Suvadin, Home

अलैंचीको मूल्य नपाएपछि किसान निराश

अलैँंची बिक्री गरेर गत वर्ष रु २० लाख आम्दानी गरका महालक्ष्मी नगरपालिका–४ का रत्नबहादुर थापा यस वर्ष रु पाँच लाख पनि नआउने भएपछि निराश भएका छन्। यस वर्ष अलैँचीको मूल्यमा कमी आएको छ।
Kusum Poudyal 499 0
Sep 25, 2017
अलैंचीको मूल्य नपाएपछि किसान निराश

"Nishulka" bus service in Kathmandu Valley by Mone...

Two buses were seen in the ring road with the sign of free service which created a lot of buzz amongst the people around.
Suvadin Desk 565 0
Sep 25, 2017
"Nishulka" bus service in Kathmandu Valley by MoneyGram

श्रीराम अधिकारीः हस्पिटालिटी एण्ड किचन सोलुसनमा क्...

सेफ्स एशोसिएसन नेपालका महासचिव श्रीराम अधिकारीले संस्थालाई नेपाली सेफहरुको सुरक्षा, व्यावसायिक दक्षता अभिबृद्धि तथा अन्य विविध योजना बनाएका छन्। सेफ एशोसिएसनलाई स्थापित गर्ने योजनामा रहेका अधिकारीले य...
Ashok Adhikari 2.8k 32
Sep 22, 2017
श्रीराम अधिकारीः हस्पिटालिटी एण्ड किचन सोलुसनमा क्रान्तिकारी छलाङ

बुढीगण्डकी आयोजना निर्माणको ठेक्का खुला प्रतिस्पर्...

नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री रामशरण महतले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि खुल्ला प्रतिस्पर्धाबाट ठेक्का आह्वान गरिनुपर्ने बताएका छन्।
Suvadin Desk 583 0
Sep 21, 2017
बुढीगण्डकी आयोजना निर्माणको ठेक्का खुला प्रतिस्पर्धाबाट दिऔं : पूर्वअर्थमन्त्री महत 

दशैंमा टेलिकमको छुट, रिचार्ज गर्दा १० प्रतिशत बोनस...

नेपाल टेलिकमले विजया दशमीको अवसरमा छुट योजना ल्याएको छ। रिचार्ज बोनसदेखि डाटाहरुमा टेलिकमले छुटको घोषणा गरेको हो।
Dammar Giri 561 0
Sep 20, 2017
दशैंमा टेलिकमको छुट, रिचार्ज गर्दा १० प्रतिशत बोनस 

बुढीगण्डकीमा भ्रष्टाचारको ठहरसहित लेखा समितिले मगा...

व्यवस्थापिका संसद, सार्वजनिक लेखा समितिले बुढीगण्डकी जलविद्युत आयोजनामा भ्रष्टाचार भएको ठहर गर्दै सरकारसँग त्यससम्बन्धीका सम्पूर्ण फाइल मागेको छ।  बुधबार  सिंहदरबारमा  बसेको समितिको बैठकले आयोजना निर...
Suvadin Desk 439 0
Sep 20, 2017
बुढीगण्डकीमा भ्रष्टाचारको ठहरसहित लेखा समितिले मगायो फाइल 

राइफल बोक्ने हात मौरीपालन कर्ममा

उनको आम्दानीको स्रोत नै मौरीपालन हाे। पवनले मौरीपालनको आम्दानीबाटै दुई छोराछोरीलाई पढाइरहेका छन्। उनी भन्छन्, ‘मिहिनत गरे हाम्रै गाउँ घरमा मनग्य आम्दानी हुन्छ। त्यसको लागि आफुले काम गर्ने र गाउँमै बसे...
Santosh Raj Panday 1.6k 0
Sep 20, 2017
राइफल बोक्ने हात मौरीपालन कर्ममा

रासायनिक विषादीमुक्त ‘खानीटार गाउँ’

तेह्रथुमको आठराई गाउँपालिका–५ छातेढुंगाको खानीटारका अगुवा कृषक चन्द्र तिवारीले बालीनालीमा कुनै पनि रासायनिक मल र विषादी प्रयोग नगर्दा पनि उहाँका खेतबारीमा टमाटर, अकबरे खुर्सानी, केरा, स्याउ, सुन्तला,...
Suvadin Desk 559 0
Sep 18, 2017
रासायनिक विषादीमुक्त ‘खानीटार गाउँ’

भक्तपुरमा दशैँ मेला, मन्त्री बोहराद्वारा उद्घाटन

विज्ञान तथा प्रविधिमन्त्री दीपक बोहराले दशैँको अवसर पारेर भक्तपुरमा आजदेखि शुरु भएको दशैँ मेलाको उद्घाटन गरेका छन्।
Santosh Raj Panday 571 1
Sep 15, 2017
भक्तपुरमा दशैँ मेला, मन्त्री बोहराद्वारा उद्घाटन

नेपालमा पहिलो पटक ‘यार्न एण्ड टेक्टाइल’ मेला

नेपाल धागो उत्पादन संघको आयोजनामा शुक्रवारदेखि काठमाडौंको भृकुटीमण्डपमा ‘यार्न एण्ड टेक्टाइल’मेला शुरु भएको छ ।साना पुँजीका नयाँ उद्योगी व्यवसायी तयार गर्ने तथा नेपालमा समग्र टेक्टाइलको विकास गर्ने उद...
Dammar Giri 676 0
Sep 15, 2017
नेपालमा पहिलो पटक ‘यार्न एण्ड टेक्टाइल’ मेला

कुलमानको घोषणाः विद्युत चुहावट २० प्रतिशतमा झार्ने...

आउदो हिउँदमा पनि विद्युतभार कटौती (लोडसेडिङ)नहुने भएको छ।गत वर्षको भन्दा यो वर्ष सहज अवस्था रहेकाले लोडसेडिङ नहुने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन्।आफनो एक वर्षे...
Dammar Giri 505 0
Sep 14, 2017
कुलमानको घोषणाः विद्युत चुहावट २० प्रतिशतमा झार्ने 

सुनको भाउ घट्यो

सुनको भाउ बिहीबार तोलामा ४ सय रुपैयाँ घटेको छ। सुन बिहीबार तोलाको ५६ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
Dammar Giri 394 0
Sep 14, 2017
सुनको भाउ घट्यो

तेह्रथुम आलुमा आत्मनिर्भर बन्दै

आर्थिक वर्ष २०७३÷७४ मा जिल्लामा ६ करोड ८७ लाखभन्दा बढीको आलु बिक्री भएको छ। जिल्लामा ३४ हजार ६२ मेट्रिक टन आलु उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ। जिल्लामा २५ हजार ४२२ मेट्रिक टन वर्षे...
Suvadin Desk 529 0
Sep 14, 2017
तेह्रथुम आलुमा आत्मनिर्भर बन्दै

दशैंका लागि आजदेखि नयाँ नोट, प्रतिव्यक्ति २७ हजारस...

दशैलाई लक्षित गरेर नेपाल राष्ट्र बैंकले बुधबारदेखि सर्वसाधारणलाई नयाँ नोट साट्न थालेको छ। बैंकले प्रतिव्यक्ति बढीमा २७ हजार रुपैयाँका दरले नयाँ नोट साट्ने भएको छ।
Dammar Giri 390 0
Sep 13, 2017
दशैंका लागि आजदेखि नयाँ नोट, प्रतिव्यक्ति २७ हजारसम्म पाइने

आइफोन एक्स सार्वजनिक, यस्ता छन् विशेषता

स्मार्ट फोनको दुनियाँमा बिगत १० बर्षदेखि तहल्का मच्चाउँदै आएको एप्पलले बुधवार आइफोन एक्स सार्वजनिक गरेको छ। त्यस संगसंगै हरेक बर्ष सार्वजनिक गर्दै आएको नियमित शृंखला अन्तर्गत आइफोन आठ र आइफोन आठ प्लस...
Santosh Raj Panday 534 0
Sep 13, 2017
आइफोन एक्स सार्वजनिक, यस्ता छन् विशेषता

अबको नेपालः सम्भावना र कार्यदिशा पुस्तक बजारमा 

पहलो खण्डमा प्रवेश खण्ड, दोस्रो आर्थिक, तेस्रो ऊर्जा, कृषि, विज्ञान तथा प्रविधि र पूर्वाधार, चौथो प्रशासन, पाँचौँ सामाजिक र छैटौँ खण्डमा राजनीति समेटिएको छ।पुस्तकको पहिलो खण्डमा सीमाविद् बुद्धिनारायण...
Dammar Giri 647 0
Sep 13, 2017
अबको नेपालः सम्भावना र कार्यदिशा पुस्तक बजारमा 

नेपाल–चीन रेलमार्ग संसारकै कठिन भूबनोटमा पर्ने

नेपाल र चीनबीच जोडिने रेलमार्ग हिमालवारपारको रेलमार्गमध्ये संसारकै सबैभन्दा कठिन भूबनोट भएर जाने ठूलो उचाइको रेलमार्ग हुने भएको छ। चीनको गन्सुबाट, ल्लासा, तिनग्री, सिगात्सेदेखि नेपालको रसुवा हुँदै काठ...
Suvadin Desk 335 0
Sep 13, 2017
नेपाल–चीन रेलमार्ग संसारकै कठिन भूबनोटमा पर्ने

किसान बंगुरपालनतर्फ आकर्षित 

जिल्लामा पछिल्लो समय किसान बंगुरपालनतर्फ आकर्षित भएका छन्।  बंगुरपालनबाट मनग्य आम्दानी भएपछि किसान बंगुरपालनतर्फ आकर्षित भएका हुन्।
Suvadin Desk 992 0
Sep 13, 2017
किसान बंगुरपालनतर्फ आकर्षित 

 सुपथ मूल्यको पसलमा उपभोक्ताको भीड

 सरकारले दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी सञ्चालनमा ल्याएको सुपथ मूल्य पसलमा उपभोक्ताको भीड बढ्न थालेको छ।
Suvadin Desk 631 0
Sep 12, 2017
 सुपथ मूल्यको पसलमा उपभोक्ताको भीड

अवैध एटीएमबाट रकम झिक्ने गिरोह सक्रिय, हालसम्म १५...

अबैध एटीएम कार्ड प्रयोग गरेर रकम निकाल्ने १५ जना पक्राउ परेका छन्।  सन् २०१४ जुनदेखि हालसम्म   रोमानियन,  टर्कीस र मोल्दोभियनका चार-चार तथा   बुल्गेरियनका तीन गरी १५ जना पूर्वी युरोपेली नागरिक पक्राउ...
Yam Bahadur Bam 834 1
Sep 11, 2017
अवैध एटीएमबाट रकम झिक्ने गिरोह सक्रिय, हालसम्म १५ विदेशी नागरिक पक्राउ 

एनआईसी एसियाद्वारा चौथो पटक डलरको आयात

एनआईसी एसिया बै‌क लिमिटेडले विदेश जाने नेपालीलाई मध्येनजर गर्दै विदेशबाट नगद डलरको आयात गर्ने कार्य जारी राखेको छ। बैंकले दशैं तथा तिहारको अवसर पारेर बिदा मनाउन विदेश जानेहरुको संख्या बढ्ने र डलरको मा...
Suvadin Desk 566 0
Sep 11, 2017
एनआईसी एसियाद्वारा चौथो पटक डलरको आयात

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न  उपप्रधान...

चीन भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महरा र ग्वाङन्दोङ प्रान्तका गभर्नर मा सिङरुयीबीच  भेटवार्ता भएको छ।  होटल ह्वाइट स्वानमा आएर गभर्नर सिङरुयीले परराष्ट्र मन्त्री महरालाई ग्व...
Suvadin Desk 372 0
Sep 11, 2017
चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न  उपप्रधानमन्त्री महराको आग्रह 

अनार खेतीका अभियन्ता लोचन बस्नेत

नेपालमा थुप्रै सम्भावना छन्। असम्भव भन्ने कुरा केही छैन। यही माटो सुम्सुम्याएमा नै सुन फलाउन सकिन्छ भन्ने उदाहरण दिएका छन्, ओखलढुंगाको लिखु गाउँपालिका–७ गाम्नाङटारका ३३ वर्षीय लोचन बस्नेतले। पछिल्लो...
Dammar Giri 2.5k 0
Sep 11, 2017
अनार खेतीका अभियन्ता लोचन बस्नेत

Global Entrepreneurship Bootcamp in Kakani

The bootcamp brought together 54 participants from 12 different countries and gave them the opportunity to share their entrepreneurial ideas with each other while learning from speakers who have real-...
Suvadin Desk 1.8k 10
Sep 10, 2017
Global Entrepreneurship Bootcamp in Kakani

McCoy enters Nepali Market

Shuvhani Enterprises Pvt. ltd, the sole authorized distributor of McCoy in Nepal, has introduced qualitative home appliances in the country. The brand is introduced in Nepal during a launch program at...
Narayan Pradhan 659 0
Sep 10, 2017
McCoy enters Nepali Market

सुनको भाउ तीन सय घटेर तोलाको ५७ हजार २ सय 

एक वर्ष यताकै उच्च मूल्यमा पुगेको सुनको मूल्य बिहीबार केही घटेको छ। बुधबार यो वर्षकै उच्च मूल्य ५७ हजार पाँच सय पुगेको सुनको मूल्य बिहीबार प्रति तोला तीन सय रुपैयाँले घटेको नेपाल सुनचाँदी ब्यबसायी म...
Dammar Giri 569 0
Sep 07, 2017
सुनको भाउ तीन सय घटेर तोलाको ५७ हजार २ सय 

तिब्बतमा नेपाली हस्तकलाका सामानको आकर्षण बढ्दो

सदरमुकाम चैनपुरदेखि करिब सात दिन पैदल यात्रा गरी पुगिने काँडा गाविससँग जोडिएको चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोट बजारमा नेपाली फुरु र हस्तकलाका सामानको व्यापार बढ्दै गएको छ।
Santosh Raj Panday 1.1k 0
Sep 07, 2017
तिब्बतमा नेपाली हस्तकलाका सामानको आकर्षण बढ्दो

एमएडब्ल्यूकाे दशैं योजनाः माेटरसाइकल किन्दा ७ हजार...

काठमाडौंको भृकुटीमण्डपमा बिहीवारदेखि मोटरसाइकल ब्राण्ड याहामाको महामेला शुरु भएको छ। दशैंको अवसरमा नेपालका लागि याहामाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजको आयोजनामा महामेला शुरु भएको हो।
Dammar Giri 632 0
Sep 07, 2017
एमएडब्ल्यूकाे दशैं योजनाः माेटरसाइकल किन्दा ७ हजार नगद छुट

माछापालनको रकम सामाजिक क्षेत्रमा

बेलौरी नगरपालिका– ५ शोभातालका बासिन्दा माछापालनको रकम सामाजिक क्षेत्रमा खर्चदै आएका छन्।  सडकमा ग्राभेल राख्न, विद्यालयको पूर्वाधार विकास गर्न, विवाह, ब्रतवन्ध, बिरामी पर्दा, स्थानीय युवाले सामाजिक क्...
Suvadin Desk 459 0
Sep 07, 2017
माछापालनको रकम सामाजिक क्षेत्रमा

उपभोक्तालाई ठगी गर्ने दरबारमार्गका दुई घडी पसलमा श...

काठमाडौं दरबारमार्गमा सञ्चालित दुईवटा घडी पसलमा शिलबन्दी गरिएको छ। उपभोक्तालाई ठगी गरेको पाइएपछि आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संक्षरण विभागको अनुगमन टोलीले बुधबार दरबारमार्गमा रहेका वाच एन्ड सी...
Dammar Giri 462 0
Sep 06, 2017
उपभोक्तालाई ठगी गर्ने दरबारमार्गका दुई घडी पसलमा शिलबन्दी