Suvadin, Home
Citizen Bank 440.4k

टेलिकमले शेयरधनीलाई लाभांश दिने

कम्पनीको सोमबार सम्पन्न ११औँ वार्षिक साधारणसभाले उक्त नगद लाभांश प्रस्ताव सर्वसम्मतले पारित गरेको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिए। लाभांश रकम आजदेखि एनएमबी बैंकमार्फत शेयरधनीलाई वितरण गर...
Dammar Giri 89 0
Jan 15, 2019
टेलिकमले शेयरधनीलाई लाभांश दिने

नेप्सेको लापरबाहीका कारण माथिल्लो तामाकोशीको सेयर...

 नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कुनै पनि कम्पनीको सेयरमूल्य एक दिनमा १० प्रतिशतसम्म मात्र बढ्न सक्ने भए पनि नेप्सेको आधिकारिक वेबसाइटमा नै कम्पनीको सेयर मूल्य ५० प्रतिशतले बढेको देखिएको हो।
Dammar Giri 105 0
Jan 14, 2019
नेप्सेको लापरबाहीका कारण माथिल्लो तामाकोशीको सेयर एकै दिन ५० प्रतिशतले बढ्यो

निगमले वाइडबडीको १ अर्ब १३ करोड किस्ता तिर्न सकेन

जहाज खरिदका लागि ऋण प्रवाह गर्ने कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषका उच्च अधिकारीहरू आइतबार निगम मुख्यालय पुगेका थिए। निगमका कार्यकारी अध्यक्ष मदन खरेलले यो पटकको किस्ता भुक्तानी गर्न नसकिने जनाएको...
Dammar Giri 105 0
Jan 14, 2019
निगमले वाइडबडीको १ अर्ब १३ करोड किस्ता तिर्न सकेन

सेयर बजार घट्यो

'क' वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव २३ विन्दुले घटेर २४९ दशमलव ४२ विन्दुमा झरेको छ। स्टककाअनुसार आज कूल १५८ कम्पनीको ११ लाख ६३ हजार ७८१ कित्ता सेयर ३७ करोड २९ लाख १५ हजार...
Suvadin Correspondent 92 0
Jan 13, 2019
सेयर बजार घट्यो

माथिल्लो तामाकोशीको शेयर कारोवार शुरु

माथिल्लो तामाकोशीले गत बिहीबार १० करोड ५९ लाख कित्ता साधारण शेयर सूचीकृत गरेको थियो । नेपाल टेलिकमपछि शेयर सङ्ख्याका आधारमा सो आयोजनाको शेयर सङ्ख्या ठूलो रहेको छ। 
Suvadin Correspondent 102 0
Jan 13, 2019
माथिल्लो तामाकोशीको शेयर कारोवार शुरु

आजदेखि लागु हुने गरि आन्तरिक हवाई भाडा घट्यो

आयल निगमले आन्तरिक वायुसेवाले प्रयोग गर्ने हवाइ इन्धनको मूल्यमा प्रति लिटर १० रुपैयाँ घटाएको छ। संघका अनुसार आन्तरिक वायुसेवा कम्पनीहरुले न्युनतम ९० देखि ४ सय ४० रुपैयाँसम्म भाडा घटेको छ।
Dammar Giri 103 0
Jan 13, 2019
आजदेखि लागु हुने गरि आन्तरिक हवाई भाडा घट्यो

गुप्तेश्वर गुफाबाट साढे चार करोड आम्दानी

ऐतिहासिक, पुरातात्विक एवं धार्मिक महत्व बोकेको गुफाको कूल छ लाख ६६ हजार ९४१ आन्तरिक एवं बाह्य पर्यटकले टिकट काटेर अध्ययन अवलोकन गर्दा सो आम्दानी भएको हो। सो अवधिमा सबैभन्दा बढी रु १०० दरको एक लाख ४९ ह...
Dammar Giri 96 0
Jan 13, 2019
गुप्तेश्वर गुफाबाट साढे चार करोड आम्दानी

कृषि विकास बैंकले २१ प्रतिशत लाभांश दिने

बैंकको आज बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४/७५ को वितरणयोग्य नाफाबाट १५ दशमलव ०५३ प्रतिशत नगद लाभांश र छ प्रतिशत शेयर लाभांश दिने प्रस्ताव गरेको हो।
Suvadin Correspondent 87 0
Jan 11, 2019
कृषि विकास बैंकले २१ प्रतिशत लाभांश दिने

आयल निगमले हवाई इन्धनको मूल्य घटायो

निगमले बिहीबार राति बाह्र बजेदेखि लागू हुनेगरी हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ घटाएको निगमका नायव कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए।
Suvadin Correspondent 109 0
Jan 10, 2019
आयल निगमले हवाई इन्धनको मूल्य घटायो

१३ अर्बको आयोजना सुस्त

प्राधिकरणको महत्वाकांक्षी परियोजना अप्टिकल ब्याकबोन नेटवर्क परियोजनाका लागि मात्रै नौ अर्ब ८८ करोड रुपैयाँ रकम छुट्याइएको छ। 
Dammar Giri 96 0
Jan 09, 2019
१३ अर्बको आयोजना सुस्त

लगानीअघि उद्यमी र लगानीकर्ताले हेर्नु पर्ने जोखिमह...

कुनै पनि लगानी जोखिम बीनाको हुन सक्दैन तर लगानीका क्षेत्र अनुसार जोखिमको भार कम वा धेरै हुने गर्छ। नाफाको सिद्धान्तले जति धेरै जोखिम उठाउन सकियो त्यती नै धेरै नाफा आर्जन गर्न सकिन्छ भन्ने मान्यता राख्...
Anish Dahal 189 0
Jan 08, 2019
लगानीअघि उद्यमी र लगानीकर्ताले हेर्नु पर्ने जोखिमहरु

शेयर बजारमा धेरै दिनपछि सुधार

हाथवे फाइनान्स कम्पनी, सिनर्जी पावर कम्पनी, सिभिल लघुवित्त वित्तीय संस्था, सप्तकोशी डेभलपमेन्ट बैंक, गुर्खाज फाइनान्स, समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक र पूर्णिमा विकास बैंकका लगानीकर्ताले कमाएका...
Suvadin Correspondent 101 0
Jan 07, 2019
शेयर बजारमा धेरै दिनपछि सुधार

शेयर बजार ७ विन्दुले घट्यो

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव तीन विन्दुले घटेर २४८ दशमलव ५६ विन्दुमा पुगेको छ। स्टकका अनुसार आज कूल १५६ कम्पनीको १३ लाख ६३ हजार ८५४ कित्ता शेयर रु ३१ करोड ती...
Suvadin Correspondent 115 0
Jan 06, 2019
शेयर बजार ७ विन्दुले घट्यो

यस्ताे छ साताको शेयर बजार कारोवार

गत साताको तुलनामा यस साता बजारमा कारोवार मापक नेप्से परिसूचक मात्रै घटेन, कारोवार रकममा समेत गिरावट आएको छ। साताको पहिलो दिन एक हजार २०४ दशमलव ५४ बिन्दुमा रहेको नेप्से परिसूचक साताको अन्तिम दिन अर्थात...
Suvadin Correspondent 110 0
Jan 05, 2019
यस्ताे छ साताको शेयर बजार कारोवार

बैंकको व्याजदर घटाउन निर्यातकर्ताको माग

यही पुस २२ गते राजधानीमा आयोजना हुने निकासी दिवसका सन्दर्भमा परिषद्ले आज पत्रकार सम्मेलन गरी सात प्रतिशत व्याज तिर्नेगरी लिइएको व्याज १५ प्रतिशत पुगेकाले बैंकको व्याज घटाउन सरकारबाटै प्रयास हुनुपर्नेम...
Suvadin Correspondent 129 0
Jan 04, 2019
बैंकको व्याजदर घटाउन निर्यातकर्ताको माग

आज पनि ओरालोतर्फ शेयर बजार

स्टककाअनुसार आज कूल १५८ कम्पनीको सात लाख ९७ हजार ६१३ कित्ता शेयर रु २७ करोड ६९ लाख ५६ हजार ३०१ मूल्यमा खरिद बिक्री भए। कारोवार भएका कूल नौ उपसमूह मध्ये छ उपसमूहको शेयर बढे भने तीन उपसमूहको शेयर भने घट...
Suvadin Correspondent 100 0
Jan 03, 2019
आज पनि ओरालोतर्फ शेयर बजार

चन्द्रागिरि हिल्सले साधारण शेयर बिक्री गर्ने

चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्रप्रसाद ढकालले साधारण शेयर बिक्रीका लागि प्रक्रिया अगाडि बढाइएको जानकारी दिए। कम्पनीले चुक्ता पूँजी रु एक अर्ब ५० करोडको १० प्रतिशतको दरले हुन आउने साधारण शेयर बिक्रीक...
Suvadin Correspondent 133 0
Jan 01, 2019
चन्द्रागिरि हिल्सले साधारण शेयर बिक्री गर्ने

Global Entrepreneurship Bootcamp brings youth from...

What would be the outcome if young minds, successful entrepreneurs, and entrepreneurial experts from all over the world gathered in the same place? Innovation. Innovation would happen, wouldn’t...
Khagendra Acharya 184 0
Dec 30, 2018
Global Entrepreneurship Bootcamp brings youth from 40 different countries together to learn and innovate

शेयर बजार : यस साता चार अर्बको कारोवार

कूल पाँच दिन खुलेको बजारमा कारोवार मापक नेप्से परिसूचक १७ बिन्दुले उकालो लागेको छ। कारोवार हुने पहिलो दिन आइतबार बजार ३२ दशमलव २४ बिन्दुले बढेको थियो। कारोवार रकमसमेत उच्च अङ्कले शुरु भई बजारमा उत्साह...
Suvadin Correspondent 126 0
Dec 29, 2018
शेयर बजार : यस साता चार अर्बको कारोवार

अनलाइन कारोवारका लागि छुट्टै खाता खोल्न स्टकको आग्...

लगानीकर्ताले धितोपत्र दलाल व्यवसायीकहाँ खोलेको कारोवार खाताको व्यक्तिगत विवरण अद्यावधिक गर्न, हितग्राही खाताको सम्पूर्ण जानकारी दिन, एक हितग्राही खातामा एउटा मात्रै कारोवार खाता आबद्ध गर्नसमेत आग्रह ग...
Suvadin Correspondent 182 0
Dec 28, 2018
अनलाइन कारोवारका लागि छुट्टै खाता खोल्न स्टकको आग्रह

नेप्से ३० अंकले वृद्धि, ७० करोडको कारोबार

सरकारले गठन गरेको पूँजीबजार सम्बन्धी कार्यदलले दिएको प्रतिवेदन कार्यान्वयनको प्रक्रिया शुरु भएका कारण शेयर बजारमा समेत उच्च अंकको वृद्धि भएको अनुमान गरिएको छ। अर्थमन्त्री डा युवराज खतिवडाले नेपाल राष...
Suvadin Correspondent 138 0
Dec 26, 2018
नेप्से ३० अंकले वृद्धि, ७० करोडको कारोबार

वाणिज्य बैंकहरुले भारतीय वित्तीय संस्थाबाट ऋण लिन...

राष्ट्र बैंकले तोकेबमोजिमको पूँजी कोष कायम गरेका बैंकले त्यस्तो ऋण लिन सञ्चालक समितिबाट निर्णय भएको भने हुनुपर्ने व्यवस्था गरिएको छ। बैंक तथा वित्तीय संस्थालाई अन्तर्राष्ट्रियरुपमा वित्तीय कारोवार गर्...
Suvadin Correspondent 109 0
Dec 26, 2018
वाणिज्य बैंकहरुले भारतीय वित्तीय संस्थाबाट ऋण लिन पाउने

शेयर बजार घट्यो

स्टकका अनुसार कूल १६५ कम्पनीको १२ लाख ४१ हजार ८४३ कित्ता शेयर रु ४२ करोड १३ लाख १६ हजार ७२३ मूल्यमा खरीद बिक्री भएका छन्। 
Suvadin Correspondent 123 0
Dec 25, 2018
शेयर बजार घट्यो

जलविद्युत् कम्पनीले १० प्रतिशत शेयर लाभांश दिने

कम्पनीले चुक्ता पूँजीको दश प्रतिशत अर्थात् रु एक अर्ब बराबरको शेयर लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। सो प्रस्तावअनुसार शेयर लाभांश वितरण गर्दा लाग्ने कर बराबर हुन आउने रु २१ करोड ५२ हजार ६३१ बराबरक...
Suvadin Correspondent 198 0
Dec 24, 2018
जलविद्युत् कम्पनीले १० प्रतिशत शेयर लाभांश दिने

शेयर बजारमा सुधार 

नेपाल स्टक एक्सचेञ्जका अनुसार प्रतिशतका आधारमा आज बजार दुई दशमलब ७७ प्रतिशतले वृद्धि भएको हो। यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ७ दशमलब ३१ बिन्दुले वृद्धि भई २५५ दशमलब ३८...
Suvadin Correspondent 133 0
Dec 23, 2018
शेयर बजारमा सुधार 

युनिभर्सल पावरले आईपिओ निष्काशन गर्दै

आईपिओ आयोजना प्रभावित क्षेत्र दोलखा जिल्लाको गौरिशंकर, कालिञ्चोक, र विगु गाउँपालिकाका स्थानीयले न्यूनतम ५० कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि आवेदन दिन पाउनेछन्।
Binita Karki 188 0
Dec 21, 2018
युनिभर्सल पावरले आईपिओ निष्काशन गर्दै

'सीएमसीले छाडेर गए पनि हामीलाई घाटा लाग्दैन’

तीब्र गतिमा काम भइरहेका बेला ठेकदार कम्पनी सीएमसीले काम छाडेर भागेको शैलीमा हिँड्दा सरकार चकित परेको मन्त्री मगरले बताइन्।
Suvadin Correspondent 123 0
Dec 20, 2018
'सीएमसीले छाडेर गए पनि हामीलाई घाटा लाग्दैन’

अनुत्पादक क्षेत्रमा प्रवाह हुने ऋणमा कडाइ गर्ने अर...

नेपाल राष्ट्र बैंकका निर्देशक डा. रामशरण खरेलले व्यापार, घरजग्गा र शेयर बजार जस्ता क्षेत्रमा जाने ऋणलाई कडाई गरी उत्पादन र आर्थिक वृद्धिमा योगदान गर्ने क्षेत्रमा बढाउने गरी नियन्त्रणको तयारी गरिएको जा...
Binita Karki 196 0
Dec 20, 2018
अनुत्पादक क्षेत्रमा प्रवाह हुने ऋणमा कडाइ गर्ने अर्थ मन्त्रालयको तयारी

नेप्सेमा ५.४६ अंकको गिरावट

यस दिन सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ। जसको आज ३ करोड ५२ लाख ७२ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
Binita Karki 152 0
Dec 19, 2018
नेप्सेमा ५.४६ अंकको गिरावट

ब्याजदर वृद्धिमा होडबाजी नगर्न बैंकहरूलाई आग्रह

केही दिनअघि २–३ वटा बैंकले निक्षेपमा १३ प्रतिशत ब्याजदर घोषणा गरेपछि कुमारी बैंक, सेञ्चुरी बैंक, नबिल बैंक, हिमालयन बैंक लगायतका बैंकहरुले १३ प्रतिशत ब्याजदर घोषणा गरेका हुन्।
Binita Karki 158 0
Dec 19, 2018
ब्याजदर वृद्धिमा होडबाजी नगर्न बैंकहरूलाई आग्रह