Suvadin, Home

सोह्र विद्यालयमा साढे दुई करोड रुपैयाँ बजेट

बाजुराका सामुदायिक विद्यालयमा खेल मैदान निर्माण गर्नका लागि साढे दुई करोड रुपैयाँ रकम खर्च गरिने भएको छ। युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत चालु आर्थिक वर्षमा १६ विद्यालयमा रु दुई करोड ४७ लाख रकम खर्च...
Suvadin Desk 188 0
Mar 21, 2017
सोह्र विद्यालयमा साढे दुई करोड रुपैयाँ बजेट

गिट्टी कुटेर पढार्इ खर्चकाे जाेहाे

बसन्तीका श्रीमान् तीन महिनाअघि भारतको कार्गिल कमाई गर्न गएका छन्। भाइको हेरालोसँगै गिट्टी कुट्दै विद्यालयमा दिएको गृहकार्य गर्ने जिम्मेवारी लक्ष्मीको छ। बिहान उठ्नेबित्तिकै बासी रोटी धर्रोमा च्यापेर व...
Suvadin Desk 217 0
Mar 21, 2017
गिट्टी कुटेर पढार्इ खर्चकाे जाेहाे

झापामा एक हजार १६५ जनामा हात्तीपाइले

झापामा एक हजार १६५ जनामा हात्तीपाइलेको सङ्क्रमण रहेको पाइएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय झापाका भेक्ट्रोल कन्ट्रोल अधिकृत वेदप्रकाश घिमिरेका अनुसार खुट्टा सुन्निएका २६५ जना, हात तथा स्तन सुन्निएका...
Suvadin Desk 345 0
Mar 21, 2017
झापामा एक हजार १६५ जनामा हात्तीपाइले

रेबिज भ्याक्सिन नहुँदा बिरामी मर्कामा

जिल्ला स्वास्थ्य कार्यालय जाजरकाेटमा एक हप्तादेखि रेबिजविरुद्ध लगाउने एन्टिरेबिज भ्याक्सिन नहुँदा समस्या भएको छ। दैनिक एन्टिरेबिज भ्याक्सिन लगाउने बिरामी आए पनि रित्तो हात फर्किने गरेको कार्यालयले जना...
Suvadin Desk 354 0
Mar 21, 2017
रेबिज भ्याक्सिन नहुँदा बिरामी मर्कामा

यसरी निर्माण गर्न सकिन्छ बालमैत्री खेलमैदान 

जग्गा रअरु स्रोत साधन हुँदाहुँदै पनि विद्यालयमा बालमैत्री खेलमैदानको अभाव भइरहेको अवस्थामा उपलब्ध स्रोत र साधनको प्रयोग गरी कम खर्चमै खेलमैदान निर्माण गर्न सकिन्छ, त्यसले बालबालिकाको शारीरिक तथा मानसि...
Govinda Luitel 237 0
Mar 21, 2017
यसरी निर्माण गर्न सकिन्छ बालमैत्री खेलमैदान 

देशभर एक सय मेडिकल अधिकृत खटाइँदै

सरकारले ग्रामीण क्षेत्रका प्राथमिक स्वास्थ्य केन्द्रका लागि एक सय जना मेडिकल अधिकृत खटाउन लागेको छ। देशभरका प्राथमिक स्वास्थ्य केन्द्रमा मेडिकल अधिकृतसहितको स्वास्थ्य सेवा अनिवार्य गर्न सरकारले यस्तो...
Govinda Luitel 255 0
Mar 20, 2017
देशभर एक सय मेडिकल अधिकृत खटाइँदै

स्वास्थ्य संस्था कानुनी दायरामा आउने म्याद सकियो

अवैधरुपमा सञ्चालन भएका निजी स्वास्थ्यसंस्थालाई स्वास्थ्य मन्त्रालय मातहतको जिल्ला जनस्वास्थ्य कार्यालयमा दर्ता हुन फागुन मसान्तसम्म दिएको म्याद सकिए पनि नयाँ निवेदन आउने क्रम जारी छ।
Suvadin Desk 203 0
Mar 19, 2017
स्वास्थ्य संस्था कानुनी दायरामा आउने म्याद सकियो

नलसिङगाड जलविद्युत आयोजनाको ‘सम्भाव्यता अध्ययनमै भ...

व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले नलसिङगाड जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन लगायतमा भएको अनियमितता छानविन गर्न उपसमिति गठन गर्ने भएको छ। समितिको आइतबार बसेको बैठकले आयोजनाको सम्भाव्यता अध...
Suvadin Desk 203 0
Mar 19, 2017
नलसिङगाड जलविद्युत आयोजनाको ‘सम्भाव्यता अध्ययनमै भ्रष्टाचार’

यसरी बच्न सकिन्छ हात्तीपाइले रोगबाट 

हात्तीपाइले रोगको दीर्घकालीन असर भनेको अपाङ्गता हुनु हो। याे रोग लागेपछि उपचार नहुने भएकाले मानिसलाई जीवनभर भद्धा शरीर लिएर बाँच्नुपर्ने बनाउँछ। मानिसको शरीरमा यो रोग लागेर विकसित भएपछि उपचार नहुने भए...
Govinda Luitel 469 0
Mar 18, 2017
यसरी बच्न सकिन्छ हात्तीपाइले रोगबाट 

गरिब, दलित बालबालिकालाई शैक्षिक सामग्री

इटहरी उपमहानगरपालिकाको सहरी गरिब दलित तथा सीमान्तकृत समुदायका बालबालिकालाई आज रोट्र्याक्ट क्लब अफ डाउनटाउन विराटनगर र इटहरीको सक्रियतामा आवश्यक शैक्षिक सामग्री वितरण गरिएको छ।
Suvadin Desk 158 0
Mar 17, 2017
गरिब, दलित बालबालिकालाई शैक्षिक सामग्री

बुटबलमा एक अर्बको खानेपानी योजना साकार बन्दै

बुटवललाई स्वच्छ र सफा खानेपानी उपलब्ध गराउन भन्दै थालिएको झुम्सा खानेपानी योजना सम्पन्न हुन अझै दुई वर्ष लाग्ने भएको छ। बुटवलबासीले लामो समयदेखि झुम्साको खानेपानी बुटवल ल्याई उपभोग गर्ने आशामा बसरिहेक...
Bikash Parajuli 1.4k 1
Mar 16, 2017
बुटबलमा एक अर्बको खानेपानी योजना साकार बन्दै

गाउँमा आएका चिकित्सकलाई बाजागाजाले स्वागत

दक्षिण एसियाकै पहिलो महिला मन्त्री द्वारिकादेवी ठकुरानीको जन्मभूमि मेलौलीमा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना भएपनि चिकित्सक नहुँदा यहाँका नागरिकले आधारभूत स्वास्थ्य सेवा समेत पाउन  सकेका थिएनन्। 
Suvadin Correspondent 179 0
Mar 16, 2017
गाउँमा आएका चिकित्सकलाई बाजागाजाले स्वागत

आजबाट एसइई, साढे ५ लाख परीक्षार्थी

आज (बिहीबार) बाट मुलुकभर माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु भएको छ। शिक्षा ऐन आठौं संशोधनले १२ कक्षासम्म विद्यालय तह कायम गरेपछि यो वर्षदेखि कक्षा १० का विद्यार्थीले एसइई दिन थालेका हुन्।
Suvadin Desk 192 0
Mar 16, 2017
आजबाट एसइई, साढे ५ लाख परीक्षार्थी

एसइर्इ परिक्षामा बैतडीबाट ६ हजार ६ सय परीक्षार्थी...

यो वर्ष बैतडीमा माध्यमिक शिक्षा परीक्षा २५ वटा केन्द्रमार्फत सञ्चालन गरिएको जिल्ला शिक्षा कार्यालय बैतडीका विद्यालय निरीक्षक शंकरदत्त भट्टले जानकारी दिए।
Binod Babu Bist 254 0
Mar 16, 2017
एसइर्इ परिक्षामा बैतडीबाट ६ हजार ६ सय परीक्षार्थी सहभागी

फ्याक्ट्स अफ नेपाल-२०१७ सार्वजनिक

तीन सय रूपैयाँ राखिएको यो पुस्तक देशको प्रमुख पुस्तक पसलहरूमा पाइने बताइएको छ। इ-बुक वि-रिडको मोबाइल एप्लिकेशनबाट डाउनलोड गरेर पनि पढ्न सकिने छ। 
Ujwol Ghimire 342 0
Mar 15, 2017
फ्याक्ट्स अफ नेपाल-२०१७ सार्वजनिक

बर्दियामा हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने

बर्दियाको कुल जनसंख्या चार लाख ५९ हजार ४ सय ९९ मध्ये चार लाख २६ हजार ७ सय ७५ जनालाई हात्तीपाइले रोगविरुद्ध औषधि खुवाउने कार्यक्रम रहेको जानकारी दिइएको छ।
Suvadin Desk 292 0
Mar 15, 2017
बर्दियामा हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने

माध्यामिक शिक्षा परीक्षाको सम्पूर्ण तयारी पूरा

विभिन्न प्राविधिक विषय गरी चैत्र १४ गतेसम्म परीक्षा सञ्चालन हुने परिक्षा निणन्त्रण कार्यालयले जनाएको छ। यस वर्ष सबैभन्दा कम परीक्षा केन्द्र मुस्ताङ र मनाङमा रहेको छ। काठमाडौंमा सबैभन्दा बढी ९६ वटा परि...
Suvadin Desk 192 0
Mar 15, 2017
माध्यामिक शिक्षा परीक्षाको सम्पूर्ण तयारी पूरा

पाल्पामा ९५ जनालार्इ एचआइभीकाे संक्रमण

पाल्पामा एचआइभी संक्रमित बढेका छन् । जिल्लाभर दुई सय ९५ संक्रमित छन्। तीमध्ये एक सय ५७ पुरुष र एक सय ३८ महिला रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी...
Suvadin Desk 161 0
Mar 15, 2017
पाल्पामा ९५ जनालार्इ एचआइभीकाे संक्रमण

स्वास्थ्य सुधार्दै जिल्ला हल्लाउँदैछन् यी डाक्टर

विभागले जहाँ पठायो, उनी खुरुक्क जान्छन्। उनी भन्छन्, ‘जहाँ गए पनि रोगी, अशक्तहरूको सेवा गर्ने हो।’ दार्चुला, शंकरपुर–४ घर भएका डा. अवस्थीले सानै उमेरदेखि दुर्गमका स्थानीयको स्वास्थ्य समस्या देखेका छन्...
Suvadin Desk 16.4k 73
Mar 15, 2017
स्वास्थ्य सुधार्दै जिल्ला हल्लाउँदैछन् यी डाक्टर

सल्यानमा अमेरिका र क्यानडाबाट पढाइ

यहाँको एक विद्यालयमा इन्टरनेटको माध्यमबाट शिक्षण सुरु गरिएको छ। अमेरिका र क्यानडामा बसेका दुई जनाले नेटमार्फतै विद्यार्थीलाई पढाउन थालेका हुन्। शारदा नगरपालिका–२ स्थित शिवजन माविमा आइएसिएजी दोस्रो वर्...
Suvadin Desk 209 0
Mar 14, 2017
सल्यानमा अमेरिका र क्यानडाबाट पढाइ

इजाजतबिना सुर्तीजन्य पदार्थ बिक्री गर्न नपाइने

सरकारले धूमपान तथा सुर्ती सेवन गर्ने कार्यलाई न्यूनीकरण, नियन्त्रण तथा नियमन गर्न इजाजत लिएका पसलले मात्रै बिक्री वितरण गर्न पाइने व्यवस्था लागू गरेको छ। यही चैत्र १ गते देखि यस्ताे व्यवस्था लागू भएका...
Suvadin Correspondent 222 0
Mar 14, 2017
इजाजतबिना सुर्तीजन्य पदार्थ बिक्री गर्न नपाइने

मतदाता शिक्षा तालिम सुरु

निर्वाचन आयोगले मंगलबारबाट मतदाता शिक्षा तालिम सुरु गरेको छ। स्थानीय तहको निर्वाचन र निर्वाचनसम्बन्धि व्यवस्थाका बारेमा जानकारी गराउने उद्देश्यका साथ मतदाता शिक्षा तालिम सुरु गरेको हो।
Suvadin Desk 164 0
Mar 14, 2017
मतदाता शिक्षा तालिम सुरु

३० जिल्लामा हात्ती पाइलेकाे अाैषधि खुवाइने

हात्ती पाइलेको औषधि चैत ५, ६ र ७ गते भोजपुर, इलाम, धनकुटा, तेह्रथुम, पाँचथर, ललितपुर, बाग्लुड, म्याग्दी, पर्वत, लमजुङ, दाङ, बाँके, बर्दियामा खुवाइने छ। यसैगरी, जाजरकोट, सुर्खेत, दैलेख, बैतडी, डडेलधुरा...
Suvadin Desk 426 0
Mar 13, 2017
३० जिल्लामा हात्ती पाइलेकाे अाैषधि खुवाइने

माध्यामिक शिक्षा परीक्षा चैत्र ३ गतेदेखि

पहिलो दिन चैत्र ३ गते बिहीबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ। त्यसैगरी, चैत्र ४ गते अनिवार्य नेपाली, चैत्र ६ गते अनिवार्य गणित, चैत्र ७ गते अनिवार्य विज्ञान, चैत्र ८ गते स्वास्थ्य, जनसंख्या, त...
Suvadin Desk 242 0
Mar 13, 2017
माध्यामिक शिक्षा परीक्षा चैत्र ३ गतेदेखि

सेती अञ्चल अस्पतालमा ताेडफाेड

'घाइते व्यक्तिलार्इ अस्पताल पुग्दा मृत्यु भइसकेकाे थियाे,' इमेरजन्सी शाखा प्रमुख बोहराले शुभदिनसँग भने, 'एक हुल युवाहरु आएर ज्यान गइसकेका व्यक्तिलाई जिउँदै छ, उपचार गर, उपचार किन नगरेको भन्दै अस्पतालम...
Dinesh Thakulla 420 0
Mar 13, 2017
सेती अञ्चल अस्पतालमा ताेडफाेड

कसरी बच्ने स्वाइनफ्लुबाट?

अहिले राजधानीका केही अस्पतालमा स्वाइन फ्लुका बिरामी फेला परेका छन्। उनीहरूमा देखिएको स्वाइन इन्फ्लुएन्जा हो। यो इन्फ्लुएन्जा सिजनल भएकाले जोडो सुरू हुने बेला, जाडो सकिएर गर्मी सुरु हुने बेलामा र वर्षा...
Govinda Luitel 1.3k 0
Mar 11, 2017
कसरी बच्ने स्वाइनफ्लुबाट?

म्याग्दीमा चौध सय जनामा हात्तीपाइलेको जीवाणु फेला...

म्याग्दीमा करिब एक हजार चार सय जनामा हात्तीपाइले (फाइलेरिया)को जिवाणु फेला परेको छ। औषधि सेवनमा चासो नदिने, जिल्ला बाहिरबाट बसाइँ सराइ गरेका, नदीकिनारा र फोहर ठाउँमा बस्नेहरुमा यो रोगको जिवाणु बढी फेल...
Suvadin Correspondent 258 0
Mar 10, 2017
म्याग्दीमा चौध सय जनामा हात्तीपाइलेको जीवाणु फेला पर्यो

नौसय विद्यार्थीलाई १० लाखको छात्रवृत्ति

जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका विभिन्न बिद्यालयका १ देखि १२ कक्षासम्म अध्ययनरत नौसय विद्यार्थीलाई बिहीबार जनक खड्का छात्रवृत्ति कोषले १० लाख बराबरको छात्रवृत्ति प्रदान गरेको छ। 
Binita Uprety 227 0
Mar 10, 2017
नौसय विद्यार्थीलाई १० लाखको छात्रवृत्ति

बन्दका कारण लाखौ बालबालिका पठनपाठनबाट बञ्चित 

सरकारले २०६८ साल जेठ ११ मा विद्यालय शान्ति क्षेत्र घोषणा गरेको थियो।सरकारले विद्यालय क्षेत्र शान्ति क्षेत्र भनेर घोषणा गरे पनि बन्द र आन्दोलनमा विद्यालय निर्वाध सञ्चालनमा आउन सकिरहेका छैनन् । राजनीतिक...
Suvadin Correspondent 205 0
Mar 10, 2017
बन्दका कारण लाखौ बालबालिका पठनपाठनबाट बञ्चित 

विश्वकै सबैभन्दा बढी तौल भएकी महिलाको शल्यक्रिया स...

विश्वकै सबैभन्दा बढी तौल भएकी इजिप्टकी महिला एमान अहमद अब्देल अटीको तौल नियन्त्रणका लागि भएको शल्यक्रिया सफलताका साथ सम्पन्न भएको छ। छत्तीस वर्षीया एमान मुम्बईस्थित सैफी अस्पतालमा बिहीबार सफलतापूर्वक...
Suvadin Correspondent 224 0
Mar 09, 2017
विश्वकै सबैभन्दा बढी तौल भएकी महिलाको शल्यक्रिया सम्पन्न