Suvadin, Home

Yam Bahadur Bam

 

First Name : Yam Bahadur Bam

Address : Kathmandu Nepal

Occupation : बोल्न भन्दा लेख्न रुचाउने मान्ठ

Phone :

Check my Autograph

Published Post By Yam Bahadur Bam

भलिबलमा नयाँ युग

काठमाडाैं, जेठ १०–सरकारले भलिबललाई नेपालको राष्ट्रिय खेलको रुपमा मान्यता दिने निर्णय गरेपछि भलिबलप्रेमी हौसिएका छन्। नेपालमा फुटबल पछि क्रिकेटको क्रेज बढ्दो क्रममा रहेका बेला सोमबारको मन्त्रिपरिषद बैठकले भलिबललाई राष्ट्रिय खेलको मान्यता दिएपछि हौसिएका हुन्। भलिबल संघका अध्यक्ष मनोरञ्जनरम...
भलिबलमा नयाँ युग

आज प्रधानमन्त्री दाहालकाे राजीनामा

काठमाडाैं, जेठ ९–प्रधानमन्त्री पुष्पकमल दाहाल मंगलबार (आज) पदबाट राजीनामा दिने भएका छन्। प्रधानमन्त्री दाहालले अपरान्ह १ बजेका लागि बोलाइएको संसदमा विशेष संवोधन गरेर राजीनामा दिने उनको निजी सचिवालय स्रोतले जनाएको छ। प्रधानमन्त्रीको सम्बोधन तय भएपछि ११ बजेका लागि बोलाइएको संसद बैठक १ बजेस...
आज प्रधानमन्त्री दाहालकाे राजीनामा

अब बीरगन्ज र बिराटनगर पनि महानगर

काठमाडौं, जेठ ८–सरकारले यसअघि संयुक्त लाेकतान्त्रिक मधेसी माेर्चासँग गरेकाे सहमति अनुसार तरार्इ मधेसका जिल्लामा २२ वटा स्थानीय तह थप  गर्ने निर्णय गरेकाे छ।  सोमबार बेलुका बसेको  मन्त्रिपरिषदको बैठकले   सर्लाही, नवलपरासी, रुपन्देही र कपिलवस्तुमा ३–३,...
अब बीरगन्ज र बिराटनगर पनि महानगर

सर्वाेच्चद्वारा टीकापुर घटनाबारे अन्तरिम आदेश दिन अस्वीकार

काठमाडाैं, जेठ ८– टीकापुरसहित तराई–मधेसमा भएका घटनाको मुद्दा फिर्ता लिने प्रक्रिया अगाडि बढाउने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वाेच्च अदालतले अन्तिम आदेश दिन अस्वीकार गरेको छ। टीकापुरसहितका घटनाको मुद्दाको टुंगो नलागुन्जेल मुद्दा फिर्ताको सम्पूर्ण प्रक्रिया रोक्न माग गर्दै...
सर्वाेच्चद्वारा टीकापुर घटनाबारे अन्तरिम आदेश दिन अस्वीकार

यी हुन् स्थानीय सरकारका मेयर महिला

काठमाडाैं, जेठ ८–मुलुकमा संघीय संरचना अनुसार पहिलो पटक भएको स्थानीय तहको निर्वाचनबाट धेरै महिलाले पनि इतिहास रचेका छन्।  वैशाख ३१ गते पहिलो चरणमा प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाका दुुई सय ८३ स्थानीय तहमा भएको निर्वानको मतपरीणाम आउने क्रम जारी रहेको छ। सार्वजनिक मतपरीणाम अनुसार हा...
यी हुन् स्थानीय सरकारका मेयर महिला

टीकापुर घटनाको मुद्दा फिर्ताको निर्णयविरुद्ध सर्वाेच्चमा रिट

काठमाडाैं, जेठ ७–टीकापुरसहित तराई–मधेसमा भएका घटनाको मुद्दा फिर्ता लिने प्रक्रिया अगाडि बढाउने सरकारकाे निर्णयविरुद्ध सर्वाेच्च अदालतमा रिट दायर भएको छ। जेठ ४ गते बसेको मन्त्रिपरिषद् बैठकले थरुहट आन्दोलन र मधेस आन्दोलनलाई राजनीतिक आन्दोलनको रुपमा स्वीकार गर्ने निर्णय गरी त्यसमा संलग्न...
टीकापुर घटनाको मुद्दा फिर्ताको निर्णयविरुद्ध सर्वाेच्चमा रिट

पर्वतमा एमाले चार र काँग्रेस तीन स्थानमा

पर्वत, जेठ ५–गत वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनको मतगणना पर्वतमा सम्पन्न भएको छ।  जिल्ला निर्वाचन कार्यालय पर्वतका अनुसार पर्वतका सातवटै स्थानीय तह र ६१ वटै वडाको मतपरिणाम सार्वजनिक भइसकेको हो। पछिल्लो परिणामअनुसार नेकपा (एमाले)ले एक नगरपालिका र तीन गाउँपालिका गरी चार तहमा जित...
पर्वतमा एमाले चार र काँग्रेस तीन स्थानमा

शिक्षण पेशालार्इ बिट मार्दै गाउँपालिकाकाे अध्यक्ष 

काठमाडाैं, जेठ ५– एक महिनाअघि मात्र विद्यालयको प्रधानाध्यापक थिइन्, उनी। तर, अहिले जिम्मेवारी परिवर्तन भएको छ। स्थानीय सरकारको जनप्रतिनिधि बनेकी छन् थमसरा पुन मगर (४३)। मुलुकमा २० वर्षपछि अर्थात् संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि पहिलोपटक वैशाख ३१ गते निर्वाचन हुने भएपछि थ...
शिक्षण पेशालार्इ बिट मार्दै गाउँपालिकाकाे अध्यक्ष 

सिद्धार्थनगरलाई नमूना बनाउने ओमको यस्तो योजना

काठमाडाैं, जेठ ४– भगवान गौतम बुद्धको बाल्यकालको नाम हो, सिद्धार्थ। उनैको नामबाट नामाकरण गरिएको पश्चिम नेपालको रुपन्देही जिल्लामा अवस्थित सिद्धार्थनगर नगरपालिका अहिले गर्माएको छ। सिद्धार्थ नगरपालिका गर्माएको गर्मी मौसमले मात्र होइन, चुनावी सरगर्मीले पनि हो। सिद्धार्थनगरबाट २० किलोमिटर प...
सिद्धार्थनगरलाई नमूना बनाउने ओमको यस्तो योजना

त्यो एतिहासिक दिन

काठमाडाैं, जेठ १–२०७४ शाख ३१ नेपाल  र नेपाली जनताका लागि एतिहासिक दिन रह्यो। आइतबार तीनवटा प्रदेशका मतदाताले मताधिकारको प्रयोग मात्र गरेनन्, संघीय गणतन्त्र नेपालको जग हाल्ने काम समेत गरेका छन्।  जनताद्वारा निर्वाचित जनप्रतिनिधिद्वारा २०७२ असोज ४ गते जारी भएको संविधानको जगमा भएको स...
त्यो एतिहासिक दिन

७१ प्रतिशत मतदान, तीन केन्द्रको मतदान स्थगित

काठमाडाैं, वैशाख– स्थानीय तहको पहिलो चरणको निर्वाचनमा करिव ७१ प्रतिशत मतदान भएको अनुमान गरिएको छ। आइतबार बिहान ७ देखि बेलुका ५ बजेसम्म ३४ जिल्लामा भएको मतदानमा उत्साहपूर्ण ढंगबाट सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । मतदान सकिएलगतै पत्रकार सम्मेलन गर्दै प्रमुख निर्वाचन आयुक्त अय...
७१ प्रतिशत मतदान, तीन केन्द्रको मतदान स्थगित

मतदाताको महाेत्सव

काठमाडाैं, वैशाख ३१–करिब दुुई दशकपछि नेपाली जनताले आइतबार (आज) स्थानीय तहमा जनप्रतिनिधि चयन गर्दैछन्। आइतबार पहिलो चरणमा प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाका दुुई सय ८३ स्थानीय तहमा एकसाथ मतदान सुरू भएकाे छ। मतदान आइतबार बिहान ७ देखि सुरू भएकाे छ। बेलुका ५ बजेसम्म मतदान हुने निर्वाचन आयोगले...
मतदाताको महाेत्सव

Published Events By Yam Bahadur Bam

Published Infos By Yam Bahadur Bam

Published Polls By Yam Bahadur Bam