Suvadin, Home
Nepal Telecom 60.2k

Business, Economy & Management

इन्भेष्टमेण्ट र एस डेभलपमेण्ट बैंकको संयुक्त कारोब...

नेपाल इन्भेष्टमेण्ट बैंकले एस डेभलपमेण्ट बैंकलाई प्राप्ति गरेपछि बिहीवारदेखि संयुक्त कारोबार सुरु भएको छ। नेपाल इन्भेष्टमेण्ट बैंककै नामबाट संयुक्त कारोबार सुरु गर्ने भएको हो।
Dammar Giri 134 0
Jul 13, 2017
इन्भेष्टमेण्ट र एस डेभलपमेण्ट बैंकको संयुक्त कारोबार सुरु

एनआईसी एसिया  बैंकको ब्राण्ड एम्बेस्डरमा मनिषा कोइ...

नायिका मनिषा कोराला एनआईसी एसिया बैंककाे ब्राण्ड एम्बेस्डरमा नियुक्त भएकी छन्। बैंकले २०औं वर्ष प्रवेश गर्न लागेको अवसरमा नायिका काेइरालालार्इ अागामी दुई वर्षका लागि एम्बेस्डरमा नियुक्त गरेकाे हाे।  ए...
Ujwol Ghimire 76 0
Jul 13, 2017
एनआईसी एसिया  बैंकको ब्राण्ड एम्बेस्डरमा मनिषा कोइराला

भक्तपुरका अधिकांश पेट्रोल पम्प असुरक्षित

भक्तपुरमा रहेका पेट्रोल पम्पहरुमा पटकपटक आगलागीका घटना हुँदा पनि पेट्रोल पम्पलाई व्यवस्थित गर्न सम्बन्धित निकायको ध्यान जान सकेको छैन। पम्पको अति संवेदनशील क्षेत्रमा सुरक्षाको कुनै घेराबन्दी नहुनु, जो...
Suvadin Desk 165 0
Jul 13, 2017
भक्तपुरका अधिकांश पेट्रोल पम्प असुरक्षित

भूकम्पपीडितलाई घर नक्सापासमा ९० प्रतिशत कर छुट

कीर्तिपुर नगरपालिकाले भूकम्पपीडितलाई घर नक्सापासमा लाग्ने कर शुल्कमा ९० प्रतिशत छुट दिने निर्णय गरेको छ।
Dammar Giri 59 0
Jul 12, 2017
भूकम्पपीडितलाई घर नक्सापासमा ९० प्रतिशत कर छुट

सेयर बजार २.५५ अंकले वृद्वि

बजार खुले देखिनै तिब्र उतार चढाव देखिएको शेयर बजार झिनो अंकको बृद्धि सहित बन्द भएको छ। नेप्से परिसूचक २.५५ अंकको बढोत्तरि रहित १५८७. ५६ अंकमा पुगेको हो।
Dammar Giri 58 0
Jul 12, 2017
सेयर बजार २.५५ अंकले वृद्वि

पुर्ननिर्माणका लागि १ खर्ब ४५ अर्ब बजेट स्वीकृत

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समिति बैठकले आगामी आर्थिक वर्षको लागि एक खर्ब ४५ अर्ब रुपैयाँ बजेट स्वीकृत गरेको छ।
Dammar Giri 69 0
Jul 12, 2017
पुर्ननिर्माणका लागि १ खर्ब ४५ अर्ब बजेट स्वीकृत

अपर खिम्ती जलविद्युत आयोजनाको सेयर निष्कासन हुने 

रामेछापको चुचुरेमा निर्माणाधीन अपर खिम्ती जलविद्युत् आयोजनाले २४ करोड ७५ लाख रुपैयाँबराबरको साधारण सेयर निष्कासन गर्ने भएको छ।
Dammar Giri 144 0
Jul 12, 2017
अपर खिम्ती जलविद्युत आयोजनाको सेयर निष्कासन हुने 

बाख्रामा कृत्रिम गर्भाधान हुन थालेपछि हौसिय कृषक

काभ्रेपलाञ्चोकमा बाख्रामा पनि कृत्रिम गर्भाधान सफल देखिएको छ। कृत्रिम गर्भाधान गरिएकामध्ये करिब ६० प्रतिशतमा सफल भएको पाइएको जिल्ला पशुसेवा कार्यालयका पशु चिकित्सक मणि सापकोटाले जानकारी दिए।
Suvadin Desk 220 0
Jul 12, 2017
बाख्रामा कृत्रिम गर्भाधान हुन थालेपछि हौसिय कृषक

शेयर बजारमा सुधार

मौद्रिक नीतिपछि घटेको शेयर बजारमा मंगलाबार सुधार आएको छ। खासगरी वित्तीय क्षेत्रका कम्पनीको मूल्य उक्लिँदा सुचकमा सुधार आएको हो।
Dammar Giri 36 0
Jul 11, 2017
शेयर बजारमा सुधार

एलजी कम्पनीले गर्यो, प्रयोगकर्ता र वितरणसंग प्रेस...

एलजी कम्पनीले प्रयोगकर्ता र वितरकका लागि प्रेस सभाको आयोजना गरेको छ। ‘उर्जा बचाउनु नै उर्जा कमाउनु हो, भन्ने नाराका साथ एलजी इलेक्ट्रोनिक्स प्रयोगकर्ता र वितरकसँग प्रेस सभाको आयोजना गरेको हो।
Dammar Giri 64 0
Jul 11, 2017
एलजी कम्पनीले गर्यो, प्रयोगकर्ता र वितरणसंग प्रेस सभा 

खाडीबाट फिरेका जुम्ल्याहा दाजुभाइ भेडापालनमा

स्थानीय रघुगङ्गा गाउँपालिका– १ बाँदुकका जुम्ल्याहा दाजुभाइले ३८ लाखको लगानीमा भेडापालन शुरू गरेका छन्। 
Suvadin Desk 134 0
Jul 10, 2017
खाडीबाट फिरेका जुम्ल्याहा दाजुभाइ भेडापालनमा

यस्ताे छ विश्वकै ठूला कम्पनीका लोगो निर्माणकाे चिस...

अहिलेकाे विश्वमा मार्केटिङ मार्फत अाफ्नाे ब्राण्ड स्थापित गर्नु कम्पनीहरूकाे प्राथमिकतामा पर्ने गरेकाे छ। कम्पनीहरूकाे पहिलाे पहिचान भनेकाे उनीहरूले प्रयाेग गर्ने लाेगाे हाे। लाेगाे निर्माणका क्रममा त...
Yagya Raj Joshi 1k 0
Jul 09, 2017
यस्ताे छ विश्वकै ठूला कम्पनीका लोगो निर्माणकाे चिसाे सत्य

मौद्रिक नीतिमा जलविधुत, कृषि र पर्यटनलाई विशेष प्र...

जलविधुत कृषि, पर्यटन, निर्यातजन्य उद्योग, औषधि उत्पादन, सिमेन्ट र गार्र्मेन्ट क्षेत्रलाई मौद्रिक नीतिले पनि विशेष प्राथमिकताका क्षेत्रमा राखेको छ।
Angad Singh 89 0
Jul 09, 2017
मौद्रिक नीतिमा जलविधुत, कृषि र पर्यटनलाई विशेष प्राथमिकता 

काठमाडौंमा घरजग्गा कर्जा लिन कडाई

असार विकेन्द्रीकरणलाई प्रोत्साहन गर्ने हेतुले सरकारले काठमाडौं उपत्यकामा घरजग्गा कर्जामा कडाई गरेको छ। अब काठमाडौं उपत्यकाभित्र घरजग्गा किन्न खोज्नेले मूल्याङ्कनको ४० प्रतिशतमात्र कर्जा पाउनेछन्।
Dammar Giri 455 0
Jul 09, 2017
काठमाडौंमा घरजग्गा कर्जा लिन कडाई

किन चाहियाे जागिर? अाउनुस माछापालन गराै!

तानसेन नगरपालिका– ७ का महेश्वर पन्त एक सफल माछापालन व्यवसायीका रुपमा चिनिन्छन्। उनी जागिर छोडेर यो व्यवसायमा लागेका हुन्। तीन वर्षअघि शिक्षण पेशा त्यागेर माछापालन व्यवसायलाई दिगो र आम्दानीको मुख्य स्र...
Yagya Raj Joshi 340 0
Jul 09, 2017
किन चाहियाे जागिर? अाउनुस माछापालन गराै!

‘अटो लोन अब सहज बनाइदै 

नेपाल राष्ट्र बैंकले गाडी खरिद गर्नको लागि सजिलो बनाउने भएको छ।
Dammar Giri 28 0
Jul 09, 2017
‘अटो लोन अब सहज बनाइदै 

सेयर बजारमा दुई अर्ब बढीको कारोबार

 धितोपत्र बजारमा यस साता रु दुई अर्ब ६३ करोड ६५ लाख ४१ हजार बराबरको सेयर कारोबार भएको छ।
Suvadin Desk 102 0
Jul 08, 2017
सेयर बजारमा दुई अर्ब बढीको कारोबार

जापान सरकारद्वारा २५ करोड ७० लाख अनुदान दिने

जापान सरकारले जनशक्ति विकास छात्रवृत्ति परियोजनाका लागि नेपाल सरकारलाई रु २५ करोड ७० लाख अनुदान सहायता उपलब्ध गराउने भएको छ। 
santosh panday 40 0
Jul 07, 2017
जापान सरकारद्वारा २५ करोड ७० लाख अनुदान दिने

सेयर कारोवार अव अनलाइनबाट हुने 

सेयर कारोवार कात्तिक २१देखि अनलाइन माध्यमबाट गर्न सकिने भएको छ।
Dammar Giri 29 0
Jul 07, 2017
सेयर कारोवार अव अनलाइनबाट हुने 

सामसङ एसियाकै सर्वाधिक लोकप्रिय सूचीमा पर्न सफल 

सामसङ इलेक्ट्रोनिक्स कम्पनी एसियाकै सर्वाधिक लोकप्रिय ब्रान्डको सूचीमा परेको छ।
Dammar Giri 52 0
Jul 07, 2017
सामसङ एसियाकै सर्वाधिक लोकप्रिय सूचीमा पर्न सफल 

बाढीले निर्माणाधीन दुईवटा जलविद्युत् आयोजनामा क्षत...

लमजुङ र कास्कीको सिमानामा बग्ने रुदी खोलामा आएको बाढीले निर्माणाधीन दुईवटा जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ।
Dammar Giri 33 0
Jul 06, 2017
बाढीले निर्माणाधीन दुईवटा जलविद्युत् आयोजनामा क्षति

 बुधवार नेप्से ०.६३ प्रतिशतले बढ्यो

नेप्से परिसूचक शून्य दशमलव ६३ प्रतिशतले बुधवार बढेको छ। बजार खुलेको १ घण्टामा शून्य दशमलव ८ प्रतिशले बढेको परिसूचक २ घण्टाको व्यापारमा शून्य दशमलव शून्य १ प्रतिशतले घटेर अन्तिम समयमा बढेर बजार बन्द भए...
Dammar Giri 50 0
Jul 05, 2017
 बुधवार नेप्से ०.६३ प्रतिशतले बढ्यो

असारमै दुई पटक पेट्रोलियम पदार्थको मूल्य घट्ने तर...

पेट्रोलियम पदार्थको भाउ एक मुष्ट रु पाँचभन्दा बढी नघटेकाले विसं २०६५ मा लागू भएको वैज्ञानिक भाडा पद्धतिअनुसार सार्वजनिक यातायातको भाडा नघट्ने यातायात व्यवस्था विभागका प्रवक्ता डा टोकराज पाण्डेले राससल...
Yagya Raj Joshi 244 0
Jul 03, 2017
असारमै दुई पटक पेट्रोलियम पदार्थको मूल्य घट्ने तर सार्वजनिक यातायातको भाडा नघट्ने, किन?

महालक्ष्मी विकास वैंक लि. र यती डेभलपमेण्ट वैंक लि...

महालक्ष्मी विकास वैंक र यती डेभलपमेण्ट वैंक लि.गाभिए पछि वैंकको चुक्तापुँजी २ अर्ब ६३ करोड, शाखा संख्या ६५, निक्षेप २४ अर्ब २१ करोड, कर्जा २० अर्ब २६ करोड, संचालन मुनाफा ६८ करोड, एटिएम संख्या ३६, ग्रा...
Ujwol Ghimire 128 0
Jul 03, 2017
महालक्ष्मी विकास वैंक लि. र यती डेभलपमेण्ट वैंक लि.को  एकिकृत कारोवार 

अायल निगमकाे मासिक नाफा मासिक ४० करोड, घट्याे दुर्...

भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले आज राति १२.०० बजेबाट लागू हुनेगरी पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर रु दुई÷दुईका दरले मूल्य घटाएको हो।यस्तै खाना पकाउने ग्यासमा पनि प्रतिसिलिण्ड...
Yagya Raj Joshi 185 0
Jul 02, 2017
अायल निगमकाे मासिक नाफा मासिक ४० करोड, घट्याे दुर्इ रूपैया (नयाँ मूल्यसुची सहित)

बन्द सेयर बजार खुलाउन अर्थ मन्त्रालयको  निर्देशन

मूल्य अभिबृद्धिकर (भ्याट) बिबादका कारण बिहीवार बन्द भएको बजार खुलाएर कारोबार थाल्न अर्थ मन्त्रालयले निर्देशन दिएको छ।
Dammar Giri 30 0
Jun 30, 2017
बन्द सेयर बजार खुलाउन अर्थ मन्त्रालयको  निर्देशन

अनमोलका आटा, मैदा, सूजी र दलिया सर्वत्र उपलब्ध

आधुनिक नयाँ प्याकेजिङमा आएका यी खाद्य उत्पादनहरु आटा  (५ केजी), मैदा (२ केजी), सुजी (१ केजी) र दलिया (१ केजी) नेपालभरिका अधिकांश पसलहरुमा समेत उपलब्ध छ ।
Ujwol Ghimire 103 0
Jun 30, 2017
अनमोलका आटा, मैदा, सूजी र दलिया सर्वत्र उपलब्ध

१५ बोरा युनाईटेड सिमेन्ट किन्दा १ बोरा सित्तैमा

के.एल. दुगड ग्रुपद्धारा उत्पादित युनाईटेड सिमेन्ट बेजोड गुणस्तरको कारण छोटो समयमा नै उपभोक्तामाझ लोकप्रिय बन्न सफल भएको छ । आफ्ना ग्राहकबर्ग लाई लक्षित गरी युनाईटेड सिमेन्टले एक विशेष योजना ल्याएको छ,...
Ujwol Ghimire 149 0
Jun 29, 2017
१५ बोरा युनाईटेड सिमेन्ट किन्दा १ बोरा सित्तैमा

शिवमकाे अफर, २० बोरा सिमेन्ट किन्दा एक बाेरा सिमेन...

शिवम् सिमेन्टले सम्मान योजना अन्तर्गत  प्रत्येक २० बोराको खरिदमा अर्को एक बोरा शिवम् सिमेन्ट सित्तैमा दिने भएको छ।
Ujwol Ghimire 191 0
Jun 29, 2017
शिवमकाे अफर, २० बोरा सिमेन्ट किन्दा एक बाेरा सिमेन्ट सित्तैमा

यातायात विभागको स्मार्ट कार्ड वितरण गर्ने योजना

यातायात व्यवस्था विभागले कागजी लाईसेन्सलाई बन्द गरेर स्मार्ट कार्ड लाईसेन्स वितरण गर्ने योजना बनाएको छ। यातायात व्यवस्था विभागले उपत्यका बाहिरका कार्यालयहरुबाट वितरण गर्दै आएको कागजी सवारी चालक अनुमति...
Dammar Giri 41 0
Jun 29, 2017
यातायात विभागको स्मार्ट कार्ड वितरण गर्ने योजना