Suvadin, Home

विद्यालयमा व्यवस्थापन समिति पनि दलीय भागबण्डामा

शिक्षा ऐनको पछिल्लो संशोधनको प्रावधानसँगै पाल्पाका ६० प्रतिशत जति विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ। दुई सय ५६ वटा विद्यालयमा मात्र समिति गठन भएको जिल्ला शिक्षा कार्यालय पाल्पाका प्राव...
Binita Uprety 257 0
Feb 09, 2017
विद्यालयमा व्यवस्थापन समिति पनि दलीय भागबण्डामा

मुलुककाे विकास गर्न शिक्षा र स्वास्थ्य पहुँच बढाउन...

स्वास्थ्यमन्त्री गगन थापाले शिक्षा र स्वास्थ्यका आधारभूत आवश्यकता पूरा भएमा मुलुक समृद्धितर्फ लम्किने बताएका छन्। ‘आजकोे शिक्षा’ साप्ताहिकको दशौं वर्ष प्रवेशका अवसरमा बुधबार आयोजित सम्मान कार्यक्रममा...
Binita Uprety 266 0
Feb 09, 2017
मुलुककाे विकास गर्न शिक्षा र स्वास्थ्य पहुँच बढाउनुपर्छः थापा

अनियमितता रोक्ने शिक्षामन्त्रीकाे प्रतिवद्धता

शिक्षा मन्त्रालयले विश्व विद्यालयमा हुने गरेका अनियमितता रोक्ने प्रतिवद्धता जनाएको छ। शिक्षामन्त्री धनीराम पौडेलले चिकित्सा क्षेत्रको सुधारका लागि वरिष्ठ चिकित्सक गोविन्द केसीले राखेका माग सम्बोधन गर्...
Suvadin Correspondent 247 0
Feb 09, 2017
अनियमितता रोक्ने शिक्षामन्त्रीकाे प्रतिवद्धता

औषधि खरिद गर्न ७ करोड निकासा

स्वास्थ्य मन्त्रालयले औषधि खरिदका लागि सुदूरपश्चिमका स्वास्थ्य संस्थालाई ६ करोड ८७ लाख रुपैया निकासा गरेको छ। स्वास्थ्य निर्देशनालय, ९ वटै जिल्लाका जिल्ला जनस्वास्थ्य, स्वाथ्य र विभिन्न चार अस्पतालका...
Suvadin Desk 240 0
Feb 09, 2017
औषधि खरिद गर्न ७ करोड निकासा

काठमाडौं विश्वविद्यालयका विद्यार्थीद्वारा पढाइ सुच...

काठमाडाैं विश्वविद्यालयका विद्यार्थीले विगत १७ दिनदेखि ठप्प रहेको पढाइ सुचारुको माग गरेका छन्। विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङ र स्कुल अफ साइन्सतर्फका एक सयभन्दा बढी विद्यार्थीले लामो समयदेखि गरि...
Binita Uprety 250 0
Feb 08, 2017
काठमाडौं विश्वविद्यालयका विद्यार्थीद्वारा पढाइ सुचारुको माग

स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी

स्वास्थ्य बिमा कार्यक्रमबाट जिल्लामा हालसम्म एकहजार २७ जना बिमितले उपचार सेवा लिएका छन्। जिल्लाभित्रकै स्वास्थ्य संस्थामा सेवा लिने ९ सय ३ र अन्यत्रबाट लिने १ सय २४ जना रहेका छन्।
Suvadin Desk 246 0
Feb 08, 2017
स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी

चर्को आवाजले हृदयघात

महोत्तरीको सुगा गाउँमा डिजे बाजाको चर्को ध्वनीका कारण एक बालकको मृत्यु भएको छ। जलेश्वर नगरपालिका – १५ का १२ वर्षीय अमिरुल अन्सारीको मृत्यु भएको हो।
Suvadin Desk 263 0
Feb 08, 2017
चर्को आवाजले हृदयघात

समयमै उपचार नपाउँदा बालिकाको मृत्यु

कुपोषणले ग्रसित एक बालिकाको उपचार अभावमा मृत्यु भएको छ। जिल्लाको चौखाम-९ की मुना धामीकी पाँच वर्षीया छोरी बिनाको मृत्यु भएको हो। पाँच किलोमात्रै तौल भएकी बिनाको समयमै उपचार नहुँदा गत सोमबार राति १० बज...
Suvadin Desk 249 0
Feb 08, 2017
समयमै उपचार नपाउँदा बालिकाको मृत्यु

पत्रकारिता क्षेत्रः गुणस्तरभन्दा सङ्ख्या वृद्धि

पछिल्लो पटक नेपालमा आमसञ्चारमाध्यमको सङ्ख्यामा तीव्र रूपमा वृद्धि भएको छ। सूचना तथा सञ्चार मन्त्रालयका अनुसार चालु आव २०७३/०७४ को प्रथम चौमासिकसम्म रेडियो सञ्चालनका लागि सात सय ३१ ले अुनमति लिएका छन्।...
Suvadin Desk 251 0
Feb 07, 2017
पत्रकारिता क्षेत्रः गुणस्तरभन्दा सङ्ख्या वृद्धि

बैतडीमा शिक्षकले नै गरे विद्यालयमा तालाबन्दी

बैतडीको पञ्चेश्वरस्थित डुग्रिखान माविमा १३ दिनदेखि पढाई ठप्प छ। शिक्षक र लेखापालले नै तालाबन्दी गरेपछि वार्षिक परीक्षाको मुखमा पढाई प्रभावित हुँदा विद्यार्थी तनावमा छन्। शिक्षकले प्रधानाध्यपकको राजीना...
Suvadin Desk 251 0
Feb 07, 2017
बैतडीमा शिक्षकले नै गरे विद्यालयमा तालाबन्दी

बिना अनुमति कक्षा थप्छन् निजी विद्यालय

जिल्लाका अधिकांश निजी विद्यालयले अनुमति लिएको भन्दा बढी कक्षा सञ्चालन गरिरहेको आरोप लागेको छ। जिल्ला शिक्षा कार्यालयका अनुसार निजी विद्यालयले विद्यालय दर्ता गरेर कक्षा सञ्चालन गर्ने, तर बर्सेनि थपिने...
Binita Uprety 228 0
Feb 07, 2017
बिना अनुमति कक्षा थप्छन् निजी विद्यालय

वर्षामा सङ्कलित पानी पिउँदै, विद्यार्थी शिक्षक

असार साउनको आकासे पानी पुस माघमा पिउँछन् भन्दा अनौठो नमान्नुहोला! पाल्पा जिल्ला भुवनपोखरी गाविसस्थित रैनादेवी माविमा असार साउनको सङ्कलित आकासे पानी अहिले शिक्षक विद्यार्थीले पिउँछन्। खानेपानीको चर्को...
Binita Uprety 259 0
Feb 07, 2017
वर्षामा सङ्कलित पानी पिउँदै, विद्यार्थी शिक्षक

प्रदूषणले ९० प्रतिशतको मृत्यु

वार्षिक रुपमा विश्वभरि मृत्यु हुने मानिसको सङ्ख्यामध्ये ६५ लाख वायु प्रदूषणका कारण हुने गरेको छ। प्रदूषणकै कारण मृत्यु हुने कुल जनसङ्ख्याको ११ दशमलव ६ प्रतिशत रहने गरेको देखिएको छ । वार्षिक रुपमा संसा...
Suvadin Desk 208 0
Feb 07, 2017
प्रदूषणले ९० प्रतिशतको मृत्यु

विद्यार्थीसँग शुभदिनकाे अन्तरसंवाद

विद्यार्थीलाई सञ्चार क्षेत्रको महत्व जानकारी गराउने तथा मिडियाको महत्व बुझाउने उद्देश्यले शुभदिन मिडिया एन्ड रिसर्च सेन्टर प्रालिले काठमाडौंको एआइटिएम कलेजमा अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरेको छ...
Suvadin Correspondent 946 1
Feb 07, 2017
विद्यार्थीसँग शुभदिनकाे अन्तरसंवाद

विद्यार्थीलाई अन्तरप्रेरणाको मार्गनिर्देश

विद्यार्थीलाई कार्यक्षेत्रमा कौशल र दक्ष बनाउनका लागि कार्यरत अन्तरप्रेरणा नामक संस्थाले भुजुसहितका विद्यार्थीलाई पढाईसँगै प्रयोगात्मक रुपमै अब्बल हुने अवसर प्रदान गरिरहेको हो। अन्तरप्रेरणाकी कार्यक्र...
Ravi Joshi 717 0
Feb 06, 2017
विद्यार्थीलाई अन्तरप्रेरणाको मार्गनिर्देश

गुणस्तरीय शिक्षाका लागि साझा प्रयासको खाँचो

शिक्षालाई गुणस्तरीय बनाउन र त्यसमा सबैको पहुँच पुर्याउन शिक्षाविद्हरुले सुझाएका छन्। शिक्षा मन्त्रालय, शिक्षा विभागद्वारा साेामबार आयोजित राष्ट्रिय प्रारम्भिक कक्षा पढाइसम्बन्धी मिडिया अभिमुखीकरण कार्...
Binita Uprety 233 0
Feb 06, 2017
गुणस्तरीय शिक्षाका लागि साझा प्रयासको खाँचो

महिनौंपछि पुग्यो महोत्तरीमा औषधि

अभाव चर्किएका बेला महोत्तरीमा १८ लाख भन्दा बढीको औषधि आएको छ। यसले केही समयका लागि बिरामीले राहत पाउनेछन्। जिल्ला स्वास्थ्य प्रमुख डा. मनिष पाण्डेका अनुसार जिल्ला अस्पताललगायत प्राय सबै स्वास्थ्य संस्...
Suvadin Desk 220 0
Feb 06, 2017
महिनौंपछि पुग्यो महोत्तरीमा औषधि

औषधि खरिद गर्न रकम अपुग

जिल्ला जनस्वास्थ्य कार्यालय कञ्चनपुरले जिल्लामा वार्षिक पाँच करोड ४३ हजारबराबरको औषधि आवश्यक पर्ने भए पनि औषधि खरिदका लागि थोरै रकम आउने गरेको जनाएको छ। गत वर्षको बिरामीको चापका आधारमा जनस्वास्थ्य कार...
Suvadin Desk 203 0
Feb 06, 2017
औषधि खरिद गर्न रकम अपुग

साढे तीन सय विद्यालयको खाता रोक्का

जिल्ला शिक्षा कार्यालय खोटाङले तीन सय ५०  विद्यालयको खाता रोक्का गरेको छ। व्यवस्थापन समिति गठन नगर्ने, सामाजिक लेखा परीक्षण नगराउने र बेरुजु फर्स्याैट नगर्ने विद्यालयको खाता रोक्का गरेको हो।
Suvadin Desk 299 0
Feb 06, 2017
साढे तीन सय विद्यालयको खाता रोक्का

निष्ठाका नायक डाक्टर केसी 

चिकित्सा शिक्षा सुधारमा निरन्तर सत्याग्रह गरिरहेका डाक्टर केसी जाग्दा सरकार थोरै हच्किन्छ, लच्किन्छ। माफिया त्रसित बन्छन्। किनभने उनी सत्याग्रह बसिहाले माफियातन्त्रका समग्र गतिविधि चौपट्ट हुन्छन्। पुष...
Khilanath Dhakal 8.9k 5
Feb 06, 2017
निष्ठाका नायक डाक्टर केसी 

नेपाली सेनाद्वारा घुम्ती स्वास्थ्य शिविर सञ्चालन

कैलालीको मुनुवा गाविसमा आइतबार आयोजित नेपाली सेनाको एकीकृत घुम्ती स्वास्थ्य शिविरमा झन्डै दुई हजार २०० भन्दा बढी सर्वसाधारणले स्वास्थ्य जाँच तथा उपचार पाएका छन्। प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रि...
Suvadin Correspondent 293 0
Feb 05, 2017
नेपाली सेनाद्वारा घुम्ती स्वास्थ्य शिविर सञ्चालन

आयुर्वेद औषधि उत्पादनमा लगानी असुरक्षित

नेपालमा सञ्चालित सानाठूला ८६ बढी आयुर्वेद औषधि उद्योगका सञ्चालकले आफुहरुले गरेको लगानीको सुरक्षा नभएको गुनासो गरेका छन्। आयुर्वेद उद्योगमा करिव ९० करोड रूपैयाँको लगानी भएको भए पनि व्यावसायिक सफलता पाउ...
Suvadin Correspondent 237 0
Feb 05, 2017
आयुर्वेद औषधि उत्पादनमा लगानी असुरक्षित

दाङमा जिल्लामा परिवार नियोजन प्रवर्द्धन

नेपालको स्मार्ट जीवन (स्मार्ट लाइफ) परिवार नियोजन अभियानले तुलसीपुर चेम्बर अफकमर्श एण्ड इण्डष्ट्रिसँगको सहकार्यमा शुक्रबार  दाङ जिल्लामा स्वस्थ्य परिवारको प्रवर्द्धन विषयमा एक कार्यक्रम सम्पन्न गरेकाे...
Binita Uprety 297 0
Feb 04, 2017
दाङमा जिल्लामा परिवार नियोजन प्रवर्द्धन

गाउँमा डाक्टर जानै नमान्ने

अहिले देशभर आठाैं तहमा मेडिकल अधिकृतमा ४ सय ५८ पद रिक्त छन्। ८९ जना त छ वर्षे विदा लिई अध्ययनमा छन्। आठाैं तहलाई विशेषज्ञ डाक्टर मानिन्छ। उनीहरूले एमबिबिएस पढाइ पूरा गरेका हुन्छन्। ५० शैया भन्दाबढीका...
Govinda Luitel 545 0
Feb 04, 2017
गाउँमा डाक्टर जानै नमान्ने

सार्वजनिक शिक्षामा रुपान्तरणका लागि सम्मेलन

सार्वजनिक शिक्षाको सुदृढीकरण र रुपान्तरणका लागि निजी क्षेत्रसहित ‘ग्लोबल पिस फाउन्डेसन’ (जिपिएफ) र विभिन्न संस्थाको आयोजनामा शुक्रबारबाट दुईदिने शैक्षिक सम्मेलन सुरु भएको छ। 
Binita Uprety 217 0
Feb 03, 2017
सार्वजनिक शिक्षामा रुपान्तरणका लागि सम्मेलन

गाविस सचिवलाई काममा फर्कन स्थानीय विकास मन्त्रालयक...

मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गरी गाविस सचिव हकहित संरक्षण केन्द्र, नेपालले यही माघ १८ गते स्थानीय विकासमन्त्री हितराज पाण्डेसमक्ष राखेका नौ बुँदे मागको सम्बन्धमा आवश्यक पहल र छलफलको प्रक्रिया प...
Suvadin Correspondent 142 0
Feb 03, 2017
गाविस सचिवलाई काममा फर्कन स्थानीय विकास मन्त्रालयको निर्देशन 

दुरदराजमा सिटामोल पाउन छोडेपछि स्वास्थ्यमन्त्री भा...

स्वास्थ्य मन्त्रालयकाे पुनर्जागरण महाशाखालार्इ सबै जिल्लाहरुमा आवश्यक रकम पठाउने जिम्मेवारी ताेकिएकाे छ। हालसम्म सरकारले सबै जिल्लामा गरी ५० करोडभन्दा बढी रकम औषधि खरिदका लागि पठाइसकेको स्वास्थ्य मन्त...
Suvadin Media 337 0
Feb 02, 2017
दुरदराजमा सिटामोल पाउन छोडेपछि स्वास्थ्यमन्त्री भावुक, सबैतिर बजेट पठाए

सोलुमा छैन औषधि, सिटामोलसमेत किन्नुपर्छ

जिल्लाका अधिकांश स्वास्थ्य केन्द्रमा औषधि अभाव छ। बिरामी सामान्य टाउको दुख्दा प्रयोग गरिने सिटामोल समेत नपाउदा निजी मेडिकलबाट किन्नु परेको गुनासो गर्छन्। नेलेस्थित इलाका स्वास्थ्य चौकीमा ज्वरोको उपचार...
Suvadin Desk 224 0
Feb 02, 2017
सोलुमा छैन औषधि, सिटामोलसमेत किन्नुपर्छ

पच्चीस गरिब बालबालिकालाई निजी खर्चमा पढाउने घोषणा

नुवाकोट जिल्लाको सहरी विकास तथा भवन निर्माण कार्यालय मदानपुरमा सिभिल इन्जिनियर पदमा कार्यरत निशान्तले बुधबार सरस्वती पूजाको अवसरमा शिक्षाबाट वञ्चित आफ्ना समुदायका २५ बालबालिकालाई गौशाला जिरोमाइलमा अवस...
Suvadin Media 205 0
Feb 01, 2017
पच्चीस गरिब बालबालिकालाई निजी खर्चमा पढाउने घोषणा

अस्थायी शिक्षकद्वारा रिले अनसन सुरू

अस्थायी शिक्षक आन्दोलन, केन्द्रीय समिति २०५५ ले बुधबारदेखि केशरमहलस्थित नेपाल शिक्षक महासंघको कार्यालयअगाडि अनिश्चितकालीन रिले अनसन सुरू गरेको छन्। अस्थायी शिक्षकलाई प्रक्रिया पूरा गरी स्थायी गराउने म...
Suvadin Correspondent 361 0
Feb 01, 2017
अस्थायी शिक्षकद्वारा रिले अनसन सुरू