Suvadin, Home

एउटै वस्तीमा २२ लाखको अकबरे खुर्सानी उत्पादन

तेह्रथुम जिल्लाको सुदाप–२ र ओख्रे–८ स्थित जोडीसल्लाका महिलाले यसवर्ष अकबरे खुर्सानीबाट मात्रै २२ लाखभन्दा बढी रकम आम्दानी गरेका छन्। तीन वर्षयता अकबरे खुर्सानीको व्यावसायिक खेती गर्दै आएका चालिस घर कि...
Suvadin Desk 508 2
Feb 13, 2017
एउटै वस्तीमा २२ लाखको अकबरे खुर्सानी उत्पादन

अल अन्सारी र सिटी एक्स्प्रेसबीच सहकार्य गर्ने सहमत...

यूएई, कुवेत, जोरदन लगायत विश्वभर बलियो सञ्जाल रहेको यूएईकै सर्वाधिक ठुलो मनि ट्रान्सफर अल अन्सारी एक्सचेन्ज (क्यास एक्स्प्रेस) सँग सहकार्य गर्न पाउँदा हामी निकै उत्साहित छौं,’ सिटी एक्स्प्रेसका प्रबन्...
Ujwol Ghimire 185 0
Feb 13, 2017
अल अन्सारी र सिटी एक्स्प्रेसबीच सहकार्य गर्ने सहमति

चोभारमा अत्याधुनिक तरकारी बजार

चोभारमा अत्याधुनिक तरकारी, फलफूल तथा पुष्प बजारको निर्माण हुने भएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलले चोभारमा तरकारी, फलफूल तथा पुष्प बजार निर्...
Suvadin Desk 169 0
Feb 12, 2017
चोभारमा अत्याधुनिक तरकारी बजार

इन्भेष्टमेन्ट बैंकबाट २३ लाख गायब

यहाँस्थित नेपाल इन्भेष्टमेन्ट बैंकबाट २३ लाख रुपैया गायब भएको छ । जिल्ला प्रहरी प्रमुख एसपी अर्जुन चन्दले कर्मचारीका तर्फबाट उक्त बैंकको २३ लाख गायब भएको भन्दै ठाडो उजुरी परेकाले आवश्यक अनुसन्धान सुरु...
Suvadin Desk 197 0
Feb 12, 2017
इन्भेष्टमेन्ट बैंकबाट २३ लाख गायब

नेपाल भारत ऊर्जा सचिवको संयुक्त बैठकमा प्रसारण लाइ...

नेपाल र भारतका ऊर्जा सचिवको संयुक्त बैठकमा प्रसारण लाइनको निर्माण तथा सञ्चालनकाे विषय  नै प्रमुख एजेण्डाका रुपमा पेस हुने भएको छ। दुई देशबीच भएको विद्युत् व्यापार सम्झौता कार्यान्वयनका लागि गठित संयुक...
Suvadin Correspondent 193 0
Feb 11, 2017
नेपाल भारत ऊर्जा सचिवको संयुक्त बैठकमा प्रसारण लाइनकाे विषयले प्रमुखता पाउने

चितवनका नागरिकले भने, ‘अब कहिल्यै लोडसेडिङ नहोस्’

आफ्नो जिल्ला लोडसेडिङमुक्त घोषणा भएपछि चितवनका नागरिकमा खुसी छाएको छ। चितवनका नागरिकले नेपाल विद्युत प्राधिरणको कदम प्रशंसायोग्य भएको भन्दै अब कहिल्यै लोडसेडिङको सामना गर्न नपरोस् भन्ने चाहेका छन्।
Suvadin Desk 208 0
Feb 11, 2017
चितवनका नागरिकले भने, ‘अब कहिल्यै लोडसेडिङ नहोस्’

हिमालयको काठमाडौं–क्वालालम्पुर सिधा उडान सुरु

निजी क्षेत्रको विमान सेवा हिमालय एअरलायन्सले शुक्रबारदेखि काठमाडौं–क्वालालम्पुर सिधा उडान सुरु गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार बिहान आयोजित विशेष समारोहमा संस्कृति, पर्यटन तथा न...
Binita Uprety 256 2
Feb 10, 2017
हिमालयको काठमाडौं–क्वालालम्पुर सिधा उडान सुरु

ऊर्जाले भन्यो, ‘आयोजना अध्ययन गर्न अष्ट्रेलिया होइ...

ऊर्जा मन्त्रालयले जलविद्युत् परियोजनाका बारेमा अध्ययन गर्न माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा जान नलसिंहगाड जलविद्युत् आयोजनाका पदाधिकारीलाई निर्देशन दिएको छ। ठूला जलाशययुक्त आयोजना अध्ययन गर्ने भन...
Binita Uprety 236 0
Feb 10, 2017
ऊर्जाले भन्यो, ‘आयोजना अध्ययन गर्न अष्ट्रेलिया होइन, माथिल्लो तामाकोसी जाऊ’

१७ हजार कुखुराको बिमा

सिरहामा १७ हजार कुखुरा र ५ सय पशुको बिमा गरिएको छ । सरकारले जिल्लामा गतवर्षदेखि बाली तथा पशुपक्षी बिमा कार्यक्रम सुरु गरेको थियो। बिमा कार्यक्रमअन्तर्गत लहानस्थित लुम्बिनी जेनरल लाइफ इन्स्योरेन्स कम्प...
Suvadin Desk 272 0
Feb 10, 2017
१७ हजार कुखुराको बिमा

युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको साधारण सेयर आउ...

युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले १७ लाख २५ हजार कित्ता साधारण सेयर जारी गर्ने भएको छ। धितोपत्र बोर्डले कम्पनीलाई साधारण सेयर जारी गर्ने अनुमति प्रदान गरेको हो। यसअघि आयोजनाले स्थानीयवासीलाई १० प्रत...
Suvadin Correspondent 233 0
Feb 09, 2017
युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको साधारण सेयर आउँदै

सगुनको दुई अर्ब बराबरको सेयर सर्वसाधारणलाई

नेपाली सीप र लगानीमा खोलिएको सामाजिक सञ्जाल सगुन डटकमले पहिलोपटक सर्वसाधारणबाट रु दुई करोड डलर (नेरु करिब दुई अर्ब) बराबरको लगानी उठाउन सेयर निष्कासन गरेको छ। बुधबार देखि संसारको जुनसुकै स्थानबाट जो क...
Binita Uprety 336 0
Feb 09, 2017
सगुनको दुई अर्ब बराबरको सेयर सर्वसाधारणलाई

युनाइटेड मोदीको साधारण सेयर आउँदै

युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले १७ लाख २५ हजार कित्ता साधारण सेयर जारी गर्ने भएको छ। धितोपत्र बोर्डले कम्पनीलाई साधारण सेयर जारी गर्ने अनुमति प्रदान गरेको हो। यसअघि आयोजनाले स्थानीयवासीलाई १० प्रत...
Binita Uprety 217 0
Feb 09, 2017
युनाइटेड मोदीको साधारण सेयर आउँदै

चितवन पनि लोडसेडिङकाे समस्याबाट मुक्त

काठमाडौं र पोखरापछि चितवन पनि बिहीवारदेखि लोडसेडिङमुक्त जिल्ला भएको छ। औद्योगिक फिडरबाहेक सबै फिडरमा अब लोडसेडिङ नहुने भरतपुर वितरण केन्द्रका प्रमुख  रामदुलार यादवले शुभदिनलाई बताएका छन्। जिल्लामा गर्...
Suvadin Correspondent 227 0
Feb 09, 2017
चितवन पनि लोडसेडिङकाे समस्याबाट मुक्त

पूँजीगत खर्च हुनुमा योजना आयोग दोषीः कोइराला 

पूर्वमुख्य सचिव डा. बिमल कोइरालाले पूँजीगत खर्च हुन नसक्नुमा राष्ट्रिय योजना आयोग दोषी रहेको आरोप लगाएका छन्। पूर्वमुख्य सचिव कोइरालाले योजना आयोगले यथार्थपरक योजना नबनाएकै कारण पूँजीगत खर्च हुन नसकेक...
Suvadin Correspondent 250 0
Feb 09, 2017
पूँजीगत खर्च हुनुमा योजना आयोग दोषीः कोइराला 

पन्ध्र वर्षभित्र समृद्ध बनाउन सम्भव छः ऊर्जामन्त्र...

ऊर्जामन्त्री जनार्दन शर्माले देश निर्माणमा जुट्न युवाहरुलाई आह्वान गरेका छन्। शर्माले मुलुकलाई १५ वर्षभित्र समृद्ध बनाउन सम्भव रहेको दावी गरेका छन्। ललितपुरमा आयोजित राष्ट्रिय प्रविधि मेलालाई सम्बोधन...
Suvadin Correspondent 268 0
Feb 09, 2017
पन्ध्र वर्षभित्र समृद्ध बनाउन सम्भव छः ऊर्जामन्त्री

एनसेलले ल्यायो ओपेरासँगको सहकार्यमा ‘एनसेल एप मार्...

‘नेपालमा धेरै ग्राहकले फिचर फोन प्रयोग गरिरहेका र स्मार्टफोन प्रयोगकर्ता पनि व्यापक रूपमा बढिरहेको विद्यमान परिप्रेक्षमा हामीले ती ग्राहकलाई सजिलै प्रिमियम एप्स उपलब्ध गराउने उदेश्यका साथ ओपेरासँगको स...
Ujwol Ghimire 93 0
Feb 08, 2017
एनसेलले ल्यायो ओपेरासँगको सहकार्यमा ‘एनसेल एप मार्केट’

फेरी आयो कोका–कोला मोःमोत्सव

यस वर्षको मोःमोत्सव महोत्सव बुधबारदेखि सुरू भएको छ भने मध्यमार्चसम्म आयोजना हुनेछ। यो अभियानको एक भागको रुपमा, चर्चित कलाकार तथा खानाको पारखी प्रियंका कार्की रनेपालको राष्ट्रिय फुटबल टिमका खेलाडीहरुका...
Ujwol Ghimire 410 0
Feb 08, 2017
फेरी आयो कोका–कोला मोःमोत्सव

सुनसान रहेन अन्नपूर्ण पदमार्ग

प्रतिकुल मौसममा पनि अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहलमा कुनै कमी आएको छैन् । अघिल्ला वर्षको तुलनामा मौसम अत्याधिक चिसो नभएकाले दैनिक स्वदेशी तथा विदेशी पर्यटक पदयात्रामा निस्किरहेका हुन्।
Suvadin Desk 231 0
Feb 08, 2017
सुनसान रहेन अन्नपूर्ण पदमार्ग

बिमस्टेक राष्ट्रको चौथो शिखर सम्मेलन नेपालमै

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडीको प्रयास बिमस्टेकका सदस्य राष्ट्रहरुको चौथो शिखर सम्मेलन सन् २०१७ को अन्त्यसम्ममा नेपालमा हुने भएको छ। काठमाडौंमा सम्पन्न बिमस्टेकको उच्च स्...
Suvadin Desk 330 0
Feb 08, 2017
बिमस्टेक राष्ट्रको चौथो शिखर सम्मेलन नेपालमै

बैंकिङ कसुर मुद्दामा फरार किरणकेशर पक्राउ, जेल चल...

बैंकिङ कसुर मुद्दामा फरार रहेका  काठमाडौं महानगरपालिका-७ मन्डिखाटारका  बस्ने ४१ वर्षीय प्रतिवादी किरणकेशर नेपाल पक्राउपछि जेल चलान भएका छन्। बैंकिङ कसुर मुद्दामा पुनरावेदन अदालत पाटनद्वारा ०७१ साल वैश...
Govinda Luitel 439 0
Feb 07, 2017
बैंकिङ कसुर मुद्दामा फरार किरणकेशर पक्राउ, जेल चलान 

एनसेलकाे भ्यालेनटाइन्स डे लक्षित अफर

ग्राहकहरुले १७१०६ डायल गरी यो सेवा निःशुल्क सुचारु तथा आफूले चाहेको एनसेल नम्बर पेयर गर्न सक्नेछन्। ग्राहकले एस्ट्रिक्स् १७१०६ एस्ट्रिक्स् पेयर गरिने मोबाइल नम्बर ह्यास डायल गरेर पनि यो सेवा सुचारु गर...
Ujwol Ghimire 295 0
Feb 07, 2017
एनसेलकाे भ्यालेनटाइन्स डे लक्षित अफर

नवलपरासीमा नयाँ रिसोर्ट सञ्चालनमा

नवलपरासी, माघ २५ विभिन्न किसिमका फर्म सञ्चालन गर्दै आएका व्यवसायी समूहबाट पाँच सय जनालाई रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ रेड हाउस जंगल रिसोर्टको स्थापना भएको छ। यो रिर्सोर्टमा १७ वटा डिलक...
Ujwol Ghimire 216 0
Feb 07, 2017
नवलपरासीमा नयाँ रिसोर्ट सञ्चालनमा

पूर्वाञ्चलमा विश्व बैङ्कको २८ करोड रूपैयाँ अनुदान

कृषि तथा पशु सेवामा किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले पूर्वाञ्चलमा व्यावसायिक कृषि तथा व्यापार आयोजना कार्यक्रम सञ्चालन गरिएको छ। विश्व बैङ्कको अनुदानमा सञ्चालित यस कार्यक्रमका साथै पहाडी जिल्लामा...
Suvadin Desk 157 0
Feb 07, 2017
पूर्वाञ्चलमा विश्व बैङ्कको २८ करोड रूपैयाँ अनुदान

एभरेष्ट बैंकद्वारा सौगात बचत खाता प्रारम्भ

 एभरेष्ट बैंकले आफ्नो एक विषेश योजना सौगात बचत खातालाई आकर्षक ब्याजदरका साथ पुनः सरुवात गरेको छ। बचत तथा मुद्दती खाता दुबैको मिश्रण भएको यस खातामा स्वीप इन र स्वीप आउटको सुबिधा रहेको छ।
Ujwol Ghimire 198 0
Feb 06, 2017
एभरेष्ट बैंकद्वारा सौगात बचत खाता प्रारम्भ

वाइडबडी एयर बस थप्दै जाने निगमको सोच

नेपाल वायुसेवा निगमले प्रत्येक वर्ष कम्तीमा पनि एउटा एयर बस थप्ने महत्वकाङ्क्षी सोच अघि सारेको छ। एयरबस वाइडबडी ए ३३०–२०० खरिद गर्ने विषयमा उठेका प्रश्नको सम्बोधन गर्ने उद्देश्यले निगमले आयोजना गरेको...
Suvadin Correspondent 641 0
Feb 06, 2017
वाइडबडी एयर बस थप्दै जाने निगमको सोच

तीन वर्षमा १५ सय मेगावाट बिजुली : कुलमान

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आगामी तीन वर्षभित्र १५ सय मेघावाट विद्युत उत्पादन हुने बताएका छन्। प्रबन्ध निर्देशक घिसिङले नेपालमा जलविद्युत क्षेत्रको विकास उत्साहजनक ढंगले...
Suvadin Desk 216 0
Feb 06, 2017
तीन वर्षमा १५ सय मेगावाट बिजुली : कुलमान

उद्योगमन्त्रीले भने, ‘स्वदेशी वस्तुको उपयोग गरौं’

उद्योग मन्त्रालयले स्वदेशी वस्तुको उपयोग गर्न मातहतका निकायलाई निर्देशन दिएको छ। उद्योगमन्त्री नविन्द्रराज जोशीले स्वदेशी बस्तुको उपयोग गर्न मातहतका निकायलाई निर्देशन दिएका हुन्। मन्त्री जोशीले सार्वज...
Suvadin Desk 2.2k 0
Feb 06, 2017
उद्योगमन्त्रीले भने, ‘स्वदेशी वस्तुको उपयोग गरौं’

नोटबन्दीले बिग्रियो पति–पत्नी सम्बन्ध

भारत सरकारले पाँच सय र हजारका नोट प्रयोगमा प्रतिबन्ध लगाएपछि त्यसले सर्वसाधारण र गरिब किसान मात्र प्रभावित भएका छैनन्, पति–पत्नीबीचको सुमधुर सम्बन्धमा पनि ठूलो उतारचढाव आएको छ। मध्यप्रदेशमा घरेलु हिंस...
Suvadin Desk 209 0
Feb 06, 2017
नोटबन्दीले बिग्रियो पति–पत्नी सम्बन्ध

१६ मुलुकमा नेपाली सामग्रीको बिक्री कक्ष

उद्योग मन्त्रालयले काठमाडौं महानगरपालिकाको भगिनी सम्बन्ध स्थापना भएका विभिन्न मुलुकमा प्रदर्शनी तथा बिक्री कक्ष सञ्चालन गर्ने भएको छ। मन्त्रालयले महानगरपालिकाको भगिनी सम्बन्ध स्थापना भएका मुलुकमा बिक्...
Suvadin Correspondent 265 0
Feb 05, 2017
१६ मुलुकमा नेपाली सामग्रीको बिक्री कक्ष

पहिलो चरणमा पाँच अर्ब बढी मुआब्जा वितरण गर्ने तयार...

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनाको मुआब्जा वितरण गर्न लागिएको छ। धादिङ तथा गोरखाका जिल्ला प्रशासन कार्यालयले मुआब्जा वितरणका लागि पाँच अर्ब ५० करोड रूपैयाँ प्राप्त भए...
Suvadin Desk 184 0
Feb 05, 2017
पहिलो चरणमा पाँच अर्ब बढी मुआब्जा वितरण गर्ने तयारी