निर्धक्क भई आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गरेका छन्।  शुभकामना सन्देश जारी  गर्दै प्रम देउवाले ऐतिहासिक अवसरमा प्रथम चरणको निर्वाचनमा सहभागी नागरिकको जस्तै सक्रिय रुपमा भाग लिई आफ्नो मताधिकारक...
ढुक्क भएर मताधिकारको प्रयोग गर्नुहोस् : प्रधानमन्त्री देउवा

अाज स्थानीय निर्वाचनः ६२ हजारको भाग्यको फैसला  

काठमाडाैं, असार १४–प्रदेश नम्बर १, ५ र ७ का जनता करिब दुई दशकपछि बुधबार (आज) स्थानीय तहमा जनप्रतिनिधि चयन गर्दैछन्।  गत वैशाख ३१ गते प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाका जनताले जनप्रतिनिधि चयन गरिसकेका छन्। प्रदेश नम्बर २ मा भने आगामी असोज २ गतेका लागि निर्वाचन तय भएकोे छ। तीनवटा प्...
अाज स्थानीय निर्वाचनः ६२ हजारको भाग्यको फैसला  

२३ वर्षीया उपाध्यक्ष सृजनाको एक महिने अनुभव

काठमाडाैं, असार १–तीन वटा प्रदेशका दुई सय ८३ स्थानीय तहको निर्वाचन भएको एक महिना पूरा भएको छ। भरतपुर महानगरपालिका बाहेकका अन्य सबै स्थानीय तहको मतपरीणाम पनि सार्वजनिक भइसकेको छ। नवनिर्वाचित जनप्रतिनिधिले कार्यभार समेत सम्हालिसकेका छन्। २० वर्ष पछिको निर्वाचन त्यसमा पनि मुलुक संघीय लोकतान्त्...
२३ वर्षीया उपाध्यक्ष सृजनाको एक महिने अनुभव

‘छोटे डन’ को ‘साउथ किक’

काठमाडाैं, जेठ ३०– दक्षिण भारतीय (साउथ इण्डियन) फिल्मले ठूला लगानीका कयौं बलिउड फिल्मलाई समेत चुनौती दिएका छन्। सरल र सान्दर्भिक पटकथा, धमाकेदार संगीत, डान्स अनि छुट्टै प्रस्तुती मात्र होइन्, फाइटका कारण पनि साउथ इण्डियन फिल्मले बजार तताउने गरेकाे छ। भारतमा मात्र होइन् नेपालमा पनि।&n...
‘छोटे डन’ को ‘साउथ किक’

खाडी हिँडेका भट्ट जब र्‍यापमा जमे

काठमाडौं, २३ जेठ– प्रायः र्‍याप सहजै बुझिदैन। र्‍यापमा डान्स गर्न पनि गाह्रो हुन्छ। त्यही भएर पनि ‘र्‍याप’ लाई सहरी युवायुवतीको प्यासन पनि भनिन्छ। तर, र्‍यापरको भीडमा रहेका मिस्टर आरजे भट्ट (राजेन्द्र भट्ट) को र्‍याप भने फरक छ। उनको र्‍याप&...
खाडी हिँडेका भट्ट जब र्‍यापमा जमे

एमालेले चुनावमा प्रविधिको कसरी सदुपयोग गर्यो? 

काठमाडाैं, जेठ ११–‘मलाई सन्तोष लागेको छ, अब हाम्रा बालबालिका तुइनबाट खस्नु पर्दैन। तिनका औंला चिराइनु पर्देन। त्यहाँका बिरामी गर्भवती महिला अस्पताल जान सक्छन्। र, अब जनजीवनमा नै परिवर्तनमा नै परिवर्तन आउछ।’ गत वैशाख २८ गते एमालेले सार्वजनिक गरेको प्रचार सामग्री भिडियोमा एमाले अध...
एमालेले चुनावमा प्रविधिको कसरी सदुपयोग गर्यो? 

Published Events By Yam Bahadur Bam

Published Infos By Yam Bahadur Bam

Published Polls By Yam Bahadur Bam