Suvadin, Home

रानीपोखरी पुनःनिर्माण अन्योलमा

भूकम्प गइसकेपछि दोस्रो पटक पुनः निर्माण गर्नका लागि काठमाडौं महानगरपालिकाले बोलपत्र आह्वान गरी निर्माण कार्य अघि बढाउने तयारी गरेको थियो। कामपाको मागअनुरुपको बोलपत्र र आशयपत्र पेश गरेका दुवै निर्माण क...
Binita Karki 643 0
Oct 15, 2018
रानीपोखरी पुनःनिर्माण अन्योलमा

वीर अस्पतालको खरिद इकाइमा भ्रष्टाचार, अाफन्तको फर्...

वीर अस्पतालको करोडौंको खरिदमा कर्मचारीकै फर्मबीच प्रतिस्पर्धा गराइएको आशंकामा अख्तियारले चासो व्यक्त गरेको छ। राष्ट्रिय सतर्कता केन्द्रले गरेको छानविनका क्रममा खरिद इकाइ लगायत आर्थिक कारोबार हुने बिभा...
Binita Karki 882 0
Oct 13, 2018
वीर अस्पतालको खरिद इकाइमा भ्रष्टाचार, अाफन्तको फर्मबाट करोडौंका सामान खरिद

त्रिविको लापरवाही, उत्तरपुस्तिका नै गायब

त्रिविले उत्तरपुस्तिका गायब भएको वा नष्ट भएको भन्नेबारेमा खुलाएको छैन। तर, सिन्धुली बहुमुखी क्याम्पसबाट बिबिएस तेस्रो वर्षका लागि नेपालको कर प्रणालीको विषयको परीक्षामा सामेल सबै विद्यार्थीको उत्तरपुस्...
Binita Karki 691 0
Oct 09, 2018
त्रिविको लापरवाही, उत्तरपुस्तिका नै गायब

ओया इन्कद्वारा ओया स्कूल शुरुवात

मिहेनती एवं तीक्ष्य विद्यार्थीहरुको विश्वविद्यालयहरुमा पहुँच बढाउने उद्देश्यले ओया स्कूलको स्थापना भएको संस्थापकहरुले जनाएका छन। संसारभरिका विद्यार्थीलार्इ सेवा दिन सकिने बताउँदै ओया स्कूलको मुख्य ध्य...
Binita Karki 3.8k 0
Oct 09, 2018
ओया इन्कद्वारा ओया स्कूल शुरुवात

शिक्षकले गरे विद्यालयमा तालाबन्दी

दशैंको मुखमा समेत तलब नपाएको भन्दै शिक्षकले विद्यालयको प्रशासन कोठा, प्रधानाध्यापकको कार्यकक्षमा तालाबन्दी गरेका हुन्। नियमित पठनपाठन गर्दै आए पनि लामो समयदेखि तलब नपाएकाले विद्यालयमा तालाबन्दी गरिएको...
Binita Karki 845 0
Oct 07, 2018
शिक्षकले गरे विद्यालयमा तालाबन्दी

त्रिवि विश्वका उत्कृष्ट हजार विश्वविद्यालयभित्र पर...

‘त्रिवि १९.०-२५.२९ औसत अंकका साथ उत्कृष्ट एक हजारभित्र परेको हो’, उपकुलपति तीर्थ खनियाले भने, ‘अक्सफोर्डले ९६ ल्यायो। पहिलो पटक प्रतिस्पर्धामा उत्रिएर हामी हजारभित्र पर्यौं।’उत्कृष्ट हजारभित्र परिएला...
Binita Karki 714 0
Oct 06, 2018
त्रिवि विश्वका उत्कृष्ट हजार विश्वविद्यालयभित्र पर्न सफल

क्यान्सर पीडितलाई २५ लाख उपचार सहयोग

सचिव गिरीका अनुसार गिजाको क्यान्सर उपचार गराइरेका शिवसताक्षीका कर्णबहादुर विकले रु २ लाख ५० हजार, आन्द्रा क्यान्सर पीडित विर्तामोड–५ की रीमा लिङ्देनले रु  ५० हजार, टाउकोको क्यान्सर पीडित बाह्रदशी –५ क...
Sijan Rai 593 0
Oct 03, 2018
क्यान्सर पीडितलाई २५ लाख उपचार सहयोग

सुप–विश्वविद्यालयको बिबिए सातौँ ब्याचलाई अभिमुखिकर...

अभिमुखिकरण कार्यक्रममा बोल्दैँ विश्वविद्यालयको व्यवस्थापन संकायका डिन पदमकान्त जोशीले नयाँ विद्यार्थीलाई लगनशिल भएर पढ्न आग्रह गरे। उनले बिबिएले मध्यम तहको जनशक्ती उत्पादन गर्ने उल्खेख गर्नै आफ्नो भवि...
Suvadin Correspondent 604 0
Oct 03, 2018
सुप–विश्वविद्यालयको बिबिए सातौँ ब्याचलाई अभिमुखिकरण

नेपकम्स अष्ट्रेलिया एजुकेशन फेयरमा विद्यार्थीहरूको...

श्रेष्ठका अनुसार पोखराको चिप्लेढुङ्गास्थित डी भिलेज रेष्टुरेन्ट र काठमाडौंस्थित होटल अन्नपूर्णमा ‘नेपकम्स अष्ट्रेलिया एजुकेशन फेयर’ भएको हो। कार्यक्रममा २० वटाभन्दा धेरै अष्ट्रेलियाली कलेजका प्रतिनिधि...
Suvadin Correspondent 982 0
Oct 03, 2018
नेपकम्स अष्ट्रेलिया एजुकेशन फेयरमा विद्यार्थीहरूको उत्साहजनक सहभागिता

अाज विश्व शिक्षक दिवस मनाइँदै

संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले सन् १९९४ देखि हरेक अक्टोबर ५ मा यो दिवस मनाउने घोषणा गरेको थियो। दिवसका अवसरमा नेपाल शिक्षक महासङ्घले ललितपुरमा र्याली आयोज...
Binita Karki 885 0
Oct 03, 2018
अाज विश्व शिक्षक दिवस मनाइँदै

‘प्राइड अफ अष्ट्रेलिया’अवार्डका लागि डा.धिताल मनोन...

मुटु प्रत्यारोपण गरेर मानिसहरुको ज्यान जोगाएकाले डा.धिताल मनोनयनमा परेको डेली टेलिग्राफले जनाएको छ। सामान्यतया डाक्टरहरुले ब्रेन डेथ भइसकेको तर चलिरहेको मुटु अर्को व्यक्तिमा प्रत्यारोपण गर्दछन्। तर, स...
Binita Karki 597 0
Oct 01, 2018
‘प्राइड अफ अष्ट्रेलिया’अवार्डका लागि डा.धिताल मनोनित

प्रहरीद्वारा हिंसा तथा लागूऔषध नियन्त्रणाका लागी स...

प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार विद्यार्थीलाई कक्षाकोठामा राखेर प्रहरी अधिकृतले नियमित रूपमा लागूऔषध दुव्र्यसन, साइबर अपराध तथा मानव बेचबिखन, मदिरा सेवन र सवारी दुर्घटनासम्बन्धी चेतनामू...
Milan Adhikari 851 0
Sep 30, 2018
प्रहरीद्वारा हिंसा तथा लागूऔषध नियन्त्रणाका लागी सचेतना अभियान शुरु

परिक्षार्थीको सहजिकरणका लागी विश्वविद्यालयमा इन्जि...

हेप्प डेस्कबाट प्रवेश परिक्षा दिन आएको विद्यार्थीलाई आवश्यक सहयोग गर्न डेस्क राखिएको डेस्क प्रमुख कार्कीले बताए। उनले भने,  'नयाँ विद्याथीहरु बाहीरबाट परिक्षा दिन आउछन्, परिक्षा हल, सिट प्लानिङ् लगायत...
Madan Giri 967 9
Sep 28, 2018
परिक्षार्थीको सहजिकरणका लागी विश्वविद्यालयमा इन्जिनियरङ्को हेल्प डेस्क

लियोको हाजिर जवाफ प्रतियोगितामा माइलस्टोन प्रथम

माइलस्टेनका सरोज महरा, भिदिशा बुद्ध र प्रशान्त साउदको  टिमले प्रथम स्थान हासिल गर्दै पाँच हजार नगद तथा ट्रफी र प्रमाण पत्र हात पारेको छ। त्यस्तै प्रतियोगितामा लिटल बुद्ध एकेडेमी द्वितीय भएको छ।
Madan Giri 814 0
Sep 26, 2018
लियोको हाजिर जवाफ प्रतियोगितामा माइलस्टोन प्रथम

मापदण्ड विपरीत निर्माण कार्य रोक्ने सहमति

कञ्चनपुरका राजनीतिक दलहरुले महेन्द्रनगर नगर विकास समितिको जग्गामा मापदण्ड विपरित निर्माण गरिएका संरचनाको निर्माण कार्य रोक्न सहमति जनाएका छन्। नगर विकास समितिमा बुधबार बसेको सर्वदलीय बैठकले नगर विकासक...
Madan Giri 583 0
Sep 26, 2018
मापदण्ड विपरीत निर्माण कार्य रोक्ने सहमति

 कञ्चनपुरको भृकुटी माविमा  प्राविधिक शिक्षा शुरू 

भीमदत्त नगरपालिका–४ महेन्द्रनगरको भृकुटी माध्यामिक विद्यालयले यस शैक्षिक सत्रदेखि डिप्लोमा ईन इलेक्ट्रीकल ईन्जिनियरिङ्ग कक्षा संचालन गरेको हो। बुधबार विद्यालयले नयाँ कक्षाको एक कार्यक्रमका बीच प्रविधि...
Madan Giri 942 0
Sep 26, 2018
 कञ्चनपुरको भृकुटी माविमा  प्राविधिक शिक्षा शुरू 

मानसिक सन्तुलन गुमाएकी एक सुत्केरी महिलालार्इ उपचा...

बच्चा जन्माइरहेको, रगताम्य र बच्चाको नाल नकाटिएको अवस्थामा फेला परेकी उक्त महिलालाई उद्धार गरी बच्चा र आमाको जिल्ला अस्पतालमा उपचार गरिएको छ। अस्पतालमा बच्चा र आमा दुवैको उपचार भएकोमा बच्चाको अवस्था र...
Sijan Rai 552 0
Sep 24, 2018
मानसिक सन्तुलन गुमाएकी एक सुत्केरी महिलालार्इ उपचारका लागि काठमाडाैं लगियो

शैक्षिक अवस्था सुधारका लागि अनुदान

दरबन्दी नभएका विद्यालयमा शैक्षिक अवस्था खस्केपछि शैक्षिक जनशक्तिका लागि अनुदान उपलब्ध गराउने निर्णय गरेको अध्यक्ष हरिचन्द्र बस्नेतले बताए। गाउँपालिका क्षेत्र भित्रका मावि, निमावि र प्राविमा दरबन्दीका...
Sijan Rai 874 0
Sep 23, 2018
शैक्षिक अवस्था सुधारका लागि अनुदान

नेपालकै पहिलो 'नेटवर्क आर्क ब्रिज', ट्राफिक जामको...

काठमाडौं सडक विस्तार आयोजनाका प्रवक्ता विश्व विजय लाल श्रेष्ठका अनुसार यो पुलमा अहिले आर्क ढलानको काम सकिएको छ। रेडिमिक्स कंक्रिट प्रविधिको प्रयोग गरी ढलानको काम सकिएको उनले जनाए। प्रवक्ता श्रेष्ठका अ...
Ukita Dahal 1.4k 0
Sep 21, 2018
नेपालकै पहिलो 'नेटवर्क आर्क ब्रिज', ट्राफिक जामको समस्या कम गर्न राहत

ग्रामीण क्षेत्रमा इञ्जिनियरिङ विषयको पढार्इ, दक्षज...

ग्रामीण क्षेत्रको रैनादेवी छहरा गाउँपालिकाको कालिका सामुदायिक विद्यालयले पहिलो पटक तीन वर्षे सिभिल इञ्जिनीयरिङ विषयको पढाइ शुरु भएको छ। दक्ष जनशक्ति उत्पादनको लक्ष्यसहित इञ्जिनियरिङको पढाई शुरु गरिएको...
Suvadin Correspondent 689 0
Sep 21, 2018
ग्रामीण क्षेत्रमा इञ्जिनियरिङ विषयको पढार्इ, दक्षजनशक्ति उत्पादनको लक्ष्य

शुल्क वृद्धिको विरोध गर्दै शंकरदेव क्याम्पसमा ताला...

संगठनले क्याम्पस प्रसाशनले विधार्थीले पढ्न नसक्ने गरि शुल्क वृद्धि गरेको आरोप लगाउँदै ज्ञापन पत्र बझाउँदै क्याम्पसमा तालाबन्दी गरेको हो। क्याम्पस प्रशासनले पठनपाठन १० प्रतिशतले शुल्क वृद्धि गरेको छ। श...
Ukita Dahal 677 0
Sep 20, 2018
शुल्क वृद्धिको विरोध गर्दै शंकरदेव क्याम्पसमा तालाबन्दी 

त्रिविले दीक्षान्त समारोहका लागी अनलाइन अावेदन खुल...

भदौ महीनाभर फाराम भर्ने, शुल्क बुझाउने, रसिद काट्ने र फाराम सम्बन्धित फाँटमा बुझाउनेको भीड हुने गरेकामा अब यस्तो समस्या अन्त्य भएको उक्त कार्यालयले जनाएको छ।उपत्यका भित्र र उपत्यकाबाहिर रहने विद्यार्थ...
Binita Karki 838 0
Sep 20, 2018
त्रिविले दीक्षान्त समारोहका लागी अनलाइन अावेदन खुलायो

निजगढ विमानस्थलः रुख कटान नगर्न र स्रोत सुनिश्चित...

सांसद उमाकान्त चौधरीले निजगढ विमानस्थलको लगानीको सुनिश्चितता गरेर मात्र निर्माण अगाडि बढाउन सरकारसित माग गर्दै हचुवाका आधारमा रुख कटानी गर्नुहुँदैन भने । सांसद राजेन्द्रकुमार केसी र यज्ञराज सुनुवारले...
Ukita Dahal 681 0
Sep 20, 2018
निजगढ विमानस्थलः रुख कटान नगर्न र स्रोत सुनिश्चित गर्न माग

अब बन्नेछ काठमाडौं–तराई–मधेश द्रुतमार्ग, डिपीआर तय...

काठमाडौं–तराई–मधेश द्रुतमार्ग आयोजना प्रमुख एवं उपरथी योगेन्द्रबहादुर खाँणले डिपीआरका लागि छनोट भएको कोरियाको सुसुङ कम्पनीसँग यही महिनाको दोस्रो साताभित्रै निर्माणसम्बन्धी सम्झौता हुने जानकारी दिएका छ...
Suvadin Correspondent 702 0
Sep 20, 2018
अब बन्नेछ काठमाडौं–तराई–मधेश द्रुतमार्ग, डिपीआर तयार गर्न कोरियाली कम्पनी

स्वास्थ्य चौकीलाई जग्गा दान

जग्गा दाताद्वयले मङ्गलबार मालपोत कार्यालयमा आएर स्वास्थ्यचौकीको नाममा चार रोपनी जग्गा दर्ता गरिदिएको स्वास्थ्य चौकीका प्रमुख प्रेम रोकायले बताएका छन् । उक्त जग्गाको स्थानीय मूल्याङ्कन अनुसार रु २० लाख...
Sijan Rai 417 0
Sep 19, 2018
स्वास्थ्य चौकीलाई जग्गा दान

भोजपुरमा गर्भ जँचाउन भिडियो एक्सरे मेशिन

वान हर्टले गाउँपालिकालाई करीब रु १० लाख बराबरको यन्त्रसंँगै सो सञ्चालनका लागि आवश्यक जनशक्तिसमेत दिएको गाउँपालिकाका अध्यक्ष किरण राईले जानकारी दिए। सो यन्त्रबाट तत्काललाई मानेडाँडा स्वास्थ्यचौकीबाट से...
Ukita Dahal 628 0
Sep 19, 2018
भोजपुरमा गर्भ जँचाउन भिडियो एक्सरे मेशिन

पर्यटन प्रवर्द्धन गर्न पञ्चासे–पोखरामा केबलकार बन्...

पोखराबाट सबैभन्दा नजिकै रहेको पर्यटकीय गन्तव्य भएकाले पञ्चासेको पर्यटन प्रर्वद्धन गर्नक केबलकार निर्माण गर्न लागिएको हो। पर्यटकीयस्थल पञ्चासे पुग्न पञ्चासे टुर्स एन्ड ट्राभल कम्पनी र आरकेडी रियल स्टेट...
Ukita Dahal 778 0
Sep 19, 2018
पर्यटन प्रवर्द्धन गर्न पञ्चासे–पोखरामा केबलकार बन्ने

भूकम्पपीडितलाई आवास र अनुदान माग

सदस्य खड्काले आवास र अनुदानमा जुटेका भूकम्प प्राधिकरणका कर्मचारीको लापर्वाहीका कारण तत्काल ध्वस्त भएका घर निर्माण हुन नसकेकाले यसतर्फ केन्द्रीय सरकारको ध्यानाकर्षण गराउन प्रदेश सरकारसँग माग गरेका छन्।...
Sijan Rai 409 0
Sep 18, 2018
भूकम्पपीडितलाई आवास र अनुदान माग

दुर्घटनामा दुईको मृत्यु

मे१च ४१७२ नम्बरको पिकअप भ्यानले स८प ९६४२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सिरहाको लहान नगरपालिकास्थित गोविन्दपुर निवासी १९ वर्षीय दुधनाथ यादवको मृत्यु भएको प्रहरीले जनाएकाे छ।
Sijan Rai 709 0
Sep 18, 2018
दुर्घटनामा दुईको मृत्यु

उच्चकोटिका जनशक्ति उत्पादन गर्न त्रिविलाई प्रधानमन...

विश्वविद्यालयसभाको साधारण बैठकलाई आज कीर्तिपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वविद्यालयले आफ्नो शिक्षण विधिलाई आधुनिक र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिँदै संघीय र गणतन्त्रात्मक प्रणालीअनुक...
Ukita Dahal 633 0
Sep 18, 2018
उच्चकोटिका जनशक्ति उत्पादन गर्न त्रिविलाई प्रधानमन्त्रीको आग्रह